मेरो सम्पूर्ण शुभचिन्तक तथा स्रोत र दर्सकहरुले म प्रति गर्नु भएको अपार माया, प्रेम, स्नेह म चन्द्र कुमार दोङ हार्दिक हार्दिक कृतज्ञता आभार धन्यबाद नमन ब्यक्त गर्न चाहनछु। हजुरहरुको सल्लासुझाब अनुरुप आगामी दिनहरुमा नयाँ नयाँ गीत संगीता यहाँहरु माझ ल्याउने कोशिस गर्ने छु।
नमस्ते छ 🙏🙏🙏🙏🙏 अति मीठाे र साचै नै सत्यमा अाधारित भजन सुन्न पायाे ,यति राम्राे भजन गाउँनु हुने हजुर लाई युगाैं युग सम्म अमर अनि सत्य रहाेस हजुरकाे जीवन
करुणाँ,दया,मायाँ भाबना चित ले सजिय को दुख प्रति को गहिरो चिन्तनमा डुबेको,सबै प्राणिँ प्रति मैत्रिय भाब भएको,मार्मिक बन्धना भजन गित हजुर को साह्रै राम्रो लाग्यो,गित सुन्दा एक किसिम को छुटै अान्नन्द,खुशि लाग्यो,हजुर प्रति झन मैत्रिय सदभाब,स्नेह अास्था जागेर अायो,मलाई जस्तै अरु लाई पनि यो गित ले खुसि अान्नद मिलोस,प्राणिँ प्राणिँको सबन्ध बुझोस,दुख सुख मा साथ दिवोस,सधै दया मायाँ करुणाँ सब्को मन्मा जागोस,हजुर लाई कोटि कोटि नमन,थुजुछे!!🙏💖💖💖🌷🌷🌷💖💖💖🙏
Very. Nice. But. I from. Bali. Indonesia. I love. Teaching. Of Buddha. Please. Right. In. English. Or. Write. In. ABCD. EF G. OR .....COS I CAN OT. understan. In. Sansecret. Write. Thank. You. So much. Namo. Tassa. Arahato.
म बिहान उठ्ने बित्तिकै सुन्ने गर्छु कति धेरै मनलाई अनन्धित हुन्छ। कति धेरै मिठास शब्द स्वरमा साजिएकाे वह! अंककाे स्वरबाट सधैंबा सुन्न पाअाेस् । 🙏❣️❣️❣️🇵🇹
लासो ज्योज्याे तपाईंले मनोरंजन काे गीत मात्र नभएर बुद्ध धर्म बारेमा गीत गाउँदा धेरै खुसी र केही जान्ने अवसर पनि मिलेको छ। मलाई लाग्छ जति पनि तामाङ गायक भए पनि तपाईको जस्तो गीत कुनै गायकले निकालेको छैंन । त्यसैले म लगायत सम्पूर्ण तामाङ हरुले तपाईंलाई स्वर सम्राट भनेर चिनिन्छ
मरे बरु मै मरु सार प्राणी बाँचिरहोस....शब्द जति खेलाउनु पर्ने हो कति पनि खेलाको पाएन शब्द हेर्दा फगत अखबार पढेको सुनेको जस्तो भान भयो । त्यसैले प्राथामिक थहको student le लेखेको गित ,लेख जस्तो लाग्यो। सुनियो।
बिशेष धन्यवाद तेज ज्यु हजुर लाई हजुर जुन सल्लाह सुझाव दिनु भएकोमा मो अत्यन्तै खुशी भएको छु हजुर को यो भनाई लाई मैले मनमा मनन गर्दै आगामी दिनमाअझै राम्रो पस्किने काम गर्नेछु धन्यवाद यहाँ लाई बिशेष बिशेष
मेरो सम्पूर्ण शुभचिन्तक तथा स्रोत र दर्सकहरुले म प्रति गर्नु भएको अपार माया, प्रेम, स्नेह म चन्द्र कुमार दोङ हार्दिक हार्दिक कृतज्ञता आभार धन्यबाद नमन ब्यक्त गर्न चाहनछु। हजुरहरुको सल्लासुझाब अनुरुप आगामी दिनहरुमा नयाँ नयाँ गीत संगीता यहाँहरु माझ ल्याउने कोशिस गर्ने छु।
अति मिठो बुद्ध वजन हजुरको, हजुरको हरेक यस्तै अरु अन्य गीत वजन हरुलाई सधैं नियाल्ने गरेको छु। एकदम राम्रो लाग्छ हजुर।
नमस्ते छ 🙏🙏🙏🙏🙏 अति मीठाे र साचै नै सत्यमा अाधारित भजन सुन्न पायाे ,यति राम्राे भजन गाउँनु हुने हजुर लाई युगाैं युग सम्म अमर अनि सत्य रहाेस हजुरकाे जीवन
नमो बुद्धये 🙏🙏🙏अति सुन्दर बुद्ध बन्दना मेरो मन पग्लेर आयो, अनि आखा रसाएर आयो सर्व प्राणी हरु को निम्ति राम्रो होस् 🙏🙏🙏
धेरै राम्रो बुद्ध भजन हजुर को धन्यवाद छ हजुरलाई कोटि कोटि 🙏🙏बुद्ध बन्द ठुलो कुनै पनि छैन बुद्ध करुणा हुन
करुणाँ,दया,मायाँ भाबना चित ले सजिय को दुख प्रति को गहिरो चिन्तनमा डुबेको,सबै प्राणिँ प्रति मैत्रिय भाब भएको,मार्मिक बन्धना भजन गित हजुर को साह्रै राम्रो लाग्यो,गित सुन्दा एक किसिम को छुटै अान्नन्द,खुशि लाग्यो,हजुर प्रति झन मैत्रिय सदभाब,स्नेह अास्था जागेर अायो,मलाई जस्तै अरु लाई पनि यो गित ले खुसि अान्नद मिलोस,प्राणिँ प्राणिँको सबन्ध बुझोस,दुख सुख मा साथ दिवोस,सधै दया मायाँ करुणाँ सब्को मन्मा जागोस,हजुर लाई कोटि कोटि नमन,थुजुछे!!🙏💖💖💖🌷🌷🌷💖💖💖🙏
Yo chai pahile ko banda ali farak rahexa dami xa
Sarai ramro song x .dherai suvakaman hajur lai.....from dhading .now malaysia..
Very nice song jojo 🙏🙏🙏
Great song.
भवतु सुखी सदा।
Ati sundar bajan hajur❤
आह नि शब्द!अनि अवाज को के कुरा गरुम मेरो ज्योज्यो 🙏🙏🙏🙏
राम्रो भजन सुनिरहु जस्तो लाग्ने
Namo buddhaya namo darmaya namo sangaya 🙏🙏🙏
aatma gyan 2 sabai geet youtube ma rakhnu hola daju malai sarai sunna man lagxa
yo bhajan 😢😢 ley malai mero guru sukman may may yaad awxa😢😢😢
Hajurlai dherai dherai dhanyabad hajurle yasto ramro budda bandana gaaunuvayama
❤❤❤
अति मिठो बुद्ध वजन हजुरको, हजुरको हरेक यस्तै अरु अन्य गीत वजन हरुलाई सधैं नियाल्ने गरेको छु। एकदम राम्रो लाग्छ हजुर।
Yesto gitt haru ko video bannu parxa
🙏
🙏🙏🙏🙏🙏🙏
❤️❤️🙏🙏
Waow
धेरै राम्रो भजन बाबा ... मान्छेको पहिलो कर्तव्य नै प्राणीको सेवा गर्नु हो भनेर प्रेमवाद दर्शन ले भन्छ..
❤️🌹❤️❤️❤️🌹🌹🌹
Wow sumadhur swor ko sath ma marma è sparsi vaba haru
जय बुद्ध भगवान् ❤❤❤
Om namo Buddha ❤❤
Simply awesome creation aasyang hajur ❤️
sadhu sadhu sadhu
Sarai manxuyo😢😢😢
Sarai ramro aseng
Jay ho🇳🇵🇳🇵🇳🇵
Sadhu 🙏❤️
Sir namaskar 🙏🙏🙏 mo hajur ko thulo fan ho mo hajur ko jati pani songs yutube ma sarch gari gari sunne garxu sir
ओम् नमो नमो बुद्धायः🇳🇵🙏🇮🇳
Ahaa kati sundar Swor Appa❤️
एकदम hjr
करुणा भावले ओतप्रोत अति सुन्दर सृजना हजुरको।मलाईपनि सबै प्राणीको माया लाग्छ, कारण यति मात्र थियो कि विगत ६ बर्षदेखि साकाहारी भएछु।🙏
आह कति आनन्दको शब्द❤️ अनि स्वर दाइ 🙏
🙏🙏🙏
Wow sweet Voice j 💕💓🥰 Jyo jyo
🙏🙏🙏🙏🙏😢😢
Very. Nice. But. I from. Bali. Indonesia. I love. Teaching. Of Buddha. Please. Right. In. English. Or. Write. In. ABCD. EF G. OR .....COS I CAN OT. understan. In. Sansecret. Write. Thank. You. So much. Namo. Tassa. Arahato.
निद्रा गज्जवले लाग्ने भो आज।आहा!
God bless all beings
धन्यवाद हजुर लाई
म बिहान उठ्ने बित्तिकै सुन्ने गर्छु कति धेरै मनलाई अनन्धित हुन्छ। कति धेरै मिठास शब्द स्वरमा साजिएकाे वह! अंककाे स्वरबाट सधैंबा सुन्न पाअाेस् । 🙏❣️❣️❣️🇵🇹
लासो ज्योज्याे तपाईंले मनोरंजन काे गीत मात्र नभएर बुद्ध धर्म बारेमा गीत गाउँदा धेरै खुसी र केही जान्ने अवसर पनि मिलेको छ। मलाई लाग्छ जति पनि तामाङ गायक भए पनि तपाईको जस्तो गीत कुनै गायकले निकालेको छैंन । त्यसैले म लगायत
सम्पूर्ण तामाङ हरुले तपाईंलाई स्वर सम्राट भनेर चिनिन्छ
🇧🇩
জয় ঁ হোক ওরে সাদু বাই এ-ই শেষ বেলায় শর ণা গও ঁ 🇧🇩
मरे बरु मै मरु सार प्राणी बाँचिरहोस....शब्द जति खेलाउनु पर्ने हो कति पनि खेलाको पाएन शब्द हेर्दा फगत अखबार पढेको सुनेको जस्तो भान भयो । त्यसैले प्राथामिक थहको student le लेखेको गित ,लेख जस्तो लाग्यो। सुनियो।
बिशेष धन्यवाद तेज ज्यु हजुर लाई हजुर जुन सल्लाह सुझाव दिनु भएकोमा मो अत्यन्तै खुशी भएको छु हजुर को यो भनाई लाई मैले मनमा मनन गर्दै आगामी दिनमाअझै राम्रो पस्किने काम गर्नेछु धन्यवाद यहाँ लाई बिशेष बिशेष
Can you please tell the meaning of the song in english🙂
😂😂😂🙏🙏🙏👌👌👌✍️👂️👏👏👏🔥🔥🔥
Tolong pake. Tulisan. Abcdefg hijklmn. With. English. Writen. Please.
🙏🙏🙏❤️