आह ! कति सुन्दर लाग्छ हाम्रो मुन्दुम गीत 🤚👍️🙏हाम्रो संस्कार संस्कृतिलाई संरक्षण ,सम्बर्द्धन गर्नुहुने सम्पुर्ण अग्रज स्रष्टहरु प्रति नमन गर्दछु 🙏बेश दुमी दिक्पा खारुबु धरान
🙏😍😍सेवा ढोक सर्बप्रथाम त दादा नाना ज्युमा हार्दिक हार्दिक बधाई छ दादा नाना हजुरमा सारै राम्रो आफ्नो राई सङ को गान पाउँदा खुशि छु सधैं एसरि नै सुनिर्ह्नु पाउ ♥️♥️♥️🙏
हाम्रो आदरणीय दाई जितेन सर लाई सलाम हाम्रो सस्कृतिलाई बचाई दिएकोमा यसै गरि आगामी दिनहरुमा पनि यस्तै यस्तै हाम्रो लोपोन्मुख हाम्रो पुर्खा को कथा हामी माझ लेईदिनुहुन बिनम्र अनुध छ हाम्रो सदैब साथ सहयोग रहनेछ सबै टिमलाई सेवा पारुहाङ र सुम्निमा ले सधै हामिलाई आशीस रहोस जै किराँत
सृष्टिको ज्ञान, मुन्धुम शब्दलाई गितसँगित मार्फत प्रस्तुत गर्दा साँच्चिकै मार्मिक गित बन्यो / जितेन सर लगायत सम्पुर्ण कलायुनिट प्रति सफलताको अग्रिम शुभकामना ,,
अहो!साँच्चै नै आनन्द आउने सुन्दा। पुर्वीय र सांस्कृतिक गितसँगितको अग्रज आदरनिय श्री जितेन राई दाजै लगायत टिमलाई अग्रिम शुभकामना र धन्यवाद यति सुन्दर रचनाको लागि! यदि म गलत भइँन भने राईभाषा प्रयोग भएको शब्दावलीहरुको अर्थ पनि डिस्कृप्सनमा राखिदिनु भयो भने गैरकिराँत र राईभाषा नबुझ्ने स्रोताहरुलाई पनि सहज हुन्छ।
Mero balapan dekhi chineko ani uhako Geet haru sundai ayeko hamro purbiy lok Geet ka swaor samrat ati Adarniya dai jeeten dai ani Parbati nana ma muri muri Alangle din chahanxu.yasari nai hami Kirati Rai jatiko Bhasa samrakshan garnu vayekoma phery Alangle.aru k nai vanne jati vane ni kam nae hunx.uhi hjr haruko Bhai RBR Bhojpur Amchok Hal Malaysia bat herdaixu.👍👍🙏🙏💘💘🥀🥀🎤🎤🇳🇵🇳🇵
सेवा 🙏🌺🥀💝💐🌹 अत्यन्तै मार्मिक दिनानुदिन मासिदै नासिदै गइरहेको किरातराईहरुको रिसिया गितसंगीतको माध्यम बाट उजागर गर्नु हुने अग्रज ज्युहरुलाई नुकोङ्ला सावानाम सेवा 💐💐🌹🥀🌺💝
हार्दिक बधाई ,धन्यवाद ! जितेन दाजे - पार्बती चेली र आफ्नो संस्कार संस्कृतीलाई माया र अनुसरण गर्दै यो गीतमा योगदान गर्नु हुने सम्पूर्ण महानुभावज्युहरुमा,🙏🙏🙏🙏🙏🙏🙏🙏
यसरी हार्माेनियम, बासुरी र मादल सहित रिसिया किरात प्रदेशमा कुन भेगमा गाइन्छ हाेला र रिसिया त जस्तातस्तै गाउने हाेइन र नकि कुनै गीत जस्तो रचेर संगीत भरेर, कि के कसाे हाे कुरा ?
स्वर प्रस्तुति अति राम्रो , तर रिसिया भनेपछि आफ्नो भाषामा हुनु पर्ने होइन र? मैले पिपी (कोकु) बाट सुनेकाे,उहिले रिसिया गाउदै कोदो टिप्दा काेदाे अाफै आएर थुन्से भित्र पस्थ्याे रे !
राम्रो लागो 😍😍😍
कति मजाले मुनधुम रिसिया मन्त्र फलाकनु भयकाे❤❤❤।
किरातीहरुको मुल खम्बा हाम्रो आदरणीय दाजु जितेन राइको यो किराती मुन्दुम रिसियाको अद्भुत सिर्जना र लय सुनेर मन आनन्दित हुन्छ।
आह ! कति सुन्दर लाग्छ हाम्रो मुन्दुम गीत 🤚👍️🙏हाम्रो संस्कार संस्कृतिलाई संरक्षण ,सम्बर्द्धन गर्नुहुने सम्पुर्ण अग्रज स्रष्टहरु प्रति नमन गर्दछु 🙏बेश दुमी दिक्पा खारुबु धरान
श्रीष्टीको ज्ञान् हरू खोजगरेर फूलजस्तै फूलाईराख्ने हाम्रामहान् आदरणीय दाजैलाई हामीसबैबाट सम्मान गर्छौँ।
Sumnima ra paruhang le sadhai rakshya garun hajur haru lai🙏🙏💕
Aaha Sarai Khannu Yang Hai Aoko Achamma Bubu 🙏
किराँत संस्कृती र सभ्यतालाई गित मार्फत सुन्दर शैलीमा प्रस्तुत गर्नु भएकोमा जितेन राईज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद।
सुन्दा साँच्चै आनन्द आउने, मुन्दुम रिसिया।🙏🎧❤️
दाजु, नाना 🙏🙏
Sewaro nogen dai bahini badhaai xa
❤❤❤❤ यश गीत धेरै नै मार्मिक र मुन्दुमी हुँ भन्ने सबैले सुन्नु सदैब यस्ता मुन्दुम रिसियाहरु संरक्षण र संरक्षणमा लाग्नु आवश्यक छ ।❤❤❤
great song our culture dear daje 🙏bb dumi rai form Dharan
Sewa jay kirat ❤❤
srijana ma hajurko man sadhai lagi rahos!! voli ka santati lai dherai kamai diyar janu hola!! yo thulo sampati ho🙏🙏jiten dai❤❤
बधाई छ दाजै ।
अति नै मज्जा आयो सबैले सेयर गरौँ सेयर गरौँ सेवा
ल मल हेन्खामा सेवा निनाम्मा सेवा पारुहाङ सेवा सुम्निमा सेवा झाराक झाराक हाङ्छानुमी दात्नि सेवा !
Sewa dhok ❤
प्रभाबित बनायो मुन्दुम रिसिया ले आदर्णिय जितेन राई ज्यु धेरै धेरै धन्यवाद हजुर लगायत सम्पुर्ण टिम लाइ🙏🙏🙏जय किराति😘😘
🙏😍😍सेवा ढोक सर्बप्रथाम त दादा नाना ज्युमा हार्दिक हार्दिक बधाई छ दादा नाना हजुरमा सारै राम्रो आफ्नो राई सङ को गान पाउँदा खुशि छु सधैं एसरि नै सुनिर्ह्नु पाउ ♥️♥️♥️🙏
सेवो चुचु र नानालाई🙏🏻
Sewa salam xa nice
हाम्रो आदरणीय दाई जितेन सर लाई सलाम हाम्रो सस्कृतिलाई बचाई दिएकोमा यसै गरि आगामी दिनहरुमा पनि यस्तै यस्तै हाम्रो लोपोन्मुख हाम्रो पुर्खा को कथा हामी माझ लेईदिनुहुन बिनम्र अनुध छ हाम्रो सदैब साथ सहयोग रहनेछ सबै टिमलाई सेवा पारुहाङ र सुम्निमा ले सधै हामिलाई आशीस रहोस जै किराँत
सारै गज्जब संस्कार संस्कृति प्रतिको जागरणमय
Dami xa jiten dai
किरात राईको मुलखम्बा( छुमासुङ) भै सधै अडिग राख्नुहुने हाम्रो जितेन राई बुवा सेवा
सृष्टिको ज्ञान, मुन्धुम शब्दलाई गितसँगित मार्फत प्रस्तुत गर्दा साँच्चिकै मार्मिक गित बन्यो / जितेन सर लगायत सम्पुर्ण कलायुनिट प्रति सफलताको अग्रिम शुभकामना ,,
दामि छ दाइ हजुरको big fan है म
Sewaro jeeten Rai dai very good
😘😍धेरै माया
आहा......कति मीठो शब्द सङ्गीत स्वरमा सजिएको गीत 🎶🎼🎙️
Badhai xa dai nana all
हाम्रो किराती राईहरुको यो सस्कृतिक परमपरागत गित सारै राम्रो छ । बधाई अनि धन्यवाद सम्पूर्ण श्रस्टा हरुलाई
अत्यन्तै मिठो शब्द संगित , स्वरको त कुरा नगरौँ , अादरणिय दाजु र नाना जितेन राई तथा पार्वती राई 👏👏सम्पूर्ण टिमलाई हार्दिक बधाई 🙏🎼👌👍️🤝👏👏👂️🎤🙏
congratulatoin daaju💞
Dharei ramro chha daju
संस्कार संस्कृती जगेर्ना गर्नु हुने तमाम टिमलाई 🙏
Wow nice song
अहो!साँच्चै नै आनन्द आउने सुन्दा। पुर्वीय र सांस्कृतिक गितसँगितको अग्रज आदरनिय श्री जितेन राई दाजै लगायत टिमलाई अग्रिम शुभकामना र धन्यवाद यति सुन्दर रचनाको लागि! यदि म गलत भइँन भने राईभाषा प्रयोग भएको शब्दावलीहरुको अर्थ पनि डिस्कृप्सनमा राखिदिनु भयो भने गैरकिराँत र राईभाषा नबुझ्ने स्रोताहरुलाई पनि सहज हुन्छ।
Jeeten Rai dai suvkamna xa
Wow😯 mama🤗❤️
Gitko rachakar & Dubai gayak nana bubu sabailai sees. Jay kirat
Mero balapan dekhi chineko ani uhako Geet haru sundai ayeko hamro purbiy lok Geet ka swaor samrat ati Adarniya dai jeeten dai ani Parbati nana ma muri muri Alangle din chahanxu.yasari nai hami Kirati Rai jatiko Bhasa samrakshan garnu vayekoma phery Alangle.aru k nai vanne jati vane ni kam nae hunx.uhi hjr haruko Bhai RBR Bhojpur Amchok Hal Malaysia bat herdaixu.👍👍🙏🙏💘💘🥀🥀🎤🎤🇳🇵🇳🇵
किराती सन्सकृती लाई अझै बलियो बनाएर लाने छ सम्पुर्ण मा हार्दिक धन्यवाद बिशेश जितेन दाजु पार्बती नाना लाई
Congratulation daju nikai mitho naya giya giko lagi
सेवा 🙏🌺🥀💝💐🌹
अत्यन्तै मार्मिक दिनानुदिन मासिदै नासिदै गइरहेको किरातराईहरुको रिसिया गितसंगीतको माध्यम बाट उजागर गर्नु हुने अग्रज ज्युहरुलाई नुकोङ्ला सावानाम सेवा 💐💐🌹🥀🌺💝
हार्दिक बधाई ,धन्यवाद !
जितेन दाजे - पार्बती चेली र आफ्नो संस्कार संस्कृतीलाई माया र अनुसरण गर्दै यो गीतमा योगदान गर्नु हुने सम्पूर्ण महानुभावज्युहरुमा,🙏🙏🙏🙏🙏🙏🙏🙏
Nice
Good job 👍👍❤❤🙏👌👌
Àaha jeeten Rai dai meetho geet nice
Great Congratulations Dai
Nice song dai
😍😍😍😍😍
👍️👍️👍️👍️👍️👍️💪💪💪💪💪
Saronga annuwa onai chham babuwa r nana o
Thank you bubu
अत्यान्तै सुमधुर श्वरमा गाउनुभएको यो गीत किराती भाषामा पनि उल्था गर्दा झन उत्तम हुन्थ्यो कि ?
सारै मार्मिक लाग्यो जितेन सर।
हार्दिक बधाई तथा शुभकामना सम्पुर्णलाई 🙏
Good
यसरी हार्माेनियम, बासुरी र मादल सहित रिसिया किरात प्रदेशमा कुन भेगमा गाइन्छ हाेला र रिसिया त जस्तातस्तै गाउने हाेइन र नकि कुनै गीत जस्तो रचेर संगीत भरेर, कि के कसाे हाे कुरा ?
La hai hajur kirati vasa Pani padhai garum hai hajur Nepal vari 80% mongoll mullbase ko ezat rakhum hai hajur saywame
La hai hajur kirati Ella Vasa padhai garum hai hajur vann dinu na please?
Hamro kirati KO purkha deve deuta vane ko nai paruhang sumnima ho hajur ma ahile kirati ko parba SAKELA GAUPALIKA BATA ho hai hajur khotang diktel
Super 🙏
स्वर प्रस्तुति अति राम्रो , तर रिसिया भनेपछि आफ्नो भाषामा हुनु पर्ने होइन र? मैले पिपी (कोकु) बाट सुनेकाे,उहिले रिसिया गाउदै कोदो टिप्दा काेदाे अाफै आएर थुन्से भित्र पस्थ्याे रे !
Testo afai aayera pasne vanne chai hudaina tyo jadu tuna kiratima hunna yaha risiya afnai vasama hunxa tara hami raiko sabai vasa bata banauna garho hune vayera nepali ma banaunu vako hola
risiwa
Nice