Madal lesson -5 |Dadra taal| how to play dadra taal in madal|एकल लोक गीतमा मादल बजाउन सिक्नुहोस|

Поділитися
Вставка
  • Опубліковано 16 гру 2024

КОМЕНТАРІ • 8

  • @dineshramdam9635
    @dineshramdam9635 Рік тому

    🎉p🎉🎉🎉❤❤❤❤❤

  • @nepalonlinemusic
    @nepalonlinemusic Рік тому +2

    👍️👍️👍️👍️👍️

  • @motiprasadsapkota2701
    @motiprasadsapkota2701 Рік тому

    Excellent sir

  • @nandaghartimagar4121
    @nandaghartimagar4121 Рік тому

    👍️👌

  • @interviewppsckarnali
    @interviewppsckarnali 11 місяців тому +1

    तपाईंले सिकाएको अरु सबै कुरा राम्रो छ सर तर यो भाग १-५ सम्मका सबै भिडियोहरुमा तपाईंले बोलेको आवाज एकदम सानो आएको हुँदा बुझ्न अलि गारो भएको छ। सिकाइको लागि धन्यवाद तथा शुभकामना।

    • @Nepalimadal116
      @Nepalimadal116  11 місяців тому

      हजुर माइक को problem ले गर्दा तेस्तो भयो मफि चाहान्छु🙏

  • @gaytridhami1255
    @gaytridhami1255 Рік тому +1

    सर घिन ताङ घिना घिन ताङ ताङ ( 6 मात्राको ताल)
    घिन र ताङ बजाउदा एकै चोटि बजाउनु हुन्छ तर घिना बजाउदा घि र ना अलग गरि 2 चाेटि गरेर बजाउनु हुन्छ एसरी त ताल को मत्र 7 पुग्छ त

    • @Nepalimadal116
      @Nepalimadal116  Рік тому

      हजुर "घि" र " ना" अलग अलग बोल हुन तर दुबै बोल एक-आपसमा बाधियर एक मात्रामा बज्नु पर्ने हुन्छ। गन्दा बोलहरु जति भय पनि हजुर्ले ६ मात्राको फर्म लाई ध्यान दियर एक मात्रामै 2/3 वता बोलहरु बाधेर पनि बजाउन सक्नुहुन्छ तर गन्दा जुन ताल बजाउनुहुन्छ तेहि तालको ताली खाली र मात्रा मा धल्नु पर्छ।