फिक्सड डिपोजिट गरेपछि तपाईको सेभिङ एकाउन्टबाट त्यति बराबरको पैसा घट्छ । फिक्सड डिपोजिटमा भएको रकम चाहिँ तपाईको त्यत्ति नै भइरहन्छ । त्यसबाट आएको ब्याज चाहिँ फेरि तपाईले चलाउन मिल्ने सेभिङ खातामै आएर जम्मा हुन्छ ।
साह्रै राम्रो भिडियो बनाउनुभएकोमा हजुरलाई धन्यवाद तर ग्लोबल स्मार्ट प्लसमा fix depreciate को अक्सन नै देखाउँदैन मेरोमा यसको बारेमा केही जानकारी पाउन सक्छ सर।
म बिदेश मा छु सारै राम्रो भिडियो बनाउनु भयको रैछ यसको लागि धन्यवाद,म अनलाइन डिमेन्ट यकाउन्ट बनायर सेयर बजार मा लाग्ने मन छ कसरि डिमेन्ट यकाउन्ट बनाउने होला रिप्ले दिनु भयो भने आभारि हुने थिय ।
जति गरेपनि एकपल्ट मात्रै गर्ने हो । तर महिनामा १०-१० हजारवाला हो भने चाहिँ फिक्सड डिपोजिटकै अर्को रिकरिङ फिक्स्ड डिपोजिट भन्ने छान्न सकिन्छ । त्यसमा चाहिँ महिनामा कति गर्ने भन्ने हुन्छ तर हरेक महिना हाल्नै पर्छ ।
तपाईको सबै एकैचोटि पहिला नै बिदेशबाट पठाउनु भएको हो भने त्यो सबै एकैपटक रेमिटेन्स फिक्स्ड डिपोजिट गर्न मिल्छ । यदि होइन भने हरेक महिना गर्नुपर्छ । यद्यपि एकपटक बैंकमा पनि सोध्नुहोस न है । तपाईलाई फोन गर्न गाह्रो भयो भने कृपया कमेन्ट गर्नुहोस् म बैंकमा बुझ्नेछु ।
आफै त जाँदैन । यदि तपाईको बैँकमा अलि सम्पर्क राम्रो छ भने तपाईले खातामा पठाएर फिक्समा हालिदिनुस् भनेर फोन गरेर पनि भन्नसक्नुहुन्छ । यदि मोबाईल बैँकिङ छ भने त्यसैबाट गर्न पनि मिल्छ ।
Sir,,ma share haruu varda remittance bata varxuu.tara Mero mob banking smart plus ma janma bhumi bachat khata chaa,teslali remittance kahta ma change garnaa k garnuu parxaa holaa
Fixed deposit form jamma garepaxi. Paisa transfar vako dekhiyo mero account dekhi katyo paisa aru janakari kasari paune mobile banking dekhi herna milxa ki nai sir
मोबाईल बैंकिङ खोल्दा त्यसको सुरुमा तपाईको खाता नम्बर र खातामा भएको पैसा देखाउछ । त्यो खाताको छेउमा तल सार्ने सानो टुप्पो जस्तो आईकन हुन्छ त्यसमा थिच्नुहोस । अनि त्यसमा तपाईको फिक्स्ड डिपोजिट भएको खाता र रकम पनि देखिन्छ अनि त्यसबाट आएको ब्याज पनि देखाउछ
fix deposit maily 150000 2year ko lagi gare paxi kati paisa hunx hola 2year pxi ani yesma tetro paisa fix gare si Paisa gyab hune yata uta ta hudyna ni sir
सरल जानकारी र सौम्य आवाज
धेरै धेरै धन्यवाद..
धेरै धन्यवाद छ ।
धेरै राम्रो, good information, धन्यवाद यहाँ लाई!
स्वागत छ, धन्यवाद ।
1 dam thik lagyo deposit Garda blance ghatera aauxa sir
फिक्सड डिपोजिट गरेपछि तपाईको सेभिङ एकाउन्टबाट त्यति बराबरको पैसा घट्छ । फिक्सड डिपोजिटमा भएको रकम चाहिँ तपाईको त्यत्ति नै भइरहन्छ । त्यसबाट आएको ब्याज चाहिँ फेरि तपाईले चलाउन मिल्ने सेभिङ खातामै आएर जम्मा हुन्छ ।
साह्रै राम्रो भिडियो बनाउनुभएकोमा हजुरलाई धन्यवाद तर ग्लोबल स्मार्ट प्लसमा fix depreciate को अक्सन नै देखाउँदैन मेरोमा यसको बारेमा केही जानकारी पाउन सक्छ सर।
धन्यवाद छ । तपाईको बचत खाता हो र पनि यो अप्सन देखाउदैन भने एकपटक बैंकमा सम्पर्क गर्नुहोस् न है
Thank you for the tutorial.
Welcome !!
sir is we are eligible to put our fd in remittee fd because there is more interest showing on it. i have earned money from nepal only
@@saurabhsahu-gm7rv यदि तपाईले त्यो विदेशबाट कमाउनु भएको होईन भने मिल्दैन ।
Sir yo biyaj dar fixd garne bela jo xa tehi nai hunxa ki'ghat badha vai rakhaxa i min ghat da kam ya badhada badhi aauxa hola sir?
फिक्स्ड गर्ने बेला जत्ती छ त्यत्ती नै हुन्छ । घटबढ हुँदैन
म बिदेश मा छु सारै राम्रो भिडियो बनाउनु भयको रैछ यसको लागि धन्यवाद,म अनलाइन डिमेन्ट यकाउन्ट बनायर सेयर बजार मा लाग्ने मन छ कसरि डिमेन्ट यकाउन्ट बनाउने होला रिप्ले दिनु भयो भने आभारि हुने थिय ।
धन्यवाद छ । तपाईं एकपटक ग्लोबल आइएमईको वेबसाईटबाट ट्राइ गर्नुस् न है
Ramro lagyo try garxu sir
धन्यवाद ।
After 3 moths bayag main amount Mai plus hunxa sir ?
हो, मेन अकाउन्ट मै जम्मा हुन्छ
कति डिपोजित गरे पनि एक पल्ट मात्र गर्ने होला नी है महिना को 10,10 हजार का दर ले चै पाईन्छ कि पाईदैन फिक्स डिपोजित गर्न पनि पाईन्छ त
जति गरेपनि एकपल्ट मात्रै गर्ने हो । तर महिनामा १०-१० हजारवाला हो भने चाहिँ फिक्सड डिपोजिटकै अर्को रिकरिङ फिक्स्ड डिपोजिट भन्ने छान्न सकिन्छ । त्यसमा चाहिँ महिनामा कति गर्ने भन्ने हुन्छ तर हरेक महिना हाल्नै पर्छ ।
sir is we are eligible to put our fd in remittee fd because there is more interest showing on it. i have earned money from nepal only
Not sure! Please call on bank for more information!
Remittance fd ma monthly deposit garnu parne ho ki ek CHOTI gare hune ho
Tya monthly topop bhaneko xa ta
k ho kuro ???
तपाईको सबै एकैचोटि पहिला नै बिदेशबाट पठाउनु भएको हो भने त्यो सबै एकैपटक रेमिटेन्स फिक्स्ड डिपोजिट गर्न मिल्छ । यदि होइन भने हरेक महिना गर्नुपर्छ । यद्यपि एकपटक बैंकमा पनि सोध्नुहोस न है । तपाईलाई फोन गर्न गाह्रो भयो भने कृपया कमेन्ट गर्नुहोस् म बैंकमा बुझ्नेछु ।
Dhanyabad Sir Ramro jankariko lagi!
Sathai tpaiko Chanel pani subscribe gare👍
धेरै धन्यवाद
यदि मैले २ वर्ष को लागि गरे भने यो प्लान अनि मेरो पैसा compound हुन्छकी ,,interest matra dene ho ?
Interest मात्रै हो । बाकी सावा आउछ
Banking stocks are best❤❤
अरु कुन कुन बैंकमा यस्तो सुबिधा छ सर।।। rastrya banijya bank मा सुबिधा छ कि छैन जानकारी दिए आभारी हुने थिय
एपबाटै फिक्स डिपोजिट चाहिँ ग्लोबलमा मात्रै होला । तर अरु बैंकमा चाहिँ ईन्टरनेट मार्फत वा फोन गरेर गर्न सकिन्छ होला
sir remitance fix deposit garda bides bat direct fix deposit ma janx ki account ma haler feri aafai remittance fix ma halne ho
आफै त जाँदैन । यदि तपाईको बैँकमा अलि सम्पर्क राम्रो छ भने तपाईले खातामा पठाएर फिक्समा हालिदिनुस् भनेर फोन गरेर पनि भन्नसक्नुहुन्छ । यदि मोबाईल बैँकिङ छ भने त्यसैबाट गर्न पनि मिल्छ ।
Sir,,ma share haruu varda remittance bata varxuu.tara Mero mob banking smart plus ma janma bhumi bachat khata chaa,teslali remittance kahta ma change garnaa k garnuu parxaa holaa
त्यसैलाई रेमिट्यान्स खाता बनाउन मिल्ने नमिल्ने बैंकको नियम अनुसार हुन्छ । त्यसैले एकपटक बैंकमा सम्पर्क राख्नुहोस
fix deposit 3 महिनाको अबधि सकिए पछि पुर्ण आफ्नै खातामा पैसा return हुन्छ त
हो, तपाईको बचत खातामा आफै रिटर्न हुन्छ
thank you for information sir
Ani sir fd ko time sakepaxi feri automatic khatama jamma hunxa sir
हो, तपाईको बचत खातामा आउछ
राम्रो लाग्यो
Thank You
Fixed deposit form jamma garepaxi. Paisa transfar vako dekhiyo mero account dekhi katyo paisa aru janakari kasari paune mobile banking dekhi herna milxa ki nai sir
मोबाईल बैंकिङ खोल्दा त्यसको सुरुमा तपाईको खाता नम्बर र खातामा भएको पैसा देखाउछ । त्यो खाताको छेउमा तल सार्ने सानो टुप्पो जस्तो आईकन हुन्छ त्यसमा थिच्नुहोस । अनि त्यसमा तपाईको फिक्स्ड डिपोजिट भएको खाता र रकम पनि देखिन्छ अनि त्यसबाट आएको ब्याज पनि देखाउछ
fix deposit maily 150000 2year ko lagi gare paxi kati paisa hunx hola 2year pxi
ani yesma tetro paisa fix gare si Paisa gyab hune yata uta ta hudyna ni sir
६% हो भने १८००० ब्याज आउछ । पैसा गायब हुँदैन । बैंकमा रेकर्ड हुन्छ नै । तपाईको एपमा पनि फिक्स्ड डिपोजिटको छुट्टै खाता पनि बन्छ र हेर्न सकिन्छ
Sir nepal mai huda mobile banking kholeko abo bidesh bata online fd garda hunxa ni tesmai ki hunna vandinu na
हुन्छ, तर तपाईको मोबाईल रोमिङ एक्टिभ भयो भने धेरै राम्रो हुन्छ है ।
Sir mani fix deposit garna chahanxu. K ahile deposit garna milxa ki nai sir
अहिले पनि मिल्छ
Rmittance wala garnu khojeko
Monthy top up vanne option xa tya mnthly halna parne hoki 1patak halesi fd hune ho confuse vo
हुन त एकपटक हालेपछी fixed deposit सुरु हुन्छ तर यो मासिक रुपमा गरिरहनुपर्ने हो । Topup मा लेखे अनुसार हरेक महिना गर्नुपर्छ ।
Ye. Jastai maile 6mnths ko garevane,,,, 6mnhts sammai manthly haldai janu parne hora?
Suppose mnthly topup ma 10lakhs garera xode vane chai k hune ho mnthly nagari
हो, मन्थली १० लाख राख्नुभयो भने महिनामा १० लाख गर्नुपर्छ ।
सर मेरोमा फिक्स डिपोजिट अप्सन देखाएको छैन किन होला
हजुरले भन्दिए आभारी हुने थिए। Please 🙏
saving account हो भने देखाउछ । एकपटक बैंकमा सम्पर्क गर्नुहोस् है
Same
Thanks for your support
Thank you too
Sir. NMB mobile banking bat kasari FD garane plz 1 videos
अप्सन चेक गर्नु भयो कि ?
Byajdarpani automatically FD ma basne gari garna mildaina sir
मिल्दैन । तर तपाईले म्यानुअल्ली फोन गरेर भन्नुभयो भनेर राखिदिन्छ ।
@@PrabidhikGyan maximum kati years samma milchha FD garna
@@batuwa7476 २ वर्षसम्म
पहिलो पटक गर्दा त्यो 3 month नहुदा सम्म अर्को फेरि deposit गरन नमिल्ने हो र?
मिल्छ तर बैंकलाई मदत माग्नुपर्छ
शुझाबको लागि धन्यवाद
@@AnjaliSuraj-lf4dj Swagat chha
Hello sir mero ma fd garna lagda 3 month option nadekhai ekai choti 6 month dekhauxa k vako ho sir vandnu na
३ महिना देखाउनुपर्ने हो, एप अपडेट नभएको छ कि ?
Sir out of county BATA kasari kholne ho mobile banking please
एकपटक बैंकमा सम्पर्क गर्नुहोस् न है
Dollar card banaunabsakx yo global ime bank ma ?
बनाउन सकिन्छ ।
ग्लोबल मा मात्रै हो कि अरु बैंक मा पनि मिल्छ ?
एपबाट चाहिँ ग्लोबल आईएमई बैँकको मात्रै होला जस्तो लाग्छ ।
Sir mobil banking online bata direct fix deposit garda aafai deposit huncha
आफै डिपोजिट हुन्छ अनि त्यसलाई हामीले हेर्न मिल्छ
thanks sir
Welcome
Fix deposit मा भको पैसा कसरी निकाल्ने online app माछापुच्छ्रे बैंक को? plzz
फिक्स्ड डिपोजिटमा भएको पैसा म्याद नसकेसम्म निकाल्न मिल्दैन । तर बैंकमा गएर केही शुल्क घटाएर निकाल्न मिल्छ । कृपया बैकमा जानुहोस है
Global ime ko mobile banking bata fix ma rakheko paisa check garne kasari?
मोबाईल एपमा खाता नम्बर देखाएको ठाउँमा भएको ड्रप डाउन एरो थिच्नुहोस अनि त्यहाँ तपाईले फिक्स डिपोजीटको खाता देख्नसक्नुहुन्छ
Yo global ime bank ma online batai banauna sakx ki nai ?
सकिन्छ ।
Sir. GLOBAL IME REMMITERS garda hunxa tyes maa badi % interest dinxa
Remitance account ma chahi byaaj ali badhi chha.
hame lae milcha ushma garna hamiharu ko earning nepal bata matra bhai ko cha?
@@PrabidhikGyan
Yo bankma rd fd ekaichoti kholn milx ki nai sir
Rd को बारेमा चाहिँ बैंकमै बुझ्नुपर्ला । ठ्याक्कै भन्न सकिएन । नेपालको बैंकमा RD छ कि छैन भनेर पनि भन्न सकिएन
Thank you so much sir
Most welcome
Hamile auta bankma kati ota samma account kholna milxa mero pahina account block vako xa
त्यही बैंकमा हो भने तपाइको व्यक्तिगत खाता अर्को खोल्न मिल्दैन । त्यही ब्लक भएको खातालाई खोल्न सकिन्छ ।
धन्यबाद सर
स्वागत छ
SIR saudi bat aafno balance kasari chek grne plz sir vandinu pareyo sir
तपाईको मोबाइल एप छ भने सिधै हेर्न मिल्छ । यदि छैन भने तपाईको खाता भएको बैकमा फोन गर्नुहोस् न है
Mero three month paxhi mero paisa rethrn aayo bank ma tara interwst aaena kina ho testo????
ब्याज त त्यो फिर्ता आउनु अघि नै तपाईको सेभिङ खातामा आईसक्छ । आएको छैन भने एकपटक बैँकमा सम्पर्क गर्नुहोस्
Sir deposit gareko paisa herna milxa ki nai 🙏
मज्जाले मिल्छ । त्यो तपाईको खाताको छेउमा एउटा ड्रप डाउन आईकन छ । त्यसमा थिच्नुहोस अनि फिक्स्ड डिपोजिट देखाउछ
THANK you sir
Most welcome
Phile vnda pharak email rakhda hunx ki naii
खाता खोल्दा प्रयोग गरिएको वा पहिला प्रयोग गरिएको ईमेल राख्नुपर्छ ।
Aik salkolagi rakhe chha fixed deposit samasiyama due mhinama todxu
फिक्सड डिपोजिटको समय नसकिँदै निकाल्दा घाटा लाग्छ है ।
compounding inttest kasari apply garneta
कम्पाउण्डिङ को बारेमा चाहिँ एकपटक बैंकमा सम्पर्क गर्नुहोस् न है
Thanks for information
Welcome
जस्तै 1 years समय सकियो भने already account मा फिर्ता आउने हो पैसा कि तेस्को लागि केही process गर्नु पर्छ?????
हो, समय पूरा भएपछि सिधै पैसा तपाईको बचत खातामा आउँछ । अनि हरेक ३-३ महिनामा ब्याज पनि त्यसरी नै तपाईको खातामा आउछ
OK
Sir mero global smart pulse ma fixed dopist ko afsen nai dukhaudaiina tw
मुदधिको जानकारी दिनुना सार,,🙏🙏
यो मुद्धत्तिकै हो तर अनलाईनमार्फत
Good day😊😊❤❤❤
You too!
Very good
Thanks
मेरोमा fix deposit अप्सन छैन त सर?
तपाईको normal saving होइन ? हो भने त हुनुपर्ने हो
Same here
@@gyanbahadurkhadka3706 एकपटक बैँकमै सम्पर्क गर्नुहोस् न है
online renew garna milxa ki nai
मिल्छ । फिक्स्ड डिपोजिटको समय सकिएपछि तपाईको बचत खातामा त्यो पैसा फिर्ता हुन्छ । अनि फेरि पहिला जस्तै प्रकृयाबाट फिक्स्ड डिपोजिट गर्नुपर्छ ।
mro ma ta fixed deposits ko option nai xaina ta sir 😢😢😢
एकपटक बैकमा सम्पर्क राख्नुहोस न है । तपाईको सेभिङ खाता नै हि नि ?
Mahile yesai gari nic asia ma gareko thorai rakam aaphai harayo account ma pani aayena
fixed मा देखाएको छ होला
ब्याज निकाल्ने सुत्र भनिदिनु पर्यो सर
फिक्सड डिपोजिटको ब्याज तपाईको बचत खातामा हरेक ३ महिनामा जम्मा हुन्छ । अनि एटिएमबाट वा चेकबाट पहिला जस्तै गरी निकाल्न सक्नुहुन्छ ।
Thank u 🙏🙏🙏
Welcome!
Malai Pani derai mon paryo
धन्यवाद
Hello sir online bata Muddati khata kholna milxaki nai
पहिला बचत खाता खोनुपर्छ अनि मात्रै मिल्छ
बचत खाता खोलेको छ। अब online fix deposit ko lagi k garnuparxa hjr
Feature not available vancha ... kina holaa ?
एक पटक बैँकमा फोन गर्नुहोस्
byaj thorai vyo sir nmb le 12% deko xa global maa 9.1 😢
ए, त्यता पो बढी रहेछ
Sir april 30 gate online fix deposit ko mature hudaix ahile renewko lagi msg aayo ahile renew garda tehi 10% byajdar dinxki ahileko 6% byajdar dinxa hola?
रिन्यू गर्दा अहिलेको रेट अनुसार हुन्छ ।
तर ख्याल गर्नुहोस् है त्यो म्यासेज बैँकबाटै आएको हो कि होईन ।
@@PrabidhikGyan global batai aako xa sir aruleni pathauxara bank bata?
@@kimjong9tiger कहिलेकाँही ह्याकरहरुले पठाउन सक्छन् ।
@@PrabidhikGyan thank you sir janakariko lagi
Good
Thanks
Hello sir meroma ta fixed doposit offson nai xaina
ओहो ! हो र ? एकपटक एप अपडेट गर्नुहोस् । यदि अपडेट गर्दा नि भएन भने बैंकमा गएर भन्नुहोस् न है
Sbi banki ma kasari garnu sir
मोबाईल बैँकिङबाट त नमिल्ला । एकपटक बैँकमा फोन गरिहेर्नुहोस् न है ।
😂 Thanks you sar
well come
10 hajar hoena mero mata 2lak deki 20lak samma matra dekau xata
तपाईको खाता सेभिङ नै हो ?
Email adress birsyo k garne sir
बैँकमा केवाईसी अप्डेट गर्नुपर्छ अनि ईमेल परिवर्तन गर्नुपर्छ ।
yo bedesh bat garda ta 4% daykhauxa ta bayj dar
३ महिनाको ?
Mero ta services vanne naii aaudaina ta
एप अप टु डेट नै छ नि है ? आउनु पर्ने हो
global smart plus ma fix deposit ko option xaina ta
एकपटक बैंकमा सम्पर्क गर्नुहोस् है
3 months mildena Ra
मिल्छ
mero ma ta fixed deposit vanni option xaina ta
तपाईको saving account नै हो नि है ? त्यसमा देखाउनुपर्ने हो
Xaina dakhayako
@@parbatisharma6543 Saving Account ho bhane dekhauxa
@@parbatisharma6543 यदि अझै देखाएन भने कृपया बैँकमा सम्पर्क राख्नुहोस् है
Fix deposit ko ofsan xaina ta
एकपटक बैंकमा सम्पर्क गर्नुहोस्
mero mat aayan sir
Fixed deposit नभएको ?
Raamro xa
धन्यवाद