"किन किन तिम्रो तस्बिर​" Kina Kina Timro Tasbir - Ghulam Ali | MBB Shah | Deepak Jangam

Поділитися
Вставка
  • Опубліковано 29 лис 2024

КОМЕНТАРІ • 274

  • @MusicNepalPvtLtd
    @MusicNepalPvtLtd  3 роки тому +58

    Presenting Gajal Ustad GHULAM ALI's "KINA KINA TIMRO TASBIR". Lyrics - MBB Shah, Music - Deepak Jangam.Enjoy the timeless classic :)

  • @VillagerBrother-m2f
    @VillagerBrother-m2f Рік тому +91

    महेन्द्र वीर बिक्रम शाहदेव को रचना त्यसै मा गुलाम अलि !😍🇳🇵😭

  • @raesaurabh4266
    @raesaurabh4266 9 місяців тому +11

    कस्तो निर्दही यो दुनिया जिन्दगी किन सोचेको जस्तो हुदैन यसको कुनै चित्तबुझ्दो जवाफ तपाई हामी कसै सँग पनि छैन जिबन यहि नै रहेछ 😭 उफ 😭 सबै को प्रिय राजा स्वर्गिय बिरेन्द्र बिरबिक्रम शाह प्रति भावपूर्ण श्रदासुमन 😭 यहाँ ले हामी लाई यो काल झै शब्दरुपी गित दिएर जानु भयो जानु भयो 😭 सदैव समान र सम्झना छ ❤️ साथै गुलामली सर यो गित रचना गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद 🙏❤

  • @aparichitsharma4231
    @aparichitsharma4231 Рік тому +15

    भगवानले यदि पुरानो समयका मान्छे फर्काई दिने हुन्थ्यो भने त मैले हाम्रो प्राण भन्दा प्यारा राष्ट्र नायक, श्रद्धेय राजा महेन्द्रलाई फर्काई दिनु होस् भनी प्रार्थना गर्थें।

  • @prabinkdahal
    @prabinkdahal 9 місяців тому +28

    स्वर्गीय श्री ५ महेन्द्र बिरबिक्रम शाह देव प्रति हार्दिक सम्मान सहित भावपूर्ण श्रद्धासुमन 💐🙏🕉️

    • @abhishekpariyar8150
      @abhishekpariyar8150 3 місяці тому

      Jaya desh jaya naresh badaa maharaj Mahendra bir saha dev

  • @narabahadurbudha1381
    @narabahadurbudha1381 Рік тому +11

    श्री ५ महेन्द्र बिरबिक्रम शाहदेवकाे सिर्जना अनि गुलाम अलिकाे श्वर आहा!!!!!!!

  • @nd2997
    @nd2997 5 місяців тому +4

    Great poem by our great Shree panch mahendra sarkar. 😍. श्री ५ महेन्द्र अमर रहुन।

  • @sumansapkota286
    @sumansapkota286 Рік тому +12

    आज हामिले यस्ता गित सुन्न पाएका छौ
    अत्यन्तै सम्झनु पर्ने छ श्वर्गिय महेन्द्र बिर बिक्रम शाहा र गुलाम अलि सधै सधै सम्झना❤❤❤😍😍😍2023/02/12

  • @bharatjoshi9417
    @bharatjoshi9417 8 місяців тому +6

    शब्द ले प्रेम र भाव प्रकट गर्न न सकिने यो रचना र संगीत गायन पार्टी मेरो हिर्दय देखिनै अनन्त प्रेम छ। राष्ट् धर्म जनता र राष्टरियताप्रति आफू भन्दा धेरै माया गर्ने महेन्द्र वीरविक्रम साह देव प्रति सदाबहार माया

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 3 місяці тому +5

    रेडियो नेपालमा 1000 चोटि सुनेर को तर अझै यहाँ शुन्दाँ आन्नद आउँछ । यो गित सुन्दाँ❤❤

  • @krishnarai491
    @krishnarai491 10 місяців тому +5

    त्यसबेलाको राजालाई पनि यस्तो गहिरो प्रेमले बेरेकै रहेछ।यस्लाई गितमा ब्यक्त गर्नु झन गहिरो छ।

  • @samirparajuli7869
    @samirparajuli7869 Рік тому +31

    Lyrics ❤️❤️
    Chorus]
    किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
    किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
    नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ
    अध्यारोमा रात बीच तर बिचै घुम्छ
    जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ
    किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
    [Verse 1]
    एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
    आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
    एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
    आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
    प्रभातको, प्रभातको
    मिर्मिरे उषा जब हुन्छ
    मेरो मनको झझल्कोमा पहिले आई पुग्छ
    किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
    [Verse 2]
    बिछोडको वेदनामा जति छाती पोल्छ
    मिलनको कल्पनामा तेही आशा बन्छ
    बिछोडको वेदनामा जति छाती पोल्छ
    मिलनको कल्पनामा तेही आशा बन्छ
    कोपिलामा, कोपिलामा
    आँसु जस्तै मुटु भित्रै पुग्छ
    जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ
    [Chorus]
    किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
    नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ
    किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

  • @Sharosa
    @Sharosa 11 місяців тому +144

    कस्तो थियो होला त्यो प्रेम जसको लागि यस्तो गित कोरियो।।🙏❤️❤️

    • @erbishalmaharjan
      @erbishalmaharjan 10 місяців тому +6

      Yo prem geet churot ko laagi lekhiyeko theyo MBB Shah leh.

    • @naninaninani2864
      @naninaninani2864 9 місяців тому +2

      queen Geeta

    • @SUMAN12319
      @SUMAN12319 8 місяців тому +2

      A beautiful comment.

    • @Saya7755-o3o
      @Saya7755-o3o 8 місяців тому +3

      Extra marital😂

    • @bindatimalsina2327
      @bindatimalsina2327 7 місяців тому +12

      प्रेम पाउनी मान्छे हैन, प्रेम गर्ने महान हुन्छन्।
      पाउनि त भाग्यमानी।।

  • @SkirmisH09
    @SkirmisH09 Рік тому +29

    Mahendra Bir Bikram Shah is a generational writer. His writings attract both old and young . It’s truly amazing!!

  • @sabinmoktan8620
    @sabinmoktan8620 3 роки тому +7

    किन किन तिम्रो तस्बिर मलाइ निको लक्छ ।
    भाबले वरिपुर्न सङीत ।केबक सुनी रहु जस्तो।।

  • @SargamKarki-tg9ku
    @SargamKarki-tg9ku 12 днів тому

    सम्मान आदरणिय गायक तथा सँगितकार गुरु गुलाम अलि अनि बाद्यबादक टिम सम्पर्ण रचनाकार रेकडिङ स्टुडियो यस गित लाई सँकलन कर्ता विशेष आभारी छु हजुर हरु प्रति नमन

  • @laxmiadhikari9954
    @laxmiadhikari9954 Рік тому +3

    तिमी नबाेलेर काे भाेत तस्बिर त खाेजि खाेजि हेर ने गरछु नि ❤❤

  • @bharatgurugang2977
    @bharatgurugang2977 5 місяців тому +2

    आफ्नाे आफ्नाे उमेरमा याे गित मनपर छ 💐♥️♥️♥️♥️🙏🙏🙏

  • @SmilingArcticWolf-nv9qh
    @SmilingArcticWolf-nv9qh 6 місяців тому +24

    2081 सालमा काेहि सुन्दै हुनुहुन्छ?

  • @aayushldbhatta4855
    @aayushldbhatta4855 Рік тому +9

    श्री ५ महेन्द्र अमर रहुन 🇳🇵🇳🇵💗💗

  • @top10nepal981
    @top10nepal981 3 роки тому +27

    What a song and composition hats off to late king Mahindra and Gulam Ali .They were truly a gem 💚

  • @i-chanFF
    @i-chanFF Рік тому +10

    Many years ago I asked my father: What is your favorite song?
    He says: किन किन तिम्रो तस्बिर मलाई मिठो लाग्छ।😌💗

  • @FupuandBhadae
    @FupuandBhadae Рік тому +2

    आहा! मनै आनन्दित तुल्यायो 🙏❤️

  • @naren4902
    @naren4902 4 місяці тому +2

    2081 साउनको 9 गतेको दिन पढ्दा पढ्दै अल्छी लागेसी सुनेको है मैले चाहिँ ❤❤❤

    • @tingeylimbu7448
      @tingeylimbu7448 4 місяці тому

      Uta plane padisako ta muji chai geet sunerai bas

    • @naren4902
      @naren4902 4 місяці тому

      ​@@tingeylimbu7448 भाइ कुन लिम्बू होउ त😂😂😂 प्लेन पल्टियो भने त पनि जान त सति मुजि खाते 🙄 अलिक सोचेर बोल्ने गर

  • @nimkumarichaudhary2518
    @nimkumarichaudhary2518 10 місяців тому +2

    ❤ माया त माया हो। विगतका ती दिन ताजै बनायो 😢😢😢❤❤

  • @anooptimilsina7423
    @anooptimilsina7423 2 роки тому +3

    चन्चले तिम्रा ती साना
    गाजलसरी नयन
    सम्झनाले मात्र चन्चले हुन्छ मन ।।
    चन्चले तिम्रा ती साना...
    लाली सरि ती ओठ
    कत्ती सुहाएको
    सपनीका तिम्रा चुम्बन विपनीसरि भएको।।
    चन्चले तिम्रा ती साना........
    सेतासरी ती गाला
    छपक्कै सिङहारिएको
    हेराईले मात्र कम्पित पार्छ मन ।।
    चन्चले तिम्रा ती साना.......
    लामिएका तिम्रा ती बाल
    भुइ छुइएका जस्ता
    स्पर्श मात्र भए क्लान्तिय हुन्छ मन ।।
    चन्चले तिम्रा ती साना........

  • @shyamkrishna3275
    @shyamkrishna3275 3 роки тому +4

    जीवन र जगत सायद गुलाम अलि का गित गजल न सुन्ने कमै होलान धर्ती मा

  • @dibaskhanal4043
    @dibaskhanal4043 3 роки тому +11

    Lyrics by Late King MBB Shah and Voice by Gulam Ali Ani maza kina nahos sunnama

  • @positivephilosopher
    @positivephilosopher 3 місяці тому +1

    सङ्गितकार दिपक जङ्गम अनि सङ्गीत सम्योजक सुभ बहादुर

  • @aaryachand3318
    @aaryachand3318 9 місяців тому +1

    kin kin timro tasbir malie niko lagcha 😍😍😍😍😍😍😍. Atita lai samjhidai ti pal haru

  • @SweetKali-lw3yj
    @SweetKali-lw3yj 6 місяців тому

    किन किन तिम्राे तस्बिर मलाई......निको लाग्छ❤झुसे❤

  • @gauravbhatt8144
    @gauravbhatt8144 7 місяців тому +34

    २०८१ मा को को हुनुहुन्छ हजिर गरुम येता ।

  • @sitamanandhar
    @sitamanandhar 2 роки тому +13

    This song is really close to my heart. Legends listening to this song in 2022 raise ur ✋

  • @TrendTales01
    @TrendTales01 Рік тому +3

    If anyone like my comment i will repeatedly listen to this again, so plz let me to listen this song another time also❤❤.
    Respect to His Majesty King Mahendra 💕💕 and Ustaad Gulam Ali 😘

  • @pradeepkoirala6454
    @pradeepkoirala6454 10 місяців тому +3

    I always missed our King Mahendra ❤ he is one of the legend person of royal family.

  • @sabitaaryal2595
    @sabitaaryal2595 4 місяці тому +1

    २०८१ साल मा कोको सुनदई हनहुछ❤🎉😊

  • @योगाउँकोठिट्टोम

    श्री ५ म. बि. बि.शाहादेब 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rojinabasnet5135
    @rojinabasnet5135 Рік тому +21

    Music ; it's like complete healing and the words are kinda deep emotional connections ❤❤

  • @altafhussain8843
    @altafhussain8843 5 місяців тому +1

    Penned by Shah of Nepal, sung by Great Gulam Ali ji n listening from Pahari land of India 🤍

  • @PrabinSaud-t2r
    @PrabinSaud-t2r 4 місяці тому

    जति सुने पनि अघाउदैन म तपाईंको गित सुनेर्😥🙏🙏🙏🙏🙏🙏🙏🙏🙏तपाईंको योगदान सदै अम्मर रहोस्

  • @mumpeyang4372
    @mumpeyang4372 2 місяці тому +1

    Legend singer Gulam Ali ❤

  • @SaidlamaSaidslama
    @SaidlamaSaidslama Рік тому +1

    अहा कतीमिठो साबतमा गयेको गीत

  • @rajubro4745
    @rajubro4745 8 місяців тому +1

    किन किन तिम्रो तस्बिर​ मलाई निको लाग्छ
    किन किन तिम्रो तस्बिर​ मलाई निको लाग्छ
    नबोलेर जति हेर्छौ
    उति हिस्सी लाग्छ
    अध्यारोमा रात बीच तर बिचै घुम्छ
    जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ
    किन किन तिम्रो तस्बिर​ मलाई निको लाग्छ
    एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
    आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
    एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
    आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
    प्रभातको प्रभातको
    मिर्मिरे उषा जब हुन्छ
    मेरो मनको झझल्कोमा पहिले आई पुग्छ
    किन किन तिम्रो तस्बिर​ मलाई निको लाग्छ
    बिछोडको वेदनामा जति छाती पोल्छ
    मिलनको कल्पनामा तेही आशा बन्छ
    बिछोडको वेदनामा जति छाती पोल्छ
    मिलनको कल्पनामा तेही आशा बन्छ
    कोपिलामा, कोपिलामा
    आँसु जस्तै मुटु भित्रै पुग्छ
    जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ
    किन किन तिम्रो तस्बिर​ मलाई निको लाग्छ
    नबोलेर जति हेर्छौ
    उति हिस्सी लाग्छ
    किन किन तिम्रो तस्बिर​ मलाई निको लाग्छ

  • @rajaram1039
    @rajaram1039 3 роки тому +5

    किङ्ग महेन्द्र अमर रहुन

  • @manishakhadka549
    @manishakhadka549 5 місяців тому

    जति टाढा पुग्छु शधै नजिक तेहि हुन्छ ।😢

  • @KamalaChhetri-zd5rm
    @KamalaChhetri-zd5rm 5 місяців тому +1

    Yo geet le uhako aavaas garayo 😊😊 sarai mitho rachana ra laye😊

  • @kopiladangal6757
    @kopiladangal6757 9 місяців тому +1

    जति सुन्यो त्यति नैं सुनै सुनै लाग्ने गित

  • @sangamgtm2511
    @sangamgtm2511 Рік тому +13

    त्यो बेलामा राजाहरूले कालजय गीत लेख्थे अहिलेको महाराजा हरूले उखान मात्र भन्छन् 😂😂

    • @ganeshbhandari2105
      @ganeshbhandari2105 4 місяці тому

      सहि भन्नू भन्नू भयो❤

  • @padamtshtrikarki8235
    @padamtshtrikarki8235 5 місяців тому +1

    I dont know but i feel like crying … what a melody

  • @anupanup2827
    @anupanup2827 3 роки тому +10

    किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ।

  • @DilipRana-ih9rr
    @DilipRana-ih9rr 5 місяців тому +1

    Kina kina timro tasbir malai niko lagxa 😢😢😢😢

  • @shibayogi9350
    @shibayogi9350 6 місяців тому +1

    Kati dami swor,sabda,laya wow❤❤

  • @arunrai799
    @arunrai799 3 роки тому +9

    Thanks Music Nepal. Heart warming songs. I salute entire efficient song team. Today specially best wishes to Deepak Jangam Dai. Uhhako ajha ko din janma thithe pareko rahexa. 2077-10-15.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @AdhikariNishchal
      @AdhikariNishchal Рік тому

      ​@@MusicNepalPvtLtd sabai thauma eeutai reply 😂

  • @kiranmishra-t1s
    @kiranmishra-t1s 3 місяці тому

    हाहाहा यो सब केटा ले गर्ने माया को प्रतिक हो

  • @miscellaneoushub366
    @miscellaneoushub366 2 роки тому +2

    Happy birthday Ghulam Ali 💕

  • @prembajgai
    @prembajgai 4 місяці тому

    Shabda ,sangeet ra swaradinelai namaskar jay nepal.

  • @centiflatdingding4908
    @centiflatdingding4908 9 місяців тому +1

    Deeply immersed in love for someone esp❣️❣️

  • @OfficialMin777
    @OfficialMin777 9 місяців тому +1

    Hey stranger you have good taste of music💝

  • @karanadhikari2775
    @karanadhikari2775 Рік тому +2

    Wow great song classically greatest things of King birenra shah जी ❤️👌👍masterpiece missing of our king

  • @आकाशओलि
    @आकाशओलि Рік тому +3

    महेन्द्र बिरबिक्रम शाह ❤❤❤

  • @unsuccessfullovestory3933
    @unsuccessfullovestory3933 7 місяців тому +4

    Make your attandance for 2024👇🏿

  • @ashishkc45
    @ashishkc45 7 місяців тому +2

    Come hear to listen this song after heart attack brk 💔💔

  • @AshokGurung-js7gb
    @AshokGurung-js7gb 9 місяців тому

    किन किन तिम्रो तस्वीर मलाइ हार हुन्छ

  • @sujanthingofficial
    @sujanthingofficial 3 роки тому +4

    Geet vaneko yesto ho k jaati purano ani jati sune pani suni rahu laagne kas kaslai man parxa yeta like hannu hola😊

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @sujanthingofficial
      @sujanthingofficial 3 роки тому

      @@MusicNepalPvtLtd okay hunxa hajur awasya share garxu😊

  • @deepakchand3094
    @deepakchand3094 Рік тому +1

    King Mahendrana shah ko sabd❤

  • @rimathapa4313
    @rimathapa4313 Рік тому

    किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ 😍😍😍😘

  • @sudipmarasini
    @sudipmarasini Рік тому

    KIna kina timro tasbir malai niko lagxa🥺💗

  • @rareviews5194
    @rareviews5194 2 роки тому +2

    अचेलका गीतको तुलना नै हुन सक्दैन यो गीत सङ । त्यति मीठो शब्द र संगीत!
    राजनीतिक रुपमा म सधै महेन्द्रको बिरोध गर्छु तर उहाँ को सिर्जनालाई उच्च कोटिकै ठान्छु!
    गजल तेजस्वी गुलाम अलि लाई सम्मान छ।

  • @livegamershorts0
    @livegamershorts0 Рік тому +1

    गीत र सोर धेरै राम्रो छ

  • @Santoshi412
    @Santoshi412 6 днів тому

    2081 मा सुन्दै छु है ❤❤❤❤

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai 4 місяці тому

    निस्छल निस्वार्थ प्रेम ।

  • @ujjwalthapa3615
    @ujjwalthapa3615 3 роки тому +3

    Heart ❤️ touching ❤️song😢😢

  • @mandupokharel4846
    @mandupokharel4846 2 роки тому +1

    Kati ho kati man par6 yo song malai

  • @rajupuri215
    @rajupuri215 Рік тому +2

    Old is gold really heart touching song

  • @djtattooofficial
    @djtattooofficial 4 місяці тому +2

    2024 still listening this song . ❤

  • @PraveenSapkota
    @PraveenSapkota 3 роки тому +7

    Probably one of the best songs of Gulam Ali

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @subashNepal-hz8wd
    @subashNepal-hz8wd Рік тому +1

    श्री ५ महेन्द्र अमर रहुन

  • @manish0254
    @manish0254 2 роки тому +4

    Masterpiece💙

  • @sanraj2208
    @sanraj2208 10 місяців тому +1

    shabda le vawna ko chaal tarangit garyo

  • @kazolkarki47
    @kazolkarki47 6 місяців тому +3

    2081 maa ko ko hununx ❤❤

  • @AdhikariNishchal
    @AdhikariNishchal Рік тому +2

    Ma ni Nepal idol ma yo geet gauni ho😊

  • @aashishtamrakar986
    @aashishtamrakar986 5 місяців тому

    Yesto pyaro geet lekne manche lai Panchayat lyayo vanera arop lagaera

  • @mayamajhi5755
    @mayamajhi5755 2 роки тому +1

    Malai Pani Piyaro Lagxa Uska Tasbir Haru

  • @trippedguy
    @trippedguy Рік тому +1

    yekdamai ramro geet

  • @padamgurunggreen1908
    @padamgurunggreen1908 3 роки тому

    Dherai pachi feri aayo mana ko vakaa 💖💖

  • @pujan8612
    @pujan8612 Рік тому +4

    I agree that now generation is too good but old songs had different things which hit in differents ways 💓

  • @parassubedi5066
    @parassubedi5066 3 роки тому +2

    आहा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @ashokshah1981
    @ashokshah1981 Рік тому

    Thank U Gulam Ali Sahab!

  • @ShivalalChoudhary-p7z
    @ShivalalChoudhary-p7z 10 місяців тому +1

    One of the favorite song

  • @kamalpaudel-lv1zz
    @kamalpaudel-lv1zz 8 місяців тому +1

    Old is gold snag.

  • @bhagawansinghgurung2111
    @bhagawansinghgurung2111 Рік тому

    Anju jyu dherai din paxi sunna paye yo geet sunera kothama eklai ruhi rahanthe anju bichhodko pida haru hai

  • @sajankhadka5375
    @sajankhadka5375 2 роки тому +1

    Late king Mahendra 🙇‍♂️🙇‍♂️

  • @strangeff8805
    @strangeff8805 Рік тому

    Aaha ❤️❤️

  • @BeautifulVdo
    @BeautifulVdo Рік тому +1

    Heart touching song !

  • @footballnews8848
    @footballnews8848 3 місяці тому

    Master piece

  • @unknownanthraxx
    @unknownanthraxx 10 місяців тому

    khatra khatra

  • @waglebibek2529
    @waglebibek2529 8 місяців тому

    masterpiece by gulam ali

  • @ariezah-wd7ti
    @ariezah-wd7ti 3 роки тому +2

    Namaskar from Malaysia (local)

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ariezah-wd7ti
      @ariezah-wd7ti 3 роки тому

      @@MusicNepalPvtLtd I'm local ma.

  • @chandrarai9907
    @chandrarai9907 Рік тому

    Yo geet malai ekdam manparcha

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai 5 місяців тому

    Jaya m b b shah.