Anmol Kc & Jassita Gurung: हिरासतका दिन र बाल्यकालका कुराले भावुक बनाए, प्रेम र विवाहका कुरा सुनाए
Вставка
- Опубліковано 7 жов 2024
- Presenter : Madan Rijal
Guest: Anmol Kc & Jassita Gurung
Camera : Dhiraj Gurung, Milan Dhungana & Aashish Poudel
Edit : Madan Rijal
©MNM Nepal
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.)
#anmolkc #jassitagurung #mnmnepal
धेरै हिरो हिरोईन को जोडि देखियो तर अनमोल र जसिताको जोडी देख्दा चै साच्चिकै star भन्न सुहाउँदो छ❤❤🙏🙏
नेपालि फिल्म इन्डस्ट्रिज मा यो मान्छे लाइ जति सायदै अरु कसैलाइ उडाइएको होला तर पनि कसैलाइ जवाफ फर्काएको थाहा छैन जे भनेपनि चुपचाप सुनिरहन्छ कुरा गर्ने शैली मा पनि बौद्धिकता देखिन्छ एमदम भलादमी नायक !!! अल द बेस्ट अनमोल अनि फर्कि फर्कि लाइ😍😍👍👍
अनमोल र जसिताको जोडी अहिले को सबै भन्दा मन पर्ने जोडी धेरै मायाँ आशिर्बाद छ जेठ दश फर्कि फर्कि
अनमाेल र जसिताकाे अहिलेसम्मकै best couple हाे जस्तो लाग्छ मलाई त ❤🎉।
❤❤❤
❤❤❤❤
♥️♥️♥️♥️♥️♥️
यो जोडि को बयान गर्न कुनै शब्द छैनन 😮😮😢❤❤❤❤dai vauju😢
जस्ले जेसुकै भने पनि जति नै अनमोलको भन्दा अरु फ्लिम हिट होस जतिनै अनमोलको फिलिम फ्लप होस तर मलाई कहिले पनि मेरो नजरमा अनमोल नराम्रो लागेन अनमोलको पहिलो movie देखिनै म फ्यान हु र भैनै रहनेछु उस्को बोल्ने शैली हरेक ठाउमा उपस्तिथी हुने तरिका अरु भन्दा छुट्टाइ छ मेरो नजरमा जुन angal बाट पनि अनमोल हिरो नै हो उ हिरोनै रहिरहन्छ आशा छ राजेश हमाल जि जस्तै एउटा tag रहनेछ ❤❤❤❤❤
Mallai ni testai lagx after Rajesh hamal I like the most anmol manxe acting vyan vanx bt Sabko afno tone hunx sable autai voice nikalna prx vanne xen I love❤ his personality.
Alwayss❤❤❤❤
Anmol kc vneko Anmol honi nepal ko innocent hiro handsome hiro ❤❤❤❤
Me to
Full souport❤❤❤❤❤
Dance तेती राम्रो रहेनछ
अनमोल केसि मन पराउने कमै होलान तर जस्ले अनमोल लाई मन पराउछ्न उहाहरुले आफैलाइ भन्दा बडि माया गर्छ्न तेसैले अन्मोल केसि लाइ अरु सङग तुलाना गर्न नै मिल्दैन जस्तो लाक्छ किन कि उ आफैमा अन्मोल हुनु हुन्छ अजै धेरै प्रगती गर्दै जनुश जिन्दकी मा जनिनै उतार्चब आइछ तेसैबाट सिक्दै जाने हो अन्मोल केसि❤❤❤❤❤
अनमोल केसी लागी लक्की चार्म बनेर जसीता आएको हुनुपर्छ अहीले सम्म कै अनमोल को लागी बेस्ट स्वीट कपल देखीएको छ जसीता संग रीयल मै पनी देख्न पाइयोस❤
म भगवान सँग प्रार्थना गर्छु अनमोल र जसिता को बिहे होस्
❤❤❤❤
पुजार सार्की का ३ वटा नायक भन्दा अन्मोल एउटै काफि छन भन्ने जति यता हाजिर हौ
तेस्तो पनि नभनुम भो उहाँ हरु पनि आफ्नो आफ्नो ठाउमा राम्रो हुनुहुन्छ ..आर्यान को मेरो एउटा साथी छ फ्लिम पनि रम्रै चलेको हो राम्रो छ प्रदिपको प्रेम गित.1 पनि राम्म्रै थियो but..pul shaha ko bhanne ho bhane maile uhako kunai movie hereko tw xaina but man parxa so....❤❤
Hasayo 😂😂😂😂
Ye Mula Nepali hero nai ho sab ...kina gawaar jasto soch banaauchhau😀
Yes Anmol is gold हिरा हो हिरा ❤️❤️❤️
Ma pani xu
अनमोल अनमोल नै हो मैले बच्चा देखि नै आफ्नो छोराछोरी को उमेर भएको ले सारै मनपर्छ हरेक हरेक अन्तरबार्ता नछुटाइ हेर्ने दर्शक मा म पनि एउटा हो ,सदैव आशिर्वाद शुभकामना छ अनमोल 💙💙💙💙फर्किफर्की टिमलाई अग्रिम बधाई शुभकामना अनमोल जसिता 💜💜💜💜
Megastar Akc94 rw jasita ko jodi bbl सुहाउँदो raixa 😊❤
Finally finally...aayo my fav.couple#Jasmol❤suru gariyo hernlai❤ jeth 10 farki farki🎉🎉🎉aba matra 10 din baki❤❤🎉🎉
अनमोल र जसिताले बिहे गरेपनी हुन्थ्यो
जोडी अति सुहाउछ👌❤❤
अनमाेल भनेकाे अनमाेल हाे कति राम्रो साेच बिचार कति मिठाे बाेल्ने शैली कति राम्रो फर्कि फर्कि❤❤❤❤
I am not a big fan of Anmol K.C as an actor but I like him as a gentle and humble human being. I really want his movie Farki Farki to do blockbuster than Pujar Sarki. All the best for the movie.
Agree he's such a disciplined ,humble & full of positivity...but why needs to b compared with another movie like on that way.Good movie,good project should go blockbuster.
अनमोल भनेको अनमोल नै वाउ जशिता कति राम्री होके💖💖👍️👍️
आज सम्मकै रामो जोडी जसिता अनमोल❤ oh my god yo couple dekherw ma shocked 😳❤️
Mega star anmol is back ❤❤❤jeth 10 ma jasita ra anmol ko jodi pani so so so ❤❤❤beautiful
अनमोल र जसिता भनेको नेपालको सुपरहिट हिरो हिरोनी हो तेस्ता पुजार सार्की जस्ता फिलिम कति आय कती गय बस अनमोल र जसिता नै काफी छ।हामीहुरु जेठ 10 गत्तेको पर्खैइमा छौ।धेरै धेरै सुभकामना फर्की फर्की को टिमलाइ❤❤❤❤
घमण्ड नभएको बेष्ट हिरो मेरो भाइ।।❤❤❤
अनमोल जसिता सङ्ग बिहे गर्नु पिलिज अब उमेर पनि भयो ❤❤❤🎉🎉🎉🎉
Who are excited & waiting for farki farki jestha megastar Anmol KC jassita gurung ❤❤❤❤🎉🎉🎉🎉
अनमोल र जसिता real life मा पनि जोडी भएको देख्न पाम भगवान 🙏🙏🙏 अत्यन्तै सुन्दर जोडी लाग्यो मलाइ !!
म पनि यहि भन्न चाहन्छु वास्तविक जिबनमा नै देख्न पाउ सधै भरिको लागि अनमोल र जसितालाइ❤❤perfect matching couple ❤❤
😂😂😂
Anmol kc and jassita grung best couple
दुई जना काे interview हेरि रहँदा मुहार मा मुस्कान आँखा मा रौनक मन मा उमङ्ग र हर्ष थियो कसम से कति राम्रो बोल्छन् दुइ जना मन मुटु नै जित्नु भयाे अरु के तारिफ गरौं म सँग शब्द नै छैन मुभी भन्दा कम थिएन हजुर हरु दुइ जना काे interview साच्चिकै कति धेरै posetive energy आयो र बाँकी कुरा जेठ 10 गते हल मा गएर मुभी हेर्दै कुरा गरौंला शुभकामना छ फर्की फर्की मुभी टिम हरु लाई..!!🤗😊❤️🩹❤️🩹♥️♥️
Perfect balance between them…jassita le dherai open up garacha Anmol lai
Best couple can’t wait for farki Farki ❤❤❤❤❤❤
उबेला मलाई भुवन केसीकाे फिल्म साह्रै मन पर्थ्याे। अहिले अनमाेल केसीकाे...
अझै अनमाेलमा अनुशासन, संयमता, असल चरित्र, अनि
humbleness राम्रो बाेलि र व्यवहार छ। अझै भनाैभने अनमाेल असल हिराे हाे। Really the megha star.
❤❤❤
Schikai anmol kc lai bujher heram tapai niras hunuhunna taar bheda jasari aru kura naa sunam❤❤ lop ew anmol kc❤
मेरो फेब्रेट राजेश दादा पछि अहिले अति नै मन पर्ने हिरोमा अनमोल बोल्ने शैली देखि लिएर ओबर वोल दामी 🙏🙏❤️❤️🇳🇵🇳🇵
Anmol भनेको Anmol हो। ❣️❣️नामै काफि छ। Anmol ❣️❣️ यो जोडी आज सम्मकै सबैभन्दा मिलेको जोडि लाग्यो। ❣️❣️आजसम्म जति पनि हिरोनीले अनमोल सँग काम गर्यो।
सबैभन्दा पर्फेक्ट जोडि जसिता गुरुङ सँग लाग्यो।❣️❣️दुबै जना सुन्दर शान्त शालिन शुसिल बौद्धिकताको खानी भएको ❣️❣️मात्र इ दुइ जोडि❣️ 🎉❣️न कुनै घमण्ड छ। न कसै प्रति आरिस् ❣️🎉❣️🎉 दुबै जनाको बोलि बचन पनि कति मिठो सुनिरहुँ जस्तै लागिरहने ❤🎉❤🎉
both of cute😍
यो दुई को बिहे हुनुनि भगवान 😭😭
❤❤❤❤
Finally,Anmol and Jasita is too perfect couple.God bless this couple and goodluck for your movie.
अनमाेल के सि काे interview जति हेर्याे त्यति नै हेरुहेरु लाग्ने ।कहिले interview आउला भनेर कुरेर बस्छु म त ❤🎉।
अनमोल को बयान गर्ने शब्द भेटेन ❤
Vyagutte maile ta vete
Wow
कतिपय आरिसे,नेगेटिभ सोच भको हरु ले अनमोल लाइ नराम्रो के-के भन्छन् तर मलाइ चाहिँ जुन बेला अनमोल लाई जेरि फिल्म मा देखे त्यति बेला देखि नै राम्रो लागेको हो। हिरो भनेको अनमोल जस्तै राम्रो हुनुपर्छ नि!
जेष्ठ १० फर्किफर्कीमय बनोस -शुभकामना
अनमोल भनेको अनमोल नै हो । कती राम्रो सोच र बोल्ने शैली कति मीठो ।
फर्की फर्की फिल्मलाइ शुभकामना
Megastar Anmol KC ✨ farki farki 🤟♥️
Anmol & jasita ko couple man prane ko ko hunuhunxa ?🎉😮❤
Anmol sir jasto ramro manxe afnai taal ma hidne lai pani jail janu pareko...naramailo lagyo...best wishes...mam ani sir lai 🙏
बुवाको ब्याज खानेकुरा स्वभाविक हुन्छ तर छोरामा खुबी पनि हुनुपर्छ । अनमोल केसी मा पनि केही न केही त खुबी छ जसले गर्दा बुवाको भाग्य र छोराको सौभाग्यले यस्तो प्रकारको उचाई आएको हुन्छ ।
Yo jodi xutnu hunna abo.....jasmol.....like siddharth or kaira....❤❤❤❤
❤️मेरो घर मेनमार हो , मलाई नेपाली लेख्नु आउदैन तर सबै नेपाली भासा राम्रो बोल्छु 🙏 हाल म मलेशिया मा कार्यरत छु , मेरो नेपाली साथिले लेखी देको हो , अनमोल मेरो बेस्ट हिरो हो 👍️उहाको सबै फिल्म हेरिराको छु अहिले सम्म , फर्की फर्की अब हेर्छु ❤❤
❤🙏
Derai maya myanmar 🇲🇲 💖
Wow really nice jodi
☺️☺️❤❤
❤❤❤❤
अनमोल केसी र जस्स्तित गुरुङ nice jodi ❤❤
अनमोल लाई जति न राम्रो भनेपनि अनमोल निक्कै मिजासिलो छ है
Exactly
Boli pani suni rahu,manxe pani heri rahu mayalu anmol ❤❤
Anmol is So Humble and down to earth❤
kasto heart touching, 😢 interview herdai aasu pani aayo Always my favourite ❤️ anmol & jassita Anmol kati humble hunu cha ! aba chhitai anmol & jassita ko real couple vayako herna paau ! anyway all the best 👍🏼 Anmol , jassita and farki farki team ✌🏻🎉🫶🌸🥰
कति सुएको जोडी ❤️❤️
अनमोल साच्चिकै अनमोल नै हुनु हुन्छ #Anmol__Jassita__ #Plus__Farki__Farki__Hol__Team #Best Wishes यो पुरा सार्की म नेपाली तीन हिरा भएपनि अनमोल एक मात्र यस्तो हिरा हो हिरा लाई हिराले नै काट्छ भने जस्तो👉️🙏🙏🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵💐💐
माहनायक राजेश हमाल पछि को अर्को Nepal को हिरा, दर्शक ले अपनाएको star अनमोल केसि हो।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉🎉❤❤❤ right 👍🏼▶️▶️▶️▶️▶️👍🏼👍🏼👍🏼
Yess❤❤❤
Paul ho mug
Tero baaa
Mero lado van mg biraj bhatta nikhil upreti daya hang rai bipin karki saugat malla chai dekhdinas gadha
Anmol jassita Sabai vanda perfect Jodi 💪🥀🥀💜💜
Kati Maya lagdo ho Anmol KC . 1dam ramro Manche all the best farki farki herna aaune chu nice couple ❤❤❤
This is the First time i have ever watched Anmol KC full interview only because of beautiful Actress Jassita Gurung. I thought till yet Anmol was arrogant and unmatured, which most of media are trying to portrait. But i genuinely found him as a calm, down to earth, kind and mature human being. Omg i am really impressed with his calm character. Jassita my girl you are the best one. I love you. All the best for Farki Farki team eagerly waiting the movie. Respect and love you guys looks amazing together. Hope we will see u both in real life as a cute and matching couple. 😍😍❤❤
Anmol and jasita❤
Anmol ra Jassita ko jodi sarai man par6. Kahile na6utos 🙏🙏🙏💝🌿🌺
Who are excited & waiting for farki farki Jeth 10 megastar akc /jasita gurung 🎉🎉❤😮
Yess
Pujar sarki
Anmol ra jasita ko jodii dekhera dherai dherai khusi lagyo
अनमोलको बोली-वचन नै सार्है मन-मोहक ❤ Himalaya tv मा अनमोलको सबैभन्दा उत्कृष्ट interview छ।❤
Anmol ko every word kasto sweet chhha???? Ksm mahh dherauu thulooo fan vaya yrtt😍
Good luck Anmol kc jasita gurung ❤❤❤❤
Anmol ko face ma kahile pani ghamand ra ego dekhiyena and he always respect other people i like that habits so why I'm love him and support him best of luck anmol kc and team farki farki ❤❤❤❤
अरु Actor को फिल्म हेरे भन्दा बढी आनन्द र सिकाइ त मलाइ अनमोल को interview हेर्दा हुन्छ❤
Sahi vannu vayo
Ya I 100% agree
same same here
Me to agree with you
Same here
नेपाली 𝐅𝐢𝐥𝐦 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲 मा अनमोल केसी जती 𝐇𝐮𝐦𝐛𝐥𝐞,𝐆𝐞𝐧𝐮𝐢𝐧𝐞 𝐩𝐞𝐫𝐬𝐨𝐧 शायद कोही नहोला 😇
अहिलेको जमानामा एउटा फिल्म, म्युजिक भिडियो हिट हुनासाथ मै हुँ भन्ने स्टारडमको फाईदा लिने अवस्थामा अभिनय अर्को ठाउँमा छ तर Personality मा अनमोल आफैमा अनमोल छन। भद्र शालिन बौद्धिक र प्रतिभावान👏
कलाकारिता क्षेत्रमा सायदै यो मान्छेलाई जत्ती कसैलाइ उडाइयो होला। केटि मान्छे देखि लिएर सुन्नै गाह्रो पर्ने उपनाम समेत दिइयो । र पनि कहिले जवाफ फर्काएको थाहा पाइएन। हासेरै स्विकारिदियो । अझ राम्रो नै भनी रह्यो। आउने चलचित्र फर्की फर्किको शुभकामना
100%right
Anmol KC 💗🥀
हुन त मलाई लेख्नु मन थिएन तर आज आएर मलाई पनि कमेन्ट गर्नु मन लाग्यो पुजार सार्की का ३ भन्दा अनोमल १ नै काफी छन! पुजार सार्की का नायक हरु गुलाम मिस्सी बादसाह हुन भने अनमोल एक्का हुन
J Q K पुजार सार्की को हिरोहरु
A ..अनमोल 💣️💥
Anmol is great man farki farki movie best wishes ❤❤❤
यो इन्टर्भियु मैले 15 चोटि हेरेरनि हेरिरहु सुनिरहौ जस्तो लाग्छ जसिता र अनमोल बोलेको कुरा कति मिलेको जोरि रियल लाइफ मा नि जोरि भयको हेर्न पाहु❤❤❤❤
Jastina pani talent and brave raixa hau❤❤
Malai chai only beauty hola jasto lako thiyo but she is beauty with brain❤❤
Anmol handsome ❤❤❤❤
Kati mitho voice anmol ko my favorite anmol
Anmol KC 👑✅
Wow anmol kc iloveyou him so much
Childhood dekhi dekhdai ayeko aile samma pani no ego no overconfident just love his habits ❤
So humble and down to earth person….
jassita sarai ramri ra bujhne lag6. so anmol lai bujhna sakne best fnd pani huna sak6 so kahile natutnu yo jodi dukha lukara hasera dherai agadi badnu suva kamana 🙏🙏🙏💝🌿🌺
Name Anmol manxe Pani Anmol nai hunu hunxa akc 🙏🥰 boli kati mitho ho manxe Pani no 1cute 😎👌👑❤️🇦🇪👰
नेपाली फिल्म इन्डस्ट्री मा महानायक राजेश हमाल र करिश्मा मानन्धरको जोडि पछि मिलेको जोडी अनसिता जोडि ❤
Finally Anmol ko interview herna payo❤❤❤❤
तपाईको १ लाख भिउजको चाहना पूरा भएछ है मदन सर।👏❤️
फर्की फर्की लाई शुभकामना ❤️
Anmol jasita best couple ❤❤
कति सालिन र मिठासपन बोली best wisheses to both ❤❤🎉
कस्तो humble है अनमोल
Anmol is a perfect person in the film industry . Gifted 😊
On of the most best couple ❤❤🥰🥰from hong kong 🇭🇰🇭🇰🇭🇰🇭🇰🇭🇰
Ho Anmol jasita ko Jodi star vanna suhaune yekdam best xa
अनमोल र जसीताको जोडी अबको फेरी नेपालमा नम्बर १ जोडी है साथीको क्या अदा छ होउ यो जोडीमा ❤️❤️❤️❤️✅✅✅✅🧝♀️
पहिला भन्दा अहिले झन् बुझ्ने भाको हुनुवको रैछ अनी कस्तो राम्रो ans दिने मलाई एकदम मन परेको मान्छे दुवै जना❤❤
Ammo is anmol..Anmol ji le Ali dherai film haru khelnu paryo.. Talented actor like u should contribute more n more to Nepali film industry..We public love u Anmol..n Anmol ji Aba Jeevan saathi pani khojnus Afulae maan parnae kinaki aba time vayo.. Dherai lonely basnu hunna..Saathi vayo vanae dherai sajilo huncha life maa..❤Skin care chahi garnu parcha Anmol ji 😜
अनमोल kc को फ्यान जति एता हाजिर हुनु है 🙏
anmol le katti ramro sanga dubai movie chalnu parxa baniraxa tara pradep haru le afno matra movie chalnu parxa banxa katti farang xa aru ra anmol ma❤❤
Testo chai vanya xaina lo bro kun interview ma vanya cha 🤣
Hora bro tara farki farki herna aunu bro @@Red626
अनमोलको बोल्ने शैली कति मिठास छ। साच्चै अनमोल कलकारमा हुने मिठो गुण तिमीमा छ। जसिताले कति राम्रो सपोर्ट यो होनी ववा।
Megaha star Anmol❤
कति लोभ लाग्दो जोडी,, यो जोडीको बिहेनै होस् 🙏
Anmol just anmol. Jasita and anmol pair is looks great..
All these years Anmol KC was not so expressive and open about his feelings but after this movie, he seems to be more expressive and open. Infact he has also started speaking about the mental and emotional trauma he faced due to his parents' separation. And even about marriage, he seems to be accepting the fact that oneday he needs to get married.till date I had never heard saying that He would feel lucky to get married to his co-star (Jassita). Don't know whether they will ever become real life couple or not but every audience will surely vote and wish that these two become a real life couple coz they seem to comfort, understand and complement each other very well.
सायद यति राम्रो हिरो हिरोइन भएर होला। होस्ट पनि प्रश्न सोध्न आत्तिनुभएको।anyway bast couple and bast movie hos🎉❤
सलिन हिरो अनमोल मेगा स्टार
जस्ले जे सुकै भनोस नेपालमा राजेश हमाल पछि हिरो भनेको ANMOL KC नै हो ❤❤❤ best wishes for farki farki team👍️👍️
Mega star AKC ⭐✨✨✨🌟✨🌟
Wonderful couple 😘😘😘😘😘❤ Anmol ❤Jashita❤ happy married couple 😘😘😘
anmol and jassita number one and beautiful couple looking good vibes❤❤❤❤
🎉🎉🎉❤❤❤❤❤❤️❤️💞💞💞🌷🌷🌷💖💯💯💖🥰🥰🙌🏼🙌🏼