New Nepali Lok Song 2076/2019 Khusi Ko Abhav 'खुसीको अभाव' By Dhana Pariyar

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 760

  • @S2AEntertainment764
    @S2AEntertainment764  5 років тому +146

    तिन बर्षको कलिलो उमेरमा नै आगोमा जलेर अपाङ्ग बनेकी सुमुधुर स्वोर कि धनि गायिका धना परियारको नया गीत 'खुसीको अभाव' आजबाट हामीले सार्बजनिक गरेका छौ । यो गीतको भिडिओ गायिका धना परियारको वास्तविक कथा र जीबन संग मेल खाने गरी बनाइएको छ । उनले बिगतमा भोग्नु परेका दुख्ख, तथा घर बाट निकालिनु पर्दाको पीडालाइ जस्ताको तेस्तै देखाउन खोजिएको छ । कृपया धना परियारको यस गीतलाइ १/१ शेयर, लाइक र कमेन्ट गरि गायिकालाई हौसला बढाईदिनु हुन सम्पूर्ण दर्शक तथा श्रोताहरुलाई हाम्रो बिनम्र अनुरोध छ । धन्यबाद । जय गीत जय संगीत ।

    • @तिम्रोकारणबिसपिउदैछुतिम्रोकारण
      @तिम्रोकारणबिसपिउदैछुतिम्रोकारण 5 років тому +2

      खिसी लायो यो गित अाएको मा धना बैनि बधाईछ

    • @kiranxetri3872
      @kiranxetri3872 5 років тому

      Wow very nice song

    • @somubomjan2320
      @somubomjan2320 5 років тому

      सर यो भिडियो बाट जति पनि आउने रकम धना बहिनी को सर्जरीमा खर्छ गर्नु होला।भगवान्को आशीर्वाद लाग्ने छ हजुर हरु लाई।

    • @mohanthapa519
      @mohanthapa519 5 років тому

      धेरै धेरै धन्यवाद हजुर हरुप्रति

    • @mohanthapa519
      @mohanthapa519 5 років тому

      @@तिम्रोकारणबिसपिउदैछुतिम्रोकारण खिसि लाग्यो रे
      यति राम्रो मार्मिक गित लाई सर?

  • @santyasnty8105
    @santyasnty8105 5 років тому +80

    मत भावुक भये ये गितले धेरै सफनता पाउस

    • @krishnasagar8365
      @krishnasagar8365 5 років тому

      Kat ramro holaa dhanaa baine ko sor vaabok vaya

  • @श्यामगुरुङ
    @श्यामगुरुङ 5 років тому +31

    अब रोएर बस्नु पर्नी दिन गयो धना बहिनिको।पछाडी फर्केर नहेर्नु अघि मात्र हेरेर अघि बढ्नु ल।धेरै राम्रो छ तिम्रो गीत स्वार ।

    • @sanusanu2350
      @sanusanu2350 5 років тому

      Sachi nai aakha bata aasu aayo..yo sang sunda..song vanda ni voice dhana sis ko love u sis n good bless you

  • @tejashregmi6702
    @tejashregmi6702 5 років тому +117

    सबै लाई सहयोग को अपील
    धना परियारलाई

    • @anitadhakal4066
      @anitadhakal4066 5 років тому

      धेरै राम्रो गित!

    • @sitaneupaneghimire5084
      @sitaneupaneghimire5084 5 років тому +1

      tejash regmi bichara sahayog gareko ma Thanku so much tejash regmi sir

    • @radhachetry9932
      @radhachetry9932 5 років тому

      Dhana bc ko pani aestai xa sor kaile lyauni mediyama??

    • @rabinakhadka6131
      @rabinakhadka6131 5 років тому +1

      Wow so nice songs. Heart touching. Love you di

    • @pokhrelikanxomw407
      @pokhrelikanxomw407 5 років тому

      धेरै राम्रो गित

  • @sanjukarki6956
    @sanjukarki6956 5 років тому +41

    🙏🙏यो गित लाई शेयर गरेर सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु सम्पुर्ण दर्सक मा। दोस्रो बिष्णु माझी रुपमा मिठो स्वरकि धनि धना परियार लाई सफलता को सुभकामना

    • @shanthibiswakarma3606
      @shanthibiswakarma3606 5 років тому

      धेरै राम्रो छ बिहिनि काे साेर सारै मन राेयाे सबै टिम लाई धन्यवाद

  • @Ambika1674
    @Ambika1674 5 років тому +1

    बैनी को सोर्मा जादु छ पर्गतिको सुभकामना र साबैको सहयोग को खाचो छ बैनिलाइ

  • @santyasnty8105
    @santyasnty8105 5 років тому +30

    कति रामराे अाबज छ धना दिदी काे ये भिडिये हेरेरत मत कतिराेय

  • @kuwaitkuwait7347
    @kuwaitkuwait7347 5 років тому +22

    बुनु तिम्रो साेर ले मेराे मनै रवायाे बुन यसरि अगाडि बड्दै जानु बुनु 👌👌👌👌👌

  • @बिरुदैलेखि
    @बिरुदैलेखि 5 років тому +2

    हाम्रो दैलेखी चेली स्वरकि धनी धना परियार सफलताको शुभकामना उहाको कलिलै उमेरमा आगोले पोलेर अपाङ्ग हुनुभको छ समपुर्णमा सहयोग गर्न अनरोध गर्द्छु धना परियारलाई याहा सम्म ल्याउनु हुने सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहान्छु

  • @laxmipandey8883
    @laxmipandey8883 5 років тому

    अति राम्रो छ गित मनै छोयो सफलताको सुभ कामना धना जि हजुर लाइ👍️👍️👍️👍️👍️👍️

  • @rakeshranpal7368
    @rakeshranpal7368 5 років тому +7

    सुभकामना बैनी आऊने पलहरू तिम्रो सुखी का दिन आऊन हरेक पाईला हरू तिम्रा सफलताले चुमोस

  • @माइलोदाई
    @माइलोदाई 5 років тому +29

    हाम्रो दैलेखी चेलिको अझै सफलताको कामना।

    • @jaythapa5451
      @jaythapa5451 5 років тому

      माइलो दाई हो दादा सयोग खाचो छ

    • @krishnapariyar5083
      @krishnapariyar5083 5 років тому

      Damii bro dailekhi Chile suv kamana

  • @jagdishsingh6565
    @jagdishsingh6565 5 років тому +1

    ओहो...मेरो त मनै रोयो आँखा बाट आँसु रसायो थाम्नै सकिएन। यो दैवको कस्तो लीला।
    यो गितले उहाँको वास्तविक जिवनमा मेल खाएको रहेछ। अनि एउटा प्रदेश मा रहेका सबै नेपाली हरुको मनै रुवाउने छ।

  • @kalikalibc6208
    @kalikalibc6208 5 років тому

    धेरै राम्रो छ गित सोर बैईनी तिम्रो दुख को दिन सकियो पछाडि कहिले न फर्किनु यसै गरि अगाडि बड्नु सफलता को सुभ कामना बैईनी

  • @ushamagar7751
    @ushamagar7751 5 років тому +3

    धना परिवार काे जिवन कथा मा अाधारि गित सुन्न पाउँदा अाभारि।सम्पूर्ण इउनिट पर्ति धन्यवाद ।अागामि दिनहरुमाअझेेेेे धेरै ,धेरै पर्गति अनि सफल्ताकाे ‍🌾शुभकामना धना जि।

  • @ईश्वरकटुवाल
    @ईश्वरकटुवाल 5 років тому +6

    सारै मन रोयो हजुर यो गीत ले त भगवान पनि नीर्दीयी छ्न हे भगवान ।।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому +5

    अत्यन्तै मर्मस्पर्शी लोक गीत धना परिवार बहिनि र तेजस रेग्मी दाजुको स्वर साह्रै मिठो छ !!शब्द /लय तथा संगीत पनि साह्रै उत्कृष्ट लाग्यो।सम्पुर्ण टिमलाई धेरै धेरै आभार प्रकट गर्दछु ।म कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🌷🌷

  • @sunitamagarni3765
    @sunitamagarni3765 5 років тому

    धेरै राम्रो छ गित सफलता को कामना धना दिदि

  • @mohansapkota657
    @mohansapkota657 5 років тому +3

    गित अति मार्मिक लाग्यो धना परिवार बहिनिको जिबन मा मेल खाने रहेछ ।गित सुन्दा त आँसु नै रसाए आखा भरी ।

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 років тому +2

    धना बैनि अतिराम्रो स्वर छ अतिराम्रो अविनय मेरो तँफ बात धेरै धेरै बधाईछ है

  • @shresthadev691
    @shresthadev691 5 років тому

    धना बहिनी को भ्वाइस धेरै मिठो छ सफलता को सुभ कामना बहिनी सधैं यसरी अगाडि बढ्नु होला.......!!!

  • @ghanshyamghatane3247
    @ghanshyamghatane3247 5 років тому

    धेरै मार्मिक गित रहेछ अँखा बाट आँसु नाइँ आयो धेरै राम्रो छ धना बहिनी लाई धेरै धेरै सुभकामाना छ

  • @राजनभुसाल
    @राजनभुसाल 5 років тому +6

    साच्चिकै भावुक बनायो तपाईंको साङगेतिक यात्रा सफल बनाेस ।।

    • @pradippaudel509
      @pradippaudel509 5 років тому

      Really I am sock belongs to dhana pariyar. Great Dhana....

  • @premmagarsanggitpremi1499
    @premmagarsanggitpremi1499 5 років тому

    अाहा कति मिठाे गित मनै राेयाे स्वर पनि पनि धेरै राम्रो छ सफलता काे सुभकामना धना जि

  • @krishnaportel9957
    @krishnaportel9957 3 роки тому +1

    ati man prxa kaha janu vayu hola dhana pariyar

  • @sagarbc4279
    @sagarbc4279 5 років тому

    बहुत राम्रो छ गाना दि ज्यु

  • @nirmalsajitamagar.6581
    @nirmalsajitamagar.6581 5 років тому

    दामी गित मर्महित सफलताको सुभकामना छ हजुरलाइ।।

  • @dhankhanal7287
    @dhankhanal7287 5 років тому +1

    अति मार्मिक छ गित।स्वर अति राम्रो छ नानू।उज्वल भबिश्यकाे शुभ कामना नानू।

  • @kasamkhadka7963
    @kasamkhadka7963 5 років тому

    निकै मार्मिक छ।।।मन छोयो।।।।सफलता को शुभकामना छ हजुर लाई

  • @manbhadurkolikoli6653
    @manbhadurkolikoli6653 5 років тому +5

    धेरै रामरो गित मन छोयो सबै ले ।सयोग गरनु धना परि वार

  • @logoutjanardankarki2645
    @logoutjanardankarki2645 5 років тому +1

    धन्यवाद s3k entertainment music pvt.लुकेको प्रतिभाहरुलाइ अबसर दिएकोमा,क्या मिठो र खुलेको स्वर।।✌✌✌

  • @pramodnepali2654
    @pramodnepali2654 5 років тому +30

    अति नै मन छोयो यो गितले धैरै भन्दा धेरै सफलता मिलोस।

    • @SuRaj-dv9sr
      @SuRaj-dv9sr 5 років тому

      Nice song

    • @bahadurgurung4957
      @bahadurgurung4957 5 років тому +1

      हे प्रभु यो धान मयलाई प्रभुको आशिर्वाद होस

  • @KumarKumar-yc4hm
    @KumarKumar-yc4hm 5 років тому +13

    धेरै राम्रो छ गित सुभकामुना

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 5 років тому

    तपाईंको यो गित सुनेर निकै भावुक बनायो।
    तपाईंको जिन्दगी सुखमय बनोस्।
    शिघ्र स्वास्थ्य लाभको कामना दिदी

  • @sonikabhujel3657
    @sonikabhujel3657 5 років тому +10

    अति मार्मिक गीत सफलताको शुभकामना धना जि

  • @rajankumalblogs6550
    @rajankumalblogs6550 5 років тому +4

    सारै राम्रो गित मन नै दुख्यो 😂😂😂😍😍😍😍😍😍😍😍

  • @premmaharjan5754
    @premmaharjan5754 5 років тому

    गह भरीआँसु आयो धेरै राम्रो छ सफल्ताको सुभकामन छ धना परियारलाइ

  • @lakmankhajum6277
    @lakmankhajum6277 5 років тому

    सफलताको भारी शुभकामना धनी बहिनीलाई ।। सदा सफलताको शिखर चुम्नु।। सदा खुशीको दिन मात्रै बितोस।। जय धना बहिनी

  • @dhulpujechannel8454
    @dhulpujechannel8454 5 років тому +1

    वावो !! उज्वल भविस्यको कामना सँगै सलाम छ धना बहिनिलाई

  • @indradhami3021
    @indradhami3021 5 років тому

    धना परियारको आवाज र अभिनयमा सजिएको यो गितले अत्यन्तै मन छोयो साच्चै आँखाबाट आँशु झरे सायद एकान्तमा बसेर गित सुन्दाको परिणाम होला जुन गितको लय सब्द आवाज र अभिनय नै मन रुवाउने खालको छ । आगामी दिनहरुमा पनि धना परियारका गितहरु सुन्न पाईयोस सफलताको शुभकामना छ।

  • @rajutamu2688
    @rajutamu2688 5 років тому +3

    साह्रै राम्रो धन्यवाद साथै सुभ आशीर्वाद यो (team )लाई कमल भाईको यस्तो सानो उमेर मै क्स्तो नाम जस्तै काम !

  • @kalamk.yekalpremi3067
    @kalamk.yekalpremi3067 5 років тому +3

    बधाई छ धना जि अझै सफलता को लागि शुभकामना

  • @Naresh255
    @Naresh255 5 років тому +14

    Wawao कती मीठो गीत धना बनू को गीत मनै छोयो

  • @restaneupane1417
    @restaneupane1417 5 років тому +6

    अाहा कति राम्रो छ गित सोर पनि राम्रो छ सबै टिमलाई धेरै धेरै धन्यवाद

  • @pmofficial733
    @pmofficial733 5 років тому

    अति नै मिठो स्वर अनि मार्मिक गित आगामी दिनमा यस्तै गित सुन्न पाईहोस् सफलताको शुभकामना

  • @sunitakammar1918
    @sunitakammar1918 5 років тому +2

    घना बैनी लाई सफता को धेरै धेरै शुभकामना ,माता रानी को किर्पा सदै मिलि रहोस।सबै सहयोगी मन हरुको साथ मिलि रहोस।

  • @baishsunar6799
    @baishsunar6799 2 місяці тому

    मर्मस्पर्शी गित स्वर को त कुरै नगरु धन बैनिलाइ सफलताको अग्रिम शुभकामना ।❤️❤️❤️❤️

  • @rajanthapa6418
    @rajanthapa6418 5 років тому +2

    यो गित ले मनै भावुक भनायो !! स्वर कि धनी धना बहिनी ! उत्तर उत्तर प्रगति को सुभकामना !!

  • @sitamalla9837
    @sitamalla9837 5 років тому

    अँाखा बाट आँसु आयो यो वास्तविक घटनामा आधारित गीत सुन्दा धेरै धेरै सफलता मिलोस बैनी तिमिलाइ आउनेदिनहरुमा अबका तिम्रा सब सपनाहरू पूरा होउन।स्वर जादुमय छ तिम्रो ।

  • @alisakc8539
    @alisakc8539 5 років тому +7

    धेरै राम्रो छ गित शुभकामना छ

  • @krishnagurung2265
    @krishnagurung2265 5 років тому +1

    राम्रो लाग्यो सफल होस धना बहिनीको ।

  • @dipakkathayat5537
    @dipakkathayat5537 5 років тому +1

    सारै मार्मिक छ बहिनी उतर उतर पर्गती को कामना होइ त

  • @nirjalachhatry8356
    @nirjalachhatry8356 5 років тому

    आहा कति राम्रो हो जति सुने नि सुन्न मन लाग्ने बेस्ट गित सिस

  • @sitapoudel2413
    @sitapoudel2413 4 роки тому

    बिष्णु माझीको कपि अनि सार्है मिठो स्वरकी धनी धना परियार 👌👌👌♥️

  • @rambabu9533
    @rambabu9533 5 років тому

    मन छुनी गित गायाै नानू जिन्दगी yestai ho हार नखानु कतै खुसी कतै दुखी बिगतलाई भुलेर अगाडि बढनु शुभकामना धना नानु

  • @jagatbahadur7263
    @jagatbahadur7263 2 роки тому

    आहँ कति राम्रो सुमधुर आवज गाइका धना जि को सारै मार्मिक गित सधैं यस्तै मिठो गित गाइ रहनु होला 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😘😘

  • @vishnukancha1018
    @vishnukancha1018 5 років тому +6

    अति मार्मिक छ गित नानू प्रगति काे कामना ,,,,

  • @rameshkumar-ph8is
    @rameshkumar-ph8is 5 років тому +1

    मत भाभुक मीठो स्वर की धनी धना परिवार

  • @HumanSMagar
    @HumanSMagar 5 років тому

    अत्तेन्तै मर्मिक गित Voice को त के कुरा गर्नु बयान गर्नको लागि कुनै शब्द नै छैन धना दिदी लाई सफल्ताको अगृम सुभकामना।

  • @basantaregmi619
    @basantaregmi619 5 років тому

    स्वर निकै सुमधुर छ,र गित को लय सबै भन्दा उत्कृष्ट लाग्यो,।
    तेजेस दा,,लाई धेरै धेरै धन्यवाद

  • @kabirabudhtahokinepaliteej625
    @kabirabudhtahokinepaliteej625 5 років тому +3

    वाउ धेरै सान्दर्भिक गित जीवन सङ्ग मेल खाने

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 років тому +1

    सरै मिठो शोर छ दिदिको।सफल्तको सुभ कामना दिदी हजुर लै

  • @bibasgorkhali2816
    @bibasgorkhali2816 5 років тому +1

    अति मार्मिक छ सफलताको अग्रिम सुभ कामना

  • @rajudai61
    @rajudai61 5 років тому +1

    आवाज कि धनी धना परिवार राम्रो छ al the waest.

  • @indradhakal7778
    @indradhakal7778 5 років тому

    मन छुने शब्द हरु र धना बैनिको स्वर उतिकै राम्रो छ। बैनिको सफलता को कामना

  • @rajpun5924
    @rajpun5924 5 років тому

    अत्यन्तै मार्मिक लाग्यो यो गित सुपर दुपर होस र धना बैनिको जिबनमा नया बार ल्यावस धेरै धेरै शुभ कामना छ!

  • @parshuramshrestha3808
    @parshuramshrestha3808 5 років тому +1

    अबत यति धेरै नरुवाय हुन्थ्यो हामिलाइ
    हामिलाइ रुवाय पनि अब आफु कहिले न रुनु ल धना बैनि अब हासिखुसि रहेर अगाडि बढदै जानु ल

  • @मौसमरावत
    @मौसमरावत 5 років тому

    सारै मन छोयो गितले अनि हजुर को सुस्वास्थ्यको असरले।स्वर राम्रो छ बधाई छ

  • @manjuadhikari9736
    @manjuadhikari9736 5 років тому

    निकै मर्मस्पर्शी गित, म यो गित सुनेर धेरै भावुक बने, सफलताको सुभकामना

  • @khimbahadur7967
    @khimbahadur7967 5 років тому +8

    Dherahi dherahi mitho geet jati panj hunuhunxa dhana pariyar ka fen haru yeta hajir hum@@@

  • @bishnusewa7008
    @bishnusewa7008 5 років тому

    कडा चटान फुटाएर निस्केको पिपल जस्तै बैनिको प्रतीभा । सफलताको अनगिन्ती शुभकामना

  • @ramchhantyal8440
    @ramchhantyal8440 5 років тому

    धना बहिनीला सफलताको शुभकामना!!स्वर मिठो छ!

  • @durgaraut7960
    @durgaraut7960 5 років тому

    आफ्नै कथा बेथामा अधारित बनेको छ गित सारै राम्रो छ....भिडियो पनि राम्रो छ

  • @sudikshyarana2242
    @sudikshyarana2242 5 років тому

    😭😭😭धना परियारको यथार्थ जिबनको कथा कस्तो नरमाइलो लागेर आउने गित

  • @महाननेपाल-प8ग
    @महाननेपाल-प8ग 5 років тому

    बन्धाइ अनि सबै टिम लाई शुभ कामना छ 💅💅💅💅💅💅💅💅🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohanthapa519
    @mohanthapa519 5 років тому

    धना सिस् धेरै राम्रो उत्तर उत्तर प्रगतिको कामना

  • @somubomjan2320
    @somubomjan2320 5 років тому +4

    धेरै राम्रो स्वर छ बहिनी। धना।धेरै प्रगती गर्नुस।मेरो पनि आशीर्वाद छ।

  • @devsunar1557
    @devsunar1557 5 років тому +1

    वावावा बहिनी हजुर लाई धेरैधेरै बधाई छ अझै अगाढि बढनु हाेला धनने वाद म देब शुनार हाल कुवेत बाट

  • @rojikatuwal2028
    @rojikatuwal2028 5 років тому

    अति मार्मिक मन छुयो भिडियो ले बुनु सफलता को धेरै धेरै शुभकामना तिमिलाइ😭😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️

  • @gopalbaral2047
    @gopalbaral2047 5 років тому +1

    गित काे साेर साहै राम्रो छ अनि अभिनय पनि एदम राम्रो छ

  • @karansunar1243
    @karansunar1243 5 років тому +1

    verry nice song bist off luck dhana miss maya gari rako xu tada vaya ni hai

  • @bishnukc6257
    @bishnukc6257 5 років тому

    एकदमै मन दुख्ने गीत गाउनु भयो धना सिस्टर हजुरले सफलताको शुभ कामना हजुरलाई आगामी दिनमा अझ प्रगती हुदै जावोस।

  • @lalbahadurtamatta5164
    @lalbahadurtamatta5164 5 років тому

    एक दम मन छुने गित सफलता को बिसेस शुभकामना धना दिदि लाई जिबनमा मेल खाने गित छ

  • @हाम्रोओखलढुंगारोधिघर

    Atiनै मार्मिक बनेको रहेछ राम्रो बनेको छ भिडियो अनि सङ्ग

  • @ganeshbhandari1509
    @ganeshbhandari1509 5 років тому +1

    सारेमारमिक गित साथै सोरपनी तेतिकै मिथो भगुबानले रक्षागरुन तिम्रतोसोरको

  • @tejaskhadayat.7975
    @tejaskhadayat.7975 5 років тому

    आहा मार्मिक छ गित सफलताको कामना छ हाम्रो दैलेखि नानिलाई

  • @laxumanthapa6819
    @laxumanthapa6819 5 років тому

    असरिनै अगि बड्नु है सोर धेरै राम्रो छ गित पनि पनि राम्रो लागो

  • @Ramprasad98
    @Ramprasad98 5 років тому

    को हुन् धन परियार ??? जान्न कति मन लाग्यो त्यो पनि नजिक बाट। उनको आवाज मा यस्तो जादू छ कि उनको गीत ले मन्त्रमुग्ध नै बनायो।
    सम्पूर्ण सर्जक म्युजिसिएन लाई अनुरोध गर्न चाहन्छु कि यस्तो राम्रो स्वर को धनी को मजबूर को फाइदा नउठाई उनलाई सहयोग गरेर नयाँ नयाँ गीत मा स्थान दिए निक्कै अहोभाग्य हुने थिए।
    निक्कै मन पर्यो कमल सरगम भाइ ले rj मात्र होइन vj मात्र होइन जे मा हात हाले पनि सम्हाल्न सक्ने रहेछन्। समुर्ण यो गीत को टीम लाई मुरी मुरी धन्यवाद। वेस्ट अफ लक धन बैनी।

  • @sushilasanu1061
    @sushilasanu1061 5 років тому +2

    मेरो मनै थामेन गित सँगै भिडियो हेरेर सारै मनै रुवाउने रैछ कति माया लायो मलाई त धनामायालाई देखेर💘🌹

  • @sunilagurung3803
    @sunilagurung3803 5 років тому +2

    धेरै राम्रो स्वर मनमा छुने गीत यो बैनी लाई धेरै धेरै धन्यवाद छ सबै जना ले सयोग गरीदिनु होला

  • @bimaanuragi7258
    @bimaanuragi7258 5 років тому

    राम्रो गित बनेकाे छ अावाज त उसै राम्रो बयान गरिराख्न पर्दैन प्रगति हुदैछ सफलता मिलाेस भगवान ले नि साथ दिउन र हामी सबै काे साथ रहनेछ ।

  • @rajanxunuwar8192
    @rajanxunuwar8192 5 років тому +4

    यो गीत सुन्दा आखा रसायो
    जिन्दगीमा धेरै सफलताको कामना गर्दछु हजुरलाइ

  • @laxmikadel647
    @laxmikadel647 5 років тому

    मन छोयो गीतले

  • @dharatbhbharat4081
    @dharatbhbharat4081 5 років тому

    मत पुरागित सुन्न पनि सकिन सफलताकाे शुभकामना धना बहिनिलाई धेरै धेरै ।

  • @khakendranepal8411
    @khakendranepal8411 5 років тому

    धेरै राम्रोछ नानू गित सफल्ताको सुभकामना

  • @mayasanu2527
    @mayasanu2527 5 років тому

    धेरै रामाे छ गिद

  • @skppariyar7113
    @skppariyar7113 4 роки тому

    अतिनै मिठो स्वोर र मार्मिक शब्द को साथ गाउनुभाको गित अतिनै राम्रो छ आगमी दिन हरु मा पनि यसरी नै प्रगती गर्दैजानुहोला आग्रीम शुभकामना छ

  • @krishxettri7983
    @krishxettri7983 5 років тому +4

    गरिब लाई त कसै ले पनि
    हैन कि भगवान ले पनि हेर्दैनन्
    संसार नै यस्तै छ दिदि

  • @himanshkhadka8648
    @himanshkhadka8648 5 років тому

    औधी मिठो गित बहिनी को उज्ज्वल भबिस्यको शुभकामना

  • @samirchhetrisamirchhetri1792
    @samirchhetrisamirchhetri1792 5 років тому +5

    धेरै राम्रो छ धना दिदी को शोर