बीना रानाको माउरी ले राना बनाउछ र सर 3कीसीमले माउरी जन्म हुन्छ अन्डा एकै कीसीम खाना ले राना अलक भाले अलक कर्मी अलक की कसो हो सर मुडे माउरी लाई आफ्नै लाटा हीसाब ले एसरीनै रानाको पीउपा संग सरेको राना को जन्म भयो तर माउरी पुरानै घार फर्केर कमी भयो नया घारमा
yati nagik huncha
dherai sikxa mulak x. Ma ni kosis garxu melifera to melifera
Ok Thank you sir for your comment
@@Hamro_Media माफ गर्नुहोला म सर नभयर मिस हो😁😄
@@luckyboyshostel3582 ok sorry 😔😔😔
मेलिफेरामा सेरेनाको रानिदियेको छ रानी निस्केको पनि देखा नु होला ल प्रतेक भडियो हेर्ने र्गछु धन्यवाद
हुन्छ सर
नेपालमा म मौरी विशेषज्ञ हु भन्नेहरुले यो भिडियो हेरुन ताकी पढेर डा. बन्नु भन्दा प्राक्टिकल्ली ज्ञान हासिल गर्ने मान्छे डा. भन्दा क्म हुदैन।
हो नी हजुर
धन्यबाद सर 🙏🙏
बीना रानाको माउरी ले राना बनाउछ र सर 3कीसीमले माउरी जन्म हुन्छ अन्डा एकै कीसीम खाना ले राना अलक भाले अलक कर्मी अलक की कसो हो सर मुडे माउरी लाई आफ्नै लाटा हीसाब ले एसरीनै रानाको पीउपा संग सरेको राना को जन्म भयो तर माउरी पुरानै घार फर्केर कमी भयो नया घारमा
बिना रानी रानी तयार गर्न छाउरा बढी भएको फ्रेम राख्न पर्छ छाउरा बढी भएमा अर्को घारमा कम जान्छ
घार बिभाजन गरेको कति दिन मा नयाँ रानि उतपादन गर्छन।
बढी मा १५-१६ दिनमा उत्पादन हुन्छ सर
@@Hamro_Media धन्यवाद हजुर लाई
सर बिच्च बिच्चमा राजि कोष बनाको छ कसरी काटेर सिफ्ट गर्ने
Tyo frame sangai sift garda ramro hunxa sir
Natra kos aangai alikati extra thulo katera arko ma join garda panii hun xa
@@Hamro_Media हस धनेबाद छ।
@@luckyboyshostel3582 🙏