Mundre ko Comedy Club 33 Wilson Bikram Rai by Aama Agnikumari Media
Вставка
- Опубліковано 16 чер 2019
- Jitu Nepal,Dipa shree Niraula,Lunibha Tuladhar, Rajendra Nepali,Umesh Rai,Episode Director: Niraj Nepal,Editor:Dhiraj Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google ko नियम कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
Guest : Wilson Bikram Rai - Комедії
बल्ल मेरो अनुरोध आज पूरा भयो, king of comedian Wilson Bikram Rai,I love wilson🌹🥀🌹🥀
विलसन राई काे कडा फ्यान लाईक गर है ।।। फुलन्देकि आमा is love 😍😍💕💕💗💖✊💪✊💪🔥🔥
Me
me
Deepa lae hatauna paryo.ali legend haru lae rakham
@@nishanchamling8145 sai ho bro
Hh
"मायाले सन्सार थाम्दैन" भन्ने थेगोका साथ wilsom bikram rai को सच्चा friends हाजिर हौ त।
यता नि जोडिनु है
साँच्चै भन्नुपर्दा विल्सन विक्रममा दर्शक हसाँउने आफ्नै शैली छ यार । जे होस मनोरञ्जन भरपुर दिनुहुन्छ दर्शकहरुलाइ।धन्यबाद।
मुन्द्रे सर रबि सर लाई कहिले ल्याउनु हुन्छ plz fast
रबि लामिछाने सरको प्रतिक्ष्या को को हुनु हुन्छ 🖐️✋
Bikram rai takme buda लाई मन पराउने को को हुनो हुन्छ एता हाजिर हुनो
Jayndra Bohara wilson bikram rai
आजको अपिसोड हेर्न सारै मजा आयो विल्सन जिले सारै हसाउनु भयो मुन्द्रेको कमेडी सो पनि आजत विल्सन जिलेनै चलायकी जस्तो अनुभव भयो सारै राम्रो छ सारै मजा लाग्छ हेर्नलाइ जितु दाइलाइ धेरै धेरै धन्यवाद यस्तो कमेडि सो चलाउनु भयकोमा समयचाही अलि कम भाको होकि जस्तो मात्र हो अरुत सबै राम्रो छ भर्पुर मजा आउँछ हेर्नलाइ
रबि लामिछाने जि लाई ल्याउनु पर्यो के जितु जि ! मेरो मात्र नभएर म लगाएत लाखौ दर्सक हरुको को माग हो !
Yo guye nai raix😂😂😂😂
ramesh kc its a comedy show not a politics show!!!
कति हाँस्नु अाज त😂😂 धेरै रमाइलो भयो 😍😍 कमेडीको राजा भन्छु बिक्रम राईलाई👍 अाज भोलि फुर्के नम्बर १ अाउन किन छोड्यो हामी पर्खाइमा छौ
म भन्दा पछाडी हेर्ने र(तोक्मे बुढा)Wilson बिक्रम राइलाई मन पराउने यस्ता हाजिर गरौ है मित्रहरू।
😂
1❤❤❤❤❤1
19 फोङटिन - माया ले सन्सार थाम्दैन भन्ने थेगो सबैको मन मस्तिष्क मा बनाउन सफल कलाकार "विल्सन बिक्रम राई" लाई मेरो सेलुट छ ✋
पर्तेक हप्ता हेर्छु म कुवेत देखि हेर्दैछु सबै लाई बधाइ छ आगामी दिन हरुमा यसरी नै राम्रो होस
Cm ho
याे कमेडि कल्व फुलन्देकाे अामा बिना चै १००% खल्लाे हुन्छ ल सबै टिमलाई शुभकामना ।।
Tyo chai 100% sahi ho.
10000000000% right
melina rai lai hernu chaahani koko ho मुन्द्रे को कमेडि क्लब मा
Hehe
K vo hjr
मि २
Thnk u melinalai slum hudako dekheko thiyo dherai bars paxi dekhn paiyo ahil t jhn kti ramri hunu bheko rahex ammmmmmm aw khoji khji u tyuw sarch garer herne parne bhayo bejod sundari hunu bhex kasale chyana kultung parex ?
wilson brother and fulandeki aamako फ्यान एता हाजिर गरुम त😍😍😍
7l
पुर्बेली हास्यकलाकार विल्सन बिक्रम दाज्यैलाई मन नपराउने कमै होला न ??
बिसेष धन्यवाद मुन्द्रेको कमेडी कल्बलाई ।
Wilson bikram best
Mundra ko kamadi club ma rabi lamexana aunu Paro gitu sarr
*यहाँ जति मजा अन्त कतै आम्दैन*
*कमेडी हेर्छु सुत्छु डरले मुटु काम्दैन*
*विल्सन दाइको acting कमेडी दाम्मी*
*डाइलोग बबाल, मायाले संसार थाम्दैन*
Hae mayale sansar thamdaina😂😂
@@nijasgurung7120 थामेन है थामेन हजुर, गार्हो छ मलाइ !
@@GangaAleGangaKoGhar aw tw ni hou😂😂
थाम्दैन्🤣🤣🤣
Horaw
*तक्मे बाजेको फ्यान जति यता हजुर*
priya Rana 🐸
priya Rana : namaste priya g: i am saroj from USA. Where are you from?
Hi.. Priya .. How r u.. Im from singapore..
Good
M big fan bajeko ..
Yo programe ramro lagxa👌👌👌 tara fulandeko aamaako naito chai jhan ramro lagxa 🤣🤣🤣😂😂 अनि एउटा् कुरा एक्दमै भन्नू मन्परेको छ😜😜😜 त्यो सजाएर राख्नुभएको गाग्रीहरु अलिक टल्काउनु पर्यो मुन्द्रे ज्यु😝😝😝😜😜😜
12 घन्टा टेन्सनमा बसरे 🦸🏻♂️राति40 मिनट हास्न पाउदा सबै टेन्सन भिलिन्छ धन्यावाद MundRe दाजु लाईक यु😍😍😍😍
सारै रमाइलो लाग्छ जे होश फुलेन्देको आमाले हसाउनु हुन्छ miss you all
यो मुन्द्रे को कमेडी क्लब मा फुलुन्डे को आमा र लट्टे भएन भने रमाईलो नै हुदैन
Sahi kuro
Sahi kuro
Comant ma time vayan vane mali maja audin
सहि कुराे
👌👌👍️👍️
लटे( राजेन्द्र परियार) दाइ को प्रस्तुति निकैनै राम्रो लाग्छ तर जुन अतिथि को पनि खुट्टा समाउने,मिच्ने जस्ता दृश्य अलि नसुहाउदो हो कि जस्तो लाग्छ ।
धन्यवाद
#Aarambhacreation
Hjrko latey dai nepali ho pariyar hoina rajendra nepali ho
I like my febreyt program thank you so much salute
कामको थकाइ पनि मुन्द्रेको कमिडी क्लब हेर्दा आफै हटेर जान्छ सारै रमाइलो छ यो कार्यक्रम।💘💘💘💘💘💘 much much love from my side
मुन्द्रेको कमेडी हेरेपछी मात्रै निन्द्रा लाग्छ, सोमबार आयो कि मनै गद गद हुन्छ, लट्टु बेबि र फुलन्देको आमा को अभिनय ले पगाल्छ यार यो सबै मन मुटु।
मेैले नै हेर्दै छु,गंगा,दामिलाग्छ मलाईपनि,।।।।
Umm hota malai pani
@@dipakbohora.7767 संगै है? ल ल हस, हेर्नुस मज्जाले
@@soltinakokhojima2037 मलाइ झन अती
मुन्द्रेको कमेडी क्लबमा घरबेटिको रोल गर्ने वाली त्यति उपयुक्त लागेन बिकल्प खोजियोस !
खासमा यो रोलको कुनै आबश्यक नै छैन यहा !
अन्य कलाकार प्रती कुनै गुनासो छैन !
gharbeti ko roll man naparaune jati yata hajir🤚🤚🤚
आजको episode अति नै रमाईलो भयो खाडिमा ५८ डिग्री को तापमा काम गरेको ताप मुन्द्रेको कमेडी क्लब ले हसाएर सबै बिर्साई दिन्छ। अझ मह जोडि लाई नि ल्याउनु पर्यो।
Wilson बिक्रम राई लाई माया गर्ने जति यता 🙏
WWWWW
maxuu
Ma pani xu
Wow nice comedy
यसो यता पनि जोडिनु है
फुलेन्देको आमाले मार्यो हसाएर 😂😂😂
Aabko arko appysworma aaku ra puju leunu paryo hai mundre dada
सहि बात
आगामी एपिसोडमा मेलिना राई लाई हेर्ने इच्छा छ ।
मुन्द्रे को कमेदी क्लब शो एक्दमै मनोरन्जनात्मक र रमाइलो कार्यक्रम हो त्यसैले गर्दा दर्शक हरुलाइ येसरी नै मनोरन्जन गराइराख्नु होला । यो कमेदी शो सधै भरि यसरी नै चली रहोस् अघि बढी रहोस् सफलता को लागि धेरै धेरै शुभकामना ।👌👌👌
आयो आयो आयो मुन्द्रे को कमेडी नछुटाई हेर्ने जति यता हाजिर गरम सुरु गरे होई हेर्न love you aal team ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लट्टेको रोल ,पाईटको नाम ,तक्मे बा र बदाम वालि फुलन्देकि अामा ,अाजको कमेटि चाहिँ ,धेरै राम्रो ,बदाई छ ।
फूलेनदिको आमा हसाउनको सिमा हून्छनि यार 😁😂😃😄😅
Ho ta ni hai?😁😁😁
Sahi ho
He hasgood sense of humor .at correct timing
Birmingham.
हाै नम्वरी सेवाराे हाै!
Yeti Dammi Lagyo ki Aja ko episode...
Takme Buda ko ta jhan kurai Nagarau
Malai ek dam Man parxa takme Buda
भारत को द कपिल शर्मा शो हेर्ने मान्छे म हाम्रै नेपाल मा पनि यस्तो कमेडि शो चल्दैछ भने पछि आफै मा गर्व लाग्छ बधाई छ सम्पुर्ण मुन्द्रे को कमेडि कल्ब परिवार मा
"मायाले सन्सार थाम्दैन" भन्ने थेगोका साथ wilsom bikram rai को सच्चा friends हाजिर हौ त।
👇️👇️👇️
furke no.1
😊😊😊
The Best actor ever..lots of love Wilson Bikram j
i
Yo mundre comedy club sadae chalnu paro manxeko dukha birsine madhyam vako xa
Wilson bikram Rai one of the best comedian artist in nepal like others.
धुर्मुस सुन्तली जि को यपिसोद पछि
व्हुलसन बिक्रम राई दाइको यपिसोद
सारै राम्रो लाग्यो
तर सबै यपिसोद नि ठिकै छ ।
लोउन यो कार्यक्रम चाहिँ 1 हप्तामा 2 पतक आउनु पर्ने ब्यबस्था मिलाउनु पर्यो है
जो धेरै हास्छ त्यो धेरै बाच्छ , दिल खोलेर हासौ , खुशी साथ बाचौ , सबै को जय होस ।।।
Takme buda & fhulndeko aama best I love all of you 😊😊
आज को दिन खुसी को दिन रमाइलो
गरौं न यकै छिन 😀😀👏👏👏 दामी episode विल्सन राई 👏👏
What an episode with two best actresses combination just fabulous. Best wishes for those ”kiraati”
Bhul
All episode are the best.... ♥️♥️
This one is awesome ❣️❣️
Wilsan takme buda is love ♥️
तक्मे बुढा हेर्न पाउँदा खुसी लाग्यो उहाको प्रतिभा हरु अत्भुत राम्रा छन माग्ने तक्मे हेर्न पाको भय अझै खुसी हुन्थो
Hahahahhahah k sarow comedy how फुलेन्देको आma well don all👌👌👌👌👊👊🤜🤛
त्याे फुपु भन्ने काे राेल बाेर लाग्दाे भाे अन्तै कामगर्न भन्नु पर्याे उहाँ लाई यता राम्राे भएन पटक्कै
fulande ko aama latte ra takme budako nmbr one fan koko xa??
💓⬇cmnt padne jati hajir hum pls
कवि तथा कलाकार (झाक्री बा) उपेन्द्र सुब्बालाई ल्याउनुपर्यो अबको episode मा ।यो कुराको समर्थन गर्ने जति हात उठाउ है!
Chandra Chemjong १००%
यो मोटि को स्वर सुनेपछि त इरिटेट लाग्छ।
राजाराम पौडेल नै ठिक थिए ।
Khoe kin rakheka bor po laux ho
Chet Kathayat thik nalage nahernu arka ko kin bejet garne bicharw
ठिक लागे न लागे चुप बस्नुस कलाकार हाम्रा गहना हुन सम्मान र इज्जत गर्न सिक्नुस केही कमि कमजोरी भय feedback दिनुस 🤗
Ho vaneko hai xi moti👎
खोइ त निखिल रमित अनि बिराज & आर्यन सिक्दल
बाहिर बसे पनि आफ्नै मतृभुमि भित्रै छु जस्तो लाग्छ मुन्द्रे को कमेडि क्लब हेर्दा धेरै धेरै धन्यवाद छ
आजको कार्यक्रम सहि छ , दर्शक सामु फुलन्देको आमा गएको ले सबै खुशी देखियो .... कहिले काहीँ अडियनस सामु पनि जांदा सहि हुदो रैछ । तक्मे बुडा नि सहि छ 😂😂😂
यतानी जोडिनु ल
फुलन्देको आमा लाई मन पराउने जतिलाई सिधै मेरो च्यानलमा निमन्त्रणा छ है🌹🌹😂😂😂😂
✋✋😂😂
me
Mali man na parne
Wooow thank you for bringing him. Also u r looking soooooo good in red bhai
नेपाल को no:1Actor wilson bikram rai no doubt 100%
Really amazing artist willsion bikram rai❤️❤️😍😍
😘😘😘
Deepa d ko haso chai sarai naramro dubliket
Rabi dailai kahile herna paienxa ho mundru dai
मलाई मन पर्ने टप ५ कलाकार मध्ये पर्न सफल हास्यकलाकार विल्सन बिक्रम राई
Takme budha looking smart👍
राजाराम पाैडेल भएकाे भए राम्राे हुन्थ्याे।☺️☺️
Himraj Thap
Wow super very nice
Thakme Buddha wow You are Super Star amazing fantastic
Thanks comedy club all Teams thanks wow best of luck
अब रेखा थापा लाई ल्याउनु परो जितु दाइ
यता नि जोडिनु ल
सर्वप्रथम त सम्पुर्ण त्यहाँ उपस्थित हुनुभएका आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरु लाइ दर्शन नमस्ते विल्सनविक्रम राई तक्मे बुढा आएर यो भाग चाहिँ धेरै रमाइलो भयो अझै पछिका दिनहरुमा योभन्दा धेरै धेरै हसाउनु हुनेछ भन्ने विश्वास छ अगाडि बढ्दै गर्नु होला मेरो साथ हजुर हरुलाई रहिरहनेछ घर सुर्खेत हाल मलेशिया जोहोरबारु बाट
takme broo ko ekdam sudha frnds haru yata aaunush...haat milam🖐🖐🖐
✋✋
Ammma ho tapai poni🤣😂🤣😂
@@madanchetri5216 hjr big fan mata
🤝🤝🤝
Completely down to earth Actor/Director # Wilson Bikram Rai..................
कार्यक्रम सुरुवात गर्ने तरिका अत्यन्तै राम्रो फुलन्देबीको आमाको 😍😍😍😍😍😍😍
तक्मे दाजु सङ्ग माग्ने दाजु लाई नि एक साथ देख्न पाय झनै रमाइलो हुन्थ्यो।
Kada kada..
...fulendhiko ama.
यो प्रोग्राम केही न भए पनि 1 घन्टा को हुनुपर्छ अलि छोटो भयो अनि केही नयाँ कलाकार पनि ल्याउनु पर्छ टिममा
all team member have their equal importance .. so always stay in unity in every situation ... grow in together ...... best wishes for this show
म नियमित हेर्ने गर्दछु यो कार्यक्रम ,, तर यो कार्यक्रममा जस्तो म कहिले पनि हाँसेको थिईन ,,😂🤣😂🤣😂👏👏👍️👌👌🙏🤝🤝
Aakhabarilai dekhapaxi bhako ramailo sapai harauxa
Kasaila mann naparna patra ta k rakhako hola
Latta ra fulandeko aama is bst
आउनुहोस साथि हाँसेर बसाै अनि यसका नियमित दर्सकहरु को को खै हेराै त लु ।
Xi yo moti t kamnaee xaeen kkkk bolx2
@@barsharairai1611 यो अकबरि भन्ने मलाईत मनै पर्दैन भन्या यो आई भने म काटेर हेर्छु ।
Best comedy show now. Love takme budo
Lastaiii Ramailo Lastaiii Hasayooo...
TAKME Buda Wilson Bikram Rai Daju 👍👍👍👍👍👍👍👍👍👍👍
धेरै हाँसियो ल डिउटिबाट आएर राति 12:30 सम्म हेरियो दाम्मि छ👌👌👌👌keep it of
गायक दिपक लिम्बू लाई लेउनु पर्यो मुन्द्रे ब्रो
मोटी को त राम्रो छैन ! उ मोटी अायो भने त म भिडियो कटाएर हेर्छु
रबि लामिछाने हासेकाे हेर्ने ठुलाे रहर छ।
very good that u brought wislon sir loved it.love from uk
(Wilson bikram rai) You are the best takme buda. love you 😍😍😍😍
म सधै हेर्ने गर्छु र आज धेरै रमाइलो लागो पैले भन्दा सुदारनि पाए खुसी लागो best of luck
अतिनै राम्रो लाग्यो सफल्ता को शुभकामना सम्पुर्ण टिम लाई र अब हनुमाने र मङ्ग्ली संगै हेर्ने ठूलो धोको छ।।
It was fun seeing Takmay buda in comedy club.. Best wishes to entire comedy club team well I was expecting a bit of dialogue from Wilson Bikram rai as takmay buda.... your episode are really awesome and fun to watch.. Love from Darjeeling India
*तक्मे बुढोको असली फ्यान यता है*
1 ma hola hai mata
Ma pani ho k
Just waiting for
SupersStaR Sir,
RajaRam Ji #
NamastE** saBai ALL
Dami xa
Ati Ramailo bhayo👍👌👌👌👏👏👏❤❤❤
यो घरबेटी दिदी चाहिँ खासै राम्रो लागेन
Wilson bikram rai da,,.l see u in gangtok sikkim lm big fan of u,da ur acting so good,,keep it up da Tkcr God bless u,,.
Mundre Ko comedy club is very best time pass episode thanks Jitu sir your best karyakarm MCC
Daami cha show love u all hai. jhana ramailo vo dhekna pauda showmaa wilson bikram rai.
कार्यक्रम अलि छोटो भयो कम्ती 1 hr बनाइ दिनुस माग्नु काका and जितु नेपाल जि
बिक्रम राई माया गर्दै मुद्रेको कमिडी कलव हेर्न सुरु गरियो
mapani 😊😊😊😊
Wow life ma philo choti best comedy sunnu payo thankyou so much jitu da
फुलन्दे होइना फुलेन्दे हो यस्को अर्थ मुख को ओठ ठूलो भाको मान्छे लाई फुलेन्दे भनिन्छ राई/ लिम्बू भासा बाट ।। हप्सी को मुख वा ओठ जस्तो ---- बुजाउछ