Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
हार्दिक आभार सर । तपाईंको च्यानल सम्म आउँन धेरै ढिला भएँ म । यसरी बुझ्न सजिलो भयो । तपाईंको भिडियोहरू निरन्तर हेर्ने छु ।
असाध्यै सरल र प्रभावकारी ढङ्गबाट प्रस्तुत गर्नुभएको याे भिडियोबाट विद्यार्थी मूल्यांकन गर्ने विधिमा प्रष्ट हुन सजिलो भयाे। धन्यबाद सर हजुरलाई 🙏
outstanding sir
यो प्रभावकारी भिडियोबाट लाभान्वित भयौँ सर,धेरै धन्यवाद यो दुःखको लागि🙏
Very impressive video sir .
Thank you very much sir!!!
Thank you so much sir
जस्तै गणितको कक्षा १ को थिम १ मा ४ सिकाइ उपलब्धि छन् । यहाँ त अर्कै कुरा आयो त सर के हो खास?
Namaskar sir hajurharu ko pre primary level ko lagi pani integrated books publish garnu bhayo bhane ajai sahaj hune thiyo montessori ko lagi
Sir Namaskar !! sir credit hour लाई theory र practical गरेर कसरि छुटयाउने ??