अजम्बरी बाच्ने जस्तो छ त ? हुनत वाहा हाम्रो सम्मानित ब्यक्ती हुनुहुन्छ देश को प्रमुख भयको मा देश प्रती को तर्फ बाट सलाम छ ! तर मुजि मरेपछी के लान्छ यो चोर केपिले खाते मुजि देश बेचेर यो चोर काहा जाने हो यार एकचोटी घाँस उम्रेको दिमाग ले सोच्न भाते 🙄🙄🙄🙄🙄🙄 यो फेरि यो चोर लाई गरेको अपमान हो ब्याक्तिगत रुपमा
बाख्रा चोरले 🐐 कुरो ठिकै भन्दैछ दुईवटा ठूलो ठूलो भ्रष्टाचारी दलहरू एकजुट भएको छ। अब देश सक्ने भयो। भ्रष्टाचारीहरू अब ठूलो शास फेर्दैछ तर एक दुई वर्ष हो अनि बाख्रा गोठालाले पनि देख्नेछ।
कुलमान सर यो केपि भ्रस्टाचारीको आदेस कुनै हालतमा नमान्नु होला। यो त गिरीबन्धुको टि स्टेटको र आर्जु राणाको भुटानी सर्नार्थि कान्डाको मुद्दालाइ ओझेलमा पार्नको लागि बनेको गठ्बन्धन हो
दाजु भाई लेखन मनत थिएन तर देशको राजनीतिको गतिविधि देख्दा लेखन मन लाग्यो हजुर हरुलाई कस्तो लाग्छ अब देशमा सान्ति आउला जस्तो मलाई लागेन त्यसैले अब गाउँ गाउँबाट काठमाडौँ घेरेर कु नाम कु बिचार भएको नेता हरुलाई नमस्कार गरेर चक्रपथ घूमाएर तिरसुलि नदिमा हालेर खोलै खोला इंडिया को बिहार तिर पठाईदिए कस्तो होला 😅😅😅😅
गोकर्न बिस्ट ,गगन थापा , चन्द्र भन्डारी, विश्व प्रकाश , जस्ता ले देस चलाउने र पटकपटक मन्त्री प्रधानमन्त्री भएकाहरु सल्लाहकार मा रहने दिन जवसम्म आउदैन हामी भुइ मान्छे हरको सरकार बन्दैन हुदैन
केपि जस्तो देसद्रोही नेता नेपालमा कोइ छैन
कुलमान जि धन्यबाद नडराउनु होस !
दहरलहरूकोकामछैन
केपि वलि भरस्ट काे नाइके हुन
कुलमान सर जिन्दावाद ।
बिजुलीको रकम नतिर्ने जति कुकर्मी पार्टी एमालेका गुण्डा झोले हुनु पर्छ !
केपी चोर देस छोड नालायक सरकार
तुरुन्तै राजीनामा दे
Oli को धम्कीले नडराउनु होला नेपाली जनता को साथ छ अब ओलिको दिन धेरै छैन
Jataa tatai bhrastachari lai bachauna baneko pardhanmantri baneko hoki nepal deslai dhosta parne baneko p m ho yestalai jelma kochnu parxa
P m oli pani mahina hoina dherai din tikdaina nihu ko dekhai sakyo
६ गते चट ७ गतेबाट यो आदेश बिलिन हुन्छ।भ्रष्टको मालिकको समय गयो।
ओलिको पहिलोकाम २२ अर्ब बिधुत बक्यौता मिन्हा गरेर सरकारलाई घाटा।
पैसा तिरे पछि लाइन जोड्नुहोला
कमिशनको खेलमा देश डुबाउने होईन् कुलमान सर नडराउनुस जनता साथमा छौ
अजम्बरी बाच्ने जस्तो छ त ? हुनत वाहा हाम्रो सम्मानित ब्यक्ती हुनुहुन्छ देश को प्रमुख भयको मा देश प्रती को तर्फ बाट सलाम छ ! तर मुजि मरेपछी के लान्छ यो चोर केपिले खाते मुजि देश बेचेर यो चोर काहा जाने हो यार एकचोटी घाँस उम्रेको दिमाग ले सोच्न भाते 🙄🙄🙄🙄🙄🙄 यो फेरि यो चोर लाई गरेको अपमान हो ब्याक्तिगत रुपमा
भ्रस्टरास्टघाति तस्करसग नडराउउनु होस,कुल मान ज्यु तपाईको सााथमा छौ,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो चोरहरुले जे पनि गर्छन तर नडाउनुस जन्तासाथमा छन🎉
जाेडनु हुदैन।भष्ट चाेरहरूकाे आदेश जमान वरू पद छाेड।
त्यो उद्योग हरु के पी ओली को रिश्ता नाता होलानी है
केपि चोर बिजुली मात्र होइन अझै के के चोर छ है एमाले का झोले हो हेर्दै गर
देस बेच्ने भ्रष्ट नेतानै के पी ओली नै हो देश दुबाउने येस्तै ले हो तर जनता ले किन बुझ्दैन
ओलि चाे हाे
Janta paisama matdan grxan hajur k grni yestai manxeharule grda sabaile ha 3:40 irani vognu pateko xa hajur
कुलमान जिज हाेस जय नेपाल
कुमानहिसिङस्यबासधन्नेबादछहजुरलाई
Kulman sir ko jay desh ko lagi ramro garnus
यस्ता फटाहा प्रधानमन्त्री को के काम? यो मान्छे भ्रष्टाचार मा पल्केको छ। सबैले बिरोध गरौं ।
राज्य सता लाई सिदाउने,राज्य को ढुकुटी बाट अरौब घाटा गरे र राज्यको ढुकुटी सिदाउने यस्ता निर्णय मानु हैदन।
कुलमान घिसिङ जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बाख्रा चोरले 🐐 कुरो ठिकै भन्दैछ दुईवटा ठूलो ठूलो भ्रष्टाचारी दलहरू एकजुट भएको छ। अब देश सक्ने भयो। भ्रष्टाचारीहरू अब ठूलो शास फेर्दैछ तर एक दुई वर्ष हो अनि बाख्रा गोठालाले पनि देख्नेछ।
हो केपी ओली को आदेश देश द्रोहि छ त्यसैले कुलमान ज्यु ले आदेश नमान्नु जनता छ तपाईंको साथमाय।
कुलमान घीसीङ जीनदाबाद
ए उखाने गिरब जनताको झुपडीमा बालेको बत्तीको बिल एकमहिना कट्यो भने जरिवाना लाग्छ अरबाै बिल नतिर्ने भारतीय लाई कसरी छुट भयो?
दुर्गाप्रसाइ भनेको केपी माफिया हुन भनेको सावित भयो
k p ओलि भ्रस्टाचार का नेता हुन कमिसन पाये होलान
भ्रष्टकाँग्रेस एमालेका नेताहरुलाइ इन्काउन्टरगरेर सेनालेसत्ताहातमा लिनैपर्छ यदिदेशबिकासगर्नेहोभने।
आफै खाल्टोमा जाने कामदेश डुब्ने गरी कीन
Very good kulaman ji
Nepali janta Haru Aba desh bachaunuparyo
जय कुलमान❤❤❤❤❤❤❤
नामानुहाेला नामानु हादाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepali Janta haru aba desh bacahnuparyo
देश लाई रिणमा डुबाउने केपि ओली नै हाे खरबाैलुटेर खायाे फेरि खाँउ खाउँगर्दैदेशलाई सिध्याउनेबिचारले केपि आएकाेछ जनताले ८४मा समाप्त हुदैछन।
Good Luck Kulman Sir.
कुलमान सर यो केपि भ्रस्टाचारीको आदेस कुनै हालतमा नमान्नु होला। यो त गिरीबन्धुको टि स्टेटको र आर्जु राणाको भुटानी सर्नार्थि कान्डाको मुद्दालाइ ओझेलमा पार्नको लागि बनेको गठ्बन्धन हो
कुलमान जि नडराउनुहोस 💐🙏
Oli ba ko kura namannu hola Ghising sir👍👍
good kul man sir namanu kasaiko bhaneko
Kulman ji ko jai hunuparx
Kulman ji tapai nidar bhyara lagnus taaiko sathama hami chhau.
भगबान छैभने याेउखानेला चाडैलैजाउ😊
केपी ओली लाई कारबाही सुरु हुनु पर्दछ
पैसा तिराउनु पर्छ
good job kulman
केपिले प्रचण्ड सङग तक्कर गर्नु भनेको खरानी बन्नु हो
Kulmam sir thanks kunai haatma namannu hola""
भ्रष्टाचार गरेर खाउ खाएको बचाउ
जनतामा चेतना भया
Kulman sir jay 8:23
Kulman jyu 2.4 mahina Charlotte prm KO Aadesh maner Rastralai Duboune kuchesta nagarnuhola nidar vayara Aagadi badnuhola tapaiko pakxyama Nepali janta chhan
मिनाहा गर्ने बानी नै घातक हो ,अब होस पुर्याउनु होस।पदमा पुग्ने बित्तिकै मैले जे निर्णय गरे हुन्छ भन्ने सोच बदल्नुहोस।
कुलमान बालेनजस्तै हाे हाेईन हेर्न बाँकि छ
Rajinamade oli sarkar
Kulman gi good 👍🏽👍🏽👍🏽👍🏽
भरस्टचारि नेताकाे अडर नमान्हाेस तपाईंको साथमा जनताछन् अबफेरि कतिघाेटला ताके बिजुलि जाेडनलगाएर हेभगवान😢😢😢😢
झापाली फताहा हो तेस्को छोरो नभएको कारण देस र जनता लाई रिन बोकाउदैछ
कुल्मान जि नडराउनु होला
यस्ताे ठूलाे जघन्यअपराध देशैडुबाउने घाेटाला जनताले जसरिपनि राेक्नजरुरिछ ।
हामी गरिब किसानलाई २५% फाईन मार्छसमयमा बिल नतिर्दा छ अर्ब सम्मको कर नतिर्नु भनेको अचम्मा लाग्यो
Good Kulman ghishing Bharat bhadur adhikari
संस्थाडुबाउनु देशडुबाउनुहाे।भ्रषटाचा काे चलखेल सुरुहन थालेकाे हाेसियार
केपि सर्मा ओलि विजुलि चाेर हुन ।यस्ताे प्रधानमन्त्रिलाइ सडकमा ल्याएर जनताले कार्वाहि गर्ने छन ।
आेली नियत उदाङगिदै छ।
२२ अर्बौं को बिजुलीको कर नतिर्ने छुट दिने ओलि भ्रष्टाचार को नाइके हो Rip
चोर ले भनेको कुरा मानेमा देश नाङ्गो हुनेछ
Desh sabaiko ho
केपि लाई गोलि ठोक्नु पर्यो
Rajyako sampati jogaykoma ramro kam gareko xa Ghising le!
वलिको धम्की ले नडराउनुहोस्
Kadapi lain jodnu hudaina kuman ji
बिजुलीको बिल किन नतिर्ने ? ब्यापारिहरूले ? त्यो पैसा उठाऐर गरिबको बैकको ॠण तिरि दिदा हुदैन ?
केपि देश को धमिरा हो कुलमान सर नमान्नु केपि को कुरा चोर केपि
यकदिन मर्ने नै हो गलत नगर्नु गलत गर्नेहरु सङ नडराउनु होला
Kp oli lai tiraunu parxa
११ अर्ब खायको होला।।
rip ukhane
Deshko nagriklai awaj and garnu parxa
सर्बसाधरणकाे 500 मात्र काे बिल नतिर्दा पनि कार्बाही भोग्नुपर्छ भने ठूलो उद्धोग्पती र ब्यापारीले तिर्दैन भने सिधै जेल कोच्न किन सक्दैन सरकार?
हैन यो केपी ओली देखी किन डराउने यो मुजी लाइ सिधाइ जेल हालौ त यो भ्रस्टा चारी हो
दाजु भाई लेखन मनत थिएन तर देशको राजनीतिको गतिविधि देख्दा लेखन मन लाग्यो हजुर हरुलाई कस्तो लाग्छ अब देशमा सान्ति आउला जस्तो मलाई लागेन त्यसैले अब गाउँ गाउँबाट काठमाडौँ घेरेर कु नाम कु बिचार भएको नेता हरुलाई नमस्कार गरेर चक्रपथ घूमाएर तिरसुलि नदिमा हालेर खोलै खोला इंडिया को बिहार तिर पठाईदिए कस्तो होला 😅😅😅😅
योभन्दापहिलापनि २२ अर्बको बकेऊदामिनाहा गरिसक्याछ फेरिऐलेपनितेहिकम भयो येसमाकमिसन्कोखेल्छअब वलिलाई जेल्मैहाल्नपर्छयेल्लेदेसडुबाऊँछ
फेरि kp ले लोडसेडिङ गर्छ होला
पदमा जानासात फेरि अरबैकाे घाेटाला गरदछ केपि वली।
धेरै राम्रो सरकार बनेछ प्रधान्मत्रि ले सफत खान नपाई कुलमान लाई बत्ति काे पैसा बिना गरन धम्कि दिने कस्तो बेबार हाे जन्ता सबै ले न्युउज हेरि रहेका छाै
केपि रिप
प्ले पनि वलिले कमिशनखाएर जनतालाइ लाेडसेडिङमा जाकेकाे थियाे अब फेरिपनि खेलसुरु, कुलमान जिन्दाबाद।।
महसुल नतिर्नेलाई लाइन जोड्नु भन्दा केपि को थुतुनामा जोड्न मिल्दैन ?
देस बेचुवा के पि ओली हो।
ठाचो आदेसले हुदैन सिस्टममा चल्नुपर्छ ।
के पि चोरकाममा नलाग्नु होला
के पि देश डुबाउने चोर हो
यस्तादेशद्रोही नेताको अादेशमान्नु पर्दैन
Vrashtachariko shamrakchhek kp oli
कुलमानले भ्रष्ट घुस्याहा के प पी चाेरकाे कुरालाई लात हान्नु पर्छ ।।
गोकर्न बिस्ट ,गगन थापा , चन्द्र भन्डारी, विश्व प्रकाश , जस्ता ले देस चलाउने र पटकपटक मन्त्री प्रधानमन्त्री भएकाहरु सल्लाहकार मा रहने दिन जवसम्म आउदैन हामी भुइ मान्छे हरको सरकार बन्दैन हुदैन
रकम नतिरी लाईन नजोड्नु होला
Ok kulman ghising
देस बचुवा अाेली
केपि ओलि लेजस्तो
उद्योग लाई बिजुली फ्रि गर्नुभन्दात सबै नेपाली लाई सस्तोमा बिजुली दिएमा केही राहत हुन्थोकी ?