यो सन्सारमा सबै नारी माथी भर बिश्वास गर्न पनि धेरै गाह्रो छ जो अबुझकारी नारी हरु येस्तै गर्छ हुन त यो यो काल्पनिक सिरियल हो रियल मा पनि येस्ता घटना हरु भैरहेको हुन्छ
समाज मा घटेको यथार्थलाइ समेटेर बनाउनु भाको रहेछ धेरै राम्रो छ... मनि अहिले साउदिम छु.... मैले पनि यस्तै पीडाको गित लेखेको छु .. धन कमाउन आयको छोरो साउदिको खाडिमा . कति दिन भोकै बस्नुपर्या छ यो थोथ्रो गाडीमा. पेसाले draiver saudi dammam
मनै देखि आहा भन्नू भन लागयो ! समाजमा घट्ने घटनामा आधारित यो एपिसोट सारै मन परयो ! 110%सहि र सत्य घटना !आजभोलि बिशेस सेम यस्तै घटना हूनछन ! 100जना महिला मा 95जना यस्तै गेटिब भाबनाका हूनछन ! मैले आफै अध्यन गरेको छू ! देखेको छू !हेरेको छ! आफ्नै आखाले यो भाग सबै भन्दा टपमा पर्नू सफल भयो ! हाम्रि कतिपय दिदिबहिनि राम्रा पनि छन तर धेरै खराब पनि छन! जून आज एक नारिको कारण घरबार को स्वबर्स नास हूनछ ! घर भाडिनछ! परिवार को सपना तहसनहस हूनछ! ठूलो चोट पर्छ ! समाजलाइ नै दूर्गनधित बनाउछ! बिदेस जानू हूदैन जस्तो सूकै बाधयता परे पनि देसमै गिट्टि कूटेर एकछाक टार्नू स्वर्ग जस्तै हूनछ! आज एक जना नारिको कारण ससार गन आउने अबस्तामा छ! कोहि राम्रि नारि छन तिनलाइ सम्मान छ! कोहि धेरै खराब छन ! यस्ति कूस्कसकारि हरूलाइ कहिले पनि सम्झाउनू सकिदैन ! बरू दूरि बनाएर बसेको बेस्ट हूनछ! धन्याबाद यो भाग लाइ धेरै सेयर गरौ !
भाग २को पर्खाइ मा छु।आशा छ यस्तै परदेशी को जिबन संग मिल्ने कथाबस्तु भएको अनि गाउँ घरको विकृति रोक्न। यस्तै सन्देश प्रवाह गर्न जरुरी छ। धेरै राम्रो लाग्यो होल टिम लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु।।।
आहा धेरै समय पछि रिसानी माफ हेर्न पाइयो खःसी लीग्यो😍😍😘😘आशा दिदीलाई धेरै सम्झेको छु अर्को भागमा आशा दिदी 👉उजेलीलाई 👈पनि देख्न पाउ💞तर अति नै छोटो भयो अलिक लामो समयको बनाउनु पर्यो😊
चरित्र हिन नारी ले गर्दा प्रदेशी माथि हुने यथार्थ घटना मा आधारित सट मुभी सारै मन पर्यो सबै नारी एउटै हुदैन धेरै नारी राम्रा छन तर केही नारी यस्तो ठ्याक्कै गर्छन
wow risani maf aakhir yastai ta bhairakheko x hamro gaughar maa ythartha ghatanaa lai sameter banaunu vayko maa ma risani maf pariwar parti dherai dherai aavar parkat garn chaahanxu r dherai dherai dhanyabad . r yo episode herda heradai mero aakha bat aasu bagna rokiyan ......😥😥😥😥😥😥
best of luck hajur haruko serial dherai dherai bhag samma hernu pau aja bholi sahar hos ya gau easto ghatna naghateko thau xaina 100% ma 95% eastai hawapani le xuko matra xn again best of luck👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Mero jiban ma pani estaei vakoxa ! Esto ghatna kosaeiko pani nahos _dueidin bacnuxa jaha jasto aawastama vaepani hasi khausi bachsgu......!😋😋😋😋😋😋😋😋 यो भिडीयो सारै मन पर्यो
सबै बिदेश जानेको श्रीमती बिग्रेका पनि हुदैन्न र सबै बिदेश जाने लोग्नेहरुपनी गतिला हुदैनन तर समाजमा पुरुष बिग्रेम मर्द कहलिन्छ तर एउटा नारी बिग्रे सबै नारिलाइ हेर्ने दृस्टी एउतै पारिन्छ
Yamuna Rai ji kura tyasto hoina aajbholi 100% ma 95% Nepali mahila bigreka chhan tyaslai dekhauna khojeko ho. Jata gayepani tyo bideshiko swasni poila bhanne suninchha jo galat ho
Thau thau ma yesta kam pani vaieaka chan tes taraf dimag laguna ko lagi yo film le tholo vomika khalcha/ so tapai haru lai very much Thanks ana namaste
यो कार्यक्रमले महिला को चरित्र हत्या गर्यो की भन्ने लाग्यो, यस्ता घट्ना नभएका होइनन तर सबै पनि यस्ता छैनन दृष्य देखाउदा नकारात्मक र सकारात्मक दुबै देखाएको भय राम्रो हुने थियो ।
आजभोली गाउ सहरमा भैरहेको ऐस्तै छ सारै मन छुयो best of luck all timlai
यो सन्सारमा सबै नारी माथी भर बिश्वास गर्न पनि धेरै गाह्रो छ जो अबुझकारी नारी हरु येस्तै गर्छ हुन त यो यो काल्पनिक सिरियल हो रियल मा पनि येस्ता घटना हरु भैरहेको हुन्छ
बन काईलो त बिदेशी बुढी सित पल्केको रहिछ हाहा मजा यसैमा छ अचकाल याद आयो बिगतका दिन
Hjr ekdam sandarbik ytharth ghatana jastai avinay ys story ma paeyko x
यथार्थ घतना लाई समेतियर बनाउ भएकोमा सम्पुर्ण तिम लाई बधाई छ तर पूरा तिम आउनु परेयो अनि निरन्त रिसानी माफ आउन परेयो है म आगरा गर्द छु
बिदेश नजादा हात मुख जोडनै गाह्रो बिदेश गयो श्रीमती जोगाउनै गाह्रो प्रबासीको बिडम्बना
💯% true ...
एकदम राम्रो छ हजुर फेरी पनि ल्याउनु परेयो
समाज मा घटेको यथार्थलाइ समेटेर बनाउनु भाको रहेछ धेरै राम्रो छ...
मनि अहिले साउदिम छु.... मैले पनि यस्तै पीडाको गित लेखेको छु ..
धन कमाउन आयको छोरो साउदिको खाडिमा .
कति दिन भोकै बस्नुपर्या छ यो थोथ्रो गाडीमा.
पेसाले draiver saudi dammam
मनै देखि आहा भन्नू भन लागयो ! समाजमा घट्ने घटनामा आधारित यो एपिसोट सारै मन परयो ! 110%सहि र सत्य घटना !आजभोलि बिशेस सेम यस्तै घटना हूनछन ! 100जना महिला मा 95जना यस्तै गेटिब भाबनाका हूनछन ! मैले आफै अध्यन गरेको छू ! देखेको छू !हेरेको छ! आफ्नै आखाले यो भाग सबै भन्दा टपमा पर्नू सफल भयो ! हाम्रि कतिपय दिदिबहिनि राम्रा पनि छन तर धेरै खराब पनि छन! जून आज एक नारिको कारण घरबार को स्वबर्स नास हूनछ ! घर भाडिनछ! परिवार को सपना तहसनहस हूनछ! ठूलो चोट पर्छ ! समाजलाइ नै दूर्गनधित बनाउछ! बिदेस जानू हूदैन जस्तो सूकै बाधयता परे पनि देसमै गिट्टि कूटेर एकछाक टार्नू स्वर्ग जस्तै हूनछ! आज एक जना नारिको कारण ससार गन आउने अबस्तामा छ! कोहि राम्रि नारि छन तिनलाइ सम्मान छ! कोहि धेरै खराब छन ! यस्ति कूस्कसकारि हरूलाइ कहिले पनि सम्झाउनू सकिदैन ! बरू दूरि बनाएर बसेको बेस्ट हूनछ! धन्याबाद यो भाग लाइ धेरै सेयर गरौ !
wowo साँचिकै गाउँ घरमा यहि छ जस्ताकाे तस्तै टेलि सिरियल मार्फत जनचेतना दिनु भयकाेमा धन्नेबाद र बधाई छ ।
बिकिर्ती को एथार्थ मा समेटिएका कथा हरू सारै मार्मिक सन्धर्ब सम्पुर्ण टिम लाई सलूट छ
भाग २को पर्खाइ मा छु।आशा छ यस्तै परदेशी को जिबन संग मिल्ने कथाबस्तु भएको अनि गाउँ घरको विकृति रोक्न।
यस्तै सन्देश प्रवाह गर्न जरुरी छ।
धेरै राम्रो लाग्यो होल टिम लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु।।।
अरु गएका भाग भन्दा यो सारै राम्रो । र चित्त बुज्दो बनाउनु भएको छ येस्तै चित्त बुज्दो बनाउनु होला आउदा भाग पनि धन्यवाद सम्पुर्ण रिसानी माफको टिम हरुलाई
अति नै मार्मिक कथा तपाई हाम्रो समाजमा
हुने गरेका यथार्थ घटनालाई समेटेर तयार
पारियको सिरियल सारै मनपर्यो। मलाई
धेरै राम्रो छ, नेपालको परिस्थिति अनुसार बिदेसियको नेपाली को सबन्धि ।श😍📺️🇳🇵
😍💑💞
💞💕
😎😎😎
😍😍
😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇💖💖💖💖💖💖💖💖💏💏💏💏💏👑👑👑👑👓💄💄💄💄💄💄💄🔪🔪🔪🔪
नमस्कार समपुण टिमलाई मेरो रिरदयदेखी मपनि बिदेस बाट हेर्रदै छु
आहा धेरै समय पछि रिसानी माफ हेर्न पाइयो खःसी लीग्यो😍😍😘😘आशा दिदीलाई धेरै सम्झेको छु अर्को भागमा आशा दिदी 👉उजेलीलाई 👈पनि देख्न पाउ💞तर अति नै छोटो भयो अलिक लामो समयको बनाउनु पर्यो😊
चरित्र हिन नारी ले गर्दा प्रदेशी माथि हुने यथार्थ घटना मा आधारित सट मुभी सारै मन पर्यो सबै नारी एउटै हुदैन धेरै नारी राम्रा छन तर केही नारी यस्तो ठ्याक्कै गर्छन
87inches 89feet 9
ठ्याकै समाज मा हुने प्रबिधिलाइ मेल खान छ। अति मार्मिक
हाम्रो समाजमा भइरहेको यथार्थ घटनामा आधारित । मन छोयो कथाले
यो सत्य घटनाको आधारितले पारित गरेको राम्रो छ,साच्चिकै यस्तै हु्न्छन्।
सबै यस्तो त हुदैनन तर कोहि कोहि ले श्रीमान लाई बिचल्लि पारेका पनि छन
धेरै राम्रो छ तर समय अलि बधाउनु पर्यो
राम्रो सामाजिक घटनामा आधारित सलाम छ
Aati sunder marmik man chone tapai haru lai very very Thanks namaste
wow yowo siriyala le sarai man xu yowo ..pareya jaso yastai hunx pardesi ko jiban ma ..😢😭
मीठो लागे 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
सहि कुरा हाे
कथाले मागे पछी"रोल चाहिँ अति अति राम्रो तपाईं हाम्रो आशा खड्काको:
समाजमा हुने गरेका यथार्थ घटनालाई समेटेर तयार पारियको सिरियल सारै मनपर्यो।
एर्,,फ्फु,??ं???ंद्यक??
र्य्त्य्त्द्फ्फ्तु?
युउ?gyby,,,,,,,,,,,yffy?,,य्य्य्ग्ग्ग्फ्ग्फ
गाउघरमा हुने कुरालाई समेतेर बनायको धेरै राम्रो छ😍📺️🇳🇵 म हेर्न कहिल्यै छुटाउदैन ।
Not only gau ani shahar pani
अब देखि रिसानी माफ आउदैन
बनकाइलो पनि येता 😘😘
जए होस कथा लेख्ने लाइ
राम्रो बनेछ यो सीरेल कैसे कसैमा मेल खानी बनेको छ बिदेसमा बुडा हुनी हरु कथा
mxh
Demi 6 hai dare ba 👍👍👍👍👍👍👍👍👍
रोल राम्रो
pat 2 ni herna pam hai rajkumar sir ma bahrain bata herdai chhu
अति राम्रो छ हाम्रो समाज मा पनि येस्तै भईराछ
बिदेशमाहुनेभाइहरुयोभिधियो
हेरिहोसियाररनुहोला
उफ मन छुयाे दारि बा क्या अभिनय गर्नुहुन्छ।
जनचेतना मुलक कार्यक्रम रैछ अर्को पनि देख्न पाइयोस
यो यथार्थ घटना हो । दामी छ
दामी दामी पहिलो पटक हेरेको
Ramro samaya sandharbik rahixa eakdam utkirsta story lagyo Sabai timlaie suvakamana xa dherai le bujhnu hunexa
Dherai ramro Lagiyo,yestai ho pardesi le vognu parne pida,dherai ko jibanma melkhanx.
wow risani maf aakhir yastai ta bhairakheko x hamro gaughar maa ythartha ghatanaa lai sameter banaunu vayko maa ma risani maf pariwar parti dherai dherai aavar parkat garn chaahanxu r dherai dherai dhanyabad . r yo episode herda heradai mero aakha bat aasu bagna rokiyan ......😥😥😥😥😥😥
अहिले को सत्य घट्ना हो सर
Derai ramro lagyo yetai nai gatna bikirti hudaixa nepalma goot seriyel
यो एकदमै मार्मिक कथा लाग्यो
आज निकै रुवायो दारी बा ले 🤣🤣🤣😭😭😭👈🤲
कडा आयो ल परिस्थिति अनुसार बधाई सम्पुर्ण टोलिलाइ
सहि हो हजुरको कुरा
So nice xa mero tw mutu maii xoyo 😞😞😞😞😞😞😞😞😧😧😞😞😞😧
Sabi lai dekhna man cha bhane like garam
हिरे विदेश पुगेछ
best of luck hajur haruko serial dherai dherai bhag samma hernu pau aja bholi sahar hos ya gau easto ghatna naghateko thau xaina 100% ma 95% eastai hawapani le xuko matra xn again best of luck👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
ल बन काईलो ले बितायो पुतलि लाई हिरा काजि को बुडि लाई 😃😃😃😃😃😃😃😃😃😃😃
Samay anusharko Katha raxa hjr 🙏🙏🙏🌹🌹🌹💘💘💞💞💞
Mero jiban ma pani estaei vakoxa !
Esto ghatna kosaeiko pani nahos _dueidin bacnuxa jaha jasto aawastama vaepani hasi khausi bachsgu......!😋😋😋😋😋😋😋😋
यो भिडीयो सारै मन पर्यो
सत्ते नै हो पर्देसी बुढी धेरै गको छ्न 😥😪
Was
सहि हो अहिले प्राय यहि हालत छ बाउ हुदा हुँदै श्रीमतिलाइ पैसा पठाउदा यस्तै हुन्छ छोरा छोरी को माया बाउ आमा लाई जति कसैलाई हुदैन hjr
Hamro dari ba khelesi ta supeer hit hunchha ni
Yo rishani maf chay dami xaa
जनचेतनाको लागि धन्यवाद
सारै राम्रो ।
यो सिर्यल को कथाले त वास्तविकत पनि हुनु पुगेकोछ होलकी ??? एता आउनुस सबै जाना
ठिक,ठिक याे चाेर ब्वासाेनै हाे
wow derai ramro katha yesto ghatana dherai thau ma ghate ka hunxan
Jhakaas video
J hunxa samaj mai ghatekai kuro hunxa geet ma dherai ramro lagyau❤️
सबै बिदेश जानेको श्रीमती बिग्रेका पनि हुदैन्न र सबै बिदेश जाने लोग्नेहरुपनी गतिला हुदैनन तर समाजमा पुरुष बिग्रेम मर्द कहलिन्छ तर एउटा नारी बिग्रे सबै नारिलाइ हेर्ने दृस्टी एउतै पारिन्छ
Yamuna Rai ji kura tyasto hoina aajbholi 100% ma 95% Nepali mahila bigreka chhan tyaslai dekhauna khojeko ho. Jata gayepani tyo bideshiko swasni poila bhanne suninchha jo galat ho
ni
@@mohangurung8995 g
हाहा बन काईलले दारी बाकी बुहारी उडाउने भो 🤣🤣🤣🤣
घिरौले बोका रछन् 🙏❤️❤️
Kata harayo Aasha kharka risaani maaf miss you aash
रिसानी माफ कहिले आउँछ नया भाग हिरा काजी साउ 😊
Sai lago yo sirel gaughr tir vairhech
Sari ramro siriyal
सत्य घटना मा आधारित छ यो भिडियो सहि लाग्यो
Dherai ramro kahani
सूरयबहादुर थापाको तस्बीर
एकदमै आइले भोइराको घटना ।
Sarai ramro x estai arko haptama pani banaunu hai bidesiko barema ma pani bidesi vayko karan sarai ramro lagyo
Thau thau ma yesta kam pani vaieaka chan tes taraf dimag laguna ko lagi yo film le tholo vomika khalcha/ so tapai haru lai very much Thanks ana namaste
Ek dam sahi kuro
यो कार्यक्रमले महिला को चरित्र हत्या गर्यो की भन्ने लाग्यो, यस्ता घट्ना नभएका होइनन तर सबै पनि यस्ता छैनन दृष्य देखाउदा नकारात्मक र सकारात्मक दुबै देखाएको भय राम्रो हुने थियो ।
@@@q
Chetana mulak very good 👍👍👍
Nic sarai man xoyo sayad sabai pardeshi ko pida yestai nai xa tarw ghar ko manxya ly kailya bujna sakdina pardeshi ko dukha pida
wow dari ba damme
dami suchna
सोही हो यस्ता घतना हाम्रो समाजमा भही रहन्छ सही हो सही
समाज मा घटेका सत्ते गट ना कती राम्रो सिरीयल
Kati ramro Katha wow
परधानमन्त्री सूरयबहादुर थापाको तस्बीर
. $
Dherey ramro lagyo hjr
Nice video
प्रदेशीको बिश्वास बालुवा मा पानी हाले जस्तो भयो कसैको नि बिश्वास गर्न नसकिने भयो
Raj kumar devkota is one of the best actor for my self
यस्ता पाखन्डिहरुकाेत २ अाखाँ फाेडि दिनु पर्छ अनि मात्र अरुले चेत्तछन नत्र समाजमा यस्तै ङटनाहरु घटिनैरहन्छन
yo satya ho yestai vai raheko chha
Dami lageyo feri yastai vdo banaunu
Bisangat pato ujagar garne ati Uttam prayas lai Salute !