बालेनका सल्लाहकारको खुलासा: ०८४ मा पार्टी खोल्ने, प्रधानमन्त्री बन्ने, रविसँग सहकार्य नगर्ने

Поділитися
Вставка
  • Опубліковано 15 гру 2024

КОМЕНТАРІ • 120

  • @ranilshrestha4321
    @ranilshrestha4321 10 годин тому +4

    उत्कृष्ट बिचार । बास्तबिकता यहि नै हो। आज देश हरिबिजोग हुनुमा यिनै राजनैतिक दलहरू हुन।🌹🙏

  • @gurungsidartha6275
    @gurungsidartha6275 Годину тому +2

    बालेन कहा हीरा रबी कहा सहकारी ठग को कीरा मिलदैन लेबल.

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 8 годин тому +2

    आहा !! सारै चित्तबुझ्दो अन्तरबार्ता हार्दिक धन्यवाद अधिवक्ता ओम प्रकाश अर्याल ज्यु ,,, गिरिबन्धु टि स्टेटको जग्गा फिर्ता लेराउन वहाँले नै सर्बोच्चमा मुद्दा हालेर जग्गा फिर्ता गराउनु भएको थियो ।।। 🙏🙏🙏💚💐 वहाँको यस कार्यलाई सबैले नमन गर्नुपर्छ ।।। 🙏

  • @gurungsidartha6275
    @gurungsidartha6275 2 години тому +1

    बालेन शाहा ले कसतो रामरो सहललाकार रोजनु भछ रामरो बिचार दिनुभो जय बालेन.🫡

  • @jawansinghtamang
    @jawansinghtamang 18 годин тому +6

    अधिबक्ता भनेको यस्तो बुद्दिमान हुनुपर्छ 👍

  • @NirojBasnet-rc2ty
    @NirojBasnet-rc2ty 3 години тому +1

    राजसंस्था ❤❤

  • @rashtrpremi
    @rashtrpremi 17 годин тому +6

    जुन घरमा घरमुली लखेटेर भाडामा बस्नेले कब्जा हुन्छ त्यस घरमा यस्तै भाडभैलो हुन्छ नागरिक आयोग गठन गरेर संवैधानिक नियुक्ति योग्यताका आधारमा हुनुपर्छ अनि राजसंस्थालाई अभिभावकको भुमिकामा रहने गरि राष्ट्रप्रमुख राखौ,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने र सांसदलाई पार्टिको ह्विप नलाग्ने,मन्त्री हुन नपाउने ब्यबस्था गर्नुपर्‍यो,स्थानिय तह स्वतन्त्र ब्यक्तिले मात्र निर्वाचन लडने ब्यबस्था गर्नुपर्‍यो विश्वविद्यालय र कर्मचारीतन्त्र राजनीति मुक्त गर्नुपर्‍यो

  • @puranaadhikari2384
    @puranaadhikari2384 2 години тому +1

    रबि सङ्ग मेलेर गय भने तिमि हरुको हालत 0 नै हुन्छ

  • @reshampurja6996
    @reshampurja6996 11 годин тому +1

    सहि विश्लेषण अधिवक्ता ज्युको👍️👍️👍️👍️

  • @dadhiramaryal2878
    @dadhiramaryal2878 18 годин тому +3

    राम्रो बिचार दाजु

  • @govindamagar2498
    @govindamagar2498 10 годин тому +2

    ओम दाजु, 💖
    एकपटक 🎉🎉🎉🎉
    बालेन मात्रैको उपस्थितिमा बृहत कन्सर्टको तयारी ( अग्रिम जनमानसको एकीकृतकोलागि) गरे सुनमा सुगन्ध हुने थियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Panthi1217
    @Panthi1217 16 годин тому +4

    तिताे तर सत्य यहीँ हाेला कि

  • @kamalgurung8825
    @kamalgurung8825 2 години тому

    यस्को कुरा र पुर्ब प्रधान्यायधिश सुशिला कार्किको कुरामा धेरै भिन्नता देखियो।

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu 10 годин тому +1

    जबरजस्ती बालेन र हर्क को लोकप्रिय भजाउन रबि को फोटो जोडि रहेछ

  • @SajanSubedi-m8w
    @SajanSubedi-m8w 20 годин тому +6

    नया नया दल जुदे भने फाइदा एमाले काङ्ग्रेस लाई हुन्छ त्यो नतिजा भर्खरै देखियो इलाममा देखियो

    • @takeme691
      @takeme691 19 годин тому

      Daar lagyo ki kya ho RSP ko jholey lai

    • @Balen619
      @Balen619 9 годин тому

      Ke ghnta ko dar lagnu ni balen lai suport garne aile sabai dal ko xan balen le parti khole 60% janasamarthan ghatxa🤣 ani ghanta ko desh banauxan

  • @gauravmagar1079
    @gauravmagar1079 9 годин тому +3

    यसमा रबिको झोलेहरु को भनाइ के छ 😂😅

  • @rajankunwar4728
    @rajankunwar4728 20 годин тому +11

    तिमीहरु सबै पुराना पार्टीका भरिया हौं !! नया नया लडेर मर ,, पुरानाले रजाई गर्छन् !!

    • @Роман-р4й4э
      @Роман-р4й4э 18 годин тому +2

      किन रबिसग मिले राम्रो हुन्छ र mccको मतिहारासग किन मिल्ने मिल्नु हुदैन??

    • @Ourprideournation
      @Ourprideournation 18 годин тому

      E sab koi na koi Ka dalali nai hun, nation centric koi chhainan

    • @rajankunwar4728
      @rajankunwar4728 18 годин тому

      @Роман-р4й4э नया नया नमिले काङ्ग्रेस एमाले लाई फाईदा हुन्छ , 2 4 सिट जितेर चित्रबहादुर के सी जस्तै कुनामा बसेर कराउने मात्र हो !!, रबिको पार्टीले बहुमत पायको बेला पास भएको हो नि है Mcc !!!!!

  • @zxzxzx251
    @zxzxzx251 12 годин тому +5

    बालेंन कुनै पनि हालत मा रवि ठग संग मिल्नु हुँदैन।

  • @chinmagar8520
    @chinmagar8520 11 годин тому +4

    रासपा प्रतिको त्यो टिप्पणी उचित भएन। प्रतिपक्ष को जस्तो धारणा जब कि अहिले सम्म जन्म भको छैन। सम्सोधन को नाममा गठबंधन त्यो पनि बिचौलियाको सहयोगमा भए जस्तै प्रक्रिया को नाममा प्रतिसोध र पार्टी माथि हमला भको त प्रष्ट छ त। र अब जन्मने पार्टी पनि हालत यो भन्दा नजुक हुन्छ त्यसैले सामुहिक एजेन्डा बनाएर मिलेर काम गरे मात्र पुरानो सकिन्छ होइन भने ब्यक्ति नेता बन्ने भन्दा अरु केही हुने वाला छैन।

    • @anupamtandon1
      @anupamtandon1 7 годин тому

      Hoina. Ravi bahek ko ra swa pa thikai hola. Tara yesko karya karta ra aru neta pani jhutta ra badmaas rahechhan vanne lagna thaleko chha.

  • @gopalraut5049
    @gopalraut5049 8 годин тому

    उत्तम विश्लेषण ।

  • @bikashsharma2887
    @bikashsharma2887 Годину тому

    यो देश अभिभावक बिहिन भएको छ । तसर्थ अभिभावकिय सस्थाको रुपमा संबैधानिक राजसस्था आवस्यक रहेछ भन्ने प्रष्ट हुदैछ ।

  • @suneelthapa9758
    @suneelthapa9758 15 годин тому +1

    जनता देखि नेता सब उस्तै छ सब पैसा पावर को पछि कुदेकोछ

  • @nischaldhakal1969
    @nischaldhakal1969 13 годин тому +1

    "🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".रास्वपा पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. यो व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन,
    " सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु देशबाट भाग, होसियार दलालहरू." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं."
    त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ.
    "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।"
    सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ।
    " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू"
    नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ।
    राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन".
    सनातन हिन्दु बौद्ध किराँत राष्ट्र
    राजनीतिक संरचना:
    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
    प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ.
    (प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.)
    सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।
    खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने।
    स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
    स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने.
    वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग
    न्यायपालिका सुधार:
    न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने।
    न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
    द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ।
    शिक्षा, स्वास्थ्य र रोजगारी:
    शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
    शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.)
    गाँजा खेतीलाई कानूनी बनाउने।
    भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने।
    रोजगारीको ग्यारेन्टी गर्ने।
    सुरक्षा र सेना:
    वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु,
    र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई.
    पुन संरचना गर्नु पर्दछ
    साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने.
    भ्रष्टाचार नियन्त्रण:
    २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
    दोषीलाई कडा कारबाही।
    कर्मचारी तन्त्र सुधार:
    कर्मचारी तन्त्रको पुनर्संरचना।
    सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने।
    वैदेशिक नीति:
    प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। future PM
    Balen ji 🙏 🇳🇵

  • @ananathsapkota2032
    @ananathsapkota2032 19 годин тому +1

    अोम् प्रकाश सर नमस्कार 🎉 सबै समस्याको समाधान, त हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने, म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व राजसंस्था र राजाको बिषयमा कसैले, पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, केहि समयको लागि भएपनि अख्तियार र न्यायालय, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 14 годин тому +2

    Ravi ko barema boleko chai Sahi xaina adhibakta jyu

  • @prakashsubedi6645
    @prakashsubedi6645 20 годин тому +1

    ॠषि धमलाको प्रश्न

  • @tikarambhandari-io2lp
    @tikarambhandari-io2lp 9 годин тому

    ❤❤

  • @resham81
    @resham81 5 годин тому

    अदालतलाई रास‍ोपाले कहाँ कैले धम्की दीयछ

  • @ChandramaniChulagain
    @ChandramaniChulagain 18 годин тому +2

    Yo fataha ko kura Pani ke sunnu

  • @buddhishrestha9231
    @buddhishrestha9231 5 годин тому

    रासपा लाइ धेरै नहेप किर्तिपुर को चाल होलास्

  • @dibasbhandari7114
    @dibasbhandari7114 9 годин тому

    Right

  • @bidurpoudel8883
    @bidurpoudel8883 20 годин тому +2

    धमला माहामन्त्री😂😂

  • @dr.upendrapandit4126
    @dr.upendrapandit4126 18 годин тому +1

    हुदैन है !!!!!!पर्तछ्य निर्वाचित राष्टृपति पृणालि , भुराजनितिले न्याक्छ।

  • @minkhatri7303
    @minkhatri7303 14 годин тому

    तपाईँहरू अहम भावना दिएर अगाडि जानुभयो भने आफैँ सकिने निश्चित छ त्यसैले नयाँ हरु सबै एक मुद्दा लिएर अगाडि बढ्नुपर्छ अनि मात्रै पुरानालाई तह लाउन हराउन सकिन्छ नयाँ नयाँ लड्नुभयो भने फाइदा फेरि पुरानाले उठाउनेछ निश्चित छ। चेतना भया

  • @ratnakarkiuser3529
    @ratnakarkiuser3529 7 годин тому +2

    यो वकिलले बुझ्नु पर्ने कुरा चन्द्र्मामा पनि दाग हुन्छ भन्ने बुझ्नु प्रछ । नेपालको अहिलेको सिस्टमले कोहीलाइ पनि चोखो बनाउदैन । नयाँ लाई नमिलाउने यस्तो पात कुरा नगरौ । हामीले तपाइलाइ गहिरो गरि हेरेका छौ अपरीपक्क तोरी कुरा नगरौ । तिमी कुनै देवता होइन ओकील हौ जस्को नुन खायका छौ त्यस्को बखान गर्छौ ।

    • @nandramkhadka8774
      @nandramkhadka8774 6 годин тому

      रवी लाई निर्दोश हो भन्नु पर्ने

    • @grg.227
      @grg.227 5 годин тому

      😂😂😂😂😂😂😂

  • @gauravmagar1079
    @gauravmagar1079 9 годин тому

    सहि कुरा

  • @SushantGhimire-t2j
    @SushantGhimire-t2j 10 годин тому

    Jay ghanti

  • @bijayashrestha5123
    @bijayashrestha5123 19 годин тому +2

    Yo ni fataha xa

  • @shantichaudhary2056
    @shantichaudhary2056 9 годин тому

    RPP r Balen shah milnu parx.

  • @anandmalla6285
    @anandmalla6285 10 годин тому

    सबै लाई आ-आफै शासक (राजा) बन्नु छ नेपालमा॥ पुराना त पुराना थिय नया पनि म मात्रै बन्नुपर्छ भन्ने तिर लागे सबै जना। गलत एकदमै धेरै गलत।😢

  • @binodshrestha2553
    @binodshrestha2553 9 годин тому

    सानुपातिकमा स्वास्नी गलफेन्ड ज्वाई ल्याउने सानुपातिक चाहिदैन

  • @tashisherpa1017
    @tashisherpa1017 8 годин тому +1

    Ravi is 100% wrong guys … I am from Newyork

  • @shantichaudhary2056
    @shantichaudhary2056 8 годин тому

    Yo interview RSP party ko leader harule pani hernu parx.

  • @giriinfo4786
    @giriinfo4786 10 годин тому

    काङ्ग्रेस एमालेलो कब्जा कहा कहाँ छ भन्ने थाहा छैन यी बाजेलाइ

  • @BikalShrestha-fg1we
    @BikalShrestha-fg1we 15 годин тому

    Sahi ho yekloiiii vannale..
    Balen ..Harka...Gopi haru milera uthnu parxa..
    Yekaiii bar ma bahumat naaaulaa but future ko lagi 🎉🎉🎉

  • @SarmilaBaral-vp9wx
    @SarmilaBaral-vp9wx 18 годин тому +1

    kura sae ho balena ra rabi ko craze different diffrent xa kae paroblem hudaena namilayni develop huna paro ok

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 14 годин тому

    Rishi g yesto manxe ra vimarjun aacharye jasto manxe Lai priority dinu history ma golden writing le lekhchha janta le

  • @caishiena2126
    @caishiena2126 14 годин тому

    jay balen ❤

  • @brcreation2
    @brcreation2 20 годин тому +1

    सहकार्य बिना 15,20 seats ल्याएर के उखाड्छौं?

    • @takeme691
      @takeme691 19 годин тому

      Chup rsp ko jholey

    • @Роман-р4й4э
      @Роман-р4й4э 18 годин тому +1

      मिल्नु हुदै न रबिसग mcc को मतिहारासग हेक्का रहोस

    • @VijayKumar-hr6if
      @VijayKumar-hr6if 15 годин тому

      Ko 15. 20 sit duwara meyar ma jitdain bartaman sarkar miler cunawi ladax sara prachand rabi rajendra balen 10 sit bhitra simit hunxan

    • @narayanadhikari7314
      @narayanadhikari7314 13 годин тому +1

      Mcc bhaneko ke ho

    • @PratikBohara-qh8of
      @PratikBohara-qh8of 11 годин тому

      MCC kasle garyo vnne samma thaha rahenxa​@@Роман-р4й4э

  • @gauravmagar1079
    @gauravmagar1079 7 годин тому

    यो अन्तरवार्तामा किन रबिको झोलेहरु चुप छ 😂😂😂😅😅

  • @bindudhakal8161
    @bindudhakal8161 12 годин тому +2

    वालेनले पार्टी खोल्नु भनेको पुराना दललाई बचाउनु हो । यो गल्ती गरे भने क्षम्य हुदैन ।

    • @gurungsidartha6275
      @gurungsidartha6275 Годину тому

      हुनछ मुजी त मुजी ठग को झोले भएर बस त जसतो जनमीनु नै देश को लागी घात हो फुटेको कनडम मुजी

  • @PrakashPariyar-w4z
    @PrakashPariyar-w4z 20 годин тому +1

    Good सिर

  • @User-m9w8n
    @User-m9w8n 20 годин тому +1

    Balen bolena Balen bolena vanne andhabhakta jhole haru ramrari sun

  • @skrcreation2490
    @skrcreation2490 Годину тому

    Tapai soyam pani kahi na kahi kunai na kunai dal ma aastha ta rakhnu hunx ni vanera sodhnu parne ??

  • @skrcreation2490
    @skrcreation2490 Годину тому

    Rishi g yo manxe lai tapai le sodhnu parne question thiyo asto ahileko gathabandhan ko kura kati rahada tapai le pani kahi katai kohi pati ko aagra rakhera bislesan gari raheko xu vanne chahi lagdaina vanera sodhnu parne thiyo ni ??

  • @appledipakmaina
    @appledipakmaina 7 годин тому

    This guy has no idea what is coming if Balen starts to work alone or even opens party!! They will do worse than RSP or Congress or Yemale. It is like day dreaming that Balen will get maximum seat all of sudden. But keep dreaming Bro!!

  • @gokarnagiri1347
    @gokarnagiri1347 3 години тому

    Rishi mero gu Alikati kha na la .

  • @deeptibasnet4814
    @deeptibasnet4814 10 годин тому

    rabi ko kura nikalyo kaju le tara emale ko mantri jasle manav taskar garyo japan bata farkayo international bejjat vayo tesko kura nikalena

  • @ramprasadpanday1436
    @ramprasadpanday1436 19 годин тому

    Alag hoin rabi sang aky thau ma chunab ladhnu parx natra yny purna auxn

  • @gocool1866
    @gocool1866 9 годин тому

    Singh Durbar ma ago lagauxu vanne status lekhna Balen lai sikauni okil sanga bekar bahas ke garya hola. Federal govt sanga milera hoina jhagada garera bikas kam garne Balen lai sallah dida last fiscal year ma 17% matra bikas huda ni chet napauni okil rakhera Balen lai bistarai siddhyauni plan yo okil ko xa jasto lagxa

  • @manthapa7549
    @manthapa7549 12 годин тому

    Pheri kun aayo bhukna

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 15 годин тому

    naya naya bhanne muji haru aafai jhagada garne aani janatale timi haulai kasari jitaune?😡😡😡😡

  • @skrcreation2490
    @skrcreation2490 59 хвилин тому

    Yini lai k lagx koni rasta nai mai hu ani rastra ko sambidhan kanun sabai mai hu jasta kura yini ka

  • @shyamgautam410
    @shyamgautam410 19 годин тому

    यसको सक्कली अनुहार हेर्ने जान्ने बुझने मनभए सम्माननिय पुर्वप्रधाअन न्यायाधीश चोलेन्द्र शमसेर ज व रा ज्यू ले कथित महाअभियोग फेसगर्ने क्रममा संसद मा उपस्थित भएर व्यक्तगर्नुभएका विचार हरुको संगालो हेर्ने सून्ने गरेमा प्रष्ट हुनेछ। महानगर का निर्भिक बिकाश प्रेमी प्रमुख वालेन साहजी को युवा जोश र निश्कलंकित छवीको दूरुपयोग हुनेगरी सानामसिना कुराहरुमा उक्साउने भडकाउने विवादमा तान्ने खलपात्र पनि यहिहो।

  • @Bijaye-hv6hy
    @Bijaye-hv6hy 18 годин тому

    पूरानों पार्टी ले भन्दा नि बढ़ी बिरोध गरेको छ नया पार्टी को यो खाते ले ।

    • @Neplpol69
      @Neplpol69 14 годин тому

      Naya chai ko ho?
      Jun mujible gayera parchane, makune, khadgay lai pradhanmantri banauxu vanxa tyo khate kasari neta?kaalo dari bhayeko briddha manis hoo jhole

    • @BishnuG-Y4M
      @BishnuG-Y4M 14 годин тому

      त मुला खाते होस । यति बौद्धिक बहसलाई पचाउन नसक्ने रबिको झोले परेछ्स काईते

    • @Bijaye-hv6hy
      @Bijaye-hv6hy 14 годин тому

      Tah kasko jhole hos

    • @dambarsinghdhami8201
      @dambarsinghdhami8201 10 годин тому

      ठगे भने के पुजा गर्ने हो हावा

  • @setutamang7642
    @setutamang7642 20 годин тому

    Good

  • @karanbasnet8131
    @karanbasnet8131 10 годин тому

    पार्टी खोलेर केही हुँदैन पुरानो पार्टी को फाइदा हो केही नाप दैन

  • @skrcreation2490
    @skrcreation2490 Годину тому

    Hahahahahaha m ta yo bahas sunera haserai marne vaye yarr bidhwan vanauda haru nai asto vadda bahash garxan ani des le kasari paribartan paux yarr

  • @Sarasmagar-nepalixoro
    @Sarasmagar-nepalixoro 20 годин тому

    हाहाहाहाहा😂😂😂😂😂😂😂😂

  • @PratikBohara-qh8of
    @PratikBohara-qh8of 11 годин тому

    Yo ni hijo ka purana party sang miler adalat ma setting grne madhye ko ek ho rabi lai sakna paye aafu lai chance milxa ki vnne soch ho miler gayenau vne 10set liyer dekhaideu tespxi kura grda hunxa

  • @nainsinghbohara7302
    @nainsinghbohara7302 16 годин тому

    किन रबि संग यति धेरै डाहा गरेको होला

  • @Birendranpl12
    @Birendranpl12 9 годин тому

    Yo khate pani jhuto boleko chh

  • @jengurung5539
    @jengurung5539 19 годин тому

    bad inexperience analysts

  • @skrcreation2490
    @skrcreation2490 Годину тому

    Hola vanxu hai re hahahahaa . Salla kar re asta

  • @skrcreation2490
    @skrcreation2490 Годину тому

    Yo manxe ko agra purai balen prati dekhinx mero matlov karya kari pratyakxya nirbachit pm or rastra pati vaye . Balen banxan ra ma unkai salla kar hunxu vanne aasaha ma asari bahash gari raheko bujhinx . Tara yini lai aati pani hekka xaina ki sadhai vari aafu salla kar vai rahanna hola vanne . Yini asta purbagrhi rahexan ki ak pati lachak dar bafadar asta le paxi aafnai lai sakxan . Salla kar vayera kura bujhne bujhne gahirai samma bujhne ani salla kar bata hate paxi feri tehi balen ka nakaratmak kura haru lai asari nai balen kharab hun vandai vanne rahexan .

  • @Bijaye-hv6hy
    @Bijaye-hv6hy 18 годин тому +1

    पहिला न्यायधिस पार्टी का हूँन भनेको थियो जब रबी को कुरा आए पछि न्यायधिस ले सही गर्छ भन्छ खाते कांग्रेश र गजड़ी को झोले ।

    • @anupamtandon1
      @anupamtandon1 7 годин тому

      antarbaarta ramro sanga feri sunnus

  • @premrajneupane8192
    @premrajneupane8192 18 годин тому

    उहाँ वालेन को सल्लहाकार नै होर? Really?? उहाँको भाषा ले त तेस्तो देखायन है I वालेन जी, होसियार

  • @Animal4100
    @Animal4100 17 годин тому +1

    बलेन सभापति , धमला महामन्त्री !! सिट सुन्य ! नया नया नमिले बालेंनलाइ नो भोट !
    ❤️❤️❤️🔔🔔🔔❤️❤️

  • @ishworshrish6846
    @ishworshrish6846 19 годин тому

    Nayako ta purano ko jatti buddhi xainna..... 10 - 20 seat lera k garxeu hou balen.....feri jail jannu rabi justai.

  • @ptmwpmr
    @ptmwpmr 19 годин тому

    रबी सग मीलेन भने बालेन को एक सीट भन्दा बढी आऊदैन ! घेरै नखोके हुन्छ । रबी भनेको जनता को आशा हो

    • @jitendradhimal3504
      @jitendradhimal3504 19 годин тому +1

      hora ??? 1 matra po ??

    • @BipulPanta
      @BipulPanta 18 годин тому +1

      Tero sahakari thug party ko ilam ma jamanat jafat vako birsis, varkar ko chunab ma 23 thau ma zamana zafat vayo birsis,4,5,6,13,22,27,40 vote aako cha thulo kura garchas

    • @shambhushah2112
      @shambhushah2112 18 годин тому +1

      Sahakari thag Ravi lamichane European union ko Dalal snga milnu hudain balen sir❤

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 13 годин тому

    Kajuuuu varastachari janatako majama aijoooo tero dimagggg

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 12 годин тому

    Fataha patrakar

  • @shworrame7434
    @shworrame7434 5 годин тому

    Yasta dalal ta sallakar vayasi kasari balen saphslhuxa??

  • @ShambhuKhanal-p5h
    @ShambhuKhanal-p5h 18 годин тому +1

    Good