PARDESHI "परदेशी" - New Nepali Movie | Prashant Tamang, Rajani K.C | Narayan Rayamajhi | 4K
Вставка
- Опубліковано 17 жов 2024
- New Nepali Movie "PARDESHI" Presented By Movies Dot com
Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
Right for this video is provided by Movies Dot com.
Nepali Full Movie - PARDESHI
➤ Cast - Prashant Tamang, Rajani K.C, Narayan Majhi etc..
➤ Story/Screenplay - Ramesh B.G & Narayan Rayamajhi
➤ Co-producer - Durga Rayamajhi, Sovit Rayamajhi, Anju Devi Agrawal, Bikash Bupal, Bishal Bupal
➤ Producer - Narayan Rayamajhi, Rajesh Banshal (Agrawal)
➤ Director - Narayan Rayamajhi
➤ Sound Mixing - Shyamshwet Rasaily
➤ Make-Up - Madhav Pandey (Saroj)
➤ Music/Background Score/Arrange - B.B Anuragee
➤ Graphics VFX - Akki Sharma
➤ Color - Prabin Manandhar
➤ Cameraman - Shiva Dhakal
➤ Film Editor - Banish Shah & Milan Shrestha
➤ Dance Director - Gobinda Rai/Yam Gurung
➤ Production Designer - Nagendra Ghimire
➤ Art Direction - Hari Poudyal
➤ Recording Studio - Reema Films & Prism Digital
➤ Post Production - Aslesha Entertainment & Reema Films
#musicnepal #pardeshi #prashanttamang
Business Enquiry - Info@musicnepal.com
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।
यो चलचित्र धेरै राम्रो छ नारायण सर मलाइ सार्है मनपर्छ, मजस्तो परदेशिको लागि नै तपाइले यो चलचित्र बनाउनुभएकोजस्तो लाग्यो अनि यो चलचित्र हेर्दाखेरी नै आँखा रसाएर आयो मेरो त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Runa man Lage thiyo Ani yo film Heri mazzale roye
Prasant tamang लाई चाहिँ म कसरी सम्मान प्रकट गरु यस्तो कला भएको 🙏❤️
धेरै राम्रो मन छोयो हेर्दा Prakash saput daju bishes dhandyad❤
जति हेरेपनी मनले मान्दैन अति नै मार्मिक छ यो चलचित्र मलाइ सार्है मनपर्यो 🎉🎉🎉🎉🎉🎉🎉🎉।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dherai thauma aasu aayo 😢😢😢😢😢❤❤❤❤❤❤kati ramro fillm yo ho ni ta organic film aba pardeshi 2ko palo❤❤❤❤❤
धेरै राम्रो लाग्यो असाध्यै मन छोयो यो नेपाली फिल्म ले ...❤❤❤ नेपाली फिल्म अनि पर्दैसी टिम लागि धेरैं धन्यवाद
सुपर से ऊपर blockbuster होस प्रदेशी 2 नेपाली चलचित्र सुभकामना छ ❤❤ अग्रज आदरणीय नारायण रायमाझी जी लाई सम्मान छ 🙏🙏।
बच्चा बेलामा हेरेको सामाजन फेरि नयाँ भयो फिलिम भनेको यस्तो हुनुपर्छ ❤🇳🇵🥰
❤😢❤❤❤❤❤❤❤
समाज मा भएको यथार्थ भोगेको समस्या लाई फिलिम जस्ताको तस्तै छ मन्त छिया छिया हुन्छ यस्तो फिलिम बनाउने टिम लाई धन्यवाद छ
धेरै राम्रो छ सफलताको सुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यक्दमै राम्रो रहेछ नारायण रायमाझी ज्यु लाई धेरै धेरै धन्यवाद यति राम्रो फिल्म बनाउनु भएको मा
यो फिल्म हेर्योकी आँसुको ताल बन्न सुरु भै हाल्छ
धन्ने वाद छ पर्देशी फिल्म कथा बनाउने यो टिमला
हामी पर्देसी लाई जति हेरेनी हेरिरौ लगानी पर्देसी दुई सम्पुर्ण तिमलै सम्मान छ मेरो
फेरी हामी परदेशीलाई रुवाउने चलचित्र आएछ।😢 फलामको खाटमा कोल्टे फेर्दै, आँसु पुछ्दै, हेर्दैछु।😢😢😢
😪😪😪😪
😢😢😢😢😢😢😢
😢😢😢😢
😊😊😊😊
😢😢😢
2024 मा हेर्ने कोको हो हाजिर हुम त
साच्चिकै कति बेला आसु झरेको थाहा नै पाएन। मन छुने कथा परदेशिको कहानि समाटेर बनेको
कुनै बेला मलाई नि साउदिको खाडिमा 2/4 घन्टा अनावश्यक राखेको थियो।
प्रदेश मा बसेर चाडपर्व काे बिचमा नेपाली पुरानो चलचित्र हेर्ने काे काे हुनुहुन्छ ? ❤
M ne xu hoi
Ma xu
अहिलेको समाजमा घटेका घटना र युवा, युवतीहरू आफ्नो परिवारको जीवन वा भबिस्य सुखमय बनाउन परदेशीनु पर्ने बाध्यतालाई यस परदेश चलचित्रमा समाजको यथार्थलाई सचित्रण गरेको रहेछ💗👌। यो चलचित्र सार्है राम्रो लाग्यो 🥳🤝👍
म प्र देशी चेलिको लाखौं लाख शुभकामना छ रुदै रुदै हेरेको छु प्रदेशी को जिन्दगिको यस्तै रैछ मेरो यो प्रदेशी हेरे मेरो आखा बाट यो मोभी हेरे रोहेको छु❤❤❤❤❤❤❤
dherai ramro xa sampurna timm lai sapltako suvakamna
धेरै राम्रो छ पर्देशी फिलिम जति हेरेनी हेरौँ हेरौँ लाग्छ मलाई हे बरै
म अहिले साउदी अरब देखि हेर्दै छु मेरो घर रुकुम पुर्ब भुमेगाउँ पालिका महत हो ? हामी परदेशी को जिन्दगीमा मेल खाने video सारै मन छोयो यार
मेरो जिन्दगी को सबै भन्दा राम्रो नेपाली फ्लिम यहि होला
Katha samyogantak rahechha . Ramro lagyo
सिनेमाहोलमा यो फिल्म हेर्दा नरुने कोहि थिएनन् 😢😢
अब परदेशी २ पनि हेर्न आतुर कोको हुनुहुन्छ
❤❤❤❤❤❤❤❤❤❤❤❤
😢
म
मलाई प्रशान्त तामाङ को चलचित्र साह्रै मन पर्छ
२०८१ मा हेर्नेहरु यता आउनुहोस् ❤❤
भखर हेरेर सकियो सर
Bharkharai herdai xuuu yrr😢😢
म छु साउन १९ गत्ते । august 3 .( uae bata ) 🙏
हेर्दै छु म त्❤️
Maxu
मलाई एकदम मन परेको movie जति हेरेनी हेर्नु मन लाग्छ।
Movie la te aasu no aayo nice movie
फिलिम भनेकाे यस्ताे हुनु पर्छ याे फिलिम हेर्दात मेराे आसुनै भरछ ❤❤❤
same😢
यो फिलिम् किन डाउन्लोड हुदैनत केहो कुरो❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
✋ 2080मा कोही हुनु हुन्छ ❤
नहेरम मनले मान्दैन हेरम आँसु रोक्न सकिंदैन प्रदेशी नेपाली को मनलाई रुवाउनु रुवायो..😳🥺😢😭😓😞💔🇳🇵🇳🇵हाल जापान टोकीयो बाट हेर्दैछु 🇯🇵🇯🇵🙏🙏😇😢😔😞
अति मन छुने हजुर हरु को कला लाइ सिर माथि राखद छु🙏🙏🙏🙏
Pradesh bata herda sarai yaad aayo ghau Ghar yo dashain pani pardesh nai bitni vayo 😢
राम्रो छ फिलिम ❤❤
जति पुरानो भय पनि हेरौ हेरौ लाग्ने 2081 मा हेरेको
Wowo ...love you prasant tamang😢😢😢😢
मन छोयो ❤❤ हामि पर्देशिको जीवन
a prabhu ktti assal ra katti man khane Nepali film aayxa waw nace dherai dherai maya ra samjhana pardeshi filmko pariwar sabailai mero tarfa bata das aaula hat jodi bintti gardai namaskar
देश तथा बिदेस मा रहनु हुने दिदि बहिनी दाजु भाइहरुमा मेरो धेरै धैरै माया❤❤यसतै घटना हाम्रो समाजमा पनि देखिएको हुदा सबैलाई सचेत रहन आग्रह गर्दछु सारै नै मन छुने यो फिलीमले सबैको मन रोएको छ 😢बिदेश रहनु हुने सबैलाई सचेत रहन हुन आग्रह गर्दछु❤❤❤❤
जतिचोटी हेरे पनि धित नमर्ने प्रदेशी फिल्म सारै मनपर्छ मलाई
फेरि हामी प्रदेशीलाई रुवाउने फिल्म आएको रहेछ मैले त आज हेर्न पाए I'm from Baitadi
नहेरम मनले मान्दैन हेरम आँसु रोक्न सकिँदैन 😥😥
Same
यो फिलिम हेरेर नरुने को छ होला र । अझ परदेशमा हुनेको मन त झनै रुदो रहेछ्😥😥
म प्रदेशि चेलिको लाखौं लाख शुभकामना छ रूदै रूदै हेरेकि छु प्रदेशि को जिन्दगीको यस्तै रैछ 😢😢😢😢😢
Thanks 🙏 म पनी प्रदेसी दाजु london बाट
सारै रुन आउछ याे फिल्म हेर्दा
असाध्यै मन छुने कथा 😢😢सम्पूर्ण टिमलाई सुभ कामना ✍️🙏👍️
तेर्सो पटक हेरियो ❤❤❤🎉🎉
2023 ma yo film herne ko ko hununxa ❤❤
Aaha kati ramro heru heru lagna pardeshi film jato hera pani man nai na atena 🎉❤🎉❤
सारै रुवायो यो प्रदेसि लाइ यो प्रदेशि फिलिम ले 😢😢😢
मन छोयो नेपाली फिल्म ले यक दम भएको कुरा हो म पनि देखेको हो बिदेश
अहिलेको परिसथिति सँग हुबहु चित्रण गरिएको मजाको चलचित्र 😢।
१०/१० rating
धेरै राम्रो छ फिलिम
स।रै मनछुनि शिरेल सबै टिमल।इ बध।इ को सुभक।मन। ह।ल मलेसिया ब।ट हेरदै छु
मैले नि पहिला हेर्दा आँसु रोक्न सकिन । आज चाहिँ परदेशी २ हेर्नको लागी हेरेको त्यस्तै भयो । वास्तवमा फिल्म राम्रो बनाएको रैछन ।
जाती पटक हेरे नी झन राम्रो लाग्छ ❤❤
जिबन रहयो भने गरौला नि रमाइलो अघौ अघ हो लास्ट मा सबैले भन्नू नै पर्छ है😭😭
फेरि पुनः २०८० मा यो नेपाली चलचित्र हेर्ने को को हुनुहुन्छ ?
Ati marmik my favorite film
🙋♀️
Ma pani xuhh
म हेर्छु हरेक हप्ता 😢 sarai man chhunx uff
मैले पनि हेर्दै छु ❤
फेरि पनि हामी जस्तो हजारौं प्रदेशी लाई रुवाउने चल चित्र आएछ 😭😭😭😭😭
म चाइ Tik tak मा देखेर youtubma हेर्नाआको फिलिम राम्रै रैछ❤❤🎉🎉
ह्यट यो चलचित्र ले सारै रुवायो हो
❤dammi
यो फिल्म हेरेर न रुने को छ मत धेरै रुय 😢😢 मन छुयो यो फिल्म ले
Akdam ramro katha beyatha sametiyko film pardeshi 2. Best of luck
Bitekaa dinko dheri yaad aayo yo Film herda Ani aakha maa aasu
जति पटक हेरे पनि दोहोराएर हेर्न मन लाग्ने फिल्म ❤😍
😢😢😢😢😢
Hjr😢😢😊
😢😢😢
❤
❤❤samee
Kasto ramro video ho yo
अासु काे मुल राेकिदै राेकिएना मेराे त अाेमन देखि हेर्दै छु 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
🙏💕जति हेरे पनि अत्यासैँ नमेटी मनैँछोयो🎉🎉🎉
परिस्थितिले मानिसलाई काहाँ पुराउँछ थाहाँ हुदैन परदेशी 2फिलिम्लो ले मेरो मन छोयो ? 😢😢😢😢😢😢😢😢
Pardesi le ni ruhayoo ani pardesi 2 le ni ruhayo ---dheri dheri dhanyabad vanxu Pardesi team lai
यो बाबु ले गायेको गीत ले जति पटक हरेनी रुवौछ
आँसु थाम्नु सकिन्न यो चलचित्र हेरेर ❤❤❤❤❤❤❤
Prakash spaut ko pardesi film Herne yeta hajir hum❤
हेर्न त पहिला पनि हेरेको थिए तर आज निद्रा नलागेको कारण यो अध्यारो रातको 12:00बजे यो फिल्म हेरेर धेरै रोए😢😢😢😢😢😢जति हेरे पनि मन बुझ्दैन अति नै राम्रो छ्😭😭😭😭
आसुनै आयो यार😢😢😢 hal maleysia बाट हेर्दै छु😢
Gorkha paltana paxi ko arko superhit movie Pardeshi ❤❤❤❤purai purano taste paiyo Khushi lagyo Kati Bela ankha bata Ashu jhareko thaa vayena❤❤❤ Nepali cinema 🎥🎥🎥 Lai yestai story direction ko kammi xa❤❤❤❤
Sarai man xune aasu pani jharyo yakdam ramro lagyo yo pardesi film 🙏🙏🙏❤️❤️❤️❤️
जति हेरेपनि धित नमर्ने फिल्म ❤❤❤
Tyr
ratni hjur kati herdani herirhu hune
धेरै वर्ष पछि हेरे धेरै आसु आयो यो फिलिम हेर्दा
परदेश मा बसेर यो फिल्म हेर्दा त मुटु नै फुट्ला जस्तो भयो।😢😢😢
म पनि रुदै रुदै हेरे😢सारै राम्रो लाग्यो😊😢😢😢
मनै रुवउने फिल्म😢😢❤❤❤
दामी छ आहा आहा
Yo movie sanga jodeko Katha kakasko xa hajir hum ta❤❤❤❤❤
प्ररदेशी 2 हेर्नलाई धेरै मन थियो अब मजाले हेर्न हो ❤ प
मेरो त मनै अर्कै गराइ दियो यो मोभी हेरेको नेपाल न फर्केको पनि ८ बर्ष भयो त्यसैले पनि होला म जन्मेको हुर्केको गाउँ आमा बुवा दिदी भाइ दाइहरु सङ्ग दाउरा घाँस जङ्गल तिर गाई बाख्रा चराउदै मालुको लरामा पिङ खेल्दै अनि उकाली ओराली गरेको गाउँ ठाउँ कस्तो भयो होला सङ्गैका साथिहरु कस्ता छ्न होला कता कता छन होला हुने खाने धनिका छोराछोरी त आफ्नै देशमा रमाउदै होलान हामी गरिब लागि अर्कैको देश प्यारो रैछ आफू जन्मेको देश त धनी हुने खानेको लागि मात्र रैछ आज धेरै याद आयो मन भरी केही दुख केही खुसी केही पीडा भरी दियो आज फेरि यो मोभिले थाहा छैन अझै प्रदेशको भित्र बस्दा चिसो एसिको हावा बाहिर हिर्दा गर्मीको धुवा र पराइ देशको मान्छेक सासनमा कति सम्म चल्नु पर्ने हो सायद जिन्दगी यहीँ र यत्ति मात्र त रैछ जस्तो लाग्छ 😢😢😢
Man xoyo
धेरै माया छ दाइ 😢😢❤❤❤
❤❤❤❤❤❤😂😂
😊p
aaunu parxa daju😢😅
यो चलचित्र मैले आज सम्म पाच पल्ट हेरिसके तर धित कहिले मेतिन ❤❤यो चलचित्र बनाएर प्रशान्त तामाङ कहाँ गए ,थाहा नै भएन 51:46 जहा काहीं प्रशान्त तामाङ र यो चलचित्र मा भएको कलाकार हरु लाई मिडिया ले खोजेर ल्याउनु पार्यो प्लिज❤❤❤❤❤
hamro palpa Rampur Kati Ramailo ❤❤❤❤❤❤❤
प्रशान्त तामाङको जुनसुकै फिल्म नि मन पर्छ ❤
sabai nepali lay heranai parnai movie sarai man chhoyo love it . 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Pardeshi 2 ni UA-cam ma herna paya hunthayo yo movie nii jati here uti herna man lagxa
धेरै राम्रो फिल्म पर्देशिको कहानी सङा मिलेको
M herdaixu dherai marmik
Yestoi ho pardeshi ko jindagi 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक बधाई लाखौ शुभकामना
Mata yo film gerda runchu ni my best film old bhaetapani gold cha❤❤❤❤😢😊😊😊😊😊😊🎉🎉