КОМЕНТАРІ •

  • @user-ie8ln5qv2x
    @user-ie8ln5qv2x 4 місяці тому +41

    बोका बस्नेत लाइ तुरुन्त सरकारले जेल हाल्नुपर्छ

  • @prakashgurung1939
    @prakashgurung1939 4 місяці тому +17

    येमलेको कार्यकर्ता हरु प्राय सबै यस्तै चरित्र हिन हुन्छन

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 4 місяці тому

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमालेका कार्यकर्ताहरु उत्पादनको काममा नलागि दिनरात खाली अधिवेसन कमिटी बैठक भेला सम्मेलन पिकनिक भनि समाजमा अलग्गै अस्तित्व निर्माणमा लागिरहेका हुन्छन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। जातिय बिभेद दलित भनि तेति हेला विभेद समाजमा छैन जति एमालेले अरु दलका मानिसहरूलाई र नेपालको नागरिक लाई विभेद र हेला गर्छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन। communists शैलीमा पार्टी र सरकार चलाएर गैर कम्युनिष्टलाई जसरी निषेध गरिएको छ रविको राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी दल पनि तेस्तै बनेको देखिन्छ र जसले गर्दा नेपाली जनता तातो कराईबाट झन तातो आगोको ज्वालामा परेको देखिन्छ। चुनावको दिन मात्रै भोट हाल्न गए पुग्ने सबै नेपाली नागरिक अटाउने उदारवादी प्रजातान्त्रिक मास बेस पार्टी नेपालका कम्युनिष्ट पार्टीहरुले जन्मिन र बन्न नदिने नै भयो।

  • @diluthakuri2357
    @diluthakuri2357 4 місяці тому +7

    यो आइमाई ले त धेरै जनासग डिभोर्स गरेर सम्पति लिएको बुझियो ।यस्ता चरित्र हिन आइमाई लाई कति पटक न्याय दिने ?

  • @sbrai8048
    @sbrai8048 4 місяці тому +34

    चरित्र नभएकाे अाइमाले चरित्र हत्य भयाे भन्नु सुहाएन । भाेगाेटे त मान्छे गतिलाे हाेइन । पैसाकाे लागी जाेसँग नि सुत्ने अहिले दाम नमिलेपछि मिडियामा अाउने पतुरहरू। निलाे फिल्म पनि थियाे हाेला कि ? भविश्यकाे एमालेकाे नेतृ रे तेरिमा ठ्यास्ने २०४९ काे हाेइन याे सुढ्ढी भइसकेकाे २०४३ कै हुनुपर्छ ।

  • @dipaktamangofficial
    @dipaktamangofficial 4 місяці тому +15

    न्याय पाउनु पर्छ यो बहिनी ले

  • @purnabandhan
    @purnabandhan 3 місяці тому

    शोभा बहिनी, सबै सुनेपछि तपाईंलाई पर्न गएको घोर अन्यायप्रति मेरो सहानुभूती छ । यो सबै महेश बस्नेतको दादागिरी र बदमासी हो । पछाडि नहट्नुहोला तपाईंका साथमा लाखौं छन् हिम्मत र हौसला बढाउन ।

  • @krishnadhong7825
    @krishnadhong7825 4 місяці тому +5

    अरु केहीपनि हैन याेआइमाई हरु लइ अधिकार धेरै भयकाे हाे

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 4 місяці тому +6

    महेश बस्नेत र यी लेडिज दुईटैलाई जेल कोचे हुन्छ । कोही ठिक छैन ।

  • @prakashguragain3872
    @prakashguragain3872 4 місяці тому +4

    गर है गर मन्परी गर
    यो मुलुकमा जस्ले जे गर्न मनलाग्यो त्यही गर मन भरेर रडाको मच्चाउने को कमि छैन नारी शोशण गर्न चै पटक्कै पाईदैन कार्वाही होस ।

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 4 місяці тому +9

    केपी ओली ले नै अब पार्टी कार्यालयमा यी दुवै को पञ्चे बाजा बजाएर बिहे गर्दीने।सब ठिक हुन्छ ।

  • @harkashrestha2382
    @harkashrestha2382 4 місяці тому +8

    यो बस्नेत र पाठक २ ओटै बोका बख़्रा हो यो आइमाई पनी ठीक होईन

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 місяці тому +7

    नेपाल प्रहरी पीडित को भन्दा पावर फोस्को काम गर्छ फुलिको आस ले ।

  • @demlalbhandari1916
    @demlalbhandari1916 4 місяці тому +6

    साझा बसमा जो पनि चडछ

  • @user-fi2dj1hh7r
    @user-fi2dj1hh7r 4 місяці тому +1

    यो सबै रवि लामिछाने लाई तल झार्ने खेल हुनुपर्छ यो पाटि बाटै परिचालित चालु पात्र हुनुपर्छ

  • @balaramdhungana1684
    @balaramdhungana1684 4 місяці тому +2

    अब रबि जि ले न्याय दिनु हुन्छ जय नेपाल

  • @haridahal3793
    @haridahal3793 4 місяці тому +8

    रबिलाइ ख्यास्थ्यो बस्नेत अहिले आयर बल्ला फस्यो 😮😮

  • @surajadhikari2640
    @surajadhikari2640 4 місяці тому +3

    महेश को बुद्दी भए यिनी सङ मिल्ने र आगो निभाउने हो , यिनी लाई दुखदिने हैन , जे भयो अब सल्टाउ भन्ने हो! मान्छे लाई दुख दिनु भनेको आगो मा घिउ थप्दै जानू हो ! एउटा महिला सङ जुधेर बस्ने हैन ! अब यिन को फन्दा मा बस्नेत काजी परे जस्तो छ ! शक्ति र सत्ता सदैब आफ्नो पछ मा नहुन सक्छ भन्ने कुरा काजी ले सोचेन ! बल को तुजुक ले हुदैन , बुद्दी लगाउनु पर्छ ।
    काजी धरापमा परे जस्तो लाग्दै छ मलाइ त ??

  • @shriyanshpoudelop9370
    @shriyanshpoudelop9370 4 місяці тому +3

    कानून ले थाहा पाईन भन्न पाईन्दैन।। सजाय यिन्ले भोग्नै पर्छ ।।

  • @krishnashrees1863
    @krishnashrees1863 4 місяці тому +21

    महेश अरुलाइ खुबै भन्थ्यो आफू चाहिँ झन खत्तम रहेछ तेरिमा तोक्ने😅😊😂

    • @mktsdmuna6789
      @mktsdmuna6789 4 місяці тому +2

      एक नम्बर को नेपाल को बोका

    • @atharvaghimire1290
      @atharvaghimire1290 4 місяці тому

      Thulo boka rahaixa muji

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 4 місяці тому +16

    पल साह र सन्दिपलाइ तुरुन्त खोजि खोजि जेल हाल्ने यो बलत्कारि महेश बस्नेतलाइ थुक्क मुद्दा चलाउन के कुराले रोक्यो प्रहरि प्रसासन के भएको हो नेपालमा?

  • @dhankumari5930
    @dhankumari5930 4 місяці тому +3

    लाजको नी लाज हुँदैन छ दिदि

  • @nandalalchapagain726
    @nandalalchapagain726 4 місяці тому +3

    कुरा मिल्दासम्म मस्ति गर्ने कुरा नमिल्नेबित्तिकै उजुरी दिने ? यत्रा दिनसम्म के हेरेर बसेको ? !

  • @AlphaBoy-0
    @AlphaBoy-0 4 місяці тому +15

    दुबै जना लाई चार पाटा मोढेर देअह निकाला गर्नु पर्छ बेस्या हरु

  • @Niroj2046
    @Niroj2046 4 місяці тому +16

    यो आइमाई चरित्रहिन बिकाउ आइमाई हो यसलाइ मिडया मा आएर बोल्न लाजसरम घिन केही लाग्दैन रौछ बेस्या?

  • @prakashojhasirkutane
    @prakashojhasirkutane 4 місяці тому +2

    Jay mahesh shobha pathak

  • @nepaltoday1978
    @nepaltoday1978 4 місяці тому

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 4 місяці тому +3

    अझै कतिवटा बिहे गर्न मन छ दिदी हजुरलाई।

  • @rajkumarchandaro5335
    @rajkumarchandaro5335 4 місяці тому

    Valu

  • @mppant6258
    @mppant6258 4 місяці тому

    रविले न्याय दिओस ।

  • @user-uo2yf6dm6f
    @user-uo2yf6dm6f 4 місяці тому

    न्याय पाउनुपर्छ

  • @ghanshyambhatta9495
    @ghanshyambhatta9495 4 місяці тому

    चरित्रहिन स्वार्थका लागि जेसुकै गर्न तयार चरित्रहिन बिगृएकी यो समाज र रास्ट्रकै बिकृत "आईमाई" पृथ्वीकि भार।

  • @starpun2766
    @starpun2766 4 місяці тому +2

    हावा आइमाई यस्तैले गर्दा समाज बिग्रिराछ।पैसाको ओछ्याउनमा रमाउने आइमाईलाई मृत्युदण्ड दे

  • @demlalbhandari1916
    @demlalbhandari1916 4 місяці тому +3

    यो अहिलेसम्म 5 जना शीत यस्तो हर्कत गर्दैछिन

  • @sunil24538
    @sunil24538 4 місяці тому +2

    महेशलाई केही हुनेवाला छैन।भइहाले पनि केही हप्ता निलम्बन गर्छन् र ऐन महरलाई जस्तै निलम्बन फुकुवा गरिहाल्छन बाले।

  • @sandeepkhatri2242
    @sandeepkhatri2242 4 місяці тому

    बोकालाई मात्र हैन पाठीलाइ पनि कावाहीहुनुपर्दछ महेसको घरमा श्रीमती ,बच्चा छ्न भन्दापनी अरुको श्रीमान संग योन सम्बन्ध राखने महिलालाइ कीन कारवाही नहुने ?

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e 4 місяці тому +2

    दुनियाँ सँग चिकाउदै हिन्ने अनि रबि आओ चेली बचाओ भनेर हुन्छ ? बरु हामी खाडिमा खाली छु बिचार गर्ने हो कि पुतली मैयाँ.....😀😁😂😂🤣

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 4 місяці тому +1

    दर्शक को नजर ले चिनेको शोभा पाठक भन्ने आइमाई चाहिँ एक हुनाहार ब्लाय्क मेलर हो।

  • @hsjabsh6845
    @hsjabsh6845 4 місяці тому

    यसले त धेरै सित बिहे गरेकी रहेछ यसलाई कारबाही होस् यो ठिक खालको म

  • @bishnurai9037
    @bishnurai9037 4 місяці тому

    अब बस्नेतले ज्यू भतपुरको भाइरल प्लटिङ को ४०%सेयर मञ्जुको नाममा गर्दिनु सबै ठीक हुन्छ,

  • @nandatilija
    @nandatilija 4 місяці тому +4

    जाठि डराई डराई बोल्छे।

  • @debendrakc939
    @debendrakc939 4 місяці тому

    एउटा धेरै पर पुरुष संग जोडिएको महिला ले उजुरी दिदै मा के यो रबि लामिछाने को सहकारी संस्थाको उजुरी जस्तै हो कि?

  • @dillidhakal729
    @dillidhakal729 4 місяці тому +1

    यी महिला आफ्नो लोग्नेको अँखा छलेर महेस बस्नेत सङ रसलीला मा समर्पित भइन । आज कुरा मिलेन सबै कुराको भणडाफोर हुदैछ् ।
    यिनी हरु दुबै जना दोषी छन

  • @sundarggurung13
    @sundarggurung13 4 місяці тому

    Karmachari ma Ramro Kulman ra Politics ma Rajendra Lingdel is the best and honest leader for our country Nepal 🇳🇵If you want to see Better Developed country, Guys Don’t listen to anyone just follow and Help to Rajendra Lingdel. Please be a good person which we want to be in our lives. Om namoom 🙏🏻🙏🏻❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 4 місяці тому

    देशकाे कानुन साधारण जनता तथा साम्सद मन्त्री सवैलाई एक नै हाे भन्ने विश्वास गृह मन्त्रालयले दिन अावश्यक छ। वाेका मन्त्री लाई सात दिनकाे सेसनकाे लागि लुम्बिनी ल्याएर नवाेलीकन चुप लागेर ध्यान गर्ने गराउनु पर्याे ।पार्टीले पहल नगरी भएन।😀😀😀

  • @rabindrashahi5032
    @rabindrashahi5032 4 місяці тому +1

    यसले कालिकोटकाे यक केटाको २० लाख खायकि छ भन्छन् त यस्ता पनि केटि वाचेकै छन् है

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 4 місяці тому +2

    महेसबस्नेतले पालेको भतुवपुलीसले सर्बसाधेरणको जाहेरीकीनलीन्थ्यो

  • @Voice_Of_Youths
    @Voice_Of_Youths 4 місяці тому

    Radi aaimai

  • @shankarthapa5371
    @shankarthapa5371 4 місяці тому +7

    पैसा को bargaining मिलेन😂😂😂

  • @sureshbhatta8803
    @sureshbhatta8803 4 місяці тому

    हैट

  • @tarkrawal9752
    @tarkrawal9752 4 місяці тому

    गारो छ नेपाल मा

  • @bishnurai9037
    @bishnurai9037 4 місяці тому

    केपी बा को दाहिने हात हो महेश बस्नेत अब कसरी हुन्छ कारबाही लौ हेरुत,

  • @devigautam8361
    @devigautam8361 4 місяці тому

    लाज न भाकि छि आइमाई को मर्का न बुझ्ने झासे

  • @rajulama3921
    @rajulama3921 4 місяці тому +1

    Rabi g le gardie halcha ni kina tenson linu paryo

  • @sumankhadka9226
    @sumankhadka9226 4 місяці тому +1

    एस्को बिगत पनि छानबिन हुनुपर्छ यो आईमाई कमाउ धन्दामा लागेर विभिन्न मानिसहरु सङ बिहे गरेर सम्पत्ति लिएर डिबोर्स गर्दै हिन्ने भन्ने मिडियामा सुन्नमा आएको हो। भोगटे बस्नेत गाएब छ त अहिले निकै ठुलाठुला भासण गर्दै हिड्ने गरेको थियो 😁

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 4 місяці тому +1

    Dubai lai anusandhan hunai sakdaina Vaya kandai kanda nishkanchha.

  • @prabh706
    @prabh706 4 місяці тому

    अर्काको बुढो सित अनैतिक सम्बन्ध राखेर फेरि यसरी मिडियामा आउन लाज हुन्न र 🤣🤣

  • @user-mgr.s
    @user-mgr.s 4 місяці тому +1

    घरमा श्रीमानको आंखा छलेर लुकेर बिबाहित पुरूष सित अनैतिक संबन्धमा बस्ने अनि वास्तविकता समाजले थाहा पाउंदा यो आईमाईको चरित्र हत्या भयो अरे,,,,,😂😁 हेरे,, नेपाली नेताको हालत😡

  • @06Himaloli
    @06Himaloli 4 місяці тому

    यस्तै भालुहरूले गर्दा वास्तविक पीडित महिलाहरु छायाँमा परे।

  • @rabitimsina3765
    @rabitimsina3765 4 місяці тому

    बेस्य काम गर्ने अनी मूध्दा हाल्ने

  • @SurendraKhatri-ds3qj
    @SurendraKhatri-ds3qj 4 місяці тому +1

    वहाँ लाई चिनु पर्दा नेपाली नारिहरुको बद्नामको दाग हो धादिङको नानी काठमाडौ छिरेर हनिट्र्याप बल्याक्मेलिङ महिला हो।

  • @user-ms9in6nh4l
    @user-ms9in6nh4l 4 місяці тому

    Mahesh pani gayao hai satya yahi ho

  • @dambardhakal5349
    @dambardhakal5349 4 місяці тому

    यो हनि ट्राप आईमाई हो
    येस्ले आइले सम्म 4 जना बाट करिब 20 करोड जति लुटिसकी
    येस्ले ऐले सम्म बिहे गरेर फसाकी जम्मा 4 जना
    महेस बस्नेत पाचौ हो

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 4 місяці тому

    दोषी भय महेश खुद फाँसी चढे हुन्छ Tataaaaaa👋👋👋👋👋

  • @kalpanathapa3902
    @kalpanathapa3902 4 місяці тому

    Ystai aaimai ले sakxan hosiyar hunu

  • @nepaltoday1978
    @nepaltoday1978 4 місяці тому

    हो दिदी रविले गर्छन्

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 4 місяці тому

    यो बैनी ले न्याय पाउनु पर्छ
    यो महेश बस्नेत को पक्का गल्ती छ

  • @premkunwar8711
    @premkunwar8711 4 місяці тому +1

    अब याे अाईमाईकाे कमाई खाने भाडाे बन्द हुने भयाे अब यसलाई देख्दै गर्दा फसाउछे भनेर कसैले संगत गर्दैनन र अरू पुरूष फसाउन सक्दैनन र पैसा र सम्पती कमाउन राेकिन्छ 15, 20 जना जतीलाई यसै गरि फसायर धेरै भन्दा धेरै सम्पती कमाएकाे सुन्नमा अायकाे छ ।

  • @devikabhattarai6404
    @devikabhattarai6404 4 місяці тому

    यो लाजसरम नभएकी आइमाई महेश बस्नेतको स्वास्नी छोराछोरी थिएनन नकचरी लबस्तरी पैसा र धनीमानी देख्नै नहुने।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 4 місяці тому

    महेशेचौथो ब्वुआईफ्रेन्ड कि लगाऊनेफ्रेन्ड?

  • @bhaktabahadurkarki1129
    @bhaktabahadurkarki1129 4 місяці тому

    Kati jana puga

  • @shreyaacharya4566
    @shreyaacharya4566 4 місяці тому

    दुबै जना जेल जान तयार हुनु पर्छ

  • @bishnubahadur5878
    @bishnubahadur5878 4 місяці тому

    Charitra hin mahila

  • @buddhiprakashbatha6226
    @buddhiprakashbatha6226 4 місяці тому +2

    Mahesh Basnet kaha Chhan kamred bahir aaune bela bhayan ra aba 😅😄😄😄😄😃😃😃

  • @suwashsen8198
    @suwashsen8198 4 місяці тому +2

    Mahesh basnet le baltkar garek bhera case halnu sis Mahesh fataha
    Ho bhane

  • @prakashbista5062
    @prakashbista5062 4 місяці тому

    दुबैजना धर्तिका बोझ हुन

  • @premchhantyal1203
    @premchhantyal1203 4 місяці тому

    नातकै नातक नेपाल मा

  • @ebalpun6530
    @ebalpun6530 4 місяці тому

    नेपालका नेताहरु यसरी नै सकिने भए 🙄

  • @bhimrakhal9450
    @bhimrakhal9450 4 місяці тому

    अरु ले थाहा न पाउँदा मस्ती थाहा पाए पछि बलात्कार यो कस्तो खेलो हो

  • @prabh706
    @prabh706 4 місяці тому

    यति बुढि भएर पनि 49 साल भन्न कसरि सकेकि झुट बोल्नु को पनि सिमा हुन पर्छ नि

  • @emptydong392
    @emptydong392 4 місяці тому +2

    Durgele bhanekai thiyo ni Mahesh Boka bhanera

  • @user-ps8pz1gg8f
    @user-ps8pz1gg8f 4 місяці тому +3

    महेसको रखेल

  • @rabindrashahi5032
    @rabindrashahi5032 4 місяці тому

    रविले ३ यो केटीले ४ यी दुईको जोडा हुने थियोे है।

  • @rabinhoodbasnet2114
    @rabinhoodbasnet2114 4 місяці тому

    Sweet honey

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe 4 місяці тому

    Online news le punai yasko nalibeli haleko xa

  • @rabinagirl4148
    @rabinagirl4148 4 місяці тому

    J hunxa Nepal MA hunxa

  • @shivakalakhanal8340
    @shivakalakhanal8340 4 місяці тому

    Honey trap मा पर्ने कोशीस गर्छिन् भन्ने समाचार सार्वजनिक भएको थियो online media ma

  • @gurungtamu6294
    @gurungtamu6294 4 місяці тому

    mahesh Basnet lae jail kochna parxha Rabi sir

  • @user-re6sb9tq1m
    @user-re6sb9tq1m 4 місяці тому

    Ab ko pm

  • @tilakkarki2729
    @tilakkarki2729 4 місяці тому

    Charitra hin rahexe

  • @samirghimire4393
    @samirghimire4393 4 місяці тому +1

    Chor bashnet lai jail haliyosh.

  • @chrishjoshi9590
    @chrishjoshi9590 4 місяці тому +1

    यस्को ढाउनु कति चिलाउदो हो।३/४ जना धाइ सक्यो अझ पाचौ मा महेश बस्नेत परे छन। यस्को लत नै बसि सक्यो लभ पार्दै माया को नाटक गर्दै फसाउदै पैसा कुम्ल्याउन पल्केकी यसको ढाउनो मा कौछो लगाएर धपाउनु पर्छ😮

  • @badrichaudhary8318
    @badrichaudhary8318 4 місяці тому +1

    Kati Jana sanga bihe garera Sabai lai fasaye xa yelle

  • @nekapanepalsarkarnepalsark5865
    @nekapanepalsarkarnepalsark5865 4 місяці тому

    यो मान्छे बिहेको नाटक गरी सम्पत्ति कुम्ल्याउने महिलाको नाममा कलङ्क हो।
    यसलाई सरकारले तुरुन्त जेल हाल्नुपर्छ।
    ☝️☝️☝️☝️

  • @kedarkarki6103
    @kedarkarki6103 4 місяці тому

    Yuba sangh Love story kendra rahexa.

  • @Devraaz_magar
    @Devraaz_magar 4 місяці тому

    अब महेस बस्नेत ले खोल्छ मेन पावर

  • @sureshbhatta8803
    @sureshbhatta8803 4 місяці тому

    आज सम्म कतिजना श्रीमान भए त?

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 4 місяці тому

    Kaha xa Ravi lamichhane? Ye sachi gathabandhan ma po xa ta Ravi g ta

  • @debendrapanday
    @debendrapanday 4 місяці тому +1

    Aru ko budo ho ma jastai maila lai dhoka dinu hunna vanne thaha thena yaslai ?

  • @tseringdorjee3651
    @tseringdorjee3651 4 місяці тому

    Maan milinjel chamatkar, maan namile pachi balatkar.

  • @dornabahadurmarsangimagar3511
    @dornabahadurmarsangimagar3511 4 місяці тому

    बोका र बाख्री दुबै समाज को लागि दुरगन्धित जन्तु हरु हुन।