महान आमा ! राम ! राम ! राम ! छोरा छोरी हुर्काउंदा कति कठिन पर्यो नि ? यस्तो संयुक्त परिवारमा हुर्केका केटा केटी उच्चमनोबल भएका हुन्छन् । परिवारले आमालाई सुखसंग राख्नु भएको रहेछ , खुसी लाग्यो ।
टीकाराम यात्री जी र आमा दुवै जनालाई धेरै धेरै धन्यवाद ।अत्यन्तै प्रेरणादायी अनुभव सुन्न पाईएकोमा ।
आज यस्तो रमाईलो भयोकी अझैपनी हेरम्सुनम हुदाहुदै कारेक्रम सकियको थाहै भएना आमालाई धेरै धेरै माया अनि सम्झना 🙏🙏🙏💋💋💋
आमा महालक्ष्मी ,अष्टलक्ष्मी र सन्तानलक्ष्मी की नेपाली स्वरूप हुनुहुन्छ,दर्शन पाइयो।टीकाराम यात्री जी लाई पुण्य प्राप्त हुनेछ।
साेचेकाे भन्दा पनि कहाँ हाे कहाँ महान हजुर आमाको अनुभवहरु 🙏🙏 नमन हजुरहरु दुवै प्रति❤
निक्कै राम्रो कुराकानी, हजुर्हरु दुवैजनालाइ नमन् छ, हाम्रै गुल्मेली आमा, तर, एक्दुइजनालाइ त, हुर्काउनत कति सकस पर्छ, ती धेरै सन्तानहरुलाइ हुर्काउदा, अझै कत्ती सकस, बिरामी हुदा , खाना बनाउदा, पस्कदा, बस्ने, सुत्ने, ती एक्कैनसेले दिशा पिसावहरु हरु एक्कै चोटि गर्दा, नुहाइदिदा, अझै, त्यो कलिलै उमेर्मा, ९ ओटा सन्तानलाइ भारतबाट नेपालमा कसरी उतार्नुभयो ?हे हरि ❤ ओहो भनी साद्ध्यनै छैन, यो सबै कसरी बेहोर्नु भयोहोला, सझदै काहाली लाग्छ, यो सबै वर्णन गर्नु भयन, अब अर्को कुराकानिमा पनि ल्याउनुहोला यात्री सर, यी माहान आमालाइ 🙏😘💐😊
अामा प्रति नमन छ ❤❤❤ कति कति रमाइलो अामा
आज यात्रुजीले आमालाई निकै रमाइलो गर्नुभयो 🙏
यात्रि सरकाे दात + हासाे 👌👌🙏🙏
हजुर को प्रश्न सोध्ने तरिका धेरै राम्रो लाग्यो सर,,🙏
नमन 🙏 आमालाई
सधैं यस्तै रसिलोर हँसिलो देखि रहन पाऊँ❤
प्रार्थना🙌👏🙏🙇
जे पाईन्छ त्यसैमा खुशी हुनु पर्छ गुनासो गर्न थाल्यो भने त दुखी हुँदाहुदै सारा जिन्दगी बित्नसक्छ!!
#शुभ_रात्री 😴😴
महान आमा !
प्रेरणा र आदर्श की खानी आमालाई शुभकामना साथै नमन
धेरै नै राम्रो! ❤❤❤
मिल्छ र सम्भब छ भने कुनै बृधाआश्रम मा बसिरहनु भयको ब्यक्ती सङ को कुराकानी हेर्न पाइयोस
हजुर आमानमन उहिल्यै का कुरा❤🎉♥️🎉♥️🎉♥️🙏🙏🙏🙏🙏🙏♥️♥️♥️
आमालाई सत सत नमन छ मेरो🙏🙏🙏🌺🌺
Aama🙏🙏
Hamrai gautirako aama hunuhudoraixa, nari ko nam ma devi hunuhudoraixa. Naman aamalai, ani tikaram sir lai pani 🙏🙏
Aama darsan 🙏🙏🙏🙏
राधे !!! राधे !!! 🙏🙏🙏 अामा
🎉🎉
nice interview 👍️🙏
मावली आबै पो हुनुहुदो रहिछ।❤❤❤❤
अहिलेका परपरि बटारियका र देउरानी जेठानी नसहने बुहारीहरु ले सन्नै पर्ने हेर्नै पर्ने भिडियाे
महान आमा, तपाई ले कत्ति दुख्ख पाउनुभयो होला अहिले सब बिर्सिएर खुसी हुनु हुन्छ ।
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️
Tikaram sir guest choice wow😮
पहिलात हा्ेनि आमा सारइ।दुख थियाे🌺🌹🌺🌹🌺🙏
Good jub
Aama.🙏🙏🙏🙏
so nice sir🙏👍❤🎉🇳🇵🇳🇵🇳🇵
Love you aama❤❤
❤❤❤
❤❤
Aaha kati hasili aama❤
Aaha amako kura sunera kasto anada lagyo
Namaste 🙏🙏🎉🎉
आमा नमस्कार
दिदी पेलेदेखी रमाईलाी हाे अझैनीरईली हुनुहुन्छ
❤❤❤❤
Namaste 🙏🙏🙏🙏😍😍
❤❤🙏🙏🙏
Very funny and honest interview Teka ji.
Yatri ji ko mitho hasho. Mitho interview aama sang ko
🙏🙏🙏🙏
स्वर त ठिकै हो आमाको तर सबै टुक्का अन्तरकन्तर काम चलाउ सरकार 😜
आगो ताप्नु मुडाको कुरा सुन्नु बुडाको
Mero mawal ko hajur aama le ni 18 jana santan janmaunu va ko re ahile 10 jana hunu hun6 9 6ori 1 6ora gharbar ma hunu hun6 .hajur aama ahile 100 barsha hunu vo kasari hola yo thauma kura garauni ....plz
Hoina yo manxe yestai dhani maaniko bau aama snga matra kura grxa...yo patru patrakaar
महान आमा ! राम ! राम ! राम ! छोरा छोरी हुर्काउंदा कति कठिन पर्यो नि ? यस्तो संयुक्त परिवारमा हुर्केका केटा केटी उच्चमनोबल भएका हुन्छन् । परिवारले आमालाई सुखसंग राख्नु भएको रहेछ , खुसी लाग्यो ।
संयुक्त परिवार एक ठाउँमा बस्ने कुरा सुन्दा कति रमाइलो लाग्यो।। हामीकहा त दशैमा दुई दिन संगै बस्न पर्दा खान नपाएर आको जस्तो व्यबहार गर्छन ।।।