1.Thado Bhaka
Вставка
- Опубліковано 6 вер 2024
- To preserve the legacy of local village
senior Artists: Live Dohori Gorkhali Thado Vaka.
Bir Bahadur Gurung 69 Vs Kumari Gurung 72 years😍🙏
Planning and Direction: Hari Maya Gurung
Announcer:- Sabin Gurung
Male Vocal:-
Bir bahadur Gurung, Man Kaji Gurung, Narayan Sing Gurung
Female Vocal:-
Kumari Gurung, Jasuta Gurung, Sita Kumari Gurung
Medal:- Dipak Samip, Subhas Aslami Magar
Flute:- Jiban Shrestha.
KeyBoard:- Kapi RK Magar
Octapad:- Manish Thapa Mager
Video grapher:- Madhur Basnet,
Gopal Nepali
Live Audio:- Bilan Thapa:
Recording/Mixing/Mastering.
Coordinators: Prakash Gurung, Prithvi Gurung, Gyanendra Gurung,
Video Editing:- Bishnu Sharma.
Producers:- Hari Maya Gurung/Sita Gurung.
Public Notice:
Download of any portion this video without permission to upload or copy into other channels are prohibited, under copyright law-Website embedding is okay!
Copyright ©️gurungsita536@gmail.com
Sita Gurung Hari Maya Gurung
Please Like, comment and subscribe this chanel more videos will be posting, keep loving, thank you for your time!!!
कृपया ध्यान दिनुहोला यस च्यानल मा रहेका गीत, संगीत तथा भिडियोको कुवैपनी भाग कपी,डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । “प्रतिलिपि अधिकार उल्लङ्घन”
Embedding to a website is allowed.
Thank you!
Aaha dherai Ramro git ❤❤❤❤
Parkhai ma thiyo Sunna payo dhannyaba sampurna teemlai aama babalai Naman💕💕
साथ सपोर्टको लागी धेरै धेरै धन्यवाद 😍
यहाहरुले मौलिक भाका गाएकिपन प्रति तथा लोकभाका प्रबर्धनको लागि सदैब नमन्।। उत्तरोत्तर प्रगतिको धेरै सुभकामना।। जय ठाडो भाका जय गोर्खालि।।।
धेरै धेरै अभार ब्यक्त गर्दछौं 🙏
मौलिक ठाडो भाका अनी अग्रज श्रस्टाहरुको प्रस्तुती मनमा बस्यो बधाई छ फुपु
कार्यक्रम सफाल बनाउन गरेको साथ सपोर्ट को लागी धेरै धेरै धन्यवाद छ बाबु😍
मेरो सिरानचोक सधैं रमाइलो सबै जना लाई नमस्कार 👏👌💕❤️
धन्यवाद छ😍
Maw afu young generation ma vhayapani malai thado vhaka ekdamai man parxa tei mathipani afusangai gaugharma ghulmil hudai ayako mero mamako geet herna Sunna pauda afulaini ekdamai proud feel vhakoxa thadovhaka chai gorkhako sabaivhanda original thet thadovhakaho sabaile Herera sath dinuhola hamro moulik thadovhakalai
साथ सपोर्ट को लागि धेरै धेरै धन्यवाद छ!
अहिलेसम्मकै ओर्जिनल मौलिक ठाडो भाका गित यहि लाग्यो । वीर बहादुर गुरुङ दाई र कुमारी गुरुङ दिदिको गित धेरै राम्रो लाग्यो । ईन्द्र कुमारी दिदिले पनि धेरै राम्रो गाउनु हुन्छ ।
हजुर हाम्रो सानो प्रयास उहाँ हरुको अत्यन्तै मिठो मौलिक ठाडो भाका तेसैमाथी प्रत्येक्ष लाईभ बाटनै अत्भुत कला लाई सम्मान गर्दै सबै दर्शक सामु कोसेली सरुप उहहरुको ओरिजिनल सोर्लाई बच्चाई राख्ने कोसिस गरेको छौ। यहाँ हरु दर्शक स्रोता हरुको माया र साथ्को लागी अन्तर आत्मा देखि धन्य छौ।
स्पेसल्ली सीता गुरुङ फूपू हरि माया गुरुङ छ्यामा लाई धन्यवाद लगायत साथ र सपोटर होल टिम लाई धन्यवाद साथै सुभ कामाना।अर्गानिक गोर्खाली ठाडो भाका तेसै मा बाउ बाजे सरह का उमेर का आमा बुवाहरु को अर्गानिक शब्द अर्गानिक लय मा ठाडो भाका गीत सुन्न हेर्न पाय मन प्रफुल्ल भयो अग्रज को सम्मान गर्नु पर्छ भन्नी कुरा यहाँ बाट यो भिडियो हेरिसके पछि सायद सबैले जान्नु हुनेछ। धेरै धेरै धन्यवाद प्रत्यक्ष दोहोरी गाउनु हुने आमा बुवा लगायत यश भिडियो हामी समक्ष ल्याउनु हुने सम्पुर्ण टिम लाई 🙏🙏
एति मिठो प्रतिक्रिया साथ सपोर्ट र माया को लागी सधै अभारी छौ बाबू धन्यवाद 😍
मलाई असाध्यै मन पर्ने गोर्खाली ढाडो भाका।।।।धन्यवाद हरिमाया दिदी सीता दिदि यो सर्हानिय कामको लागि😍साथै अग्रज कलाकार अामा बुबा प्रती।।।।
आदरणीय भाईलाई धेरै धेरै धन्यवाद साथ र माया को लागी😍
सबिन Bhai host चैं सराई राम्रो अनि चिनजान गायक गायिका baba ama haru को गीत सराई राम्रो लग्यो यस्तै ठाडो भाका ma एउट फिल्म बनाउनुपर्छ हाम्रो गोर्खा thalajung को गाउँ भाका ma.
thank you so much!🙏
कति राम्रो सङ्ग गाउनु भको आहा लोभै लाग्दो ठाडो भाका यो जुनि जुनि सम्म जागिराखोस यो भाका बेला बेलामा आमाले मुख छोपेर लजाउदा कति राम्रो देखिनु भको नमन छ सम्पुर्णमा🙏🙏🙏🙏😍😍😍😍😍😍
Hajur thank you so much😍😍
नेपाली मौलिक लोक सस्कृती अन्तर्गत को ठाडो भाका जगेर्ना स्वरुप यो अभियानमा रहनुहुने सम्पुर्ण प्रती हार्दिक नमन
धेरै धेरै धन्यवाद प्रतिक्रिया को लागी😍
@@singersitagurungqQzby😅u
💕🙏💕अग्रज कालाकार ठाडोभाका गितका धरोहोर प्रती नमन।।।
धेरै धेरै धन्यवाद छ😍
director साब लाई पनि सम्मान छ मौलिक अनि कल्चर गित लाई निरन्तर दिदै अगाडि लैजनु भयेको मा
@@unik504 🙏🙏 thank you 👍️
Very interesting song 🎵 gorkha locally cultural history song 🎵 Very well congratulations. All aamas,babus jhorle l.
sarai sarai ramro lagyo🙏🙏🙏🙏🙏
धन्यवाद छ😍
आमा र बुवालाई हृदय देखि उच्च सम्मान इन्द्रेणी सम्म पुर्याउन हुन अनुरोध
Thank you 😍
आहा कती सारै राम्रो म त जति हेरे सुने पनि मन थाक्दैन 😍😍😍😍😍😍
Supper song Thanks Grand father and Grand mother
Thank you
बाजेको गाउनी तरिका साह्रै मन पर्छ!!सलाम छ बाजेलाइ!!
Sarai mitho geet
उत्कृष्ट प्रस्तुति हाम्रो मौलिक ठाडो गित अझै धेरै सुन्न पाउ । आयोजक ज्युहरु लाइ धेरै धेरै बदाइ अनि शुभकामना ।
साचै रहेछ उमेर बुढाे भएनि मन बुढाे हुदैन भन्ने भनाइ
एतिमिठाे ठाडाेभाका गाउनु हुने बा /अामा लाई मेराे दुई हात जाेडि नमस्कार 🙏 र अझ बढी सफलताको शुभकामना अायाेजक टिमलाई 💐💐💐
धेरै धेरै धन्यवाद साथ र मायाको लगि यहाँ हरुकै साथ्ले हामी लाई उसाहा मिल्छ नय नयाँ अरु मौलिक गित हरु लिएर आउने छौ।
well very interesting (झल्लमामाले सारै मीठो सेटैर हाने,कुमारी दिदीलाई बिचारा) anyway thank you very much Sita @ Harimays you tube chanel.
Khushi lagyo sabai gauley Fupu haru dekhna paiyo and lovely song too💕
thank you🙏
Wow ati utam thado bhaka dami xa👌👌👍️💔
Thank you very much😍
सबै जना ठाडो भाका गाउनु भएका आग्रज कलाकारहरुलाई हार्धिक नमन🙏अतिनै मीठो!!
thank you so much!
.
z
धेरै धेरै सम्मान हजुरहरुलाई पहिले ईन्द्र कुमारी सँगगाउदा पनि उत्कृष्टनै थियो
Thank you so much😍😍
Dherai ramro dohori 👌🏾❤
हिमाल भन्दा तल्लो भूखण्ड महाभारत पहाडी भूभागमा त्यसमा पनि खास गरी गोरखा-लम्जुङ तिर प्रचलित ठाडो भाका (लोक गीत) लाई कालान्तरसम्म जिउदो राख्दै हाम्रो लोक सऺस्कृतिको जगेर्ना गर्न लाग्नु भएकी लोक गायिका व्दय सीता गुरुङ र हरि माया गुरुङलाई हार्दिक नमन ! साथै गायक बीर बहादुर गुरुङ र गायिका कुमारी गुरुङ समेतलाई हार्दिक न्यानो नमन ।
धेरै धेरै धन्यवाद साथै अन्तर मन देखि आभार व्यक्त गर्दछौं। मिठो प्रतिक्रिया साथ सपोर्ट को लागी🙏🙏
मार्मिक शब्दले भरिएको पुरानो गीत गाउने लाई सलाम३ पटक
अझै ठाडोभाकाको गितहरु आए राम्रो हुन्थ्यो अरुको भन्दा फरक शैलिको छ गोर्खाली ठाडोभाका भएकाले जति सुने पनि नअघाउने गित ♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹
सारै राम्रो कति मीठो गाउनु भएको आमा बुवा प्रती हार्दिक नमन🙏🙏🙏🙏💕💕💕
Thank you bahini
दुबै जनाको अति मिठो सोर यो भन्द पहिले पनि मैले वहाँहारुको ठाडो भाका हेरि सकेको छ। वहाहारु कहाँ छ त भन्ने लाइरहेथ्यो बल्ल देख्न सुन्न पाए किन भने लवाज अर्कै खालको छ एकदम खुशी लाग्यो। र विभिन्न संघ संस्थाले सहयोग गरिदिनु होला।
धेरै धेरै धन्यवाद 😍
kati ramro aba mo pani gaunu man ma aat ayo hai
Hajur thank you somuch😍
Wow
Thank you!
सारै राम्रो र अनुशासित कला र गला।सम्मान छ कलाकर जेठाबा र कान्छी बज्यै लाई।
Namaskar🙏 Sampurna Team lai.Aaha Kati Ramailo. Kati Mitho Tukka Halera Thado Bhakama Geet Gaunu Bhayoni Hajur harule🙏
So good to see traditional songs kept alive by the older folks. The flute at the start was lovely.
ati ramro
thank you🙏
आहा सारै मीठो लाग्यो। लोक संस्कृतिको संरक्षणमा सफलता मिलोस,शुभकामना ।
धेरै धेरै धन्यवाद छ।
@@singersitagurung ए
wow ! Nepali cultural song !
thank you🙏
Dammi thado bhaka
हाम्रो माैलिक सस्क्रिति बचाउनु हाम्रो कर्तव्य हाे। लमजुङको ठाडाेभाका हेर्न यहाँ निलाे अक्षर मा किलिक गर्नुहाेस #gambesirodhighar
Aafno thau Gau siranchok ko baje bujule gaunu vako yo geet malai rw mero pariwarlai sarai man paryo.
टिकटमा देखेर खोज्दै खोज्दै आउने जति यता आम तो😀🙋♂️🙋♂️🙋♂️
Aja merai ghauko thado vaka suna peyo khusi lagyo jya gorkhali
Hajur thank you😍
Sabai lai dhanya bad nmskar
Yo uncle ko gayeki best ❤
Aunty ko ali saas pugeko xaina but well talented hunu hunxa Dubai jana lai Salam 🙏
❤❤ waoo kati mithas🙏🙏🙏
Ramro lagyo असाध्यै मलाई त
Thank you very much😍
Ahha❤️❤️❤️🙏🙏🙏🙏
सारै रमाईलो लाग्यो गाउघरतिरै छू जस्तो फील भयो आज
Herdai
हस धन्यवाद छ।
हाम्रो मौलिक गित कति राम्रो छ🙏 येस्तो मौलिक गित लाइ निरन्तर अगाडी बढाउन को लागि पर्नी सिता गुरुङ दिदी र हरि माया गुरुङ दिदी लाई सम्मन छ 🙏🙏 र यो उमेरमा पनि यस्तो राम्रो आवज दिनु भएको बजे बजु को लागि पनि सम्मान गर्द छु🙏🙏💞
धेरै धेरै अभार व्यक्त गर्दछौं। तपाईंहरुकै साथमा मायाले हमिलाइ हौसेल्ला मिलेको छ।
@@singersitagurung सीता दिदी को बिग फ्यान हजुर म
नमन छ बाजे बजै सम्पूणॅ िटमलाइ
Thank you 😍
🙏🙏🙏🙏
👌❤️❤️❤️
अत्यन्तै आर्ग्यनिक गित सुन्न पायो धेरै धेरै धन्यवाद संगै वीर दाइ र कुमारी दिदिको सदा सुखी र लम्बी दिरगायुको कामना
धन्यबाद छ
Thank you so much very nice well done
Kumari bahut ramaro thado bhak didi hajur ko sanchhi Aramai hunu hunx hjr didi
thank you!🙏
यो जोडीको नयाँ भाग पर्खाइमा छु प्लीज 😍🙏
लमजुङगे भएर हाेला ठाडो भाका सबै गित भन्दा उत्कृष्ट लाग्छ सम्पूर्ण मा नमस्ते 👌♥️
Thank you so much!
Chd @@singersitagurung
क्स्क्क्स्व्द्द्द्द्दद्द्द्क्सफ्गदिनेबारे स।😢😢😢ज,,da*\
\f
Qeeeeee😢😢।।।।।।।।फफ्फ@@tikkaramsharma5656
Organic one
बाउराम भट्टराई ले बाटो खुलाइदियो रेलै आयो घुमेरअअअअअअअअ😅
😅
सित गुरुङ हरिमय गुरुङ्को utub chaenal
गाेरखालि ठडाे भागधन्बा
🙏🙏🙏🏻🙏🏻🙏🏻🙏🙏🙏🏻
Nice song
Stability namaskar
Ok.chha
जति सुन्यो उति बुझिने , न छाडा शब्द न तडकभडक ! सारै रमाइलो लाग्यो !
so nice
May be folks are enjoying but I am feeling very pity.
understandable, this is to preserve the culture and as well as their legacy; this kind of folknsong not many can sing, thado vaka is slowly diminishing. The artists are female singer 72 years and male 69😍 as respect we did this. thank you for your honest comment🙏🙏
Nice song