पोखरामा भ'यानक कार दु'र्घटनाः २ जना पैदल यात्रुको मृ'त्यु, सडकमा टा'उकोको ख'प्पर नै भेटियो

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • #himalayadainik #sureshhamal
    Camara: Anusha Malla
    Edit, Presention- Suresh Hamal
    मल्लाज मिडिया प्रालीद्धारा स‌चालित www.himalayadainik.com अनलाइन मिडियाकाे आधाकारिक युट्युब च्यानलमा स्वागत छ । यस च्यानलमा समाजका विभिन्न समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ ।
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय हिमालय दैनिकमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    (Embedding to the websites is allowed)
    यस HIMALAYA DAINIK च्याानल Mallaj Media Pvt. Ltd. द्धारा संचालित अनलाइन मिडिया www.himalayadainik.com काे आधिकारीक युट्युव च्यानल हो ।
    सम्पर्क ठेगानाः पोखरा-१४, काजीपोखरी, कास्की, नेपाल
    सम्पर्क नं- 9856088806, 9847787108
    Gmail : himalayadainik@gmail.com
    कम्पनी दर्ता नं.- 223423-76/77
    सुचना बिभाग दर्ता नं.- 1663-76/77
    Copyright- ©Himalaya Dainik

КОМЕНТАРІ • 25

  • @ranasotanja7710
    @ranasotanja7710 8 місяців тому +2

    यति धेरै स्पीडमा लापरबाही गाडी चलाउने ब्यक्तिलाई जन्मकैद सजाय हुनुपर्छ।

  • @sumonsunuwar11
    @sumonsunuwar11 8 місяців тому

    पैदलयात्रीको पनी गल्ती देखीयो
    मध्यराति बीच रोड मा हिडेको रैछ
    सडक पेटी बाट हिड्न छाडेर !!!!

  • @surajkarki367
    @surajkarki367 8 місяців тому +2

    दु:खद खबर 😥😥😥

  • @ranamagar6612
    @ranamagar6612 8 місяців тому

    दिन प्रतिदिन पोखरा असुरक्षित बन्दै छ त्यहाको प्रशासन के हेरेर बसेको छ

  • @MillanPun
    @MillanPun 8 місяців тому +1

    यो घटनाको नालिबेली हेर्दा मापसे कै कारणले गर्दा घतेको हुनुपर्छ जस्तो लाग्यो 😂😂😂😂

    • @bijaysp1147
      @bijaysp1147 8 місяців тому

      Sad news ma hasxa muji khatee 😡😡😡😡

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 8 місяців тому

    Sad news ...

  • @MayaMagar-fp4dp
    @MayaMagar-fp4dp 8 місяців тому +1

    😢😢

  • @AnjaliAdhikari95
    @AnjaliAdhikari95 8 місяців тому

    Rest in peace 😢😢😢😢😢😢😢😢😢

  • @mohankumardahal7823
    @mohankumardahal7823 8 місяців тому

    अत्यन्तै दु:खद घटना 😢

  • @mukhiyagurung9817
    @mukhiyagurung9817 8 місяців тому

    R.i.p.

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 8 місяців тому +2

    त्यो डीभाईडर छड्के राख्नूको कारण के हो ? कस्तो गोरूको दीमाख हो ????यस्ले झनै दूर्घटना नीम्त्याउछ । तू सीधा गर्न पर्यो ।

    • @user-fl7pu9jy9x
      @user-fl7pu9jy9x 8 місяців тому +1

      Hahaha tyo vaneko uturn ko lagi ho

    • @Dtgxigxgjfg
      @Dtgxigxgjfg 8 місяців тому

      @@user-fl7pu9jy9x बीश्वमा नभाको u turn नेपाल मै देखीयो । this is wrong

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 8 місяців тому

    sad news

  • @YMAGAR
    @YMAGAR 8 місяців тому

    गतिको मापन गर्ने Camara राख्नु पर्छ, देहायको भन्दा बढी कुदे दश हजार रुपैया र पेनाल्टी पोइन्ट दिनु पर्छ र अलि समाधान हुन्छ कि

  • @Cookieandbullu
    @Cookieandbullu 8 місяців тому

    cctv herda paidal yatru road ko bich bata hidhirako raicha

  • @rubixcal
    @rubixcal 8 місяців тому

    CCTV glfootage upload garam na Ho

  • @सिताराम3979
    @सिताराम3979 8 місяців тому

    Manche maryo yo ramro hoina tara video ramro sanga herda sadak peti huda hudai gadi hidne batoma churot khadai hidnu ni galti cha teini 12 baje rati

  • @millionairegirl1
    @millionairegirl1 8 місяців тому

    Xmas KO party bats farkeka haru

  • @GhostRider-vz3wf
    @GhostRider-vz3wf 8 місяців тому +1

    😢😢😢

  • @srijanasharma2737
    @srijanasharma2737 8 місяців тому

    😢😢😢

  • @bhairavdhami1676
    @bhairavdhami1676 8 місяців тому +1

    😢😢😢