मेयर साहब चाहिँ साँच्चिकै मातृभूमि धर्म संस्कृतिवादी देशभक्ति नेता असली कम्युनिस्ट हुनुपर्छ किनभने चाइनाको माउथ सेतुंगले पनि संस्कृति क्रान्ति र प्रविधिक्रान्ति सँगसँगै आफ्नो मातृभूमि धर्म संस्कृतिलाई पनि उच्च स्थानमा राख्नुभएको थियो त्यसको ज्वलन्त उदाहरण अहिले china🇨🇳 विश्वको प्रविधि र संस्कृतिले विश्व भन्दा कयौँ गुणा अगाडि आफ्नो स्थान ओगट्न सफल हुनुभएको छ।
नेपालको राष्ट्रिय गानका बोलहरुमा उल्लेखित मर्म अनुसारको अक्षरस पालना हुने प्रकारले मेयर साम्पाङ ज्युको सद्भाव र सत व्यावहार पनि देखिन्छ।एउटा सच्चा नेतामा हुनुपर्ने गुण यही हो।जय हर्कवाद! तमाङ ल्होसिरको शुभकामना सहित!🎉
धरान यस्तो ठाउँ हो सबै धर्म सस्कृती को सम्मान हुन्छ यो हर्क साम्पाङ्ग को उदय सङै सारा जाती,धर्म ,सस्कृती लाई जगेर्ना गर्न उत्पेरिर्त भाको छ जय हर्क साम्पाङ्ग ,तमु लोसार को सुभकामना
जात धर्म अ ् आफ्नो सस्कार सस्कृति आफ्नो आफ्नो ठाउँमा छँदैछ , / त र हामी पहिले सबै नेपाली र हाम्रो नेपाल भन्ने भावना ले सबै लाई एउटै फुल को आँखा ले हेर्नु हुने / आदर्णीय स्रम का पिता , जन नायक , भोली को प्रधानमन्त्री , मेयर हर्क साम्पाङ्ग ज्यू जिन्दावाद , जिन्दावाद , जिन्दावाद , ❤🎉 यो देश लाई मायाँ गर्ने पहिलो नेपाली , श्री ५ पिर्थीबी नारायण शाहा , दोस्रो नेपाली , श्री ५ महेन्द्र बिर बिक्रम शाहाँ , अब यो देश लाई बनाउने तेस्रो नेपाली , ( किरात ) राई को छोरा , हर्क राज राई ज्यू ले चलाउँछ , / जय हर्क बाद , जिन्दावाद , ❤ बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं , मुर्दाबाद , मुर्दाबाद , मुर्दाबाद , 😂😢😅
सलाम छ मेयर साब हजुर्को माहान बिचारलाइ नेता भनेको येस्तो हुनुपर्छ सबै धर्म जात भासा भुगोल समुदाय लाई समेट्न र सम्मान गर्न सक्ने जान्ने हजुर लाई हजारौं हजार तोपको सलाम छ।❤❤❤❤🙏🙏🙏🙏😍😍😍😍
धरान उपहानगरपालिका का मेयर हर्क राज राई ज्यू सचेत विचार का खानी भएको व्याक्ती अनि सफल नेत्रित्व गर्न सक्ने क्षमता हाम्रो देश काे सन्दर्भ मा विरलै कतै पाईएला यहाँ हरू सम्पूर्ण मा तमु ल्होसार पर्व काे उपलक्ष्यमा आसीमला मू 🙏
सम्मान गर्नु राम्रो हो तर त्यती फेटा ओढाईदिन नजानेको देख्दा दुख लाग्यो त्यस्को पनी महत्व र विधी हुन्छ टुप्पा कता वनाउने कसरी घुमाउने कता कती निकाल्ने भन्ने हुन्छ कृपया सिक्नुसहोला र अन्त्यमा तमु ल्होसारको शुभकामना सबैलाई 🙏🏻
Nepal bhumiko sampurna Nepalile shramdanma sath support garera shramko raja banaunu parxa ani matra des ra janata fastauxa hi bichar garau support garau ak din dukha gareko fal awasya milxa aafule upabhog garna napaye pani aafno bhabi santanle pauxau, Tamu Lotsarko shuvakamana.jai Nepali🤚✊🙏🏿
हाम्रो धरान को मेहेर ज्यू हरेक धर्म संस्कृति को सम्मान गरेको देखिनु हुन्छ उहाँ जस्ताे हुनु पर्छ नेता भनेकाे 🎉❤ जय हर्क साम्पाङ जय नेपाल Happy लोसार 🎉🎉
मेयर साहब चाहिँ साँच्चिकै मातृभूमि धर्म संस्कृतिवादी देशभक्ति नेता असली कम्युनिस्ट हुनुपर्छ किनभने चाइनाको माउथ सेतुंगले पनि संस्कृति क्रान्ति र प्रविधिक्रान्ति सँगसँगै आफ्नो मातृभूमि धर्म संस्कृतिलाई पनि उच्च स्थानमा राख्नुभएको थियो त्यसको ज्वलन्त उदाहरण अहिले china🇨🇳 विश्वको प्रविधि र संस्कृतिले विश्व भन्दा कयौँ गुणा अगाडि आफ्नो स्थान ओगट्न सफल हुनुभएको छ।
माओ त्सेतुङ्ग !! माओ त्जेडुङ्ग !!
100%सहि
Yo satye ho. Yes,
🙏🙏🙏❤️❤️❤️❤️🎉🎉🎉🎉🎉
Iiiiijiiii
देश भरि भएका गुरुङ परिवारमा ल्होसारको शुभकामना जय ल्होसार
तमुहरुको महान चाड तमु ल्होसारको शुभकामना ।तमुहरु पनि बौन धर्म र बौद्ध धर्म मान्ने गर्छन तर सबै मिलेर बस्छन र बस्छौं।
❤❤❤
धरान भनेको धरान हो सबै जात जाती को सम्मान हुन्छ मिलेर बस्छ।जय धरान जय नेपाल।जय देश।
नेतामा हुनुपर्ने गुण सबै मेयर हर्क सामपाङमा छ। ल्हासार को शुभकामना छ।
Happy loshar sram pitha meyar hark rai 👏.
सम्पूर्ण धरान बासीलाई तमु ल्होसार 2081 को हार्दिक मङ्गलमय शुभकामना। जय धरान!
ल्होसार को शुभकामना सम्पूर्ण मा जय धरान जय मातृभूमि 🙏💪❤️
जय हर्क 🇳🇵✊धन्ने बाद् तमु परिवार् 🙏🙏 लाेहसार् काे शुभ कामना सबैमा🙏🙏जय धरान्❤❤❤❤❤❤
तमु लोछारको शुभकामना सबै नेपाली दाजुभाइहरुलाई साथै मनै देखि सम्मान छ श्रमदानको पिता मेयर हर्क साम्पाङ्गज्युलाई।
नेपालको राष्ट्रिय गानका बोलहरुमा उल्लेखित मर्म अनुसारको अक्षरस पालना हुने प्रकारले मेयर साम्पाङ ज्युको सद्भाव र सत व्यावहार पनि देखिन्छ।एउटा सच्चा नेतामा हुनुपर्ने गुण यही हो।जय हर्कवाद! तमाङ ल्होसिरको शुभकामना सहित!🎉
धरान यस्तो ठाउँ हो सबै धर्म सस्कृती को सम्मान हुन्छ यो हर्क साम्पाङ्ग को उदय सङै सारा जाती,धर्म ,सस्कृती लाई जगेर्ना गर्न उत्पेरिर्त भाको छ जय हर्क साम्पाङ्ग ,तमु लोसार को सुभकामना
तमू लाेछारकाे शुभकामना सम्पन्न मा🎉🎉🎉❤
सम्पूर्णम तमु ल्योछारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दैछु 💞❤️🙏
नगर प्रमुख हर्क साम्पाङ मातृभुमी धर्म संस्कृति देस भक्त हुनुहुन्छ पौष पन्ध्र गुरुङ समुदायको तमु ल्होसारको सम्पूर्ण लाइ शुभकामना 💐🙏❤️
तमु ल्होसार को सम्पुर्ण मा शुभकामना 🙏❤️
Chhyajalo tamu loshar 🎉
Jay Harka sampang 🎉
जात धर्म अ ् आफ्नो सस्कार सस्कृति आफ्नो आफ्नो ठाउँमा छँदैछ , / त र हामी पहिले सबै नेपाली र हाम्रो नेपाल भन्ने भावना ले सबै लाई एउटै फुल को आँखा ले हेर्नु हुने / आदर्णीय स्रम का पिता , जन नायक , भोली को प्रधानमन्त्री , मेयर हर्क साम्पाङ्ग ज्यू जिन्दावाद , जिन्दावाद , जिन्दावाद , ❤🎉 यो देश लाई मायाँ गर्ने पहिलो नेपाली , श्री ५ पिर्थीबी नारायण शाहा , दोस्रो नेपाली , श्री ५ महेन्द्र बिर बिक्रम शाहाँ , अब यो देश लाई बनाउने तेस्रो नेपाली , ( किरात ) राई को छोरा , हर्क राज राई ज्यू ले चलाउँछ , / जय हर्क बाद , जिन्दावाद , ❤ बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं , मुर्दाबाद , मुर्दाबाद , मुर्दाबाद , 😂😢😅
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤Jay tamu lhochhar 🎉🎉🎉
तमु लोसारको शुभकामना 🙏
जय हर्क साम्पाङ 🙏
Tamu Losarko upalakshya ma sampurna Gurung daju vai tatha dd baini lai dherai dherai suvakamana🎉🎉🎉🎉🎉
सलाम छ मेयर साब हजुर्को माहान बिचारलाइ नेता भनेको येस्तो हुनुपर्छ सबै धर्म जात भासा भुगोल समुदाय लाई समेट्न र सम्मान गर्न सक्ने जान्ने हजुर लाई हजारौं हजार तोपको सलाम छ।❤❤❤❤🙏🙏🙏🙏😍😍😍😍
tq meyar saf happy lhosaar
Harka Sampang is Harka 👍 only Harka Sampang is the Best Leaders in Nepal 🇳🇵 Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
महान चाड तमु लहोसारको शुभकामना सबैमा 🙏🙏🙏
तमु लोसाको शुभकामना छ।🎉🎉🎉❤❤❤
धरान उपहानगरपालिका का मेयर हर्क राज राई ज्यू सचेत विचार का खानी भएको व्याक्ती अनि सफल नेत्रित्व गर्न सक्ने क्षमता हाम्रो देश काे सन्दर्भ मा विरलै कतै पाईएला यहाँ हरू सम्पूर्ण मा तमु ल्होसार पर्व काे उपलक्ष्यमा आसीमला मू 🙏
Very good reporter
Tamu losarko Suva kamma xa sabai janalai 🙏🙏♥️💚💚❤️
तमु लोसरको शुभकामना छ❤❤❤
Happy loshar❤❤❤❤❤
Happy tamu lhosar ❤❤❤❤❤
Etharta kura garnu vayohu mear
Jiule jay hos tapaiko jay dharan
हर्क साम्पाङ्ग जिन्दाबाद
सम्मान गर्नु राम्रो हो तर त्यती फेटा ओढाईदिन नजानेको देख्दा दुख लाग्यो त्यस्को पनी महत्व र विधी हुन्छ टुप्पा कता वनाउने कसरी घुमाउने कता कती निकाल्ने भन्ने हुन्छ कृपया सिक्नुसहोला र अन्त्यमा तमु ल्होसारको शुभकामना सबैलाई 🙏🏻
God bless you. sampang ji
जय हर्कबाद,जय धरान्🙏🙏
Happy Lhosar Mayer saheb…
Happy loshar❤❤❤❤❤❤❤❤❤
Happy losar all fren
जय श्रम पिता 💐💐💐❤️❤️❤️❤️💕💕💕💕💕💕🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
ल्होसार को सबैलाइ शुभकामना। जय हरकाबाद।
Jay harka sir 💐🙏happy Tamu loshar 🎉💐ko suvakana 🎉🙏🇦🇪🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
great speech proud of you .
Happy tamu loshar sampurna ma 🎉🎉🎉
तमु ल्होसार को हार्दिक मगलमय सुभकामना सम्पुर्ण गुरुङ तथा गैर तमु हरु मा ❤❤🎉🎉
ल्होसारको शुभकामना सबैमा ❤❤🎉🎉🎉🎉🙏🙏🙏
Happy tamu lhoshar all of you 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤🎉Happy❤❤तमु लोसार❤❤🎉🎉🎉🎉🎉🎉🎉
Great harka sampang sir 🙏
Happy lohosar Mr rai is king of the Dharan .
🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
Desh bhari ya bideshma Rahanu vayko gurung pariwar lai losharko subha kamana 🙏🙏🌹🌹
Jay harkabad
Jaya harka sampang jau....✊✊✊💪
ल्होसारको शुभकामना सबाइमा
Jay harka sampang selute great leader jay dharan jay losar
लोशारको शुभकामना 🙏🙏🙏🙏🙏
Hamilton sabai nepali culture matra pharak Jay harka lohsarko suvkamana
जय हर्क जय धरान
Jay harka sampang A Revolution ✊👑🏹❤️🙏🥰🇳🇵 happy loshar everyone 🙏❤️
Happy losar sampurna dharan bhasiharulai
तमु ल्हाेसारकाे शुभकामना ❤❤❤
Nepal bhumiko sampurna Nepalile shramdanma sath support garera shramko raja banaunu parxa ani matra des ra janata fastauxa hi bichar garau support garau ak din dukha gareko fal awasya milxa aafule upabhog garna napaye pani aafno bhabi santanle pauxau, Tamu Lotsarko shuvakamana.jai Nepali🤚✊🙏🏿
wow🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Happy lochhar ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Wishing you very happy Tamu Lhosar to all the Tamu community of Dharan City.
Jai harka sampang ❤❤❤
हामीले जनजाती भन्ने शब्दचाही भन्नछाडौ है साथी हो ।
Miyar ko ta kura sundai manxe ho ki vgawan😢😢😢😢🎉🎉❤❤❤🙏🙏🙏🙏🙏
han gurung samaj dajuvai harupani yatiko hunhundorax dharanma kin aile saman chupchap ajai dekhiyo dharanma gurung daju vai haru 😊👌
jay harka sampang 🙏🙏
Jantako neta vaneko harksampang jasto hunuparxa jayharkbad
Jay harka sampang
Jay harkabad 🎉❤
Loshar congratulation
खत्रा हो यार❤
शुभकामना सबैलाई
Ramro sewa 🙏
Happy Lhosar tamu
❤suvakamana
Happy tamu losar Jay harka badh❤
❤❤❤❤❤❤❤❤❤❤❤
dharan ma tamu Pani dherai Rahecha... hamro Tira kam Cha.. happy loshar!!!
Jaya harka sampang
❤tamu losarko suvkamana
Jai dharan jai tamu loshar
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Tamu losar ko sab lai suvkmna jai harka sampang jai saramdan
Tapare harule bujhadaina
❤❤❤❤
Happy Lochhar
💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏
Jai dharan
👍👍🙏🙏🙏
सबै को मन्मुटु को धर्क्न हो के हर्क साम्पाङ्ग भने को
🌹🌹🌹🌹🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🌹🌹🌹
🥰🥰🥰🥰🥰🥰💖💖🙏🙏🙏
😍😍😍
Jai harka❤❤❤❤jai dharan jai nepal❤❤❤😂❤❤❤