NATA || नाता- Episode-2 || Nepali Sentimental Serial | Shishir Bhandari- 22thJan, 2024
Вставка
- Опубліковано 12 жов 2024
- Shishir Bhandari Entertainment Presents- NATA || नाता- Episode-2 || कथा नारीको || Nepali Sentimental Serial | Shishir Bhandari- 22thJan, 2024 | Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Riwaj Gautam
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Nirajan Thapa
Make Up
Sarita Prajapati
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/
Shishir Bhandari
Direction
Santosh Rajbahak
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Sh...
Facebook:- tinyurl.com/Sh...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#naataserial #episode2 #photofirimma #episode2 #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #नाता सिरियल#nepaliserial
नमस्ते म शिशिर भण्डारी, हजुरलाई 'फोटो फिरिममा' सिरियलको आजको भाग कस्तो लाग्यो ? कमेन्ट गरिदिनुहोला है । केहि कमि कमजोरी भए औल्याईदिनुहोला । हाम्रो सिरियल सधैं हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गरेर बेल आईकल अन गर्नुहोला है । सिरियल मनपरेमा लाईक गरेर सबैले आफ्नो फेसबुकमा शेयर पनि गरिदिनुहोला । हामीलाई हजुरहरुको धेरै माया चाहिन्छ सधैं माया गर्नुस है । फोटो फिरिममा सिरियलको पहिलो भाग हेर्न यो लिँक क्लिक गर्नुहोला👉ua-cam.com/video/tiu-4Iuu1FQ/v-deo.html
Ok dai hajur big fan dhri Maya Ani best of luck 👍🤞
❤❤❤
❤❤❤
❤❤❤❤
Sarai ramro rahex
फोटो फिरिममा सिरियलको पहिलो भाग हेर्न यो लिँक क्लिक गर्नुहोला👉ua-cam.com/video/tiu-4Iuu1FQ/v-deo.html
ठ्याक्कै मेरो जीवन मा मेल खाएको छ यो कथाको शब्दले सम्मान गर्दछु 🙏 यो सिरयल धेरै अघि बढ्दै जाओस् बधाई छ सबै टिमलाइ
मलाइ त धेरै मनपरो योसिरियल राम्रो छ हजुर❤❤
शिशिर दाईका फ्यानहरु यता हाजिस हुम त🎉🎉🎉🎉🎉
ma xu
Ma xu hai🎉🎉
❤❤❤
को को पर्खाइमा हुनुहुन्छ म जस्तै 😘😚भाग १ देखि अहिले सम्म हेर्ने जति हाजिर गरौत हजुर 😚😘🙏फोटो फिरिमा गित जस्तै हिट होस भनेले लाइक 👍️गरौत हजुर 🙏🙏।।सफलताको व्यापक शुभकामना शिशिर दाइलाई 🙏💜😘
यो भाग पनि भाग १ जस्तै trending no. मा परोस् सबैले share गर्दिनु होला 😢😢😢😢😢😢❤❤❤❤❤
फोटो फिरिममा सिरियलले सुरुमै धेरैको मन जितिसकेको छ शिशिर दाइ अझ राम्रो हुदैजाओस मेरो कामना🙏🙏🙏
कस्तो मन छुने लाइनहरु छन😥तर धेरै राम्रो छ कथा ❤❤❤
सारै राम्रो रहिछ अब अर्को भाग को पर्खैमा
सारै रुवायाे याे सिरियलले तर यथार्यत घटनामा आधारित😢😢😢😢 छ ।
दामी छ फोटो फिरिममा टेलिसिरियल कस्तो दामी कथा कस्तो राम्रो लोकेसन कलाकार तेस्तै मेरो त मन छोयो दामी शुभकामना
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
पहिले भाग १ नै trendinag no. मा पर्न सफल हुनु भएको मा सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤❤🎉🎉🎉
Yo katha lagatar chali rahos🎉🎉🎉🎉🎉🎉
यो सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤❤
❤️❤️
❤❤
🎉🎉❤❤❤
अबको केही समय पछि top 10 भित्र पर्नेछ शिशिर भण्डारी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤❤
बिदेशी मुभि हेर्न बानि कम गरूम नेपाली मुभि सिरियल लाई हेरे र साथ दिम ❤
Sahi bhannu bhayo hjrle ❤❤❤❤
आहा कति मन्छुने सिरेल राम्रो लागो म झापा बिर्तामोड बाट हेर्दैछु है शिशिर बाबु बधाई छ💕👌
मलाई चाई सार्है मन पर्यो सिरियल
अझै राम्रो कथा र बिषय बस्तु हरु हेर्न पाउ है ❤
कति मनछुने कथावस्तु धेरै प्रगति गरेको हेर्ने मन छ।
राम्रो छ आगामी दिन्को लागि पनि अग्रिम शुभकामना छ शिशिर सर को टिम्लाई❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
साच्चिकै मुटू छुने शब्द मा मार्मिक अभिनय छन wow awesome
असाध्यै मन छुने कथामा बनेको येस सिरियल ले सबै नेपालिको मन मा बसेको छ। आसा छ हामिले सदाबहार येस कथा लाई हेर्न पाई राखम्🙏❤️❤️best of luck🙏sisir sir lagaayt sampurna photo firim suting tim lai❤️❤️🙏🙏safalta ko suva kamana🙏
अबा हेर्ना रमाइलो हुने भो कहिले अउछ भयेको थियो ❤❤❤🙏🙏👏👏
Wow साच्चै नि समाज मा सत्य घट्ना आधारित सिरियल बनेको छ शुभकामना शिशिर दाइ
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
दामी सिरियल👌👌शिशिर भण्डारीलाई माया गर्नेजती यता हाजिर गरम है 🙏🙏🙏👏👏👏
राम्रो लाग्यो शिशिर दादा🎉🎉🎉
सफलता को शुभ कामना आदरनिय दाइ शिशिर भन्डारि दाइ🙏🙏🙏🎉🎉
यो सिरिल धेरै राम्रो छ मुनालाई जिपन भर साथ अनि खुसी दिने शिशिर भन्ठारिको हातमा छ hai blzz😢😢😢😢😢
मलाई यो सिरियल असाध्यै राम्रो लाग्यो मलाई लाग्छ आउदो केही दिनमै नम्बर 1नेपाली सिरियल हुनेछ ❤❤❤ Thank you ❤ Shishir sir
Serial🤣
दामिछ दादा
आमा को चाइ एक दम राम्रो छ अभिनय नेचुरल
साँचिकै धेरै राम्रो छ यो सिरियल मन छुने ❤❤❤
फोटो फिरिममा धेरैको वास्तविक कथा समाविष्ट छ,सबैको मन जित्ने कुरामा म त ढुक्क छु सम्मान छ शिशिर सर❤🙏
असाध्यै राम्रो बनेको छ सिरियल।
हजुरको एक भागदेखि मलाई त एकदम राम्रो लाग्यो हजुर।
यो सिरियल धेरै राम्रो छ अनि मन छुने कस्तो राम्रो हरेक शब्द शब्दमा मन छुने 😢
Keep it up entire Team 🙏
Shishir dai god luck🎉
रुदै हेर्दै छु प्रदेशमा छु नानी बाबुको याद आयो घरमा पनि हेर्नू भनेर शेअर गरेको तर बाबुले हेर्न मानेन रे बाबाको याद आयो भनेर धरै रोयो रे यो सिरिएलले ठुलो मान्छेको मात्र हैना मेरो 5 बर्षको छोराको पनि मन छोएको छ
पहिलो पटक हेर्दै छु मलाई राम्रो लाग्यो ❤❤❤❤❤
हजुरको मुभीले मेरो मन छोयो।
म यो जुनीमा नेपाल आउन सक्दिन होला।
अर्को जुनीमा पक्कै नेपालमा जन्म लिनेछु।
हाम्रो पितृभूमि नेपालको जय होस्❤❤
म बर्माको नेपाली हो।
चाहना चाहनु भयाे भने असमभब छइन हजुर
Aahaa kya dami siryal shisir sir safaltako suvakamana🎉🎉🎉🎉
यो कथा हेदा र सुन्दा त मेरो आखा बाट आसु झरेको पतै पाइन् 😮😮😮
Ati nai ramro xa 🙏🙏🙏🇧🇭🇧🇭🇧🇭🇧🇭
कथा धेरै राम्रो छ है🤗🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵शिशिर दाइ , धेरै राम्रो गरदै जानु
Katti man xune lineharu..😔❤️sishir bro👍
सारै राम्रो सिरियल सफलताको कामना💐💐❤️❤️❤️
Katha bastu le sarai naai mun xoyo...aashu naai aayo start to end...
Thanks lot yeti ramro episode leraunu vako ma
धेरै राम्रो छ ,सारै मन छाेयाे❤❤🎉🎉😢
subhakamana ........ team haru laai
कोको पर्खाइ मा हुनुहुन्छ ❤❤❤❤❤
shisir bhandari sir best actor and director ❤❤❤❤❤❤❤❤
Damiiiii Lageu Episode-02 Pani Acting Wise Anurodh, Dipika Ko Specially Babal Xa.Hardik Badhai Sathai Suvakamana.
यो सिरियल मन पर्नी जति यता आउनु है 👍️👍️👍️🙏🙏
सराई राम्रो लागेउ अनि अँखाले आँसु थाम्न सकिन ❤
My favourite सिरियल 🎉🎉🎉 सबै टीम लाई सफल्ता को सुभकामना 🎉🎉🎉 एक दमै राम्रो xa सिरियल 🎉🎉🎉❤❤
My favourite sirial
Nikai ramro story ma baneko cha yo serial sub kalakar lai congratulations muna ko pida ma hami runxau 😢 muna ❤❤
यस सिरियलमा रचना रिमाल र प्रताब दास ले गाउनु भएको रैछ एकदमै खुसी लाग्यो ❤❤❤❤ उहाँहरुको आवाज मलाई पनि एकदमै मन पर्छ ❤❤❤❤
सर्वप्रथम शिशिर दाजुमा म परदेशि चेलि तर्फबाट दुईहात जोडी नमस्कार छ हजुरले जुन टेली सिरियल लेर आउनु भाको छ एकदम राम्रो छ यो कहानि सग धेरैको जिबनमा भेल खान्छ धेरै धेरै राम्रो छ अझै राम्रो गर्दै जानु होला हजुरलाई सफलता शुभकामना दाजु🙏🙏
Such a beautiful story.. excited for NXT episode ❤❤❤❤❤❤
कति मन छुने सिरियल,सफलता को सुभकामना।
आहा कति राम्रो सिरियल । सफलताको शुभकामना ।
समाजमा हुने वास्तविक घटना हो यो सबै लाई धेरै रुवाउने छ❤❤❤❤❤
कोको पर्खाईमा हुनुहुन्छ ❤❤
Hami pani xum😊❤😅
Ma pani
Ma❤🙏
M pni xu parkhaima hjr
Moh pni❤
😊 नेपालको ट्रेनिङमा फेरि जाने भयो। ? बधाई छ फोटो फिल्म
हजुर को सिरेल राम्रो बन्दै गाको छ बधाइ छ हजुर हरु सबैजना लाई ❤️👍️👌
sarai ramro lagyo ❤❤❤❤
सासु आमा खतम रैछिन यो सिरियल मा 😢😢😢 बुहारीलाई त माया गरेन गरेन नातिलाई त माया गर्नु नी 😢😢😢❤
🎉🎉🎉wow man xuyo aakha bata aasu khasyo sisir sir sarai uttam🎉🎉🎉🎉🎉
Finally 2 episode ❤❤my favourite serial 😘😘
🙏🙏🙏
अति मर्मिक र सन्दर्भिक लागेउ दाइ सबै जनालाइ उज्याल भबिस्य्को शुभकामना ❤
तपाईंहरुलाई यो सिरियल कस्तो लाग्यो ????❤❤❤❤
दामि छ दाजै
धेरै राम्रो लागाे
Tharai ramro xa♥️♥️♥️
Ramro xa 😊
मलाई त एकदमै मन पर्यो यो सिरियल
यस फोटो फिरीममा सिरियलको फ्यान ❤❤❤❤❤ always waiting for next episode ❤️🩹
शिशिर दाई तपाईलाई हृदय देखी धन्यवाद यती धेरै मिठो पटकथा लेखेर हजुर र सबै कलाकार ले अत्यन्तै मिठो संग प्रस्तुत गर्नुभएको छ मन छोयो साथै अनुरोध बाबुको अभिनयले मन छोयो
❤❤सारै राम्रो❤❤❤
वाउ अति नै राम्रो छ सधैंभरि यस्तै नै हेर्न पाइराखु❤
In love with this serial and characters 💗💖✨
Sachinai katti ramro serial ❤❤❤
यो सिरियल हेरेर कोको रुनु हुदैछ😢😢😢😢😢😢
😢😢😢😢😢
@@sushilapoon4400 😴😴😴😴😴
😢😢😢
@@minaolimahat6124 😥😪
@@minaolimahat6124 😪😪😪😪
❤❤❤❤😢😢 khai kun sabdale vanam daju mero man na runa thalxa yo sereail kahile aauxa vanerw parkhan xu ma beluka ko rathko time ma daju hjr lai many many congratulation daju🎉
सारै राम्रो सिरियल फोटो फिरिम मा ❤❤❤❤❤❤❤ I like this serial
मन छुने कथा 😢राम्रो छ❤❤❤
My favourite serial ❤❤
धेरै मजा लाग्यो दिपिका जि को अभिनय
Good lock फोटाे फिरिम team 🤟👍️
Ati mn xune serial keep it up Shishir sir ❤❤❤
कसम भननु परदा सबई भनदा ठुलाे हामराे देस 🇳🇵🇳🇵🇳🇵
Cuite little Hero anurodh,acting is so good 👍 👍 14:12 ❤❤❤
बिदेशी भुमी बटा हेर्ने जति हजिर हुनु हैई साथी कति छुम हामी अत्यन्तै राम्रो लाग्यो Like Comment Share गरुम हैई साथी हो 👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️
❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢 सारै मन छोयो
Malai sarai man paryo yo siriyal
my favourite siriyal❤❤❤❤❤
Maan xuney katha .❤❤❤❤
सफलताको शुभकामान🎉🎉🎉
My favourite sireal ❤❤❤
यो सिरियल episode 2 सम्म एकदम उत्कृष्ट लाग्यो , आउदो episode हरु झन भन्दा झन राम्रो हुँदै जाओस सुभकामना शिशिर सर लगाएत सम्पुर्ण टिममा 🎉🎉🎉🎉
मलाई मन मुटुमा छुने आदरणीय प्यारो दाइ शिसिर❤❤❤
यति राम्रो अनि एकदम मन छुने सिरेल❤❤
😢😢😢😢😢😢wow
निकै सुन्दर कथावस्तु,उस्तै अभिनय।सम्पुर्ण टिमलाई धेरै धेरै बधाई साथै शुभकामना ।फोटो फिरिम मा सिरियल यसैगरी सबैको मन जित्न सफल रहोस❤️❤️❤️।
कथा उठान यक्दम राम्रो छ आउने दिन हेरुमा अजै सफलताको शुभकामना