यिनीहरु शक्तीमा रहुन्जेलसम्म छानबिन हुदैन कुनै दिन त पक्कै हुन्छ। यसरी नै एक पटक मन्त्री वा राज्यको उच्च ओहोदामा नियुक्ति हुने हरूको सम्पती बिबरण प्रसारण गर्ने टेकमान शाक्य ज्युलाई अनुरोध छ मेरो
घर कस्लाई दान गरे त्यसको हालसम्म सार्बजनिक भयको छैन तर राज्य ढुकुटी रीत्तो पारेर 17/18 करोड खर्च गरेर अझैसम्म आफ्नो सम्पती राज्यलाई दिए भनेर धाक लगाउन छाड्दैनन्।
kp ओलि ले 2:४ लाख सम्प्ती राज्यलाई दान गर्दियो तर नेपाल बाट अरब खरब पैसा बिदेस मा लुकाएर राखेको छ रे क्या यो सत्ते हो यदि सत्ते हो भने तुरुन्तै छानबिन गरियोस
हाे या हाेईन थाहा भएन तर समाचार अायाे त अब के छानबिन शुरु हुन्छ त नेपाल काे कानुन दैब ले जानुन बधाई छ नेपाल का राजनेता उपनाम पाएका खडक प्रसाद अाेलि भ्रष्टाचार गर्दिन भन्छन तर जताततै नाम भ्रष्टाचार गर्दिन भन्ने काे नाम अाकाे छ के यसकाे सहि छानबिन गर्न दिने कि नदिने के काे लाेभ हाे यार यत्राे ।
ठग हरु यस्तै भन्छ्न अब जाने भय सम्पुर्न परिवार जेल यो मान्छे को कुरा सुन्दा नै खुन उब्लिन्छ कति भ्रष्ट भयको हो लाज सरम केही न भयको मान्छे अरु कसैले औला उठायो कि जेल कोच्ने यो पटि मा मान्छे कसरी अटायका छ्न होला ?
हैन नेपाल को कानुन कस्तो हो प्रधानमन्त्री होस वा साधरण कानुन त बराबर हुनुपर्छ झन प्रधानमन्त्री जस्तो जिम्मेवारी पदमा रहि एकपछी अर्को आउदा किन छानबिन गर्न पछी छ नेपाल को कानुन कि ठुलालाइ चैन सानालाइ एन माथिको नि एन हो।
नेपाल सरकार लाई दिए भनेर सबै जनता लाई झुक्याउने मेलो मात्र हो।केपी ओलि लाई म सङ भेट गराइदिनु होला म पाठ पढाइ दिन्छु। सबै भ्रष्टाचार गरेको पैसा आफ्ना र आफन्त को नाम मा राखिएको छ।कोहि नेपाली नझुकिनु होला किन कि केपि ओलिले नेपाल सरकारको नाममा सम्पत्ति राखेका छैनन र होइनन अबै आफन्त लाई बाडेका हुन
कति राम्रो कुरा गर्नुभयो धन्यवाद
यिनीहरु शक्तीमा रहुन्जेलसम्म छानबिन हुदैन कुनै दिन त पक्कै हुन्छ। यसरी नै एक पटक मन्त्री वा राज्यको उच्च ओहोदामा नियुक्ति हुने हरूको सम्पती बिबरण प्रसारण गर्ने टेकमान शाक्य ज्युलाई अनुरोध छ मेरो
प्रधानमन्त्रिज्युको बारेमा यो त अचम्मको खबर आयो नि ! वांहाको सचिबालयले स्पष्ट पारिदिए राम्रो हुन्थ्यो ।
Full support for your
Bravery and Courage ❤
देशकै फटाहा नेताको यो कुनै नौलो कुरा होइन।
भ्रष्ट घुस्याहा नेताहरूको चरित्र ऊदांगो पारिदिनु भएको मा धन्यबाद 👏👍🙏!
सत्य तथ्य छर्लङ्ग देखिन्छ
कानुन बनिएको जनताको लागि
जनताले दिएको हक ,अधिकार र सत्ताको दुरुपयोग गरेर देशलाई लुटि सके यि नेताहरुले
Outstanding analysis. Thank you 🙏
राष्ट्रकाे सबभन्दा ठुलाे महा फटाहा।घर कस लाईदान गर्याे? कहिले गर्याे?नेपाल र नेपाली
काे महा अभिश्राप हाे।
हैट कडा आयो।😮
यो भ्रष्टाचारिको देखाउने दात एउटा र चपाउने दात अर्को छ ।
नैतिकता पतन भएकाे भष्मासुर ,भ्रष्टाचाीकाे नाइके ,
घर कस्लाई दान गरे त्यसको हालसम्म सार्बजनिक भयको छैन तर राज्य ढुकुटी रीत्तो पारेर 17/18 करोड खर्च गरेर अझैसम्म आफ्नो सम्पती राज्यलाई दिए भनेर धाक लगाउन छाड्दैनन्।
पैसो जती बिदेश मा थुपारे पछी यो देश मा किन राख्न पर्यो र? हैन भने छानबिन गर्न दियेर क्लियर चोखो हुन पर्छ।
यो केपि ओली जति फटाहा मान्छे नेपालमा कोहि छैन्
Salaam chha
कसरी निन्द्रा लाग्छ येस्तो झुट बोल्ने चोरहरुलाई
Good investigation
आप्पापापापा, यिनको बोली पत्याउने भूल नगरौं जताबाट नै बोली दिन्छन पार्टी हस्तान्तरन गर्न कपट,लोभ देखाउनेले दान....!!
दान गरेको छैन यो लाटो जनतालाइ उखान टुक्का सुनाउदै जनता भुलाउदै पैसा जति बिदेस राखेको छ यो धेरै बाठो छ ।।
के प्रे ओलिको सरकार भनेको त राधिका शाक्य पो रै छ। र पो दान दिएछ त।
सम्पत्ति शुद्धीकरणको मुद्दा त ओलिलाई पो लगाउनुपर्ने रहेछ ! अपुताको धन प्यारो !
Shahasi patrakar k.p.o
li ko nali beli sabai kholeko ma thank you so much. Chappal dekhi baluwatar samma ko yatra.
टेकमान जि अब तपाईको घरमा पुलिस आउनु सक्छ है हतकडी बोकेर सावधान,,,,,
सरकारकै लुटेर बनाएको घर सरकारलाई नै दान गर्नु कुनै ठूलो कुरा हैन !यो फटाह झापालिको
From Malasia.
सहकारी को पैसा सबै केपी ओली र सेरे परीवार ले खाको छ।
3 करोड को घडि । लाख को जुत्ता तिमिलाइ कल्ले किन्दियो ?
ओलिको कुरा पत्याउनेको दिमागमा चै के हुन्छ कुन्नि वैज्ञानिकहरुले अनुसन्धान गरे हुन्थ्यो नि है।
केपी ओली लाई छानबिन हुनु पर्छ र मार्ग प्रशस्त गरेर छानबिन गर्न दिनु पर्यो।
Good job you Tekman Sakya ji 👍💐🇳🇵🇳🇵🇳🇵
Well done
kp ओलि ले 2:४ लाख सम्प्ती राज्यलाई दान गर्दियो तर नेपाल बाट अरब खरब पैसा बिदेस मा लुकाएर राखेको छ रे क्या यो सत्ते हो यदि सत्ते हो भने तुरुन्तै छानबिन गरियोस
मान्छे हिम्मतिलाे हुनुहुदाे रहेछ💙🧡💜❤️🙏🙏🙏🙏👍️👍️👍️💐💐💐💐
केपि ओली जस्ता झुटा नेता कोहोला र।
Tapai ko shas lai Naman garna cha! Ye aparadi bata bachera kaam garnu hola!! I just subscribed your channel and will definitely share it!🙏🙏🇳🇵
हावा नलागी पात हल्लदैन ।
Kati ramro exprscci0n
झापाली र स्याङ्जाली काे बाेलि कसैले न पत्याए हुन्छ
फटाहा डाकाले जेबाेलेपनि पतत्यउनु पर्ने
Desh bechi khanele Deshlai dine re 😊😊😊😊😊😊😊
सार्है राम्रो खोजमुलल भिडियो रिपोर्ट हेर्न पाइयो !
अर्काको घर मा हली बसेको मान्छेको सम्पती कसरी राज्यलाइ दिन सक्छ । माकाफुइ
एमाले चोर सरकार वलि
सकेछ ओलि बा ले बजाओ एमाले का झोले हरु ताली
धन्यबाद दाई सत्य कुरा जनताको सामु पुराई दिएकोमा, यो मान्छेले पुण्य भन्दा धेरै पाप कमाएर मर्ने भयो l
गल्ती गरेको मान्छेले कस्ले भन्छ गल्ती गरे भन्छ्न र आज्काल देख्ने अलग सबै ले लुकाउने पुरानो त बानी हो
यस्तो देश लुटेराले बोलेको बिश्वास गरेर ताली पड्काउने जनावर हुन
हैन यति सारो झुट बोल्नु हाम्रो नेताहरुलाई कोले सिकाउँछ के
Hats off to ur work mr. Tekman
Ha… ha…. It’s like Oli’s Development in Nepal. Look how progressive and developed Nepal has become in the past 30 years. Wah! Democracy wah!😩
झापालि हाे झापपलि जाली 😅😅😅😅😅
हाे या हाेईन थाहा भएन तर समाचार अायाे त अब के छानबिन शुरु हुन्छ त नेपाल काे कानुन दैब ले जानुन बधाई छ नेपाल का राजनेता उपनाम पाएका खडक प्रसाद अाेलि भ्रष्टाचार गर्दिन भन्छन तर जताततै नाम भ्रष्टाचार गर्दिन भन्ने काे नाम अाकाे छ के यसकाे सहि छानबिन गर्न दिने कि नदिने के काे लाेभ हाे यार यत्राे ।
Yo vrasta lendup dhorja
केपी ले कहिले कति दान गरो प्रमाण देखाओसन किरते ओलीले
सरकारको हो भनेर मुख बाट हैन। सरकारी कार्यालयमा गयर सरकारी कागजी गर्नु पर्छ।
Khapra Oli is the Most curropted fellow in the history
Jay hos sir 🙏 ❤
भाटभटेनी मीन बहादुरको खर्चले बिरामीको उपचार गर्छ।
भ्रष्टचारी, देशको ढुकुटी रित्याउने र देशको ऋण बढाउनेहरुको खुलेर बिरोध गरौ।
हाहाहाहा कर्णनै रहेछ दानी !
मान्छे त डाका पो रहेछ।
के थियो र के पि सङ दिने र दिएको जस्ले अर्का को घर मा बसेर भैसै चराएको मान्छे अहिले सम्म ५० करोड भन्दा बढी देस को सम्पती उपचार मा खर्च भै सको
Yo kp daka ko chak ma vatai vata hannu parx
३२ अराेप कमबोदिया मा छ
ठग हरु यस्तै भन्छ्न अब जाने भय सम्पुर्न परिवार जेल यो मान्छे को कुरा सुन्दा नै खुन उब्लिन्छ कति भ्रष्ट भयको हो लाज सरम केही न भयको मान्छे अरु कसैले औला उठायो कि जेल कोच्ने यो पटि मा मान्छे कसरी अटायका छ्न होला ?
सहि कुरा...यिनिहरु र यिनका झोलेहरुलाइ अब टोल टोल बाट नलखेटी के होला जस्तो छैन!!
जेल हाल्देलान है सहि कुरा बोल्दा अहिले बुडा कुर्सीमा छन
राज्यलाइ दिने सम्पति कहाँबाट आयो ?
केपी र राधिका को सम्प्प्ती छानबिन गर्नुपर्छ
यो उखाने को नाटक हो पैसा जति कम्बोडिया लगेर राखेको छ ।।
Thioka varasta fattaha kp chor lutera laj lagdaina 32.5 arab ktabata lutis
Malami paudainou, oli ba.
From germany🙏respect
यो महाठगले राज्यको नाममा दान रे 😂😂😂😂
Uhale Je bolnu hunchha tesko ulta hunchha, maile bujeko kura
Chor ho sabai
यो मुजी तपरे ओली ले ,कहिले दान गर्छ र एदी गरेको भए आज देसलाई नै ।बेच्न चाहने थिन र भ्रस्तलाई लुकाऊने थिएन
हाे कहाँ कहाँकाे सम्पत्ति राज्यलाई हस्तान्तरण गरेको हो ???
वा शाक्य भाइ कताबाट झुल्किएकाे हाे सलाम छ भाईकाे जाेस अनि खाेज खवरका लागि ।
भनाई छ कि कोरिको ज्युउ प्यारो कुपुत्रको धन प्यारो सत्य हो खर्बै भ्रषटाचार गरेर बिदेशमा पैसा लुकायर म चोर हैन भन्छ केपि चोर
हैन नेपाल को कानुन कस्तो हो प्रधानमन्त्री होस वा साधरण कानुन त बराबर हुनुपर्छ झन प्रधानमन्त्री जस्तो जिम्मेवारी पदमा रहि एकपछी अर्को आउदा किन छानबिन गर्न पछी छ नेपाल को कानुन कि ठुलालाइ चैन सानालाइ एन माथिको नि एन हो।
फटाहा।।
सिन्धुलीबाट सुन्दै छु ।के पी बा को लुकाएको सम्पति थाह हुदैछ ।
त ताली मार्दै बस, म गाड मार्दै बस्छु! यो सब मेरो किड्नीको करामत हो!
यी फटाहाहरु सम्पति लुकाउने अनि अनेक मिडियाबाजी गर्छन
नेपाल सरकार लाई दिए भनेर सबै जनता लाई झुक्याउने मेलो मात्र हो।केपी ओलि लाई म सङ भेट गराइदिनु होला म पाठ पढाइ दिन्छु। सबै भ्रष्टाचार गरेको पैसा आफ्ना र आफन्त को नाम मा राखिएको छ।कोहि नेपाली नझुकिनु होला किन कि केपि ओलिले नेपाल सरकारको नाममा सम्पत्ति राखेका छैनन र होइनन अबै आफन्त लाई बाडेका हुन
कठै बरा तानाशाही उखानेका कति थाेरै पैसा जता पनि लगेर लुकाउने कम्बाेडिया ,स्विस बैंक मा हैट याे महापात्तकि त कुहिइयर मरेपनि हुने नि।
झुट हो उखाने प्रधानमन्त्री जि को
भ्रष्टाचार को नाइके केपी ! ती ताली ठोक्ने दास हुन !
जेल कीले जानी त सर अब😂
Ram ram ram kasto kura.....
Good news
सबैभन्दा बढी भष्टचार गरेको पार्टी एमाले काङ्ग्रेस माउवादिले लुट्नु लुटेको छ देश
Good content ❤ Your new subscriber 😊
Great 👍 one thank you
जय बहादुर युवा
Limitless truth.
Fatta vrastchari ko samraxak
मुखले दियाे वलिकाे बिस्वाग्रनुर घुखानु एउटैहाे फट्टा वलि
३ करोड घडी कहाँ बाट आयो त।।।फटाहा।।
सबै पैसा त कम्बोडिया मा भण्डारन गरेकाछौ त ?