@@sujankarki3463 मुझि राई , मुझी गुरुङ , मुझि मगर को नाम पनि भन्दिम है।सहकारी ठग धनराज गुरुङ , मूर्ति चोर , जग्गा हडप्ने ल्हारक्याल लामा , सुन तस्कर नन्द किशोर र दिपेश पुन , मानव तस्कर पूर्ण बहादुर गुरुङ , भ्रष्टाचार प्रमाणित भएको टेक बहादुर गुरुङ , क्यार्चेन् लामा , हिसिला यमी , ।। टन्नै छन्। जाँड खएर लेख्या होब्र कमेन्ट ??
रबी लामिछाने गोर्खा मिडियाको एम डि भए पछी एक पैसा कुनै सहकारीको आएको देखिदैन ! उक्त कम्पनीको अडिट रिपोटमा पनि प्रष्ट छ ! पैसठी करोड सहकारीको रकम आएको भनेको रबी गोर्खा मिडियामा आउनु भन्दा पहिला जि बि र छबी लाल जोशी मात्र गोर्खा मिडियामा हुँदा आएको देखिन्छ ! अनि रबी चाही कसरी दोषी भयो ?
गोरखा मिडियामा जाँदा १करोड ६० लाख यौटा गुरुङ बहिनी मार्फत सहकारी बाट लग्यो। सहकारीमा सही अनि proof छैन रविको। गोरखा मिडिया छाड्दा १ करोड ८० लाख ime बैंक मार्फत रविको नाम मा गयो। आएको पैसा loan होइन लिएको पैसाको कानूनी आधार हुनु रवि ठग proof हुन्छ।
यत्तिको पत्रकारिता गर्ने युबा लाई चै सलाम दिनुपर्छ तर अन्य दल का लाईपनि यस्तै प्रश्न गर्नसकुपर्छ निस्पछे तरिकाले बिचरा हरि मान्छे त राम्रो हो तर अरुको कुरा भागमा पर्दा क्या गर्नु गारो पर्दो रैछ।
सहकारी बाट पैसा ल्याएर मात्र हिनामिना गरे दोषी हुने हो कि? विभिन्न उपाय अपनायेर प्रमाण सबुत केहि नदेखिने गरि छट्टु पाराले गरेको हिनामिना सहकारी ठग होइन र ? छानबिन त निकायले गर्ने होला , किन छानबिन बाट डराएको ? संसदिय समितीले कहा नेर clean chit दियो ?
He abuj... sahakari bata paisa leko vhanne kur bata clean chit ho. Mahina vhari marera kaam garyo talav chai diyena vhane timro mukh kasto hunxa ek choti reality maa bachar gari hernus mitra!
प्रस्ट कुरा काङ्रेस १ नम्बर हो सहकारी ठग्ने अनि एमाले अनि मावोबादी अनि मात्र अरु यो सरकार ले गर्दैन आफ्ना कार्यकर्ता र नेता लाई कारबाही अनि कहाँ बाट पाउँछन् पिडित ले बचत फिर्ता
वि.स २०१५ साल फागुन ७ देखि वि.सं. २०१५ साल चैत्र २१ सम्म पहिलो प्रजातान्त्रिक निर्वाचन भयो र २०७९ असार १७ मा राष्ट्रिय स्वतन्त्र पार्टी खोलियो । राष्ट्रिय स्वतन्त्र पार्टी खोलिनु भन्दा अगाडि पार्टीमा भएका नेताहरुले तिनै पुराना नेताहरुलाई भोट दिएर जिताएका होकि हैन ? हो आस्था/आशा भएर पहिले विश्वास गरेर भोट गर्नु ठिक हो र नयाँ पार्टीमा आबद्ध भएर युवा मिलेर गर्नु पर्छ भन्नू पनि ठिक र सबै मिलेर देश बनाउनु पर्छ भन्नू नि ठिक हो नयाँ पार्टीमा जनताले आस्था राख्नु नि ठिक हो तर हिजोको दिनमा पुराना नेताहरुले पनि यसरी नै जनतालाई आश गराएर सरकारमा अएका हैनन र ? संचार माध्यममा राखिएका नै छन पुराना नेताको आश लाग्दा जनतालाई दिएका भाषणहरु । परिवर्तन चाहिन्छ बुढाले भन्दा युवाले गर्नु पर्छ एजेन्डाहरुलाई नि पूरा गरिनु पर्छ तर व्यक्ति पिछे पार्टी खोलिनु चै एउटा आफ्नो स्वार्थमा मात्र रुमलीएको जस्तो देखिन्छ । राजनीति बहस,मिडिया ट्राइल,सरकारको कुर्सी,एक आपसमा खिचातानीले मात्र देश परिवर्तन होला त ??????
नया पाटि जन्मेको दिन देखि रबि सरकाे पछि लाग्ने भनेको देशका सबै पाटि ,कान्तिपुर ,धमला,हाे यसरी नै गिरि,बन्दु,भुटानी सरणार्थी ,धर्न राज,स्काउट ,जग्गा ,बाल मन्दिर , लागेका भा जनताले न्याय पाउ थिए हाेला ।
सहकरीमा प्रत्यक्ष संलग्न रविको छैन हजुर पनि त प्राईम टी भी को जागीरे हैन र के धमला ज्यु संग कहील्यै मलाई तलव कता बाट पैसा ल्याएर सोध्नु भा छ पत्रकार महोदय ज्यु ?
rabi बिना कसैको धन्दा चल्दैन ,रबि देशको भबिस्य ,सिद्धान्त ,बिचार हो।एउटा् रबिलाइ कति चोटि अनुसन्धान गर्नुपर्ने हो,महानगर,पुलिस,प्रसासन ,समिती कति चोटि गर्नुपर्ने हो पत्रकार ?वाहियात पत्रकार ,रिसिबि ,इगो मात्रै पोख्यो।माननीय हरि जि धन्यवाद
एउटा प्रश्नको उत्तर दिन नसक्नेले कुन मुख लिएर भोट माग्न आउने हो ८४ मा हामी पुराना पार्टी भन्दा फरक भनेर आएकाहरू अहिले त्यो येस्तो यो येस्तो भनेर दोष देखाएर मात्रै हुन्छ कठै रासपा
एउटा जनताप्रतिलाई बोलाएर आफ्नो ध्वाँस नदेखा तेरीमा छाउरो प्रसङ्ग विपरीत गएर नचाहिने कुरा पत्रकारिताको प्रमाण देखाएर ठूलो कुरो नगर,कानुनी विद्यार्थी होस भने जा अदालत तिर मुद्धा हाल्न तोरी पत्रकार
नेपाली राजनीतिमा रा,सो,पा,एक बलियो बैकल्पिक शक्ति बनेर उदायपछी अब हाम्रो राजनीति को औचित्य सकिने भयो भनेर यी पुराना भ्रष्ट दल हरुको निन्दा हराएको छ र रबि लामिछाने लाई देश को सम्पुर्ण शक्ति लगाएर खेद्नु को कारण यिनिहरुको कायरता हो यसको हिसाब जनताले अबस्री गर्ने छन् 😡
हे राम हे कृष्ण हे भगवान यो के खालको question हो के हो के हो यो यो प्राइम टाइमको स्थिति के हो कान्तिपुरको स्थिति हे राम.म त छक्क पर्छु अचम्ममा पर्छु। यस्तो पनि हुन्छ
ए पत्रकार भाइ तिमी यो कुरा पनि बुझ एउटै व्यक्ति को पछि यति धरै पछिलाग्नु को कारण पनि एउटा डर हो सबै गलत मान्छेको बीचमा एउटा सही मान्छे हुँदा अब हाली मो हाली गर्न अब खाता closed हुने भएर दरले उसलाई षड्यन्त्र गरेका हुन बुझ तिमीले ।
काजु ले एस्लाइ पनि दुई चम्चा गु खुवाएर पठाएछ जता पनि रबि रबि रबि ए मु.. हो गल्ती हो भने जेल हाल्देउ न एउटा भन्छ गल्ती अर्को भन्छ गल्ती छैन सहकारी पिडित को पैसा फसेको छ कसरी पैसा फिर्ता गर्ने हो भनेर बहस गरन कारबाही गर्ने जेल पठाउने दोषी निर्दोष भन्ने कानुन ले गर्छ 25:34
अत्यन्त गुड काेईशन
पत्रकार भनेको यस्तो हुनुपर्छ ।
कडा पत्रकार 👏👏👏
राम्रो पत्रकार सहि हुन्नुछ गो हेड
साहासी र महान पत्रकारिता भएको एक महान पत्रकारितामा ग्यान भएको मान्छे मैले तपाइलाइ माने अरुले के माने मलाइ था छैन ।🎉
कठै नेता
जगल्टा अलि छोटो भयो कि माननीय को। हुन त गोठालो जस्तो भए नी हुन्छ 😂😂
सहकारी ठग संगै सबै भन्दा पहिला पतन हुने मान्छे हो । यसको कुनै औकात छैन ।
यी सबै ठग हुन् । यिनिहरु अपराधी सङ्गठन हो । यिनिहरु लाइ बहिष्कार गरौं
भ्रष्टाचारी किर्ते प्रसादलाई देश विदेशमा बहिष्कार गर्ने अभियान सुरु भईसक्यो अब पिर नगर
जनताको जिम्मेवारीको भारी बोक्नुको साट्टाे रबिको भारी बोकेर रबिलाइ चोखाउनु खोज्नु नै रास्वपा सकिनु हो अब सबै ठाउबाट सहकारी ठग पार्टीलाई बहिस्कार गरौ ।
हरे राम यिनलाई नि नेता मान्दिनुपर्ने कस्तो दिन आयो।
Dipak manange, Arju deuba , dipak Pathak , jhakri , Mahesh basnet , Gokul baskota neta huna sakxan vane ini ta dherai ramra hun. Ini kina nabanne
@AnupKanl bahun mugi haru kunai gatilo hudainan
@@sujankarki3463 मुझि राई , मुझी गुरुङ , मुझि मगर को नाम पनि भन्दिम है।सहकारी ठग धनराज गुरुङ , मूर्ति चोर , जग्गा हडप्ने ल्हारक्याल लामा , सुन तस्कर नन्द किशोर र दिपेश पुन , मानव तस्कर पूर्ण बहादुर गुरुङ , भ्रष्टाचार प्रमाणित भएको टेक बहादुर गुरुङ , क्यार्चेन् लामा , हिसिला यमी , ।। टन्नै छन्। जाँड खएर लेख्या होब्र कमेन्ट ??
यललाई बल्ल ठीक पारे thanku पत्रकार
आफु सरकारमा हुदा त सबै राज्यको निकायले छानबीन गर्छ समिति चाहिदैन भनि टोपल्नुहुन्थ्यो त हजुर
एमाले काग्रेस माओवादी भन्दा पनि अझै नालायक रहेछ यो रास्वपा भन्ने घन्टे हरु।
हरि जी अबा जनताले कसरी पैसा फ़ीता pawuchana तो कुरा गर्नुसा
पत्रकारको प्रश्न सोध्ने शैली गज्जब लाग्यो!! प्रश्न देखि कति आत्तिएको यो ढकाल !!
Very good hari sir jay ghanti jay Rabi sir
गरिब जनताले १/१रू वचत गरेको पैसामा मोज गर्नेलाई नेता मान्नेले किन राज्यको निकायलाई विस्वास गर्थेहोला र !
Journalist is good salute
.✍️. उठ उठ ए नेपालि उठ्ने बेला भयो जुट जुट ए नेपालि जुट्ने बेला भयो ...... निलो क्रान्ती जिन्दावाद🔔🔔🔔🔔🔔🔔
रबी लामिछाने गोर्खा मिडियाको एम डि भए पछी एक पैसा कुनै सहकारीको आएको देखिदैन ! उक्त कम्पनीको अडिट रिपोटमा पनि प्रष्ट छ ! पैसठी करोड सहकारीको रकम आएको भनेको रबी गोर्खा मिडियामा आउनु भन्दा पहिला जि बि र छबी लाल जोशी मात्र गोर्खा मिडियामा हुँदा आएको देखिन्छ ! अनि रबी चाही कसरी दोषी भयो ?
Right rabi teha basda samma ako rahinxa paisa ani kasari dosi vanya ho achhamma xa
गोरखा मिडियामा जाँदा १करोड ६० लाख यौटा गुरुङ बहिनी मार्फत सहकारी बाट लग्यो। सहकारीमा सही अनि proof छैन रविको। गोरखा मिडिया छाड्दा १ करोड ८० लाख ime बैंक मार्फत रविको नाम मा गयो। आएको पैसा loan होइन लिएको पैसाको कानूनी आधार हुनु रवि ठग proof हुन्छ।
धमलाको कारिन्दाले बुझ्दैन हरि सर॥ धमलाले दिमाखमा गोबर भरिदिएको छ॥
100 % पत्रकार ज्यु आज कोही खुसी छन् भने त्यही रास्वपा का नेता मात्र छन् युवा कोही खुसी छैन्
कडा पत्रकार ❤❤❤
यत्तिको पत्रकारिता गर्ने युबा लाई चै सलाम दिनुपर्छ तर अन्य दल का लाईपनि यस्तै प्रश्न गर्नसकुपर्छ निस्पछे तरिकाले बिचरा हरि मान्छे त राम्रो हो तर अरुको कुरा भागमा पर्दा क्या गर्नु गारो पर्दो रैछ।
यो धमलाको हलीलाई मुखभरिको जवाफ दिएर आउनुस हरि दाई।
सलाम हरि ढकाल सर धेरै राम्रो कुरा🇳🇵🇳🇵🇳🇵🇳🇵
Hari sir good question
हरि ढकाल जी को कुरा सहि छ।
यो पत्रकार ऋषिको भाई नै रहेछ यौटै प्रश्नमा सो सकियो🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sahi kura garnu vayo hari g❤❤❤
good jurnalist❤
good job पत्रकार sir
बल्ल्ल हरि जि को फेला पर्यो यो पत्रकार धनराज गुरुङ्को विषयमा किन बोल्दैनन🎉🎉 मिडियाहरु उस्लाई कार्बाई गर्न प्रदैन🎉🎉
यी सब फेलर पत्रकार
❤🔔🔔🔔🔔
Good hari ji
कान्तिपुर र पाईम टि.भि को काम नै रबिको बिरोध गर्ने हो भन्ने त आम जनताले बुझिसके त।
अब जनताको कार्भाई भेट्न बाकी छ
Janis mugi
@@basantapaudel8455 1000000%%%
रबि लामिछाने जिन्दावाद ❤❤😊
Jai rabi
Rabi dai 🔔🔔❤️❤️❤️❤️
good quesan
यी ठगहरू जाे भए पनि महामन्त्रीलाइ नै अगाडि सार्छन यसकाे उत्तर हेराैं त कसरी बाेल्छ
Jaya ghanti
थुक्क हरि ढकाल भन्ने मान्छे देखेर दया लाग्यो यस्तै अनैतिक झुन्ड रास्वापा हो भनेको होइन मैले थुक्क
सहकारी बाट पैसा ल्याएर मात्र हिनामिना गरे दोषी हुने हो कि? विभिन्न उपाय अपनायेर प्रमाण सबुत केहि नदेखिने गरि छट्टु पाराले गरेको हिनामिना सहकारी ठग होइन र ? छानबिन त निकायले गर्ने होला , किन छानबिन बाट डराएको ? संसदिय समितीले कहा नेर clean chit दियो ?
He abuj... sahakari bata paisa leko vhanne kur bata clean chit ho. Mahina vhari marera kaam garyo talav chai diyena vhane timro mukh kasto hunxa ek choti reality maa bachar gari hernus mitra!
Veda bata manxe kaile hunxau teme
युवा हु भन्छ झोलेको व्यबहार देखाउछ
Hari Dhakal naggiyo
सबै जनताले बुझीसके, यी १२ भाई मिडियालाई चैं कैले बुझाउन सकिन्न होला..... किनकी यिनिहरुले बुझ्न चाहेकै छैनन् र रबी निर्दोस भएको देख्न सकेकै छैनन्
Rabi❤❤❤
प्रस्ट कुरा काङ्रेस १ नम्बर हो सहकारी ठग्ने अनि एमाले अनि मावोबादी अनि मात्र अरु
यो सरकार ले गर्दैन आफ्ना कार्यकर्ता र नेता लाई कारबाही अनि कहाँ बाट पाउँछन् पिडित ले बचत फिर्ता
हरि ढकाल सिंह हो सिंह ❤❤🙏👏👏👏👏
हरि दाइ यो झोले पत्रकार लाई जति राम्रो सङ्ग जवाफ दिए पनि यस्ले रबिलाई दोस देखाईरहन्छ
यो इन्डियन कैलाश सिरियाको कान्तिपुर र काजु को काम भनेको रवि लाई लखटने हो
वि.स २०१५ साल फागुन ७ देखि वि.सं. २०१५ साल चैत्र २१ सम्म पहिलो प्रजातान्त्रिक निर्वाचन भयो र २०७९ असार १७ मा राष्ट्रिय स्वतन्त्र पार्टी खोलियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी खोलिनु भन्दा अगाडि पार्टीमा भएका नेताहरुले तिनै पुराना नेताहरुलाई भोट दिएर जिताएका होकि हैन ? हो आस्था/आशा भएर पहिले विश्वास गरेर भोट गर्नु ठिक हो र नयाँ पार्टीमा आबद्ध भएर युवा मिलेर गर्नु पर्छ भन्नू पनि ठिक र सबै मिलेर देश बनाउनु पर्छ भन्नू नि ठिक हो नयाँ पार्टीमा जनताले आस्था राख्नु नि ठिक हो तर हिजोको दिनमा पुराना नेताहरुले पनि यसरी नै जनतालाई आश गराएर सरकारमा अएका हैनन र ? संचार माध्यममा राखिएका नै छन पुराना नेताको आश लाग्दा जनतालाई दिएका भाषणहरु । परिवर्तन चाहिन्छ बुढाले भन्दा युवाले गर्नु पर्छ एजेन्डाहरुलाई नि पूरा गरिनु पर्छ तर व्यक्ति पिछे पार्टी खोलिनु चै एउटा आफ्नो स्वार्थमा मात्र रुमलीएको जस्तो देखिन्छ । राजनीति बहस,मिडिया ट्राइल,सरकारको कुर्सी,एक आपसमा खिचातानीले मात्र देश परिवर्तन होला त ??????
बास्तबमा यो पत्रकार काजु को private काजु लाई सुरक्षा थ्रेड हुदा सतो गएको हो ।जनता उर्ले भनी prime र कान्तिपुर हेर्न धेरै बेर लाग्दैन होस गर
राज्यको छानविन गर्ने निकाय प्रति विस्वास छैन भने अमेरिका बाट छानविन टोली मगाउन पर्ने हो कि ?
कसरि बिश्वास गर्ने राज्यलाई अाफ्नाे आङमा भैसी हिडेकाे देख्दैन अरूकाे आङमा जुम्रा देख्ने भने झै सारा भ्रष्ट ,दलाल,चाेर काे केशमा डुङडुङ ति गनायका नेताहरू ९० % काङरेस यमालेमा छन छि छि छि
Ani paila samsad le police le gareko kaam ma biswas nalagera aafai investigation garna samsadiya samiti banayeko hainara
100% right mankai kura meroni yahi ho
भीम दाहाल कांग्रेस को झोले की एमाले उखने गु खाने को चेलो हो।
Varasta haru ko jhunda xa chanbin samitima.sera ,kp ka jhole ,varaute haru vukxan
रबिले ऋषि धमलालाई जोकर भन्ने सार्बजनिक रूपमा ।
नया पाटि जन्मेको दिन देखि रबि सरकाे पछि लाग्ने भनेको देशका सबै पाटि ,कान्तिपुर ,धमला,हाे यसरी नै गिरि,बन्दु,भुटानी सरणार्थी ,धर्न राज,स्काउट ,जग्गा ,बाल मन्दिर , लागेका भा जनताले न्याय पाउ थिए हाेला ।
यो धमलाको
भरउटे नै हो।यस्ले त कहाँ राम्रो नेहेतले प्रस्न सोदेको छर।रबि दाई जिन्दावाद जय घण्टी 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙋♂️🤷♂️
सहकरीमा प्रत्यक्ष संलग्न रविको छैन हजुर पनि त प्राईम टी भी को जागीरे हैन र के धमला ज्यु संग कहील्यै मलाई तलव कता बाट पैसा ल्याएर सोध्नु भा छ पत्रकार महोदय ज्यु ?
अब यी टिभीहरलाई अन्तर्बात नदिनु होला
Kada patrakar
पत्रकारिता मा अलि कमी देखियो कृपया आगामी दिनमा अलि तरिका का साथ यो कुर्सीमा बस्न आग्रह गर्न चाहन्छु धन्यवाद
छानबिन त गरेकै थियो त गृहमन्त्री हुनु अघि पनि केही भेट्न नसके पछि फेरि समिति बनाएर पनि गर्यो अझ कति गर्ने हो मित्र ??
Jay ghanti ❤❤❤
अब यी टिभीहरुलाइ अन्तर्वार्ता नदिनु होला
अर्थ बिहिन सम्बाद
हरी जि यस्तो पागल सित मुख नलागे राम्रो
Yo pagal andhabhakta ho
तपाई मात्र होला खुसी नहुनु भाको , तपाईको हेर्ने दृष्टीकोण नै खोट रहेछ ।
पत्रकारको प्रश्नलाइ उत्तर दिन नसक्नेलाइ हामीले बिश्वास गर्नु नै ठूलो गलत कति भ्रमित रहेछौ हामी
यो डान्डीछेरा मुखमा एक हनिदिनुन 🤜🤜🤜🤜
हरि हरि नै रैछ 🤣🤣🤣
जय रवि जय घण्टी अब काङ्ग्रेस र एमाले ढ्याङ्ग्रो बजाउने हो।
12 बजायो यार हे हरि
छ्या यो प्राइम टाइम र कान्तिपुर भन्ने मिडिया त झोले माफिया मिडिया हो 12 भाइको नाइके हरु
अनि कसरी हुन्छ त छानबिन अर्को नटवरलाल जी ??
rabi बिना कसैको धन्दा चल्दैन ,रबि देशको भबिस्य ,सिद्धान्त ,बिचार हो।एउटा् रबिलाइ कति चोटि अनुसन्धान गर्नुपर्ने हो,महानगर,पुलिस,प्रसासन ,समिती कति चोटि गर्नुपर्ने हो पत्रकार ?वाहियात पत्रकार ,रिसिबि ,इगो मात्रै पोख्यो।माननीय हरि जि धन्यवाद
Jay🔔🔔🔔🔔✊✊✊
रवि❤
बल्ल सहि भन्दिनु भयो यो झोले लाई
रविको हलि गुरहे-च यसतो पनि ससद नेपालमा
Rishi dhamala ra hari dhakal ko jodi chai khatrai hunthyo
कुन महानिरीक्षक हुन अर्याल भन्ने यी धमलाका पत्रकार मोहदय लाई कुन छन महानिरीक्षक थाहा छोईन यार
बार्ह्र्भाइको एउटा प्युसो यो काजु मिडिया पनि हो भन्ने थाहा हुदाहुदै किन आउनु हरि जि तपाईं पनि यी चोर मिडियाको बिश्वास नगर्नु रास्वपाको लागि घातक छन ।
धमलाको चम्चा 🥄 हो प्रश्न उस्तै हो १२ भाई
एउटा प्रश्नको उत्तर दिन नसक्नेले कुन मुख लिएर भोट माग्न आउने हो ८४ मा
हामी पुराना पार्टी भन्दा फरक भनेर आएकाहरू अहिले त्यो येस्तो यो येस्तो भनेर दोष देखाएर मात्रै हुन्छ
कठै रासपा
एउटा जनताप्रतिलाई बोलाएर आफ्नो ध्वाँस नदेखा तेरीमा छाउरो प्रसङ्ग विपरीत गएर नचाहिने कुरा पत्रकारिताको प्रमाण देखाएर ठूलो कुरो नगर,कानुनी विद्यार्थी होस भने जा अदालत तिर मुद्धा हाल्न तोरी पत्रकार
नेपाली राजनीतिमा रा,सो,पा,एक बलियो बैकल्पिक शक्ति बनेर उदायपछी अब हाम्रो राजनीति को औचित्य सकिने भयो भनेर यी पुराना भ्रष्ट दल हरुको निन्दा हराएको छ र रबि लामिछाने लाई देश को सम्पुर्ण शक्ति लगाएर खेद्नु को कारण यिनिहरुको कायरता हो यसको हिसाब जनताले अबस्री गर्ने छन् 😡
चाहेकाे काेईशन मात्र साेध्नु पर्याे राणाजि लाई
Hari dhakal sir kada
केरे सक्यो यक्छिन भन्दै सकायो यस्ले समय। मकै पोलेर साग बेचेर बचत गरेको पैसा पचाउनी भो निलो झन्डा लेखाएर ।
यस्तो घाँस पनि युवा नेता हुनेरैछन।
रिसि धमला कांग्रेसको कार्यकर्ता उसैको च्यानल प्रस्न गर्नेलाई सृजनात्मकमा भन्दा रा स्व पा र रबिलाई खुईल्यउनै ध्यान छ १२भाइ मध्यको माईलो भाई
😂😂सत्य कुरा हो मित्र
हरि ढकाल यक सच्चा युवा नेता हुन
हे राम हे कृष्ण हे भगवान यो के खालको question हो के हो के हो यो यो प्राइम टाइमको स्थिति के हो कान्तिपुरको स्थिति हे राम.म त छक्क पर्छु अचम्ममा पर्छु। यस्तो पनि हुन्छ
प्रस्नको उत्तर दिने कि प्रति प्रस्न गर्ने ?
ए पत्रकार भाइ तिमी यो कुरा पनि बुझ एउटै व्यक्ति को पछि यति धरै पछिलाग्नु को कारण पनि एउटा डर हो सबै गलत मान्छेको बीचमा एउटा सही मान्छे हुँदा अब हाली मो हाली गर्न अब खाता closed हुने भएर दरले उसलाई षड्यन्त्र गरेका हुन बुझ तिमीले ।
राज्यको निकाय माथि विश्वास नभए रास्वपा आफैले छानबिन गरे भयो त भतुवाहरु जान्नेलाई छान्ने रे भेडाहरुको जमात हैट
जय घण्टी 🔔🔔🔔🔔