नया घारमा मौरिलाई कसरी राख्ने । सजिलो तरिका 100 % बस्छ मौरी ।
Вставка
- Опубліковано 6 лют 2025
- सबै जनालाई नमस्कार ।
Hi,
I am Santosh Rai .
About this video
दर्सक महानु भाबहरु मैले कस्तो डुड मौरिले मन पराउछ के कस्तो डुड्मा मौरि बस्छ गुड खोज्दै गरेको मौरी लाई कसरी पकडने र मौरिलाई कसरी नया डुड्मा प्रबेस गराउने इत्यादी मौरी समबन्धीका जान्कारीहरु यो video मा समाबेस गरेको छु । हजुर हरुलाई के कस्तो लाग्छ प्रतिकृया दिनु होला । र कृपया मेरो च्यानल लाई साथ सपोर्ट गरी दिनु होला ताकी आउने दिन्हरुमा येस्तै जान्कारी मुलक video हरु प्रस्तुत गर्न सकु। Please subscribe my channel thank you so much.
This is apis cerana BEE I have been keeping before many years ago.
PLEASE 🙏 SUBSCRIBE MY CHANNEL THANK YOU SO MUCH.
SOLVED QUERIES IN THIS VIDEO
1) Apis cerana bee keeping .
2) Apis cerana honey bee harvesting.
3) How to protect bees from enemy.
4) How to transplant bees in to the new colony.
5) How to creat queen cell.
6) How to catch bee .
7) How to extract honey.
My social link - www.youtube.comNEWCREATIONRaiSantosh
www.facebook.comSantoshRai
#Apis_cerana_bee# लोकल_मौरि#
My social link,
/ @pathariallinone
/ @newcreationraisantosh
www.facebook.c...
/ newcreationraisantosh
www.facebook.c...
राम्राे लाग्याे।।।। मेरो ma pani यस्तै प्रकारको थुप्रै मुडे मोंरी घरहरू छन्।।❤❤
रमाइलो भि डि यो ,यस्तै रमाइलो आशामा रहने छु।सिक्किम बाट ।
Funny time
Ghar kata ho sar bhumi la.
Nikai derai raixa
sir mudhe ghar ko dulo katro size ko hunu parxa
लग भग कम्तिमा १ देखि डेड fit सम्मको को गोलाई हुनुपर्छ त्यो भन्दा ठूलो हुनु हुदैन sir.
भर्सक १ fit को गोलाई र दुई fit को लम्बाई राम्रो हुन्छ।
Auta duita mauri le ghar khojdai gareko maurilai kasari chinna sakinchha Santosh bhai ??
हजुर प्राया मैले सबै vdo मा यो कुरा भनेको छु येस सम्बन्धि म छुट्टै vdo बनाउछु ।
Tarai mah ho raxa..pahad mah kaile aixa( sir
समय यकै हो पहाड र तराई कार्तिक मङ्सिर पुस मघ र फाल्गुन सम्म हो आउने
Santosh mota timi sita poila janchhu ni
डुड कति ठुलो चाहिन्छ? दुद धेरै ठूलो भयो भने मौरी आउछ कि आउदैन? जनकारी पाए आबारी हूने थिए
दुड को size सम्बन्धी सबै यो vdo मा उल्लेखित गरेको छु sir ।
२ माना होला सन्तोश भाई
HOLA दाई
Door k ko ho dai?
कु काठ्को हो सर
आज भोलि पनि माहुरी आउछ र सर महिले ६महिना भयो राखेको माहुरी आउँदै आउँदैन किन होला सर के ही जानकारी दिनु न माहुरी आउन लाई के गर्न। पर्छ भनेर है
हुन्छ SIR येस्को लागि म छुट्टै vdo बनाउछु