भुवन केसी को फिल्म यात्रा ❤ नेपाली फिल्म मा उहाँ को प्रवेश जुनी २०४० साल जुन फिल्म ले बजार पाउन सकेन र२०४१साल को सम्झना र २०४२ कुसुमे रुमाल को फिल्म चाहिँ सुपर हिट भएँ। त्यसपछि फिल्म हरु को लहर नै आए। २०४१-२०४९ साल सम्म उहाँ को गोल्डेन पिरियड थिए त्यो बेला सबै फिल्म सफल भए। २०५० साल पछि नाता, दक्षिणा बाहेक २०५०-२०५३ साल सम्म उहाँ को धेरैं फिल्म फ्लप भयो आघात फिल्म फ्लप भएँ पछी उहाँ ले आफै निर्माण गरेकाे करोडपती हो करोडपति लाई सुरु मा वितरक ले किन्न मानेनन् पछी फिल्म ले करोडौं को व्यापार गर्यो। करोडपती फिल्म पछी २०५४-देखि नेपाली बाबू, बादलपरी र म तिमी बिना मरिहाल्छु सफल फिल्म मा❤ र साथ मा त त सारै बिर्गिस नी बद्री जुन फिल्म।मा उहाँ को विशेष भूमिका मा थिएँ।
Thank you for Comment 🌼 Bhuwan KC's acting is really great , Anmol KC le pani ramro garna try ta garnu vayekai ho, but something seems not quite right with him.
मलाई सबै थाहा छ भुवन केसिको बारेमा मलाई एकदम मन पर्ने अभिनेता सदाबाहारनायक भुवन केसि भुवन नेपाली चलचित्र क्षेत्र को सबैभन्दा बढी सुपरहिट चलचित्र दिने एकमात्र नायक भुवन केसि हुन उनले धेरै आजसम्म नेपालमा ३ वटा फिल्म मात्र silver jubilee फिल्म साबित भएका छन । ती तिन वटै फिल्ममा नायक भुवन केसि नै छन , नेपाली चलचित्रमा golden jubilee चलचित्रमा ८०% भुवन केसि को फिल्म छन उहाँका सबै फिल्म मन पर्छ मलाई । नेपाली चलचित्रमा लामो समयसम्म स्टार्डम भएका नायकहरुमा कोहि छन भने ती हुन शिव श्रेष्ठ, भुवन केसि र राजेश हमाल र पछिल्लो समय निखिल उप्रेती र बिराज भट्ट लाई लिन सकिन्छ तर अहिलेको समयमा त्यस्तो स्टार्डम बनाउन सफल अभिनेता कोहि पनि हुन सकेका छैनन् ।
तेसैले नेपाली चलचित्र प्रतिको धारणा अन्य अरुको भन्दा फरक रहने गर्छ नेपाली चलचित्र उध्योगको कुरै गर्ने हो भने तेस्को जरै देखि अनुसन्धान गर्न जरुरी हुन्छ जुन समय नेपालमा नेपाली सीने उद्योग लाई काँधमा हालेर अहिलेको यस अवस्थामा सम्म ल्याई पुर्याउनुम महत्वपुर्ण तिन अभिनेता कलाकारको मुख्य योगदान रहेको छ जुन समय शिव श्रेष्ठ भुवन केसी अनि राजेश हमाल नहुनु हो भने नेपाला सीने उध्योग नै नरहने थियो होला सायद र अझै प्रष्ट रुपमा भन्नु हो भने पुर्ण रुपले दुधले धोएको अभिनेताहरुकै कुरा गर्ने हो भने यी तिन नायकहरु हुन् भन्दा सायदै म गलत हुँदिन होला मैले त सानै उमेर देखि नेपाली फिल्म हेर्दै आएको मान्छे हुँ जुन समय नायक शिव श्रेष्ठको पहिलो चलचित्र जीवन रेखा देखि एक बर्षको अन्तरमा भुवन केसीको पहिलो चलचित्र जुनी फिल्म मेरो कलीलो उमेर देखिनै हेर्दै आएको मान्छे हुँ तेस समय लगभग नयाँ फिल्म हेर्न पाउनु भनेको त छिट्टो भनेको एक बर्ष नत्र डेढ दुई बर्ष सम्म कुर्नु पर्ने हुन्थ्यो अहिलेको हीरो होरोइन हरुको जस्तो हरेको कुराहरुको सुबिदाहरु काँहि थियोर तेस समयको फिल्मको हिरो हिरोइनहरुलाई अहिलेका कालाकारहरुले बुझ्नु पर्छ क्या उनिहरुको योगदानलाई
येति राम्रो कमेन्टको लागि धन्यवाद हजुरलाई , नेपाली सिनेमा अहिलेसम्म यो अवस्थामा आउन राजेश हमाल , भुवन केसि र शिव श्रेष्ठले गरेको योगदान अतुलनीय छ , अब हाम्रो आउने भिडियो यहि ३ महान कलाकारहरु मध्येका action king शिव श्रेष्ठमा हुनेछ , प्रतीक्षा गर्नुहोला 🌼
Sadabahar superstar bhuwan k c.2040 ma baniko juni flop ho.tara turuntai samjhana kusumerumal blockbuster vayo tespachi star vo vhubanko stardum.santan chino kanyadan trisna duithopa asu dakshina .......lagayet dharai superhit movie unle chodeko movie pahilo prem 2050 bata dharen sakky hiro vaya .2054 ko karodpati herna 3 palta gaya tara ticket napayepachi 4 palta ticketblack ma rs 500 tirera biswajoti ma heriyo.unko sapana 2049 superhit movie ho .jun movie dharai chaleko ho.2056 ko nepali babu 77 din biswojotima chaleko ho.tara real life ma ali sudharnu parxa.
Anmol kc best N great but his dad no way just controversial king almost young generation don’t known him who Bhuwan kc just Anmol kc daddy or sugardaddy that’s all
ल गजब जानकारी पाइयो आदरणीय भुवन के सि को बारेमा
धेरै देरै धन्यवाद टिम लाई
धन्यवाद गणेश जि 🌼
भुवन केसी को
फिल्म यात्रा ❤
नेपाली फिल्म मा उहाँ को प्रवेश जुनी २०४० साल जुन फिल्म ले बजार पाउन सकेन र२०४१साल को सम्झना र २०४२ कुसुमे रुमाल को फिल्म चाहिँ सुपर हिट भएँ। त्यसपछि फिल्म हरु को लहर नै आए। २०४१-२०४९ साल सम्म उहाँ को गोल्डेन पिरियड थिए त्यो बेला सबै फिल्म सफल भए। २०५० साल पछि नाता, दक्षिणा बाहेक २०५०-२०५३ साल सम्म उहाँ को धेरैं फिल्म फ्लप भयो आघात फिल्म फ्लप भएँ पछी उहाँ ले आफै निर्माण गरेकाे करोडपती हो करोडपति लाई सुरु मा वितरक ले किन्न मानेनन् पछी फिल्म ले करोडौं को व्यापार गर्यो। करोडपती फिल्म पछी २०५४-देखि नेपाली बाबू, बादलपरी र म तिमी बिना मरिहाल्छु सफल फिल्म मा❤
र
साथ मा
त त सारै बिर्गिस नी बद्री
जुन फिल्म।मा उहाँ को विशेष भूमिका मा थिएँ।
Bhuwan king❤❤❤❤
बिग प्यान भुबन सर लभ यु बाबा
Thank you for Comment 🌼
Cetcer cer cer cer kmt repil es ❤❤😂❤😂❤😂❤❤❤
bhuwan kc ko acting anmol bhanda jhan ramro xa
Thank you for Comment 🌼 Bhuwan KC's acting is really great , Anmol KC le pani ramro garna try ta garnu vayekai ho, but something seems not quite right with him.
Superstar bhuwan kc I am biggest fan❤❤🎉
Thanks for your comment 🌼 Bhuwan KC is indeed a legend in Nepali cinema.
Best information ❤❤❤
Thank you 🌼
Awesome ❤
Thank you 🌼
Such a good short information,got to know more about Bhuwan Sir.Look forward for more other celebrities ✌️😊
Thank you so much for your kind words sir 🌼
nice info
Thank you 🌼
🎉💐🥀❤️❤️🌻💘💘
❤❤❤❤
Thank you 🌼
Bhawna kc king ❤❤
Thank you 🌼
मलाई सबै थाहा छ भुवन केसिको बारेमा मलाई एकदम मन पर्ने अभिनेता
सदाबाहारनायक भुवन केसि भुवन नेपाली चलचित्र क्षेत्र को सबैभन्दा बढी सुपरहिट चलचित्र दिने एकमात्र नायक भुवन केसि हुन उनले धेरै आजसम्म नेपालमा ३ वटा फिल्म मात्र silver jubilee फिल्म साबित भएका छन । ती तिन वटै फिल्ममा नायक भुवन केसि नै छन , नेपाली चलचित्रमा golden jubilee चलचित्रमा ८०% भुवन केसि को फिल्म छन उहाँका सबै फिल्म मन पर्छ मलाई ।
नेपाली चलचित्रमा लामो समयसम्म स्टार्डम भएका नायकहरुमा कोहि छन भने ती हुन शिव श्रेष्ठ, भुवन केसि र राजेश हमाल र पछिल्लो समय निखिल उप्रेती र बिराज भट्ट लाई लिन सकिन्छ तर अहिलेको समयमा त्यस्तो स्टार्डम बनाउन सफल अभिनेता कोहि पनि हुन सकेका छैनन् ।
कमेन्टको लागी धन्यवाद , अब आउने भिडियो तेहि ३ नेपाली चलचित्र छेत्रको खम्बाहरु मध्येको एक शिव श्रेष्ठमा हुनेछ , प्रतीक्षा गर्नुहोला 🌼
My.fabred🎉❤.hiro
He is favourite for many , thank you for comment 🌼
निखिल दाई को पनि एकदम राम्रो भिडियो ल्याउनु न
कमेन्टको लागि धन्यवाद , हुन्छ हामी सबैजना कलाकारको पालैपालो ल्याउने छौ 🌼
Saugat Malla ko pani banaunu paryo
Huchha , hami palai palo sabai jana ko banauchhau 🌼
Who said that?
Thanks for your comment , This information comes from different interviews and articles about Bhuwan KC.
Ganesh upreti ko boigrophy plzz
thank you for comment , kei samaya pratikshya garnu hola , hami palai palo sabai kalakar ko video banauxau 🌼
@@kirankhatiwada77 hjr mahi partichya ma xau
तेसैले नेपाली चलचित्र प्रतिको धारणा अन्य अरुको भन्दा फरक रहने गर्छ नेपाली चलचित्र उध्योगको कुरै गर्ने हो भने तेस्को जरै देखि अनुसन्धान गर्न जरुरी हुन्छ जुन समय नेपालमा नेपाली सीने उद्योग लाई काँधमा हालेर अहिलेको यस अवस्थामा सम्म ल्याई पुर्याउनुम महत्वपुर्ण तिन अभिनेता कलाकारको मुख्य योगदान रहेको छ जुन समय शिव श्रेष्ठ भुवन केसी अनि राजेश हमाल नहुनु हो भने नेपाला सीने उध्योग नै नरहने थियो होला सायद र अझै प्रष्ट रुपमा भन्नु हो भने पुर्ण रुपले दुधले धोएको अभिनेताहरुकै कुरा गर्ने हो भने यी तिन नायकहरु हुन् भन्दा सायदै म गलत हुँदिन होला मैले त सानै उमेर देखि नेपाली फिल्म हेर्दै आएको मान्छे हुँ जुन समय नायक शिव श्रेष्ठको पहिलो चलचित्र जीवन रेखा देखि एक बर्षको अन्तरमा भुवन केसीको पहिलो चलचित्र जुनी फिल्म मेरो कलीलो उमेर देखिनै हेर्दै आएको मान्छे हुँ तेस समय लगभग नयाँ फिल्म हेर्न पाउनु भनेको त छिट्टो भनेको एक बर्ष नत्र डेढ दुई बर्ष सम्म कुर्नु पर्ने हुन्थ्यो अहिलेको हीरो होरोइन हरुको जस्तो हरेको कुराहरुको सुबिदाहरु काँहि थियोर तेस समयको फिल्मको हिरो हिरोइनहरुलाई अहिलेका कालाकारहरुले बुझ्नु पर्छ क्या उनिहरुको योगदानलाई
येति राम्रो कमेन्टको लागि धन्यवाद हजुरलाई , नेपाली सिनेमा अहिलेसम्म यो अवस्थामा आउन राजेश हमाल , भुवन केसि र शिव श्रेष्ठले गरेको योगदान अतुलनीय छ , अब हाम्रो आउने भिडियो यहि ३ महान कलाकारहरु मध्येका action king शिव श्रेष्ठमा हुनेछ , प्रतीक्षा गर्नुहोला 🌼
@@kirankhatiwada77 आषा गरेको छु मैले पनि नायक शिव श्रेष्ठको जीवनी धेरै भो सुन्न र देख्न नपाएको
Sadabahar superstar bhuwan k c.2040 ma baniko juni flop ho.tara turuntai samjhana kusumerumal blockbuster vayo tespachi star vo vhubanko stardum.santan chino kanyadan trisna duithopa asu dakshina .......lagayet dharai superhit movie unle chodeko movie pahilo prem 2050 bata dharen sakky hiro vaya .2054 ko karodpati herna 3 palta gaya tara ticket napayepachi 4 palta ticketblack ma rs 500 tirera biswajoti ma heriyo.unko sapana 2049 superhit movie ho .jun movie dharai chaleko ho.2056 ko nepali babu 77 din biswojotima chaleko ho.tara real life ma ali sudharnu parxa.
तेति बेलाको समयको हजुरले महसुस गर्नुभएको यती यादगार कुराहरु सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद 🌼
Anmol kc best N great but his dad no way just controversial king almost young generation don’t known him who Bhuwan kc just Anmol kc daddy or sugardaddy that’s all