Namaskar sir ma hal doha qatar ma xu yaha bata jana milxa ki nahi sir ya nepal dhekhi nai garnu parxa ani sir uncal korea hunuxa k garnu paro tesko lagi sir ..????
नमस्कार सर 🙏 अन्य देश बाट भिजिट भिसामा आउन त मिल्छ तर working visa मा चाहिँ मिल्दैन working visa मा आउनको लागि कोरियन भासा पास गर्नु पर्छ र त्यसको आफ्नै process छ ।कोरिया आउन चाहनुहुन्छ भने नेपाल गएर कोरियन भासा पढेर भासा पास गर्नुहोला । धन्यवाद थप जानकारीको लागि च्यानललाइ subscribe गर्नुहोला साथै कोरिया सम्बन्धि थप जानकारीको लागि मेरो अन्य भिडियोहरु हेर्नुहोला । 😊
40 ओटा question हुन्छ सर पास गर्नको लागि ठ्याक्कै यति नै मिलाउनु पर्छ भन्ने हुन्न बिध्यार्थिको सङ्ख्या र question paper गाह्रो सजिलो कस्तो आउछ त्यही अनुसार हुन्छ । कमेन्टको लागि धन्यवाद कोरिया र कोरियन भासा सम्बन्धि थप जानकारिको लागि मेरो अन्य भिडियो पनि हेर्नुहोला सर😊💕
धेरै राम्रो सर तपाईको सोच अनुसार अगाडि बढ्नुस तपाईं राम्रो गर्दै हुनुन्छ राम्रो सङ्ग तयारी गर्नुस best of luck .. कोरिया र कोरियन भासा सम्बन्धि मेरो अन्य भिडियो पनि छ्न हेर्नुहोला । कमेन्ट को लागि धन्यवाद 😊💕
कमेन्ट को लागि धन्यवाद सर । पढ्ने त किताबकै हो तर पढ्ने बेला मेनु र एग्री भनेर छुट्टै पढ्नु पर्दैन एउटै किताब पढ्ने हो । मैले similar meanings को भिडियो बनाएको छु हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु होला।
तपाइले युटुबमा खोज्नु भयो भने online class जति पनि पाउनु हुन्छ सर तर ईन्स्टिच्युट गएर पढेको जस्तो चै अलि हुदैन गारो हुन्छ त्यसकारण सम्भब भए सम्म ईन्स्टिच्युट जानू होला । कमेन्टको लागि धन्यवाद मेरो अन्य भिडियो पनि हेर्नुहोला तपाइलाई काम लाग्न सक्छ । 😊💕
कमेन्ट्को लागि धन्यवाद सर जहाँ पढ्दै सिक्दै हुनुन्छ राम्रो सङ्ग पढ्नुस सर थप जानकारी तपाइले यो भिडियो मा पनि पाउनुहुनेछ । साथै मैले similar meanings को भिडियो बनाएको छु हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु होला।
18 देखि 39 बर्ष भित्रको हुनु पर्छ सर । कोरियन भासा पढ्दै हुनुन्छ र पढ्ने तयारिमा हुनुन्छ भने राम्रो सङ्ग पढ्नुहोला । कोरियन भासा सम्बन्धि मेरो अन्य भिडियोहरु पनि छ्न हेर्नुहोला ।धन्यवाद 😊💕
self study ले अलि नपुग्न पनि सक्छ सर सम्भब भएसम्म institution जानुहोला ।similar meanings को भिडियो हालेको छु हेरेर आफ्नो साथिहरुलाइ पनि शेयर गरिदिनुहोला । धन्यवाद
सर्बप्रथम तपाइलाइ के गारो लाग्छ त्यो कुरा पत्ता लगाउनुस र धेरैभन्दा धेरै त्यस्को practice गर्नुस anytime listening सुन्नुस,online exam हरु दिनुस । त्यसो गर्नुभयो भने राम्रो हुन्छ । free मा online Topik exam पनि दिन पाइन्छ त्यो पनि practice गर्न सक्नु हुनेछ online exam कसरी कुन website बाट दिने भनेर भिडियो पनि बनाएको छु हेर्नुहोला धन्यवाद ।
Sir exam चाहिँ पहिला पहिला प्रत्येक बर्ष जेठ असार महिना तिर हुन्थ्यो यो पटक अग्रीकल्चर को लागि माघ 18 देखि भयो अर्थात 2023 को सुरुवात मै अब मेनुफेक्चर को लागि केही समय पछि exam हुँदै छ ।
40 ओटा प्रश्नमा जति धेरै मिलाउन सक्यो राम्रो त्यति नै पास हुन सक्ने chance हुन्छ कोरियन भासामा अहिले ठ्याक्कै यति मिलायो भने पास हुन्छ भन्न सक्ने अवस्था छैन किन कि पहिला र अहिलेको exam र result system अलि फरक छ . कमेन्ट्को लागि धन्यवाद मेरो अन्य भिडियो पनि हेर्नुहोला 😊💕🙏
ठ्याक्कै यति टाइम भन्ने त छैन सर instituteमा minimum 6 monthको course हुन्छ ,word meanings,grammar र listening लाई ध्यान दिनुस तपाईं सफल हुनुहुनेछ 😊best of luck😊💕
सबैले आ आफ्नो तरिकाले भन्छ्न सर तर किताब भित्रको a to z full मिनिङ र अलि अलि बाहिरको पढ्यो भने पुग्छ ।कमेन्टको लागि धन्यवाद कोरिया र कोरियन भासा सङ्ग सम्बन्धित थप जानकारीको लागि मेरो अन्य भिडियो हेर्नुहोला साथै च्यानल लाई सब्स्क्राइब गर्मुहोला।धन्यवाद 😊🙏
hajur laee nepali t 3500 word thaha xaeen hola guff dinx.🤔😣patyaune kura garum n ho yr..tiha gayera k politicall garne hor😂😂1000 dekhi 1500 dheraee ratyo vanee.majjale pass hunx bolna pani sakx.
Haha 😄ठिकै छ हजुर तपाइको कुरा अनुसार त 500 मिनिङ याद गरेपनी पुग्ने भो त्यसो भए त्यसै गर्नुस तपाईं चै तर 3500/4000 मिनिङले पनि अझै नपुग्न सक्छ है त्यो कुरा exam पास गरिसकेको मान्छेलाइ थाह हुन्छ कमेन्टको लागि धन्यवाद सर 😊💕
@@koreanepaltube2406 sir exam tapaeelw katti choti dinu vayo houu ahile samma?r katti palta ma pass hunuvayo r malaee pass vako dhak dekhaunu hunx??🤔maile t basic level dekhi jamma108 din padhera first time mai name nikaleko manxe ho yr.k kura garnu hunx.j hos dhanyawat hajur vdo ko lagi.malai navayeni arulaee ramro hunx.
@@maniramrajalim सबै मान्छे तपाईं जस्तो हुदैन कि 1000/1500 मिनिङ पढेर पास हुने र त्यो सम्भब पनि छैन र मैले पास भको धाक देखाउनु पनि छैन सर मैले त जानेको बुझेको कुराहरु post गर्ने हो ।चाहना छ भने 1000 ओटा मिनिङ पढेर पास भैन्छ भनेर भिडियो बनाउनुस तपाईं पनि ।
8 हजार चै पुरै याद हुनु पर्छ रे पास हुनु लाई सर तपाईं भन्नू हुन्छ 4 हजार कन्ठ पारे पास हुने सम्भावना भन्नू हुन्छ त अब कसरी मिनिङ याद गर्ने हो त्यो पनि भन्दिनु होस
कमेन्ट्को लागि धन्यवाद सर । मिनिङ कति याद गर्ने भन्ने कुरा सबैको आ आफ्नै बिचार हुन्छ तर सङ्ख्या जति भए पनि किताबको मिनिङ सामान्य देखि एड्भान्स सम्म पुरै र बाहिर बाट खोजेर याद गर्नुभयो भयो भने पुग्छ सर exam मा आउने भनेको किताब भरिकै मिनिङ मध्यबाट हो बाहिर बाट पनि आउँछ तर त्यति धेरै आउदैन ।
Thank you so much sir for next many impotent video manufacture ❤❤
Sir Korean अ आ इ or क ख ग घ को भिडियो पनि बनाई दिनु न sir plz😊
Thank you hajur aba xitai aauxa hai mero aru video herdai garnu hola .
Dae maro kanko pablab and kamjori xa daktarima k kasto hola plz bataidinuna🙏😥
Good information.
Thank u sir 🙏🙏
Thank you hajur😊🙏थप जानकारी को लागि मेरो अन्य भिडियो पनि हेर्नुहोला।🙏
@@koreanepaltube2406 ok sir 🙏
Thinku sir
Thank you for information 🤠 sir
welcome 🙏😀
thank u soo much sir🙏❤️
welcome hajur कोरियन भासा र कोरिया सङ्ग सम्बन्धि थप जानकारी को लागि यस च्यानल मा अन्य भिडियो पनि हेर्नुहोला !🙏
감사합니다 산상님
네 ..😊🙏
Thank you so much sir for the information, 😊😊😊💗💗
Always welcome sir . Best of luck 💕
Good information sar
thank you sir .keep watching and supporting 😊💕
Good information
epilepsy vako jana pauxa kinai korea sir tya gayera pani ausadi khanu parxa regular kam chahi garna sakinxa
Sir yo yad vgaya ko nee bhullenxah tesila keii jankari
yestai ho sir bistarai yad hunxa apthero meaningharulai xuttai note banayera padhne garnus or lekhera aafule anytime dekhne thau ma rakhnus teso garda samjhina sajilo hunxa😊
감사합니다 선생님
네...🥰🥰
Hyy
@@BrokenHeart-rq7uo hello namaste🙏
Very nice dada
@@narendrajagari952 🙏🙏🙏😊
Bro Korean padhera video banayako hoki tetikai ho hamile 7 hajar meaning ghokera Pani banai sakeko xam tehi Pani 25 30 vanda badhi mildaina
Ma korea mai xu sir 4 yrs vayo . 7 hajar meaning ghoke paxi ta pass hunu parne ta bro?🤔
Thank you sar
कमेन्ट को लागि धन्यवाद सर। थप जानकारिको लागि मेरो अन्य भिडियोपनी हेर्नुहोला 😊💕
3500 ले मात्र हुन्छ त 😊
हुदैन हो at more than 5500
10 hajar samma yad gara hunchha
Thanks
Thanks for the comment and best of luck 😊aru video pani xa kasto lagxa herera comment garidinu hola😊💕
ua-cam.com/video/LzMRTIeC1nc/v-deo.html
Thank you so much sir .
welcome sir keep supporting 😊💕
Ramro lagyo
धन्यवाद सर मेरो अन्य भिडियो पनी हेर्नुहोला 😊💕
Listining ko video banaunu na bro
Maile basic sbai vayske but meaning yad garna Lai ka bata sru garne vindnu paryo sir
पहिलो कुरा किताबको meanings सबै याद गर्नुस त्यसपछी अन्य meanings हरु खोजेर याद गर्नुस सर ।
선생님
Thank u sir
you are welcome sir.Keep watching and keep supporting us .😊
Yeuta kitab maa kati hajar meaning hunxa Sir
book भित्रको मिनिङ सबै गरेर लगभग 4000/ 4500 जति हुन्छ
Besic meaning sahid ki topic meaning sir
Namaskar sir ma hal doha qatar ma xu yaha bata jana milxa ki nahi sir ya nepal dhekhi nai garnu parxa ani sir uncal korea hunuxa k garnu paro tesko lagi sir ..????
नमस्कार सर 🙏 अन्य देश बाट भिजिट भिसामा आउन त मिल्छ तर working visa मा चाहिँ मिल्दैन working visa मा आउनको लागि कोरियन भासा पास गर्नु पर्छ र त्यसको आफ्नै process छ ।कोरिया आउन चाहनुहुन्छ भने नेपाल गएर कोरियन भासा पढेर भासा पास गर्नुहोला । धन्यवाद थप जानकारीको लागि च्यानललाइ subscribe गर्नुहोला साथै कोरिया सम्बन्धि थप जानकारीको लागि मेरो अन्य भिडियोहरु हेर्नुहोला । 😊
Age kati barsha ko hunuparcha
उमेर 18 देखि 39 बर्ष हजुर 😊
Sir plz 0 लेवल बाट importan meaning+ महत्वपूर्ण कुरा हरु राख्नुहोस न है plz
Hus हुन्छ सर किताबको सामान्य तथा एड्भान्स शब्दलाइ याद गर्दैगर्नुस ।😊💕
ua-cam.com/video/LzMRTIeC1nc/v-deo.html
@@avisekrana7251iam
Kati number exma hunxa sir pass hun kati number chahinxa
40 ओटा question हुन्छ सर पास गर्नको लागि ठ्याक्कै यति नै मिलाउनु पर्छ भन्ने हुन्न बिध्यार्थिको सङ्ख्या र question paper गाह्रो सजिलो कस्तो आउछ त्यही अनुसार हुन्छ । कमेन्टको लागि धन्यवाद कोरिया र कोरियन भासा सम्बन्धि थप जानकारिको लागि मेरो अन्य भिडियो पनि हेर्नुहोला सर😊💕
Lata lai pani thaa xa yesto kura kasari sir vayeu
Sir Mw Chai varkhar rai 18 yrs pugay EPS ko Tayari gardai Xu ahilay nai Korea jada thik hunxa ki nai
धेरै राम्रो सर तपाईको सोच अनुसार अगाडि बढ्नुस तपाईं राम्रो गर्दै हुनुन्छ राम्रो सङ्ग तयारी गर्नुस best of luck .. कोरिया र कोरियन भासा सम्बन्धि मेरो अन्य भिडियो पनि छ्न हेर्नुहोला । कमेन्ट को लागि धन्यवाद 😊💕
안녕하세요 선생님 찬친잇부니까 ,sir Ani hamle Korean book ko syallbus herera padnu parxa ?somemore2023 ma menu ko kuldixa tesko lagi xotai syallbus padnu parxa????
कमेन्ट को लागि धन्यवाद सर । पढ्ने त किताबकै हो तर पढ्ने बेला मेनु र एग्री भनेर छुट्टै पढ्नु पर्दैन एउटै किताब पढ्ने हो । मैले similar meanings को भिडियो बनाएको छु हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु होला।
i want learning online class
Plz give me a information
How to learning the online class
तपाइले युटुबमा खोज्नु भयो भने online class जति पनि पाउनु हुन्छ सर तर ईन्स्टिच्युट गएर पढेको जस्तो चै अलि हुदैन गारो हुन्छ त्यसकारण सम्भब भए सम्म ईन्स्टिच्युट जानू होला । कमेन्टको लागि धन्यवाद मेरो अन्य भिडियो पनि हेर्नुहोला तपाइलाई काम लाग्न सक्छ । 😊💕
Sir ma ni korean vasaa sikdaixu kihi important vandinnu sir
कमेन्ट्को लागि धन्यवाद सर जहाँ पढ्दै सिक्दै हुनुन्छ राम्रो सङ्ग पढ्नुस सर थप जानकारी तपाइले यो भिडियो मा पनि पाउनुहुनेछ । साथै मैले similar meanings को भिडियो बनाएको छु हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु होला।
Hello sir eps exam dinu laii age katti hunu parxa please reply
18 देखि 39 बर्ष भित्रको हुनु पर्छ सर । कोरियन भासा पढ्दै हुनुन्छ र पढ्ने तयारिमा हुनुन्छ भने राम्रो सङ्ग पढ्नुहोला । कोरियन भासा सम्बन्धि मेरो अन्य भिडियोहरु पनि छ्न हेर्नुहोला ।धन्यवाद 😊💕
Sir maile chai self padirako 2 month jati vayo hai,self study le Korean exam ma pass vainxa???ki instuited nai janu parxa
self study ले अलि नपुग्न पनि सक्छ सर सम्भब भएसम्म institution जानुहोला ।similar meanings को भिडियो हालेको छु हेरेर आफ्नो साथिहरुलाइ पनि शेयर गरिदिनुहोला । धन्यवाद
34/35 milxa sir exam 40 din ma xa aba mah kasari pass huna sakxu khi idea diinus na
सर्बप्रथम तपाइलाइ के गारो लाग्छ त्यो कुरा पत्ता लगाउनुस र धेरैभन्दा धेरै त्यस्को practice गर्नुस anytime listening सुन्नुस,online exam हरु दिनुस । त्यसो गर्नुभयो भने राम्रो हुन्छ । free मा online Topik exam पनि दिन पाइन्छ त्यो पनि practice गर्न सक्नु हुनेछ online exam कसरी कुन website बाट दिने भनेर भिडियो पनि बनाएको छु हेर्नुहोला धन्यवाद ।
Exams usually kun kun month ma hunxa
Sir exam चाहिँ पहिला पहिला प्रत्येक बर्ष जेठ असार महिना तिर हुन्थ्यो यो पटक अग्रीकल्चर को लागि माघ 18 देखि भयो अर्थात 2023 को सुरुवात मै अब मेनुफेक्चर को लागि केही समय पछि exam हुँदै छ ।
Aba hUnA lako agriculture ko exam date vandinu nw plz sir
कमेन्ट को लागि धन्यवाद । Fix date aauna baki xa तर माघ को 15/16 गते भन्ने हल्ला पनि छ अहिलेको लागि कडा मेहनत गर्दै गर्नुस ।😊
@@koreanepaltube2406 thanku so much 😊
Kati no: aayo vaya pass hucha sir ...ani kati no: aayo vaya korean jana paucha?
40 ओटा प्रश्नमा जति धेरै मिलाउन सक्यो राम्रो त्यति नै पास हुन सक्ने chance हुन्छ कोरियन भासामा अहिले ठ्याक्कै यति मिलायो भने पास हुन्छ भन्न सक्ने अवस्था छैन किन कि पहिला र अहिलेको exam र result system अलि फरक छ . कमेन्ट्को लागि धन्यवाद मेरो अन्य भिडियो पनि हेर्नुहोला 😊💕🙏
Kati time pade pass bhainx sir
ठ्याक्कै यति टाइम भन्ने त छैन सर instituteमा minimum 6 monthको course हुन्छ ,word meanings,grammar र listening लाई ध्यान दिनुस तपाईं सफल हुनुहुनेछ 😊best of luck😊💕
@@koreanepaltube2406 thank you sir ...
सर मैले पनि कोरेन पढ्न चाहान छु अनलाई कलश लिन मिल्छ की नई sir
अनलाइन पढ्न गारो हुन्छ सर आफै ईन्स्टिच्युट गएर पढेको राम्रो हुन्छ मेहनत गर्नुस पढ्नुस कोरिया आउनुस महिनामा 2 लाख कमाउनुस thank you keep watching 😊💕
Korea janako lagi 12 pass garnu parxa dai??
Korean exam ma. Pass gara baki padai chainna
12 Garnu pardaina.5 class pass navaya pani hunxa
@@keshavrijal6105 nepali vasa ramrari buje ani lekhna jane hunxa
पर्दैन सर नेपालको पढाइ सङ्ग मतलब छैन मात्र कोरियन भाषा पढ्नुस पास गर्नुस ।😊😍
With o level
10 hjr meaning hoina ra sir?
सबैले आ आफ्नो तरिकाले भन्छ्न सर तर किताब भित्रको a to z full मिनिङ र अलि अलि बाहिरको पढ्यो भने पुग्छ ।कमेन्टको लागि धन्यवाद कोरिया र कोरियन भासा सङ्ग सम्बन्धित थप जानकारीको लागि मेरो अन्य भिडियो हेर्नुहोला साथै च्यानल लाई सब्स्क्राइब गर्मुहोला।धन्यवाद 😊🙏
Korean book ra korean grammer book available गर्न सक्नुहुन्छ त तपाईंले sirr
institute गएर किन्न सक्नु हुन्छ सर thank you😊 💕
hajur laee nepali t 3500 word thaha xaeen hola guff dinx.🤔😣patyaune kura garum n ho yr..tiha gayera k politicall garne hor😂😂1000 dekhi 1500 dheraee ratyo vanee.majjale pass hunx bolna pani sakx.
Haha 😄ठिकै छ हजुर तपाइको कुरा अनुसार त 500 मिनिङ याद गरेपनी पुग्ने भो त्यसो भए त्यसै गर्नुस तपाईं चै तर 3500/4000 मिनिङले पनि अझै नपुग्न सक्छ है त्यो कुरा exam पास गरिसकेको मान्छेलाइ थाह हुन्छ कमेन्टको लागि धन्यवाद सर 😊💕
@@koreanepaltube2406 sir exam tapaeelw katti choti dinu vayo houu ahile samma?r katti palta ma pass hunuvayo r malaee pass vako dhak dekhaunu hunx??🤔maile t basic level dekhi jamma108 din padhera first time mai name nikaleko manxe ho yr.k kura garnu hunx.j hos dhanyawat hajur vdo ko lagi.malai navayeni arulaee ramro hunx.
@@maniramrajalim सबै मान्छे तपाईं जस्तो हुदैन कि 1000/1500 मिनिङ पढेर पास हुने र त्यो सम्भब पनि छैन र मैले पास भको धाक देखाउनु पनि छैन सर मैले त जानेको बुझेको कुराहरु post गर्ने हो ।चाहना छ भने 1000 ओटा मिनिङ पढेर पास भैन्छ भनेर भिडियो बनाउनुस तपाईं पनि ।
suscribe garisake hai sir
hus thank you sir😊keep watching keep supporting 💕💕
@@koreanepaltube2406 सर एग्री विशेष कक्षाको भिडियो बनाउनु पर्यो है
Yo ta sab thaxa ni sir.....
Hus thank you sir💕best of luck .
8 हजार चै पुरै याद हुनु पर्छ रे पास हुनु लाई सर तपाईं भन्नू हुन्छ 4 हजार कन्ठ पारे पास हुने सम्भावना भन्नू हुन्छ त अब कसरी मिनिङ याद गर्ने हो त्यो पनि भन्दिनु होस
कमेन्ट्को लागि धन्यवाद सर । मिनिङ कति याद गर्ने भन्ने कुरा सबैको आ आफ्नै बिचार हुन्छ तर सङ्ख्या जति भए पनि किताबको मिनिङ सामान्य देखि एड्भान्स सम्म पुरै र बाहिर बाट खोजेर याद गर्नुभयो भयो भने पुग्छ सर exam मा आउने भनेको किताब भरिकै मिनिङ मध्यबाट हो बाहिर बाट पनि आउँछ तर त्यति धेरै आउदैन ।
Sabai lai thaxani yo kura K sikako yr nidrai nidra ma toit. Baklol
hAWO KURAA
Sir hjr ko mobile number pauna
यो भिडियो को description मा मेरो फेशबुक लिङ्क छ फेसबुकमा जोडिनुहोला सर कमेन्टको लागि धन्यवाद ।😊💕
Thanku sir❤
Welcome hajur कोरियन भासा सम्बन्धि मेरो अन्य भिडियो पनि हेरिदीनु होला।😊
감사합니다 선생님
네 환영합니다. 😊🙏
Good information
you are welcome sir.Keep watching and keep supporting us .😊
thank you sir🙏
Thanks for comment and you are welcome . थप जानकारिको लागि मेरो अन्य भिडियो पनि हेर्नुहोला ।
than you sir❤