सूर्य ग्रहण पछि शुभ फलहरु प्राप्त होस्
Вставка
- Опубліковано 5 лют 2025
- संसारमा ज्योती छर्ने र आफ्नै तेज भएको सूर्यलाई त दिन, दशा , काल आफ्नो भोगभाग्यले गर्दा ग्रहण लागेर त्यस्तो तेजिलो सूर्यमै अन्धकार छाउछ भने हामीजस्तो सामान्य मानिसको जिवनमा पनि दुख र सुख बारम्बार परिवर्तन हुनु हाम्रो नै कर्म, दिन , दशाको फल हो भन्ने सोचेर जिवनमा पर्ने दुख हामिले बहन गर्न सक्नुपर्छ ।
सूर्य ग्रहण पछि शुभ फलहरु प्राप्त होस्