जस्ले के के भने पनि अहिले सम्म नेपाल अधिराज्यभरीमा यो सनाइ बजाउने भाइले जस्तो १ चाल भित्र ८/१० वटा गीत बजाउने जन्मेको छैन। पन्चेबाजा सबै तिमलाई धन्यवाद। सनाई बबाल हो। १००% 😍
सुपर purkot बाजा ताल त्यो ताल हो जसको जस्तो ढोलकी को ताल,राग,skill अनि मौलिक सनाई नेपाल भरी मा कुनै बाजा मा पाइन् मैले।जुन बाजामा सधैं युवा रहने गर्छ, जसको जोस,इमान्दारिता,बाजा प्रति जागरूकता मा purkote बाजा टीम युवाहरु मा मेरो नमन्🙏 नेपाल को कुनै बाजा मा सधैं त्यही बुढो बाधक मात्र देखिन्छ।पुरकोतः बाजा को त्यो जोस अनि skill मै मान्नु पर्छ,जसले रात भरी पनि त्यही जोस मा आम दर्शक लाई मनोरञ्जन दिने गर्छ।पुर्कोतः बाजा लाई नेपाल सरकार ले उत्कृष्ट बाजा घोषणा गर्नु पर्यो।मेरो ठूलो चाहना छ कि जुन बाजा लाई पुरस्कृत गरु।अनि यो yubtube channel लाई पनि धन्यबाद,यो नं 1 बाजा लाई अझै हौसला दिनु पर्यो🙏🙏🙏
यो सहनाइ बजाउने दाजुको पहिले पनि यउटा बाजाको भिडि ओ हेरेको थिय चिसो चिसो हावा सरर भन्ने बोलको गितमा बजाउनु भयको थियो आज फेरि हेर्न पसियो सारै राम्रो बजाउनु हुन्छ बाजा पनि सबै मिलेको छ
Ahaha Kiya ddami Baja aani nach ustai eyo po ho balla nach rw bajja pardeshi le herni aasau nai aaune sanahi bajja katti ramro salam xa Baja bajaune sir haru laii moh UAE Bata harday xu ghar mero baglung

बाजा बजाउने सबै सर हरु लाई सलाम छ यो होनि हाम्रो गाउँ घर को रमाइलो नाच राम्रो छ 🙏🙏🙏🙏
सनाहि बजाउनेलाइ एक्काईस तोपको सलामि🙏
आहा कति राम्रो भिदियो
गाउँ घर को यात आयो
हाल कुबेत देखि हेर्दै छु है
यो बाजा जस्तो राम्रो अरु कुनै हुन्सक्दैन wow love you team😘😘🙏
एक होरो बनाउछ मेरो गाउँ ठाउ को बाजा ताल ले love u mero बागलुङ
Purkot बाजा को के कुरा गर्नु सुपर बाजा ❤️❤️❤️
इ नानि हरु नाचेको देखेर मलाई पनि नाच्न मन लायो कुन थाउको रहेछन नानि हरू बबाल छ नाच बधाई छ
Sarai ramailo
,❣️❣️❣️❣️❣️❣️❣️❣️🙏
wwawa derai ramro ajai sanaiko ta jhan kurai nagarau best xa
हाम्रै बहिनी हरुको नाचो रहिछ दामी छ अनि अबिसेक सर को सनाही झन उत्कृष्ट छ 👍️❤️
नाच मात्रै नभएर बाजा पनि अति मिलाएको रहेछन् कलाकार दाजु भाइ हरुले साह्रै मन परो 💔💔💔
दामी दामी सनै मा Rap गित पनि हान्न पर्यो के बिच बिच मा।
Ka ho aasto ramailo 👍🏾
मेरो माइती हरुलाइ सलाम छ्
Lastnai dammi baja ani sanai nacho pani ❤️❤️❤️❤️
आज सम्म 10 पटक हेरे जति हेरेपनी धोका न पुग्ने प्रदेश को पिदा अनि गाउँ घरको माया यहि त होला सम्मान छ सम्पूर्ण कलाकार हरुमा
यो सहनाइ बजाउने दाजुको पहिले पनि यउटा बाजाको भिडि ओ हेरेको थिय चिसो चिसो हावा सरर भन्ने बोलको गितमा बजाउनु भयको थियो आज फेरि हेर्न पसियो सारै राम्रो बजाउनु हुन्छ बाजा पनि सबै मिलेको छ
M ta sanai bajaune daju ko thullo fan ho super bowl
सनाई बजाउने लाई सलाम छ
Ahaha Kiya ddami Baja aani nach ustai eyo po ho balla nach rw bajja pardeshi le herni aasau nai aaune sanahi bajja katti ramro salam xa Baja bajaune sir haru laii moh UAE Bata harday xu ghar mero baglung
Wow damii sanahi ko talk👍👍👍👍👌👌👌👌👌
सनाई बजाउने कलाकार लाई सलाम छ
सहनाई बाधकलाई मेरो सलाम छ
निकै राम्रो बाजा अनि नाच पनि चैत चैत !!!!
एकदमै मिठो🙏salute कलाकार सम्पुर्ण भाईहरुलाई।नाचुम नाचुम लाग्ने बजाउनु भयो😘😘❤️❤️
Wawawa super baja👍️👍️👍️
Big fn ho ma dance ra sanai ani kalakar daju vai ko
धेरै राम्रो छ हाम्रो पुर्काेते बाजा
दामि छ सनाय दुईवटा बजाउनि भनदिनु होला।
आहा कती राम्रो बजाएको के बाजा अनि उस्तै नाच पनी
Hamro burtibang ko Jasto Panche Baja Aaja samma Dekheko xaena Dherai dherai Herxu mahile Malai Dherai man Parxa Pancha baja
Wow good ATI dherai ramro
NTE le balla man pareko video liyeko x nachne bajaune lai salute x
❤️❤️❤️❤️❤️❤️❤️
Dami lagyo baja nach
बाजा पनि खतरा नाचो झन बबाल छ अति मन पर्ने
धेरै राम्रो बाजा
Dami panche baja song
dAMAI XA HO DAJJAU
Very nice hajur
Vari nice
Nacho pani khatra xa baja tal pani babal xa nachau nachau lagne
NYC ragi
भिडियो बनाउने बेला अगाडी बात बनाको भय झन राम्रो हुथियो कलाकार सैईड बनाउनु परने हो
बिसेस त सनाई बजाउने लाई लिनु पर्छ
tehi tw Kalakar tir ko focus ali kam bhayo k camera ma
ramro nacho gari
Sanai best
Purkot बाजा को ताल राग skill नेपाल को कुनै नेपाल को बाजा मा न छ न बजाउन सक्छ यो ध्रुव सत्य हो नै ।जसले purkot बाजा हेर्छ उसले अन्य बाजा हेर्दैन।
Baja babaal xa
I love it
Waw very nice dance and baja tal
मजअायो 22/ताल बागलुङ हालदोहाकतार बाटा
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
Super
कडा बाजा अनि नाच
Wow very nice 👍👍👍
⭐⭐⭐⭐⭐
Super 👌💕
Super panche baja
राम्रो छ
Wow👌😍
मास्क लागाकाे बैनी माेडल हुनु हुन्छ कि क्याेहाे
Baja tala babal lago ane nacho pane
Lala good
I miss you my all tem
WOW
Kun thau ko baza ho r yo kun jilla
Baglung
Kun thau ko ho
Best of all guies
Yo baja tal ma nasna pay kasto hola hai hjr ho yo dhun sunda sundai nacham nacham jasto lagyo hai hjr ho.
Yo purkot Kun Thau ma parxar sir
Baglung burtibang ho hajur
जिल्ला कुन खुलानु पर्यो
Baglung
Sanai bajaayako lastaii man paro badai xa
ण
पोल बात बानाको भिडियो पुरा कलाकार सैईड आयको छ
Nachne taakat ta ho kanchhiharu ko.