नेकपा एसको महाधिवेशनमा गएनन् ओली, एमालेद्वारा बहिष्कार|| Nepal Times

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 100

  • @prakashrasaili935
    @prakashrasaili935 3 місяці тому +53

    ब्यक्ति गत स्वार्थ पूरा गर्न खोलिएको पार्टी बहिष्कार गरौ

  • @littlestars5747
    @littlestars5747 3 місяці тому +34

    सबै चोरहरु एकै ठाउमा भेला हुदा 15 हेकटरको भुकम्प आयर सबैलाइ त्यही च्यापियर मर्नु नि।🤛🤛🤛🤛

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 місяці тому +15

    अन्तर्राष्ट्रिय पार्टी भएकोले अन्तर्राष्ट्रिय गित गाउनै पर्यो ।
    राष्ट्रिय गित गाँउदा कमरेडहरूको इज्जत जान्छ ।

  • @BirazTLimbu
    @BirazTLimbu 3 місяці тому +21

    खुद्रा पसल ।😂

  • @bantawadhumla6127
    @bantawadhumla6127 3 місяці тому +13

    बिचौलियाको ठगिखाने पसल

  • @khagendraneupane9643
    @khagendraneupane9643 3 місяці тому +7

    कम्निष्टको नाम कलकं आफ्नो आफ्नो स्वार्थ पुरा गर्न पाटी फुटाएर धुजा धुजा भएकाले कहिल्यै पनि देश र जनताको हित चाहदैन ्। स्वार्थी हरु जनता र देश लुटन कहिले फुटेर लुटछन। कहिले जुटेर लुटछन्। अझै पनि अन्धोभक्त जनता सिठ्ठी फुक्न ताली बजाउन पुग्छन्। धैट

  • @rajendraprasadwagle8669
    @rajendraprasadwagle8669 3 місяці тому +16

    बिना ढेवा वाला गद्दार मान्छे हरु को पाटि बहिष्कार गरौ

  • @tarakhanal9844
    @tarakhanal9844 3 місяці тому +7

    काम नभए भेला हनु परो नि मिठा भाषनमा जनता भुल्याउन तातो न छारो

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 3 місяці тому +7

    देशमा पाटिकाे काम छैन ।

  • @Jpt-grg
    @Jpt-grg 3 місяці тому +6

    party ko jholey hanuman haru le siti ra thapadi bajako dekhda sarai haso lagyo tait 🤣🤣🤣

  • @Sujanunknown
    @Sujanunknown 3 місяці тому +2

    पहिले अधिवेशन नै 10औं 😂😂😂

  • @alexkep7635
    @alexkep7635 3 місяці тому +1

    कुन पाटी हो यो मैले अहिलेसम्म १ सिट जितेको देखेको छैन

  • @khagendraneupane9643
    @khagendraneupane9643 3 місяці тому +2

    नेता जति सबैलाइ सांसद भवनमा थुनेर बाहिरबाट ताला लगाएर कंकाल बनाउनुपर्ने । इतिहासमा नाति नातिनीहरुले पढने थिए । भ्रष्टाचारी देश र जनता द्रोही नेताको बारेमा

  • @sanjaylama5746
    @sanjaylama5746 3 місяці тому +5

    Desh lutera haru

  • @keshabkuikel4857
    @keshabkuikel4857 3 місяці тому +3

    काैवालाई बेल हर्षन बिस्मत।

  • @MinmaSherpa
    @MinmaSherpa 3 місяці тому +7

    चोर हरु

  • @BharatLama-k6l
    @BharatLama-k6l 3 місяці тому +3

    कहिले देखि 10 साउ महाधिवेशन भयो कुत पटिको हिजो चोडेको पटि

  • @UmalBahadurB.K
    @UmalBahadurB.K 3 місяці тому

    होइन अस्ति भर्खरै खोलेको पार्टीको पनि १० औं महाधिवेशन ???? 😮😮😮

  • @ramjihumagain1907
    @ramjihumagain1907 3 місяці тому

    एमाले चोइट्याएर बनेको झुण्ड लाई शुभकामना दिन जान्छ त एमाले ??

  • @haribudhathoki3815
    @haribudhathoki3815 3 місяці тому

    होइन पार्टी खोलेको 2 बर्ष मा पनि 10 हुदो रैछ ???😂😂😂😂😂😂

  • @KamalrajBogati
    @KamalrajBogati 3 місяці тому

    प्रचण्ड ले बनाईदियको पाटी😂😂

  • @surendrakhati4973
    @surendrakhati4973 3 місяці тому

    अन्तरास्ट्रिय गित गाउने नेपालकै पाटी होकि अन्तरास्ट्रिय पार्टी हो

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 місяці тому +1

    नेपालको पार्टी हरुनै अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रिय हरुको लागी खोलिएको, अन्तर्राष्ट्रिय गितहरु त गाऊँनै पर्योनि बिचरा, देश र नेपालि नागरिकको सोलो पोईजन् हरुले

  • @ParshuRimal
    @ParshuRimal 2 місяці тому

    अर्को चोरहरुको जमात एता भेलाभएछन् कसरी लुट्ने अब भनेर योजना बनाउदै छन् रे

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 3 місяці тому

    २०३६ साल सम्म एक ढिका भएका कम्युनिष्टहरु ललितपुरको थैवामा छैटौं अधिबेशनको क्रममा झापाली नक्सलाइटहरुले पाँचौं अधिबेशन भएको छैन भनेर छुट्टिएर चाबाहिलको स्कूलमा पाँचौं अधिबेशन गर्ने तयारीको क्रममा पनि केहि बिबाद भएको हुँदा मार्क्सबाद र लेनिनबाद एकीकृत गरेर एमालेको जन्म भएर एमाले नामाकारण गरेर अधिबेशन सम्पन्न गरे ! २०३७ साल देखि नेपालको कम्युनिष्ट पाँचौं र छैटौं भएर दुइ टुक्रामा विभाजित भए !यसरि दुई टुक्रामा विभाजित भै सकेपछि छैटौं कम्युनिष्टहरु झन् दश चिरा भए ! भन्न खोजेको तात्पर्य के हो भने नेपालको कम्युनिष्टमा
    कम्युनिजमको सिद्दान्त प्रयोग गरेको नै देखिंदैन छैन सबै लुटेर चोरेर ठगेर खानेहरु मात्रैको संख्या बढी देखिन्छ !

  • @dolnathpokhrel1728
    @dolnathpokhrel1728 3 місяці тому

    नबुझेको कुरा पाटि गठन ४ बष्स अधिबेषन १० सौ कसरी भयो ?

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv 3 місяці тому

    निभ्नु अगाडि बतिले उज्जालो अलिक बढी दिन्छ भनेको एहि हो ।😂

  • @padambiswakarma7386
    @padambiswakarma7386 3 місяці тому

    हेर न! यी जनतालाई धोका दिएर देश लुट्ने डाम्नाहरु को दोहोरो चरित्र?

  • @rampanthi7414
    @rampanthi7414 3 місяці тому

    हेर हेर बिना ढेउवा को पार्टी ले अब घनश्याम भुषाल लाई अदक्ष बनाये भन्ने बिना ढेउवा ले फेरि पार्टी फुटायेर मा वो बादी मा पार्टी बिलय गर्ने छ अब यो पार्टी नाम मात्र बिना ढेउवा पार्टी नाम राख्दा कस्तो होला

  • @hemantasijapati6573
    @hemantasijapati6573 3 місяці тому +1

    याे पाटि 84 मा पनि 3% कटाउन सकदैन😂😂😂

  • @timothysingjalimagar9854
    @timothysingjalimagar9854 3 місяці тому

    यस्तै मौका पारेर यी चोर हरु लाई ऐकै ठाऊ मा भुट्न पर्नि हो.

  • @Bayambu.K
    @Bayambu.K 3 місяці тому +1

    0८४ को चुनाव सम्म त होला यो पार्टी । तेसपछी सकिन्छ होला क्यारे

  • @umakantasitoula6562
    @umakantasitoula6562 3 місяці тому +1

    मुड्की पो उझ्याए त हौ यी बाम नेताले।

  • @BirPratapL
    @BirPratapL 3 місяці тому

    यी मनुवाहरु भन्दा साईसाई र सुईसुई गर्ने जन्तुहरु हुन् देेश बिगार्ने ।

  • @birugurung7800
    @birugurung7800 3 місяці тому

    कस्तो हो र अन्तरास्टृय गित भनेको? ? 😂😂

  • @SantoshPariyar-r3q
    @SantoshPariyar-r3q 3 місяці тому

    084 मा यो पार्टीले 4 शीट पनि हम्मे हम्मे हुन्छ

  • @RaiValgs
    @RaiValgs 2 місяці тому

    होइना कुन गिट हौ अन्तर्राष्ट्रिय ?

  • @ramparashgautam1834
    @ramparashgautam1834 2 місяці тому

    यमा ले बिराेधि समुह।। यमा ले काे भाेटकाटने काे समुह।। हाे याे कहाँ पाटि हुनु।। सिट पुगनु पारे नि

  • @Thead769
    @Thead769 3 місяці тому +2

    राष्ट्रिय गीत हाेला

  • @RajSaru-xx2go
    @RajSaru-xx2go 3 місяці тому +2

    Makune lai handeu

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8pp 3 місяці тому

    Yoleko jhole haruko matrai comments rahexa oli ahile kharga katdai xa

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 3 місяці тому

    एमालेबहेक सबै हुन्छ

  • @bijayalohani1567
    @bijayalohani1567 3 місяці тому

    यो पाटिको काम केहोलस😅😅😅😅😊😂😂😂😂😂😂

  • @Osanbantawa
    @Osanbantawa 3 місяці тому

    Xya communist KO née nepalma maha apaman bhanirako x plz putin Kim and xijing ping yinlai jhyapu hannun please

  • @thakurisunil01
    @thakurisunil01 3 місяці тому

    यस्मा त हरुवाहरु बढी छन त

  • @rambdrkatwal
    @rambdrkatwal 2 місяці тому

    लालसलाम भन्ने हाेईना बिदेशि चलन लालसलाम नेपालमा भित्राउने हाेईना नेपाली संस्कार नमासकार भन अब नेपालमा नेपालि भयर नमासकार भन तेसैमा बालुवा टार बेचेर खाने मानछ हाेईनन यी पसुकाे हित हुदैना 😊

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 місяці тому +1

    कमरेट प्रचन्ड की खामरेड प्रचन्ड हो पत्रकार ज्यु लाइ।

  • @mahatofficialvlog444
    @mahatofficialvlog444 3 місяці тому

    Rsp ko ra sabai chor pani gayechan

  • @rahulpoudel6443
    @rahulpoudel6443 3 місяці тому

    Yesto kabadi party…

  • @birugurung7800
    @birugurung7800 3 місяці тому

    देश लुट्ने चोर हरु।

  • @kajikarki4137
    @kajikarki4137 3 місяці тому

    Vhada KO fauz kah bata leaayexa jhale Ra makune le

  • @DSharma117
    @DSharma117 3 місяці тому

    Yo kothama charaitirabata chukul layera petrol jharkera aago laidine ho bhane balla Nepal le sukha pauxa

  • @DeepakTamang-l8o
    @DeepakTamang-l8o 3 місяці тому

    शुभकामना छ है सबै

  • @pramodchalaune3579
    @pramodchalaune3579 3 місяці тому +1

    Good job,,केपी ओली,,i love you

  • @bijaypandey5006
    @bijaypandey5006 2 місяці тому

    सबै चोर डाका हरु बथान हेर

  • @umakantasitoula6562
    @umakantasitoula6562 3 місяці тому

    के को लालसलाम यो जमानामा

  • @gahatrajgahatraj3496
    @gahatrajgahatraj3496 3 місяці тому

    अब इन्को दिन गयो

  • @sagaracharya2785
    @sagaracharya2785 3 місяці тому

    चोर हरु को जत्था

  • @GovindaBhandari-dc7pu
    @GovindaBhandari-dc7pu 3 місяці тому

    कुन झोले हो बोल्ने

  • @dineshshrestha2323
    @dineshshrestha2323 3 місяці тому

    Sakkina lageko party ho yo😅

  • @mahendrakhadka157
    @mahendrakhadka157 3 місяці тому

    ठग हरुको समुह

  • @Voice_Of_Youths
    @Voice_Of_Youths 3 місяці тому

    Neta tw kp oli matra raixan yo desh ma 🎉😢

  • @ramulamichhane3264
    @ramulamichhane3264 3 місяці тому

    Jasko sin xain tesko nam tikhe

  • @Pratap-y1f
    @Pratap-y1f 3 місяці тому

    Haruwa haru ko party

  • @rochakonlinetv
    @rochakonlinetv 3 місяці тому

    Kp oli kaha xaho

  • @rajanshrestha3192
    @rajanshrestha3192 3 місяці тому

    दशौं महाअधिबेशन भैसकेछ यो नेकपा यस् भन्ने पर्टिको यो भन्दा अगाडीका अधिवेशन चैं कहिले भएछ बुझ्न पाए हुनेथियो ।

  • @narthapa5521
    @narthapa5521 3 місяці тому

    Sayal huru jay harka sampang balan sha

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 3 місяці тому

    बेरोजगारी हरुको जम्माथ राम्रै सङले भेला भयका रैछ्न योउवा युवतिहरु

  • @hindunepal708
    @hindunepal708 3 місяці тому

    कस्तो हो अन्तरास्ट्रिय गित भनेको सुन्न पाय हुने तेरिमा टोक्ने अन्तरास्ट्रिय गित

  • @RameshThapa-i9y
    @RameshThapa-i9y 3 місяці тому

    Sab ameraka ko dhalal Hun

  • @akinchanpoudel5346
    @akinchanpoudel5346 3 місяці тому

    Where is 🐍 🐍 🐍 🐍 🐍 🐍 🐍

  • @KhesmanTamang
    @KhesmanTamang 3 місяці тому

    थुक्का चोर ल हेर्नू त झोले हरु ताली पर्काको

  • @SthirBahani
    @SthirBahani 3 місяці тому

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ १६ गते सातबार शुक्रबार आशिककाे दिन हाे।
    ऐ नेताहरू माननीय सदस्य त जिल्ला जिल्ला बाट एक नम्बर दुई नम्बर भनेर जितेर गएको थियोे माननीय सदस्यहरु। अहिले सत्यको २ साल दुई महिना असार देखि विधार्थी पाे माननीय सदस्य भएको रैछ। प्रचण्ड सरकारले विधार्थीलाई कसरी माननीय सदस्य गरायो ? तलाई याे लाज लाग्दैन के हाे याे विधार्थीलाई माननीय सदस्य गराउने ? सत्य बादी पत्रकार यूट्यूबर मिडिया कर्मी २०६२ साल अगाडि स्वर्गबास भई सकेको हाे।अहिलेकाे यूट्यूबर पत्रकार मिडिया कर्मीहरु वीर हाे।यिनिहरु नढाटे सम्म बाेल्न सक्दैन।छर्लङ्ग त्यसैको अगाडि संसद भवनमा विधार्थीलाई माननीय सदस्य गराएर संसद चलाएको ती मिडिया कर्मी पत्रकार यूट्यूबरहरुले देखेको छैन? यी यूट्यूबर पत्रकार मिडियाहरु घर भत्काउने बालेन्द्र सत्र हजार मान्छे मारुवा प्रचण्ड भ्लादमिरि पुटिन जस्ताे आफुले भनेको नमान्ने देशहरु लाई जथाभावी हानेर निर्दाेष जनतालाई साढे दुई बर्ष सम्म यूक्रेनमा हजारौं मान्छे मार्दा बढाई चढाई राम्रो भनेर बाेल्ने पत्रकार जस्तो ढाटछल गर्ने अत्याचारीहरु नेपालमा जन्मिएको कारणले आज नेपाल संसारको गरिबी देश भनेर चिनिन्छ।याे नेपाल देश जाेले चाेर्याे जाेले घुस खायो जाेले मान्छे मार्याे जाेले घर भत्कायाे र घर भत्काएर मान्छेकाे हिनामिना गरायो।त्यसलाई याे देशको जनताले धेरै ठुलो काम गरेको छ भन्छ।पुल भत्काउने घर भत्काउने मान्छे मार्ने चाेर्ने ठग्ने घुस खानेलाई राम्रो भन्छ।त्यही कारणले यी चाेरहरुले नेपाल स्वर्गकाे टुक्रा हाे भन्छ।साेझाे संजन धार्मिक ज्ञानीहरु लाई याे नेपाल नर्क हाे।यस्तो देशलाई स्वर्ग भन्ने केपी वलीकाे झाेले प्रचण्डको झाेले देउवाकाे झाेले राजा ज्ञानेन्द्र मुर्ति चाेरको झाेले बालेन्द्रकाे झाेले जस्ताले चाेर्न ठग्न मार्न भत्काउन पाउने भएको हुनाले नेपाललाई स्वर्ग भन्छ।याे नेपाल स्वर्ग हाेइन नर्क हाे।याे अपराधीहरूकाे मात्र स्वर्ग हाे।जाेले अपराधकाे काम गरेको छ।त्यसको पचास पुस्तालाई खान पुग्ने छ।साेझाे संच्चा काम गरेर खानेकाे बिहान बेलुका खाने खाने खाना छैन।होइन भने नेपालकाे गाउँ गाउँमा दुर्गम बस्तीमा छानबिन गरेर हेर।हुम्ला जुम्ला जस्तो ठाउँमा खानेकुरा छाेडदे जनताको घरमा नुन पनि छैन।केपी वलीले नेपालभरि विकास गरेर भ्याए भन्छ।हुम्ला जुम्लाको खाेला नदिहरुमा डुङ्गा डाेरिबाट तर्नु पर्छ।तिमी सैतानहरु थाहा छ? दुख भनेको कुन चराको नाम हाे? पढेकाे लेखेको छु भनेर सबै कुरा जानेको हुदैन। दुखि जिबन भाेगेर हेर ।पढेलेखेर हैन।जस्ले नेपालमा ढाट्ने चाेर्ने घुस खाने मान्छे मार्ने घर भत्काउने लाई नेपाल स्वर्गकाे भुमि हाे भन्छ।त्यसलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु तुरुन्तै भष्म हाेस।

  • @jhanakDhamala-wt4uv
    @jhanakDhamala-wt4uv 2 місяці тому

    हा हा हा

  • @SurendraTamang-d6z
    @SurendraTamang-d6z 3 місяці тому

    घनश्याम कम्रेड लाई उदघोषण कलाको क्लास लिनु पर्छ ।

  • @SureshJcb-q4o
    @SureshJcb-q4o 2 місяці тому

    good

  • @chandirajghimire1547
    @chandirajghimire1547 3 місяці тому

    नेपालमा फेरि निर्दलिय व्यवस्था ल्याउनुपर्छ।

  • @BhawaniAdhikari-ts8eh
    @BhawaniAdhikari-ts8eh 3 місяці тому

    Upastheet sabbi hotel hayat ma bharpet khana raheko janakari garaudaxu😂😂😂

  • @LovelyGraphingCalculator-vt8ey
    @LovelyGraphingCalculator-vt8ey 3 місяці тому

    यो चोर चौ रा सि सकिन्छ

  • @indianmovies434
    @indianmovies434 3 місяці тому

    Jay gantii 😊

  • @rajendrathakuri4857
    @rajendrathakuri4857 3 місяці тому

    K vanxa nepale vayara

  • @PrakassMehara
    @PrakassMehara 3 місяці тому

    जय भिम।

  • @needtoknow372
    @needtoknow372 3 місяці тому

    Anta raastiya gitt 🤔🤔🤔🤔

  • @prakashdahal446
    @prakashdahal446 3 місяці тому

    Vabya n savya hos