पहिलोपटक मन्त्री भएपछि के भन्छिन् आरजु राणा देउवा?

Поділитися
Вставка
  • Опубліковано 24 сер 2024
  • Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

КОМЕНТАРІ • 274

  • @dipakthapa2736
    @dipakthapa2736 Місяць тому +41

    मान्छे बेच्ने काम मन्त्री नहुँदै गरी सक्यौ अब त देश नै बेच्ने होला नी। लुटेराहरुको समुह फेरि भर्ती भए ।

  • @user-nq9pt8lm5d
    @user-nq9pt8lm5d Місяць тому +40

    तपाइले राम्रो काम गर्नुहुन्छ भन्ने कुनै विश्वास छैन

  • @madanbista8875
    @madanbista8875 Місяць тому +22

    नेपाल मात्रै एउटा यस्तो देश भयो जहाँ जेलमा हुनुपर्ने मान्छे यसरी मन्त्रीमा पुजिन्छन् जेलमा हुनुपर्ने मान्छे मन्त्रीमा भइसकेपछि त्यो मान्छेले देश र जनताका लागि के गर्छ होला र

  • @BIBASTAJUL786
    @BIBASTAJUL786 Місяць тому +22

    भ्रष्टाचार को नाइके तिम्रो गोफ त इस पत्याए अब त ढुक्क भयेउ होला नि

  • @kamalqatar5617
    @kamalqatar5617 Місяць тому +55

    अब नेपालको गोप्य सुचनाहरु भारतको दिल्ली लिएर बुझाउन सजिलो हुने भयो😮

    • @rckamal123
      @rckamal123 Місяць тому

      Bujhawo6e pani yesle

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +32

    आतंककारी गए, उखाने आउँछ उखाने गए गुखाने 👌

  • @HiroKeto
    @HiroKeto Місяць тому +15

    नेपाली लाई परराष्ट्र मा बेच्ने लाई परराष्ट्र मन्त्री क्या छ है 😁😂🤣🤣

  • @Roshanshrestha-hp3md
    @Roshanshrestha-hp3md Місяць тому +10

    केपी ओली को रखेल

  • @umeshdarlamee1135
    @umeshdarlamee1135 Місяць тому +16

    म त इन्का अनुहार पनि देख्न मन छैन

  • @kamalyogi8758
    @kamalyogi8758 Місяць тому +11

    चोरको हातमा चाँवि गजबस नेपाली राजनीतिक कठैबरै मेरो देश र मेरो मेरो देशको सुशासन!!

  • @rajukafle5757
    @rajukafle5757 Місяць тому +9

    हामी लाई पनि अमेरिका पथाइदिनु परो । पोइसा कति लाग्छ? छुतेका भुतानी बनायेर पठाउन सजिलो होला नि त । लु लु मन्त्री ।

  • @sanjipdahalsanjipdahal7840
    @sanjipdahalsanjipdahal7840 Місяць тому +6

    फाईल खोल्ने हैन च्यात्ने र लुकाउने काम हुन्छ हेर्दै जानु होला

  • @GaneshBhat-lz3gi
    @GaneshBhat-lz3gi Місяць тому +8

    अब अमेरिका जान DV भरी राख्नू पर्दैन सिधै भाउजु लाई सम्पर्क गरे हून्छ

  • @kumarshrestha1241
    @kumarshrestha1241 Місяць тому +5

    नक्कली भुटानी शरणार्थी लाई प्रधानमन्त्री पद दिनु पर्ने पर रास्ट्र मन्त्री दिईएर झन फाईदा हुने भो अब पर छिमेकी देशको नागरिक लाई पनि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउला

  • @xorowxetriko2315
    @xorowxetriko2315 Місяць тому +12

    Faida tero aama raw dad lai vako hola nd tero Family lai hami nepali jantalai hoin dhikar xa vastra chari

  • @khagendrapandey1933
    @khagendrapandey1933 Місяць тому +5

    १ उटा coment posetive देखिन मेरो देश नेपाल🇳🇵 को लागि कलंक

  • @user-gk3fk9tz8k
    @user-gk3fk9tz8k Місяць тому +7

    त मर्दा हुन्छ किन भुकि बस्छस

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no Місяць тому +3

    यिनी हरुकाे पेशा नै देश लुटने हाे पाेइ नभय जाेइ जाेइ नभय पाेइ ।यिनिहरुबाट अास गरने हामी जनता मांहा भेडा ।हामी नेपाली किन बुझदैनाै यिनी मेडम कुन जनजाति काेटा बाट हुन कुन पिछडियकाे जाति बाट हुन समानुपातिक मा परेकि।हे भगवान कति छाराे हालेकाे जनता काे अांखामा।

  • @KusharajNeupane
    @KusharajNeupane Місяць тому +11

    काम गर्ने हाेइन गफ

  • @LuharHarisha
    @LuharHarisha Місяць тому +5

    अब कसलाई सर्नाथि बनाउने हो कुन्नि। हेरौंला कुकुर्नी

  • @user-yh4sk8kl6d
    @user-yh4sk8kl6d Місяць тому +3

    हामी यस्ता देशका नागरिक हुम जस्ले भ्रष्टाचारि गुन्डा माफिया मेनपावर दलाली ठेक्दार मन्त्री देख्न पाउछौ।

  • @user-to7vz4zm5o
    @user-to7vz4zm5o Місяць тому +5

    नेपाल सकायो अब विश्व सकाउने भयो।

  • @rajibg1900
    @rajibg1900 Місяць тому +1

    नेपाली भएको मा घृणा लाग्दैछ आज ।यस्तो बिबादित व्यक्ति लाई परराष्ट मन्त्रालय को जिम्मेवारी ।वाह भ्रष्टाचार को देउता केपी बा ।😢

  • @user-uq4gu8by7c
    @user-uq4gu8by7c Місяць тому +3

    माफियाले चलयेको देश कहिले बिकास हुदैन

  • @bimalatiwari4640
    @bimalatiwari4640 Місяць тому +6

    Bhutane Rufegee ko bare ma 2 words bola ta naike

  • @laxmiaryal9364
    @laxmiaryal9364 Місяць тому +2

    ललुटनेर युवा बेच्ने ठाउँमा परिछाै अाफुपनि जाेगिनेभयाे बधाई

  • @narayankharal2747
    @narayankharal2747 Місяць тому +6

    अब नयाँ कान्ड आउने त होला नि

  • @manrajkarki6818
    @manrajkarki6818 Місяць тому +7

    Setting milayera file banda garnu subhakamanna

  • @Chaudharymehilal
    @Chaudharymehilal Місяць тому

    विगत मा उठेको विषयलाई सम्बोधन गर्ने गरि डेलिभरी जनता को चाहना हो। सधैं चर्चामा रहेको ब्यक्तित्व हुनु भएकोमा बधाई, विवादरहित सफल कार्यकालको शुभकामना। नेपाली र नेपालको शिर उच्च हुने गरि काम अपेक्षा।

  • @rabindramandal6345
    @rabindramandal6345 Місяць тому +1

    समान पूर्वक हार्दिक श्रद्धाञ्जली अब देश नाई जीम दियो खाउँ बेचेर।।

  • @kajipandey4335
    @kajipandey4335 Місяць тому +1

    सब नेपाली लाई शरणार्थी बनाउछे छिटोभन्दा छिटो

  • @kprakashkumar9296
    @kprakashkumar9296 Місяць тому +1

    हार्दिक सर्दान्जली

  • @user-yq7lm8tk4z
    @user-yq7lm8tk4z Місяць тому

    आज नेपाली हुनु मा धिकार लागेको छ कर्पसन को मानव बेचविखन को आरोप लागेको आरोपी लाई मन्त्री देखदा धिकार व??

  • @baburaja2601
    @baburaja2601 Місяць тому +1

    I don't believe on you that you will handle this ministery in proper way because of your name has already been registered in black list in fake bhutani refugee issue .🤔🤔

  • @susmabhandari8051
    @susmabhandari8051 Місяць тому +1

    She is desrving minister for foreign

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Місяць тому +1

    डण्डित हुनपर्ने ब्यक्ति पुरस्कृत हुने देश भयो मेरो मातृभूमि धिक्कार छ।

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u Місяць тому +4

    Rip

  • @prembishowkrma2065
    @prembishowkrma2065 Місяць тому +1

    अब कमेन्ट लेख्न छोडौं नेपाली जनता साथीहरु इनी हरुराई कसरी पत्ता सांप गर्नु पर्छ भन्ने कुरा त आम जनताले थाहा पाएको कुरा हो ख्याल गर्नु होला प्लिज। 😂 यसलाई त के गर्नु र।

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j Місяць тому +1

    खतिनी सले देश लुट्नु बहेक अर्को के जानेको छ?

  • @FromNepalgunj
    @FromNepalgunj Місяць тому

    अब याे नेपाल भनने देश तु चन्द्रमा मा जानेछ र बिलय हुनेछ ढुकङहाेउ हामी नेपाली ।न रहेगा नेपाल ना रहेगि नेपाली 😢

  • @bishnupaudel2985
    @bishnupaudel2985 Місяць тому +1

    सांसद हुंदा नागरीक बेच्यौ अब मंत्री हुदा देशै‌बेच्न‌सक्छौ

  • @sitathapa4433
    @sitathapa4433 Місяць тому

    अब कती को हाराहारीमा छोरीहरूलाई बिदेश पठाउने हो पहिलो वक्तव्य मा भनी हाल्नुहोस है मन्त्राणी ज्यु

  • @janakbahadurmalla8370
    @janakbahadurmalla8370 Місяць тому

    मेराेदेश, का मंन्त्रीहरु ,सत्ताजाने,भत्ताखाने भ्रष्टाचार काे फायलखाेल्दा बि देशजाने।

  • @laxmigaha8945
    @laxmigaha8945 Місяць тому

    समानुपातिक को राज छ कांग्रेस मा प्रदिप पौडेल बाहेक के आशा गर्ने

  • @itisharidattapersonal
    @itisharidattapersonal Місяць тому

    All the best

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 Місяць тому

    आज राती नै हार्दिक श्रद्धाञ्जली भन्नू परोस अरु अहिले जनताले बधाई दिन सक्तैनन् त जस्ताको चम्चाहरु बाहेक थुइक्का राक्षसनी देशको निम्ति त दानव नै भएर जन्मेको छैन देश जनता लुट्नेहरु तीन करोड जनातको काधमाथी 😭😭😭😡😡😡😡😡

  • @TheNepDeep17
    @TheNepDeep17 Місяць тому

    अब मानिस तस्करी गर्न सजिलो हुन्छ पनि भन्नु परो मन्त्रि ज्यु 😂😂😂

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 Місяць тому

    नेपालको इतिहासमै सबैभन्दा ठुलो भ्रष्टाचारी र भ्रष्टाचारको नेत्री !

  • @pasangsherpa3951
    @pasangsherpa3951 Місяць тому

    यो पाम्फदेवीले देशलाई प्रतिगमनतिर दुर्घटना तिर लाने बो।
    थुक्छु म तिमिलाइ😁

  • @ShyamrajGhatanee
    @ShyamrajGhatanee Місяць тому

    Vagus mani hunuhudo rahexa aarju madam vrastachar garer pani mantri padkaunu vo 🎉🎉best wishes to upcoming day in vrastachari life🙏🏻🙏🏻🙏🏻👍

  • @user-xz9kp9he9v
    @user-xz9kp9he9v Місяць тому

    Congratulations 💐🎉🎉Mam🙏

  • @birbdrdeuba6061
    @birbdrdeuba6061 Місяць тому

    Great

  • @prakashkarki4803
    @prakashkarki4803 Місяць тому +4

    Aba america jana sajilo hune vayo

  • @akashshah5649
    @akashshah5649 Місяць тому

    यो भ्रष्टाचारी पनि भुटानी शरणार्थी मुछिएको हो , मन्त्री बाट राजीनामा दे

  • @prakashrokka2966
    @prakashrokka2966 Місяць тому +2

    कति भाबनामा बग्ने हो दाजु बैनी दिदी भाइ जति गलत भनेनी मन्त्री उनिहरुनै बन्छन नियम उनिहरुलेनै बनाउछन हामी चाइ बिदेस गएर दिनभरी काम गरेर अएर एस्ता एस्ता कमेन्ट गर्नु भन्दा आरम गरेर सुतम या त देसमै केइ गरम राम्रा मान्छे छानम देसको माया देसमै बसेर गरम

  • @Tilakhapamagar
    @Tilakhapamagar Місяць тому

    जन्ता ले वा भन्ने खाले होस न मन्त्री पनि । जुन हेरे पनि छि छि भन्ने खाल्को छ ।

  • @dilliprasadrai6322
    @dilliprasadrai6322 Місяць тому

    देउवा को स्वास्नी हुँदै मान्छे बेच्यौ ,अब आफैं परराष्ट्र मन्त्री बन्यौ तिमी सङ्ग हामी जनता ले आसै छैन।फुर्ती गर्नु पर्दैन।चुनाव को बेला भोट दिने भए विदेश पठाउँछु भन्ने तिमी अनि तिमी ले कस्तो काम गर्छौं भन्ने थाहा।छ।

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz Місяць тому +8

    बधाईछ । मेम भ्रष्टाचारको नाईके । अब देश बेच्न अरुकाे गुलाम हुन सजिलाे भयाे ।

  • @user-hr4vk4cl8h
    @user-hr4vk4cl8h Місяць тому +1

    Who's she? I think Dr S Jayashankar doesn't even know her name?

  • @dilbahdurrana5043
    @dilbahdurrana5043 Місяць тому

    जुन बने पनि के काम गरिबी jantta ले न्याय कहिले पाएनन् विकास पहिले राजा को पाला मा भन्दा कम देखियो अहिले को आधुनिक जवान अनुसार धेरै पर्गती हुनुपर्ने जो भयको छैन्

  • @VV-vo6xm
    @VV-vo6xm Місяць тому +1

    नेपालि जनता अझ पनि नबिउझने , नोकरै भएर वसौ. ? अनि अझ गवॅ गरने “ स्वतन्त्र देश” ? थुकक छ !

  • @JD-gr9uk
    @JD-gr9uk Місяць тому +1

    Yo woman ko lagi lazaspad ho....bhutani saradarthi ko naike ho

  • @moushamkhatri5788
    @moushamkhatri5788 Місяць тому +5

    जेल मा हुनू पर्ने राष्ट्रिय भाउजु शिह दर्बार मा पधारी बक्से छ 😡

    • @rgj151
      @rgj151 Місяць тому

      milan congress rw yamale ko hoina ne
      arju rw oli
      and
      bhutani saranarthi rw giribandu ko ho
      yo bujeapuxa

  • @Mamatakhadka-n2t
    @Mamatakhadka-n2t Місяць тому

    Congratulations

  • @rajkumarchaulagain8470
    @rajkumarchaulagain8470 Місяць тому

    जनता बेच्न राष्ट्रिय भाउजु पनि मन्त्री

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 Місяць тому

    भुटानी सरनाथी जिन्दाबाद ।

  • @rckamal123
    @rckamal123 Місяць тому +2

    Yesta varstachari des ko neta vayepachi des Ramro bato ma jan6 vanera sochnu nai hamro murkhata ho yeslai turunta vutani kanda file open garera pad mukta garera jail halnu par6 🫵🏻👊🏼

  • @cryptovai4705
    @cryptovai4705 Місяць тому

    कालो कांग्रेस यिनको विर्ता हो भुटानी शरणार्थी काण्ड आउने भए पछि विदेशी संबंध राम्रो बनाउन लाई मन्त्री ।।

  • @deomanlimbu5852
    @deomanlimbu5852 Місяць тому

    omg 😮😮 जो भ्रष्टाचारि काण्डमा मुछिएको छ उहीँ परराष्ट्रमन्त्री ??
    अब झन नेपाल खरानी हुने त होइन ??
    आफ्नो बुढो पार्टीको अध्यक्ष भए पछि त जे माग्यो त्यही पद पाईन्दो रहेछ नि बाफरे बाफ 😮😮

  • @GaneshBhat-lz3gi
    @GaneshBhat-lz3gi Місяць тому

    एउटा सामान्य सांसद मात्रै हूदा त नेपाली लाई भूटानी शरणार्थी बनाएर बेच्ने ले अब मंत्री नै भैसके पछी के बाकी छोड्ला र

  • @prembishowkrma2065
    @prembishowkrma2065 Місяць тому +1

    हेर्दै क्या राम्ररी beauty छ यार जति बुडी उति राम्री 😂 लभ यू मिस।

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 Місяць тому

    तीमी जस्तो भ्रष्ट चारी लाई प्रसाष्ट जसतो पद मा देख्नु हामी नेपाली को दुर्भागय हो

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u Місяць тому

    Well done to our new Foreign Minister. Her appointment is not only what India always wanted but it will also ensures for her and Dewars (Bakhra Chor) to leak the nation secrets first hand.

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb Місяць тому

    एक दिन जेल जानू परछ जुन दिन युवाकाे नेतुत हुनछ

  • @AbishekLamsal634
    @AbishekLamsal634 Місяць тому

    अब बाकि भयका युवा नि बिदेश जानि भय फिरि भिसामा😅😅

  • @DebiprasadBhandary
    @DebiprasadBhandary Місяць тому

    अब भुटानी सरणाथि बनायर लादा20- 30 अरब हात्लगी हुनेहोला मन्त्री ज्यु धन्य बद ।

  • @keeritijoshi3179
    @keeritijoshi3179 Місяць тому +1

    हुन त नेपालको परराष्ट्र मन्त्रालय इण्डोअमेरिकी एजेण्टकै रुपमा काम गर्थ्यो। तर बिधिवत रुपमा अमेरिकी कर्मचारीलाई परराष्ट्र मन्त्रालय सुम्पनु दुर्भाग्यपुर्ण छ। नेपालीको नियत अनुसारको नियति हो। भोग्नुपर्छ नेपालीले।

  • @BaburamBelbase-qo9yf
    @BaburamBelbase-qo9yf Місяць тому

    नेपाललाई भारतमा नगाभे अरुत तिमि बाट आसाछैन नेपालको भन्दा भारतको हितमा तिम्ले काम गर्छौ सबैलाई थाहा छ

  • @Dhunganavlog-Dv
    @Dhunganavlog-Dv Місяць тому

    अब त झन मज्जा भयो मान्छे बेच्न लाइ

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Місяць тому

    छि छि छि ,देखेरै दिक्क लाग्छ । वाइहात मान्छे पररास्ट्र मन्त्री ।

  • @surajpaudel1062
    @surajpaudel1062 Місяць тому

    अब मलाई नि अमेरिका पठाइदिनु पर्यो मन्त्री ज्यु

  • @goremagar5816
    @goremagar5816 Місяць тому

    ज्ञानेन्द्र शाही कता छन तिनको प्रतिक्रिया सुन्न मन छ....रोस्टम बाट 😅😅😅😅....भुटानी भाउजू को 😅😅😅😅😅

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Місяць тому

    अब माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गर,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @sanzoktamang5255
    @sanzoktamang5255 Місяць тому

    अब सबको भिसा लाग्छ सब विदेश जाने हो अनि दाइ भाउजु देवर देवरहरू मिलेर यो देश खाली गरेर भ्रष्टाचारै भ्रष्टाचार जग्गाको बेचबिखन गर्ने हो थुक्क मेरो देश। 😠😠😠🖕

  • @tejubk2054
    @tejubk2054 Місяць тому

    यस्ताको पनी के भाषण सुन्ने पहिला नेपाली लाई भुटानी बनाएर अमेरीका मा बेची अब देश नै बेच्ने होला । किनभने मन्त्रालय संग मेल खान्छ ।

  • @nitaraut3710
    @nitaraut3710 Місяць тому

    बधाई छ❤❤❤❤

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u Місяць тому

    A pompous and a privileged woman being a wife of a most powerful politician marred by records of corruptions including Tikapur and Bhutanese refugees. Anyone expecting improvements on people’s daily lives by her appointment not just naive but it gives us all an apathy. It’s an abject and a direct insult to our democracy. God help us.

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb Місяць тому

    अब देस लुटने भयाै 84 समम

  • @SurendraKhatri-ds3qj
    @SurendraKhatri-ds3qj Місяць тому

    ए स्वागतयोग्य लाइ नै स्वागत भएछ

  • @gyanendradhunju-vu4it
    @gyanendradhunju-vu4it Місяць тому

    the disgraced foreign minister of the country

  • @subashpudasaini6004
    @subashpudasaini6004 Місяць тому

    मान्छे बेच्ने परराष्ट्रमन्त्री 😂😂😂😂

  • @HarkaTamang-uf2cp
    @HarkaTamang-uf2cp Місяць тому

    Hoin mero देश hoin mero देश 😅😅😅😅😅

  • @puskalsharmabhurtel5871
    @puskalsharmabhurtel5871 Місяць тому

    खोइ काङ्ग्रेस का साथिहरु कता हराए। एसो कमेन्ट गरून् 😂😂😂

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Місяць тому

    माफिया कि सरदार😂

  • @tankarai6233
    @tankarai6233 Місяць тому

    Nepal Nepal

  • @rajurana1167
    @rajurana1167 Місяць тому

    सिद्धियर पनि अलि अलि बचे कुचेको पनि सिध्याउने भयौ

  • @NabarajSubedi-f5s
    @NabarajSubedi-f5s Місяць тому

    अब सबै नेपाली भुटानी सरणार्थी भएर अमेरिका जान पाउने भए

  • @iyfgorkhali3998
    @iyfgorkhali3998 Місяць тому

    Kasari choii yasto hunx ane hami polish ko kanun ko biswas garnu kasari yasto dekhda dukha lagdo hernu parx 😢

  • @riwazbhattarai4192
    @riwazbhattarai4192 Місяць тому

    समानुपातिक को फाइदाका यहि हो कार्यकर्ता हरु बुज है

  • @user-ne8bl4hh3g
    @user-ne8bl4hh3g Місяць тому

    2; जना मात्र महिला मन्त्री परिसदमा