शेख हसिनाको बहिर्गमनले निम्त्याएको बहस। Sheikh Hasina Resigns। YUBARAJ GHIMIRE। MITRA BANDHU PAUDEL

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • बंगलादेशमा चर्किएको द्वन्द्वका कारण प्रधानमन्त्री शेख हसिना वाजेद सोमबार राजीनामा दिएर भारततर्फ भागिन्। सत्ताबाट उनको बहिर्गमन र देशबाट उनको निर्वासनबारे देशसञ्चारका सम्पादक युवराज घिमिरेसँग डा. मित्रबन्धु पौडेलले गरेको कुराकानी।
    Dr Mitra Bandhu Paudel with Yubaraj Ghimire
    Camera : Prabhat Khanal
    Edit : Bir Bahadur Tharu
    #sheikhhasina #bangladesh #yubarajghimire
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsancha...
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    ⚠️DISCLAIMER⚠️
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

КОМЕНТАРІ • 67

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 Місяць тому +20

    शेख हसिनाको बहिर्गमन जस्तै नेपालका नेताहरूलाई त्यो अबसर दिनु हुंदैन । नेपालका भ्रष्टाचारी र देशद्रोहीहरूलाई नेपाली जनताले नेपालमै गाड्नुपर्छ ।

  • @dibakarpant3390
    @dibakarpant3390 Місяць тому +7

    नेपाली जनता अव झोले होइन जनता भईसकेको र अव जनार्दन हो भन्ने देखाउन देश र भावी पीडि समेतको लागि अत्यन्त आव्श्यक भईसकेको छ । जय कालभैरब ! जय महावीर हनुमान !

  • @rameshbista6016
    @rameshbista6016 Місяць тому +11

    सायद हाम्रा भ्रष्टाचारि र बिदेशिको दलालाइ यस्तै गर्न ढिलाभै सक्यो।

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Місяць тому +6

    नेपालमा पनि यस्तै हुन्छ अब।

  • @ratnashovashakya9154
    @ratnashovashakya9154 Місяць тому +6

    हुंदैन नेपालमा बंगलादेश, श्रीलंकामा जस्तो अन्दोलन सत्रहजार नेपालीले बली दिंदा त देश झन बिग्रो

  • @laxmanghimire4458
    @laxmanghimire4458 28 днів тому

    सटीक विश्लेषण !

  • @tekchhetri7963
    @tekchhetri7963 Місяць тому +5

    कैलाश सिरोहियाको हली बन्न छोड तिमीहरुको पनि पालो आउछ |

  • @matribhumiko-maya
    @matribhumiko-maya Місяць тому +3

    यो भन्दा केही महिना अघि हसिना ज्यु ले अमिरिकन र पश्चिमाहरुले भारतको नागाल्याण्ड मनिपुर र बंगलादेशको केही भुमिहरु र बर्मा र पुर्बी नेपालको केहि भुमिहरु लाई समेटेर नया क्रिश्चियन देश बनाउन खोजेका छन्् भनेर कुरा गरेका थिए आज त्यसको परिणाम हसिनाले भोग्नु पर्‍यो

  • @Iris-sv7iz
    @Iris-sv7iz Місяць тому +4

    व्यापारि माडे, बिचाैलिया र ठेकेदारहरुकाे प्रिय उखाने गुखाने लुटपाते कम्पनीलाइ कहिले नेपालबाट लखेट्ने ?

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Місяць тому +3

    नमस्कार,,,।
    नेपाल राष्ट्रको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @tilakbk383
    @tilakbk383 Місяць тому +1

    देसभित्र जहा पनि केहि न केहि असन्तुस्ति हुन्छ त्येहि असन्तुष्ट बर्ग , बिसय या समुहलाइ पस्चिमा हरुले आफ्नो स्वार्थ अनुसार क्याच गरि उग्ग्ररुप दियर आफ्नो स्वार्थसाधन गर्छ्न्।

  • @TejNarayanAdhikari-g1k
    @TejNarayanAdhikari-g1k Місяць тому +4

    भारतलाइ रिझाएर नेपाली बुद्धिजिबी भ्रष्टचारी दलको ओतमा आफूलाई सुरक्षित ठानिरहेछन्।्

  • @surajadhikari2640
    @surajadhikari2640 Місяць тому +13

    युबराज घिमिरे ले जुन दिन नगरिकता केस मा समाइएका कैलाश सिरोहिया को पुर्ण पक्ष लिएर बोले त्यसैदिन देखि मैले यिन लाई सुन्न छोडे ! यिन ले आफ्नो औकात देखाएरै छाडे । के एउटा पत्रीका व्यापारी ले अन्य कुनै अपराध गरेको छ भने पत्रीका देखाएर छानबिन बाटै बन्चित हुनुपर्ने हो र ??

  • @VikramPyadav
    @VikramPyadav Місяць тому

    Very good message to Nepalese leadership relating with Bangladeshi students' movement.

  • @K3_all
    @K3_all Місяць тому +1

    बाङ्लादेश जस्तो नेपाल हुन्छ भनेर आसा नगरौं ।
    बङ्लादेशले नेपालको जति युवा बिदेसमा बेचेको छैन ।
    नेपालमा आन्दोलन गर्ने र मेहनत गर्ने सबै युवा बिदेसमा छन् । यहाँ नेपालमा भएको त सब झोलेहरु छ । कोहि कोहि थोरै ईमानदार होलान मेहनत गर्ने होलान् अरु सब नेताको पुच्छर छन् । त्यसैले बङ्लादेस जस्तो नेपालमा हुन्न ।

  • @ramkajikarki8063
    @ramkajikarki8063 23 дні тому

    हालत बिगार्न सहयोग गर्ने कट्टर सोच जमाते इस्लामिक सग मिल्ने सुरक्षा निकाएको कारण एउटा् जन निर्वाचित सरकार प्रमुख देश छोडन बाध्य पारियो यस्को नतिजा त्यहाँ बसोबास गर्ने अल्पसंख्यक लाई परि सक्यो।

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 Місяць тому +4

    फेरि पश्चिम पाकिस्तान को बाटोमा गयो वंगलादेश । अब India सकिने समय आयो , । greater Nepal को सबै जमिन फर्कने समय नजिकै आइसक्यो ।

  • @NB-nabin
    @NB-nabin Місяць тому +2

    नमस्कार । yuvraj जी हाल म नेपालको इतिहासको बारेमा अध्ययन गरिराखेको छु। बाबुराम आचार्य ,डोर बहादुर बिस्ट,भिम बहादुर पाडे , हर्क गुरुङ लाई अध्ययन गरिसके , मलाई २००७ साल प्रजातन्र यता हालसम्मको इतिहासको लागि कुन (लेखक वा पुस्तक ) अध्ययन गर्नु प्रर्ला सुझाव पाउँ , ।

  • @krishnashrestha9353
    @krishnashrestha9353 Місяць тому +2

    अब नेपालका भ्रस्टाचारीहरुको पालो

  • @kishanthapa7260
    @kishanthapa7260 Місяць тому

    निश्चय नै नेपालले बङ्गलादेशको निषेध र एकपक्षीय राजनीतिको परिणामबाट सिक्नुपर्छ, तर नेपालमा धेरै विदेशीहरु नेपाली बनेजस्तो गरेर यहाँको राजनीतिलाई हातमा लिइरहेछन्, यो पो विचार गर्नुपर्ने पक्ष छ ।

  • @hembhatta8134
    @hembhatta8134 Місяць тому +1

    राम्रो बिश्लेषण🙏

  • @user-eq1uh4fu6y
    @user-eq1uh4fu6y Місяць тому

  • @kmaharjan3884
    @kmaharjan3884 Місяць тому +1

    नेपालमा पनि हुनेछ

  • @simhamsspmsspsimha447
    @simhamsspmsspsimha447 Місяць тому +1

    हसिना को कार्यकाला मा नै बङ्गला देश को आर्थिक सुधार भएको थियो।GDP मा बङगला देश ले भारत लाई उछिनेको थियो रोजगारी बृद्दि भएको थियो, निर्यात बृद्दि भएको थियो।पद्मा समुन्द्रको पुल निर्माण गर्न सक्नु हसिना र बङगला देश को लागि मायलस्टोन नै साबित भएको थियो। हसिना भ्रष्टचार मा तेति मुछिए जस्तो पनि लाग्दैन नेपालमा जस्तो भ्रष्टचारी लाई हाक्कहाकि चोक्याउने काम पनि भएको थिएन।भबिश्यमा बगगलादेशको जनता लाई यो आन्दोलन आत्माघाति हुन सक्छ।तेति बेला नेपालको पत्रकार्हरु ले मैले तेति बेलै भनेको थिएं भनेर सच्यौंन लाज मान्दैनन।

    • @seragolf
      @seragolf Місяць тому

      सचेत रहनुस् नेपालीहरू

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Місяць тому

    अब पालो नेपालको ✊🙌🇳🇵

  • @whoispradeep
    @whoispradeep Місяць тому

    किन किन तिम्रो तस्बिर मलाई नीको लाग्छअअ....

  • @bijayyadav6819
    @bijayyadav6819 Місяць тому

    तिमि हरुको सबैको यहि हाल हुन्छ। अर्काको चियो चासो गर्छ

  • @balrajpradhan9881
    @balrajpradhan9881 Місяць тому

    ❤ BANGLADESH MA JHOLE HARU NAVAYEKO LE GARDA DESH CHODNU PAREKO HO ...🎉🎉🎉

  • @eirosgame8701
    @eirosgame8701 Місяць тому

    Let’s simplify this revolution like this ;students got their demand(only 5% for freedom fighters family job safety) and later on they want the students get released and treatment but twist in the situation(Anti-Bangladesh/pro Pakistan) who never liked Bangladesh separate from Pakistan involved(You saw the Taliban flag there too) ,who were not allowed to take part in elections as their own party.Western were involving in that election also and never accepted the win of election by her.
    So Burma,Bangladesh,Srilanka what they want as a Christian country including Nepal.So Nepal is loading……..Next

  • @user-tp6nx5vq7x
    @user-tp6nx5vq7x Місяць тому

    Ramro kuro garnu vo sir thank you

  • @sanushrestha4958
    @sanushrestha4958 Місяць тому

    नेपाल मा पनि यस्तै हुनछ अब

  • @gyanadhikari4974
    @gyanadhikari4974 Місяць тому +1

    Kantipur bachauabhiyan ka manchhe hun.

  • @user-wq5fr5vn8j
    @user-wq5fr5vn8j Місяць тому

    मुल बिशय अरु नै यहाँ हरुले नबुजे जस्तो लाग्यो।यो बङलदेस मिजोरम मनिपुर टुक्र्याउने खेल।हो

  • @homnathlamichhane739
    @homnathlamichhane739 Місяць тому

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @gangarambohara4563
    @gangarambohara4563 Місяць тому +1

    चुनाव लगतै शेख हसिनाले दियको अभिव्यक्ति थियो कि गोराहरुले बाङ्लादेशको केही भाग र म्यानमारको केही भाग मिलाएर एउटा नया देश बनाउन दवाब दिएको खुलासा गरेकी थिइन् जुन उनले मानिनन सायद त्यसकै परिणाम हो यो।

  • @Iris-sv7iz
    @Iris-sv7iz Місяць тому

    व्यापारि माडे, बिचाैलिया दलाल, माफिया र ठेकेदारहरुका अति प्रिय उखाने र गुखाने लुटतन्त्र कम्पनीलाइ नेपालबाट लखेट्ने चाहि कहिले??

  • @yognrock
    @yognrock Місяць тому

    अब नेपालको पालो! उठ नेपाली !

  • @mahendrabhagat9458
    @mahendrabhagat9458 Місяць тому

    Yo pani jhole bislesak ho bhani bijhanu parchha hai .uta ko kura garer nepali janta lai bhadkaune kam matra ho .churo kura gardaina yo maha fatah kulangar bislesak ho.

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Місяць тому +1

    देशको मियो राजा हटाउने आत्मघाती कार्य लाई सही हो भन्दै हिडने नेपालको बिकाऊ पत्रकारिता र पत्रकार लाई धिक्कार छ। कैलास सिरोहिया जस्ता नेपाली र नेपाल लुट्ने लाई साथ दिने को सङ्ख्या देख्दा आत्मग्लानि हुंदैन रछ कहिल्यै ।

  • @bigyanniva6531
    @bigyanniva6531 Місяць тому

    *Political Pundits to Probe:
    👉 "Is military intervention the need of the hour
    so as to end present political deadlock
    by restoring constitutional monarchy in Nepal?"

  • @omparshadkhanal
    @omparshadkhanal Місяць тому

    हाम्रादेसकाभ्रटचोरइ3नेतालाइपनिलखेटौतबदेसबनछ

  • @rajgiri7533
    @rajgiri7533 Місяць тому

    नेपालमा पनि अति भो। बेरोजगार, सरकारी स्कुल अनि भष्ट्रचारी उस्तै छ। नेपालमा master degree गरेका पनि उठान बाँकी छ।।।

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl Місяць тому

    Dabai ko ho,But bidesi ko pani chal khel vai ko cha,ni TA, Ini pani kailasa sirohiya ka patra kara, and pachi laganai khala ka huna.

  • @tilakshrestha2573
    @tilakshrestha2573 Місяць тому

    We should learn from Bangladesh turmoil and attacks on Bangladeshi Hindus:
    a. no reservations, no job quota, no Jatiya Sanghiyata, …
    b. no Bangladeshi refugees, send back Rohingyas, …
    c. control Madrasa school teachings to national goals …

  • @kerrybaral9241
    @kerrybaral9241 Місяць тому

    Nepal ma testo chaincha aba

  • @dipeshregmi8797
    @dipeshregmi8797 Місяць тому

    Tspain haru kohi pani hamro muluk ko hitma chhaina.

  • @user-dt1lq2kw1v
    @user-dt1lq2kw1v Місяць тому

    Don't get involved with her

  • @ghanashyamacharya38
    @ghanashyamacharya38 Місяць тому

    Nepal Ma Daliy Karykarta Janta Vanda DeraE Xan Prasasan Dallharuko Kabjama6 Nyay Mahango6 Aarthat Shampurna Rajy Dall Haruko Ghera Vitra6

  • @shivakhatri-xj8ks
    @shivakhatri-xj8ks Місяць тому

    Ab nepal ko pni palo aaux

  • @dipeshregmi8797
    @dipeshregmi8797 Місяць тому

    Pir nagarnu sir tapain haru le pani hamro muluk chhodnu parchha. Kina bhane tapain haruko patrakarita le pani hamro muluk lai aaja yo baato puryauna dherai thulo haat chha.

  • @ManojSharma-mv2kh
    @ManojSharma-mv2kh Місяць тому

    Napiyo

  • @kasmerbohora7308
    @kasmerbohora7308 Місяць тому

    Analyzer Nepal ko media dalal

  • @sujitwasti246
    @sujitwasti246 Місяць тому

    Yo economic model collapse bhayeesakyo why cant ee see thes ...gdp may grow despite significant unemployment ...

    • @prabhuewai9905
      @prabhuewai9905 29 днів тому

      GDP haina Per capita le kunai desh ka janata ko abastha bataaucchha

    • @sujitwasti246
      @sujitwasti246 28 днів тому

      @@prabhuewai9905 same result.not working

  • @xaybzc3778
    @xaybzc3778 Місяць тому

    yo kasto khalko bislesan ho tuppo na phedko.chatyang handa bancharo vetinxa vane jastai ho