कृषिको जानकारी हामी किसानलाई मिडिया बाट अत्यन्तै राम्रोसँग दिनुभयो लाखौंलाख नमन र साथ सहयोग अनिवार्य गर्दछौं यस्तै यस्तै कृषिको अरू पनि जानकारी दिदै जानुहुन बिशेष अनुरोध छ धेरै धेरै राम्रो काम शिक्षा ज्ञयान दिनु भएको छ दुर्गमका हामी नेपाली युवा किसानलाई सहयोगी भूमिकामा समृद्ध छाउँने छ हार्दिक बधाई शुभकामना छ
म सिर्जना जात्को गोल्भेडा लगायेको आज एक हप्ता भये बिरुवा रोप्दा जस्तो थियो तेस्तै छ तेस्लाई म कसरी छिटो छिटो तेस्लाई ऊत्पादन को लागि के गरु किर्पया बताईदिनुस्न
मार्चवारी 6 ठरकी रूपन्देही यो मौसम मा कुन तरकारी लगाउने कसरी लगाउने हजूरको ईमेल आईडी दिनुस् कन्टेक्ट नम्बर दिनुस् मेरो 15 कट्ठा जग्गा खाली छ तरकारी को लागि म बेरोजगार छु धेरै पिडित छु ।।
नबुझेको कुरा 25 cm को दुरि मा सार्दा पनि 12 kg सम्म उत्पादन दिने । अनि 50 cm को दुरि मा बिरुवा सार्दा पनि 1 बिरुवा बराबर 12 kg हो कि 1 हाँगा बराबरको 12 kg सम्म उत्पादन दिने होला ?प्रष्ट पारिदिनुस न।
चितवनमा ब्याबसायिक रुपमा केरा खेती भयको झन्डै ३ दशक भैसकेको छ चितवनलाई केरा खेतीको राजधानीको रुपमा पनि हेरीन्छ यहाँ एकै किसानले सयौ बिगाहा सम्म खेती गरीरहेका छन यश खेतीको बारेमा पनि हजुरहरुको जस्तो रास्टृय स्तरका मिडियामा प्रचार प्रसार गर्न पाय कृषिमा केही गर्न पाय हुन्थ्यो भन्ने युवाहरुका लागि पेरणा हुने थियो जस्तो लाग्छ यदि हजुरहरुले केरा खेतीको कार्यक्रम बनाउन चाहानुहुन्छ भने म पनि एक केरा ब्याबसाय गर्ने कृषकको नाताले सहयोग गर्न तथा बातावरण तयार गर्ने छु 9845078098
Namaste ma raj gurung from chitwan age 25 years ma chai bides jananako lagi aayeko viza pani cancel garera tamatar kheti gardai xu tara hamro thau ma sikaaune ra sallaha dine kohi xaina k chitwan ma sahakari sastha xaina? Kehi gau ko sathi haru saga sodpucha garda timi haruko lagai xaina vanxa k hami youba haru ko lagi kunai sahakari xaina?
Krishi anusandhan kendra ko kam ta yesto x' krishi le kasari bato linx' ho' Natural farming Permaculture Local cow farm' Devils in the milk White revolution Green revolution and its impact Yi kuraharu nabujda samma kisan ko hit hudaina' consumers ko hit hudaina' ecology ko balance hudaina.....
जानकारी को लागि धन्यवाद
कृषिको जानकारी हामी किसानलाई मिडिया बाट अत्यन्तै राम्रोसँग दिनुभयो लाखौंलाख नमन र साथ सहयोग अनिवार्य गर्दछौं यस्तै यस्तै कृषिको अरू पनि जानकारी दिदै जानुहुन बिशेष अनुरोध छ धेरै धेरै राम्रो काम शिक्षा ज्ञयान दिनु भएको छ दुर्गमका हामी नेपाली युवा किसानलाई सहयोगी भूमिकामा समृद्ध छाउँने छ हार्दिक बधाई शुभकामना छ
मेरो पनि सोच र बिचार यही हो ।
धेरै जानकारि पाइयो यसजानकारिकोलागि धेरै धेरै धन्यवाद।।
स्वागत योग्य कदम।
धेरै राम्रो बिचार हजुरको यसरी जानकारी दिदै गर्नुहोला म पनि यसमा सहमत छु ।
Really nice
Dherai ramro
Thanks a lot for your information
Thanku sir yeti ramro jankariko lagi
thanks for information
Good 👍 jab
सर तपाईको भिडियोहरु असाध्धै मन पर्छ।अवको भिडियिहरु चै अर्गानिक तरकारी खेतीको बाँरेमा बराउनु होस है।
Huss hunx sir
Dherai ramro jabs
Badei xa hajur la
thank you pushkar sir.....❤❤❤
ईन्डिया बाट तरकारी ल्याउन राेक्कनु पर्छ ॥ हाम्रो देश नेपाल काे तरकारी मै बेचेर तरकारी निर्भरता गर्नुपर्छ ॥
Thanks 👍☺️
म सिर्जना जात्को गोल्भेडा लगायेको आज एक हप्ता भये बिरुवा रोप्दा जस्तो थियो तेस्तै छ तेस्लाई म कसरी छिटो छिटो तेस्लाई ऊत्पादन को लागि के गरु किर्पया बताईदिनुस्न
Jay krishi. Hami Nepali ko ujwal Bhabishya.
Thanks for your information about the Tomato agriculture
प्लास्टिक निकाल्ने र राख्ने गर्छन् किन ?कुन समयमा निकाल्ने र राख्ने गर्नुपर्छ ?
गर्मिमा तराईमा टनेलमा लगाइने टमाटरका प्रजातिकाे नाम भनिदिन अनुराेध गर्दछु।
तराई तिर सिराहामा सृजना जातको गोल्भेडा गर्न सकिन्छ।कृपया रिपलाइ दिनुहोला
hunxa dhukka sanga lagaunu hola ❤
सर मध्या पाहाड्मा मात्र होकिचुरे पाहाड्को फेदिमा लाउन सकिन्छ कि सकिन्दैन ?
सृजना र हेमसोना कुन राम्रो सर?🙏
काउलिलाइ कसरी र कति दिनको फरक मा पानी लगाउन सकिन्छ
Apps ko link ke hola
Soursop lai nepalma k vhanxa
मार्चवारी 6 ठरकी रूपन्देही यो मौसम मा कुन तरकारी लगाउने कसरी लगाउने हजूरको ईमेल आईडी दिनुस् कन्टेक्ट नम्बर दिनुस् मेरो 15 कट्ठा जग्गा खाली छ तरकारी को लागि म बेरोजगार छु धेरै पिडित छु ।।
Yo jat ko golveda tarima hunxa ki hudai?
jati pani hunxa
Sirjana verity is not suitable in summer session at plain area
मकै को पिठो डडुवा लाग्नु भन्दा अगाडि अगाडि हाल्नुपर्छ कि लागि सके पछि हाल्ने यो जानकारी पाउ न त सर
सर अलि तरकारी लगाएछु तर सफलता मिली रहे छैना ।मेरो खेतमा यो बेला चाहिँ _घिरौला करैला मूली भन्टा रहेको छ
halka leaf ma lava dekhie ko xa kasari nientrana ma line
नबुझेको कुरा 25 cm को दुरि मा सार्दा पनि 12 kg सम्म उत्पादन दिने । अनि 50 cm को दुरि मा बिरुवा सार्दा पनि 1 बिरुवा बराबर 12 kg हो कि 1 हाँगा बराबरको 12 kg सम्म उत्पादन दिने होला ?प्रष्ट पारिदिनुस न।
Bote barabar 12kg
yo kheti garda tanel Nilo color ko ra Seto ma khasai ta pardaina hola? sir bhani dinu hunxa ki.
निलो प्लास्टिक पोखरिको लागी हो टनेलको लागी हैन
4 kamreka falit me comet ketnadale
तरहामिले कहिलै सुभिधा पायनाैत
चितवनमा ब्याबसायिक रुपमा केरा खेती भयको झन्डै ३ दशक भैसकेको छ चितवनलाई केरा खेतीको राजधानीको रुपमा पनि हेरीन्छ यहाँ एकै किसानले सयौ बिगाहा सम्म खेती गरीरहेका छन यश खेतीको बारेमा पनि हजुरहरुको जस्तो रास्टृय स्तरका मिडियामा प्रचार प्रसार गर्न पाय कृषिमा केही गर्न पाय हुन्थ्यो भन्ने युवाहरुका लागि पेरणा हुने थियो जस्तो लाग्छ यदि हजुरहरुले केरा खेतीको कार्यक्रम बनाउन चाहानुहुन्छ भने म पनि एक केरा ब्याबसाय गर्ने कृषकको नाताले सहयोग गर्न तथा बातावरण तयार गर्ने छु 9845078098
पुतली नियन्त्रण कसरी गर्ने
Namaste ma raj gurung from chitwan age 25 years ma chai bides jananako lagi aayeko viza pani cancel garera tamatar kheti gardai xu tara hamro thau ma sikaaune ra sallaha dine kohi xaina k chitwan ma sahakari sastha xaina? Kehi gau ko sathi haru saga sodpucha garda timi haruko lagai xaina vanxa k hami youba haru ko lagi kunai sahakari xaina?
फर्सी को चिचिला मै किरा लाग्छ यो किरा नलागोस भन्ने उपाए भन्दिनुन
contact no. paauna sakinna sir
Kun app vaneko comment ma app ko nam lekhi dinuna
Bernama dhussi lagena k garne
Yo ta arganic jastai hoki k ho
Maile ni yehaii jaat ko seed liyaaeko xu dokaan baata
think you sir
कहाँ पाउछ सर।नारायणगढमा पाईन्छ सर।
Krishi anusandhan kendra ko kam ta yesto x' krishi le kasari bato linx' ho'
Natural farming
Permaculture
Local cow farm'
Devils in the milk
White revolution
Green revolution and its impact
Yi kuraharu nabujda samma kisan ko hit hudaina' consumers ko hit hudaina' ecology ko balance hudaina.....