पोखरामा वन अतिक्रमण : घर भत्काएपछि यस्तो लफडा ! Exclusive news
Вставка
- Опубліковано 12 вер 2024
- पोखरामा वन अतिक्रमण गरेर बनेको घर टहरा भत्काउदै ! सरकारी जग्गामा वन कार्यालयको एक्सन । Exclusive
Producer/Presenter : Sandesh Baral
Contact : 9806674875
www.samayanepal.com
Namuna Pokhara Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : samay.nepalpkr@gmail.com
Samaya nepal tv is the Official UA-cam Channel Of samayanepal.com. We bring you the latest news, interviews and happenings from Pokhara. Subscribe us for authentic and original contents.
#exclusive #nepalpolice #pokharanews #samayanepal #samayanepaltv
सूरुमै कारबाही नगर्ने प्रशासन लाई पनि कारबाही हुनुपर्छ ।
👍️👍️👍️
नेपाल को संविधान कानुन ले के भनेछ त्यही नै हुनुपर्छ वन विभाग वा कुनै अरू विभाग जुनसुकै विभाग होस् आफ्नो राजिखुशी मनमर्जी गर्न कसैले पाइदैन मिल्दैन
पोखराको मेयर को कामै यहि हो जो गरिब दुखी त्यसलाई मात्रै पेल्ने
फेवाताल मिचेर तेति ठुलो ठुलो घर हरु बनायको छ त्यो फाल्न सक्दैन बिचरा यति दुखियाको घर फाल्नु हुने थियन
Sad news
Bichara garib ko bijog
Tyehi ta ho ni दलित गरिब ko ta ho ni सकिन्छ vane labli dada vatkau
Bad news 😢😢😢
ल यो पनि मानम ठिक छ ल ।लेक साइड अनि अरु बजार एरिया मा पनि यो नियम लागु गर्न पार्यो गरिब लाई मात्र कानुन न लागोस ।कानुन सबै लाई बराबर हुनु पर्छ । यो हार्म्रो नेपालीको अधिकार होइन र?
Subidh linibela majjale lini baaun xettri chor ho ahile bichara jabo yak jana tyo dukha gari khani sabai ko kamm garni dalit vanerw hepeko holani ushle kasko sampati khako thyorw papi haru