कहिँ नेपाली नागरिकताका लागि वंशजको आधारमा पाउने भएकाले तीन पुस्तै नखुलाउनुपर्ने कहीँ यो राष्ट्रिय परिचय पत्र नागरिकता पलायन गराउनको लागि त होइन अब त यी राष्ट्रघातीहरूले गरेका काममा शंकाभन्दा अरु केही लाग्दैन।
तिन चार बर्ष अघिनै टोली आएर ,हरेक कागज पत्रहरु , फोटा आदि खिचेर लाइन लागेर कष्ट साथ सबैले दियौ , शिव सताक्षि ६ नं वाडकार्यालय बाट ,,खोइ अहिले सम्म पाएका छैनौं ,बहियात कुरा हो , कसैले नगरौं ।हामिलाइ झुक्याएर भोट लिने मेलो हो । जय हो ,अबिस्वासि सरकार को।।हरि ॐ।
यदि हुजुर काठमाडौं भ्याली मा बस्नु हुन्छ भने नारायणहिटी दरबार मा रहेको office बाट बनाउन सक्नु हुन्छ। तर अरु कुन जिल्ला मा बस्नु हुन्छ भने आफनै जिला मा गएर बनाउनु पर्छ
पहिले सबै नेपाली मजदुर किसान दुःखी गरिबको स्वास्थे काे ग्यारेन्टी गर र शिक्षा काे ग्यारेन्टी गर, पिउँने पानीको बाटो, रोड काे कामहरू लाई प्रोत्साहान दिउँ के
नमस्कार! हजुर मेरो बाबाको नाम दुर्गा प्रसाद भन्ने दुर्गा बहादुर राई हो। भनेर बाबाको नगारिक्तामा उल्लेखित छ। तर, धरान वार्ड न - ८ वडा कार्यलयमा typing गर्ने operator ले दुर्गा बहादुर राई मात्र टाईपिङ गरेको हुदा अहिले सम्म confuse नै छु। बाबाको नाम पुरा उहाको नगारिक्तामा भएको नाम नलेखिएको हुदा मैले धोका खान्छु भनेर मलाई अप्ठ्यारो लगेको छ। यसको बारेमा बुझ्न कहा कता जानु पर्ने हो हजुर?
राष्ट्रिय परिचयपत्र भनेको कमाइ खाने भाडो हो देशका तमाम जनताले बुझ्न जरुरी छ यो नेताकोकमाइ खाने केन्द्र हो के नागरिकलाई सोही तरिका बाटा उपयोग गरौ त्यही सत्य हुन्छ।
जनतासँग नागरिकता हुँदा हुँदै यो राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएर अनावश्यक किन दुःख दिन खोजिएको हो- कि बनाउन सहज हुनुपर्यो । बनाउने ठाउँमा हेर्ने हो रणसंग्राम भएको देखिन्छ
Rastray Parichaya patra banaun ko lagi biometric diyepaxi hajurlai rastray Parichaya Patra ko photocopy dixa tyo photo copy le Sabai kam garxa. Passport pani banxa. Rastray Parichaya patra jun original card hunxa justai driving license 🪪 justai tyo card aaun time lagxa.
बिदेसि भित्रयानुकोलागि बेचन लाइ i dia हुनुसक्छ ना,प्र,प चाहि गदाहाको धोतिहो केमाखोट देखियो?? कि प्रमान फेर्दा नाम फेर्दा चाहि ठुलो देशबिकास भएजस्तो फिलहुन्छ???
🙏Thank you so much for watching. ❤हाम्राे UA-cam च्यानललाई SUBSCRIBE गर्नु नबिर्सिनुहोला। यदि हजुरले आफ्नो जिल्लाबाट राष्ट्रिय परिचयपत्र नबनाएर काठमाडौँ बाट बनाउन चाहनुहुन्छ भने त्यो case मा पञ्जीकरण विभागले अरु प्रदेशका नागरिकहरुको लागि विभिन्न enrollment center हरु तोकेको छ। १) काठमाडौँ जिल्ला प्रशासन कार्यालय➥ बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा मधेस प्रदेश का पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरुका लागि २) लतितपुर जिल्ला प्रशासन कार्यालय ➥ कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका सबै जिल्ला र मधेस प्रदेश का सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरुका लागि ३) नारायणहिटी दरबार परिसर(पुरानो राहदानी विभाग)➥प्रदेश नं १ र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सबै सेवाग्राहीहरुका लागि
Hajur le feri tyo Rastriya Parichaya Patra ko login ma click garera jun mobile number rakhnu vayeko hunxa first time form varne bella tyo mobile number lekhnu hola. Ani dekhauxa tyo vareko form. Harmo Rastriya Parichaya Patra kaha use vane kura paxi matra hern milxa.
Hii sir,yo rastriye parchaye patra ma ward no 1banisake ko xa but mero village ward no 2 ma parxa ani passport banauda yesle kehi prolem hunxa ki hudaina
Hello sir, Meri wife ko nagrita ma nepali name sahi xa but english name ma ek letter miss baxa. So when I apply National id card can I apply the form with correct english name (including the missing letter) and will it be considered even if I don't update in my citizenship card?
Thank you sir.. One more question My kid is 4 year old and want to apply passport for him. Teslai nabalak parichay patr kasri apply garne? Is it same like how we apply via online application? If so what should be given in citizenship number. And do we need sifarish from wada for these nation card for both adults and kids? Thank you again for you prompt response
Thank you sir... Your the best and super fast in resolving the queries. I have few more specific queries is it possible to connect with you directly via some other means
help me ,ke already visa vaeko mrp passport cha .10 barsa pachi 2 week ko lagi nepal audaicha vane farkin lai bansunai parne rastriye parichaye patra? ke aba Airport Jan lai nai rastriye parichaye patra chahine?
Sir chori ko baccha bela passport banae pachi japan Jan passport banauna jada nagrikata banaune beela vayo re vaner banae Tara passport, nagarikata ma convert garda date of birth 2 din farak vo,jillakaryalaye ma sodhn gako gali garer lyayo tyo bela kin navaneko re aba kei garna mildaina revaner.japan ma padeko sabai passport anusar date of birth cha.baccha haru lai pachi garo nahosh ma Ama vaer chinta cha.ke garda thik huncha sir ? Nepal ma sarkari karyalaye ma dukh din samma dincha.ke garum sir
@@TechnicalBijay sir aba passport ra nagrikata dateof birth convert garda 2 din ko farak cha.u jamana ma andaj le hat le lekhieko nagrikata passport. Aba computer ko jamana ayo namilne bitikai patta lagcha nai ,samsya nahosh vaner aile ke garum vaner sodeko ho help me
राष्टृय पृचय पत्र र गाडिको इम्बुस्ड नम्बर भनेको उस्तै हो यो दुबै कुरा कमिशन खान ल्याइएको हो दोश्रो बिदेशमा जाँदा यो पत्र को नंबर कम्प्युटरमा इन्ट्री गर्ना साथ हाम्रो सबै कुरा बिदेशिको अगाडि इतिश्री धन संपती सबै आउँछ। नत्र आज सम्म नागरिकता कार्डले सबै कुरा भैरहेकै छ त किन चाहियो परिचय पत्र?
Mero bibaha darta gareko x tara husband ko bata nagarikta xoina maita bata nikaleko x husband aha hunuhunna mohlai aaileko timema pw banauna x kasari banauna milxa hola idea dinusna parichaye patra maile kasari banauna sakxu
Hello sir...mero wife ko nagarikta ktm ko xa..ani mero nuwakot ko ho...bibah darta nuwakot ma vako aba wife ko parichaya patra ktm baat banauna milxa ki nuwakot nai janu parxa...(wife ko nagarikta changa gareko xaena ktm kai xa)
सर नमस्कार म बाग्लुङको हो अनि मैले e passport बनाउनु छ त्यो भन्दा पहिला राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने रहेछ मैले काठमाडौं बात बनाउन सक्छु अनि मलाई परिचय पत्र बनाएर e passport ni banaunu xa kati lagxa hola e passport banauna emergenceyma. Plz reply dinus hai sir
@@TechnicalBijay Thank you so much sir kati din lagxa hola emergenceyma banauda ani maile yek dinma rastiya parichaya patra ko form ani biometric diyera apply garna sakxu e passport ko lagi sir
Sir province no 1 ko manxe le Kathmandu ma rastiy parichay patra banau na pauxa ki paudaina ra kathmandu ma bhanauna ko lagi kun tau ma janu parxa please bhandinusna
Hajur le national card department ko website ma vayeko number ma call garera sodnu hola. Afaile bina registration number national card number hern mildaina. 16 digit number ko registration number xa vane sms to through national card number taha paun milxa
Ok bro but mero ma appointment details saboi dekhako xaina aeuta date Ra biometric place Matra dekhauxa aru dekhaudaina ta k Vako hola vandinuporyoo ekchoti...plz..
Mero baba mummy india koo hoo but mah chaii yetaii jannma koo yetii basa koo anii 12 samma yetaii nepal maii basakoo hoo anii citizenship xainah but moila banaunah pauxu rah rastya parichaya patrah
Renew garnu pardaina. Tara hajur le basai sarai ya marriage garnu vayo vane tyo case ma hajur le address update garaun ya husband/wife ko details rakhn chahema nivedan diyera update garaun saknu xa
@@TechnicalBijay xaina sir form matra submit gareko aja. Biometric ko lagi prasasan karyalaye ma contact garnu baki xa. Mero nagarikta ma permanent address mechinagar xa, ma basne bhadrapur. Form varda temporary ra permanent dui tai ma bhadrapur vayexa. District ta jhapa nai ho. Kei farak parla Sir
Dai maro rastiya parchiya patra ko form varda momi ko nagrita ko issued dated galat lakha ko jasto lagyo yasla kahi samsaya larauxara paxi ..e passport banauda
राष्टिय परिचय पत्र 90 लाख Indian बिहारी लाइ नेपाली नागरिकता दिएको छ, यिनी हरूको राष्टिय परिचय पत्र निषेध गर्नू पर्छ. !!
कहिँ नेपाली नागरिकताका लागि वंशजको आधारमा पाउने भएकाले तीन पुस्तै नखुलाउनुपर्ने कहीँ यो राष्ट्रिय परिचय पत्र नागरिकता पलायन गराउनको लागि त होइन अब त यी राष्ट्रघातीहरूले गरेका काममा शंकाभन्दा अरु केही लाग्दैन।
नगरिक्ता बाट सबै काम भैराकोथियो यो नहुदा पनि हुन्थ्यो
.... .......
😊
नागरिकता लाई डिजिटल बनाये हुदैन, इन्डियन हरु को कति दिन लाग्छ ? कि प्रचण्ड कमरेड को समधि लाई सम्पर्क राख्नु पर्छ,, तेरी मा फटाहा सरकार
विवाह दर्ता कानुन लागुहुनु अगावै विावाहभएका ब्यक्तिकाे हकमा चैं के हुन्ङ हाेला प्रष्ट भएन नि?
तिन चार बर्ष अघिनै टोली आएर ,हरेक कागज पत्रहरु , फोटा आदि खिचेर लाइन लागेर कष्ट साथ सबैले दियौ , शिव सताक्षि ६ नं वाडकार्यालय बाट ,,खोइ अहिले सम्म पाएका छैनौं ,बहियात कुरा हो , कसैले नगरौं ।हामिलाइ झुक्याएर भोट लिने मेलो हो । जय हो ,अबिस्वासि सरकार को।।हरि ॐ।
लाखौ रास्टिय परिचय पत्ता धोती हरु लाई दिनु परछ नेपाली हरु खारिपठाउनु परछ जय नेपाल
राष्टीय परीचय पत्र भनेको राष्टले बनाउन सक्दैन ठेका अन्यदेशलाई दियर कमिशनखाने खुवाउन चलाकीपत्रहो। ।नत्र एकजनाले नागरीक्ता मतदाता परीचयपत्र जनसंख्यपरीचयपत्रकिनचाहियो।
यो लुट तन्त्रको बिकाश न पाॅऊने आलु पाको बोक्रा सॅग खाको सिंगापुर बॅना ए लुटतन्त्रे हरुले ठुलो बिकाश बिस्व चकित्पारे।
राष्ट्रीय, परिचय, , मा, नाम, बिगारे, को, छ, सचाऊन, के, गरंने
Kaha bata Parichaya patra ko biometric dinu vayo त्यहा gayera nivedan diyera correction garaunu hola-yo video hernuhola--ua-cam.com/video/fdMPyJ0NWMc/v-deo.htmlsi=tReL_uB58guXBCai
सबै भन्दानागरिक्ता ठुलाे हाे राष्टिय परिचय पत्र नेपपालीलाइ कृष्चियनकाे झाेले बनाउने हाे
मेरो घर खोटाङ दिक्तेल हो हाल अस्थाइ ktm बस्छु बनाउन मिल्छ भने कमेन्ट रिप्लाई दिनु होला
मिल्छ । हजुरले नारायरणहिटी दरबार परिसर मा रहेको office बाट बनाउन सक्नुहुन्छ।
ओम् नाम स्वाहा
मलाइ अहिले सम्म राष्ट्रीय पाको छैन।सर
अस्थायी बसोबास गरेको स्थान बाट पनि सबै कागजात मिले पछि बसेको जिल्लामा बनाउने ब्यबस्था हुन पर्छ ।
जन्ममिति कसरि सच्याउन सकिन्छ? कर्मचारीको मनोमानी जन्ममिति राख्न मिल्छ र?
यस्को लागि धन्यवाद ।हामी बाहिर जिल्ला को ले बसिरहेको जिल्ला मा कुन ठाउँ मा सँम्पर्क गरेर बनाउने होला
कृपया सबिस्तार बताई दिनु भए आभारी हुने थिए।
यदि हुजुर काठमाडौं भ्याली मा बस्नु हुन्छ भने नारायणहिटी दरबार मा रहेको office बाट बनाउन सक्नु हुन्छ। तर अरु कुन जिल्ला मा बस्नु हुन्छ भने आफनै जिला मा गएर बनाउनु पर्छ
०७७सालमा बनाएको परीचयपत्र खोई
धेरै दुख हुनेरछ यस्को काम छैईना ननगरिक्ता केकाम भोट काट काम योगरनु चहि योबनाउने लाई करमचारि लाई काम गरेरबिकास गराउनु पैसा मात्ता खरच हुन्छ
3 बर्ष अगाडी बनायको त अहिले सम्म आयको छैन
रा.प.प.भरेको फारम हरायो नम्वर थाहा भएना धेरै खोजी गरियो भेटिएना फेरि फारम भर्न मिल्छ कि मिल्दैना कृपया बताईदिनुहुन अनुरोध गर्दछु।
मिल्दैन
पहिले सबै नेपाली मजदुर किसान दुःखी गरिबको स्वास्थे काे ग्यारेन्टी गर र शिक्षा काे ग्यारेन्टी गर, पिउँने पानीको बाटो, रोड काे कामहरू लाई प्रोत्साहान दिउँ के
बहुलादल आएपछि नेपालकाे पहिचान टाेपि खाए अब हाम्राे धर्मसंकृति खाने सिध्याउने याेजनाआयाेगनैहाे?
४ बर्षभयाे अझैपाएकाेछैन कति त मरिसके अब कतिबर्षलाग्छ हाेला?
परिचयपत्र बनेपछी कार्डचाहिं कहिले पाईने हो ?
नावालक परिचयपत्र कहाँ बनाउने वडामा कि जिल्लामा
वडामा
sir mero rastiy parichay kad jilla bat banako tar ओडा no मिस्टेक भएछ के अब ktm बाट चेन्ज गर्न मिल्छ कि मिल्दैन होला plz help gardinu na
Milxa
म र मेरो परिवार कास्की मा बस्छौ , घर पाल्पामा हो , कास्की बाट बनाउँन मिल्छ कि मिल्दैन ?
मिल्दैन अहिले
याे चाेर सरकारले जनतालाई कति लुट्छ--------?
नमस्कार!
हजुर मेरो बाबाको नाम दुर्गा प्रसाद भन्ने दुर्गा बहादुर राई हो। भनेर बाबाको नगारिक्तामा उल्लेखित छ।
तर, धरान वार्ड न - ८ वडा कार्यलयमा typing गर्ने operator ले दुर्गा बहादुर राई मात्र टाईपिङ गरेको हुदा अहिले सम्म confuse नै छु। बाबाको नाम पुरा उहाको नगारिक्तामा भएको नाम नलेखिएको हुदा मैले धोका खान्छु भनेर मलाई अप्ठ्यारो लगेको छ।
यसको बारेमा बुझ्न कहा कता जानु पर्ने हो हजुर?
आफ्नो वडा मा जानुहोला
राष्ट्रिय परिचयपत्र भनेको कमाइ खाने भाडो हो देशका तमाम जनताले बुझ्न जरुरी छ यो नेताकोकमाइ खाने केन्द्र हो के नागरिकलाई सोही तरिका बाटा उपयोग गरौ त्यही सत्य हुन्छ।
जन्ता लाई दुख दिने काम गर्छ मात्र हो ।
जनतासँग नागरिकता हुँदा हुँदै यो राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएर अनावश्यक किन दुःख दिन खोजिएको हो- कि बनाउन सहज हुनुपर्यो । बनाउने ठाउँमा हेर्ने हो रणसंग्राम भएको देखिन्छ
Sir ma aile passport banauna lako ani hjur le rastriy parichaya Patra banna 2/3 barsa lagxa vannu hunxa ani passport kasari banauni ta aba
Rastray Parichaya patra banaun ko lagi biometric diyepaxi hajurlai rastray Parichaya Patra ko photocopy dixa tyo photo copy le Sabai kam garxa. Passport pani banxa. Rastray Parichaya patra jun original card hunxa justai driving license 🪪 justai tyo card aaun time lagxa.
1and half year Agadi vareko ho form chai Tara biometric dinu gako xaina kata Jane ho k garne no idea
Online form varera matra hudaina hajur le afno jilla prasasan karyalya ma janu parxa biometric din.
Bro ailey kathmandu jilla prasasan karyelaye banda xa ki ailey jana milxa?
Xaina banda. Khop card liyera janu hola.
अति सुंदर अति सुंदर वेरी नाइस
Mero nagarita palpa ko xa now ma bihey vayarw bhairawa xoo ...bihe darta ni Vko xoinh .. yesma maile bhairawa bta banauna milxa ki nai plz rply
Bhairahawa bata banaun milxa Just afno bhairahawa ko ward bata विवाह गरेको सिफारिस le ni hunxa bihe darta xaina vane.
@@TechnicalBijay Thank you...
Duei barsha pahile banayako parichaya patra kata bata paune ho
2078 sal ma nai bhareko hal samm prapt bhayeko xhhain kahile paune ho
K nagirta ma cop rakna mildina r
Sir parichaya patra ko lagi form bhareko pani 4/5 month bhayo kunai massage haru pani ayana ko asori check garni hola
Biometrics dine janu vayo???
india bata banauna sakenxa ke ??
Below 10yrs child ko pni banaunu prxa?
Passport banauda matra banaunu parxa otherwise Pardaina ahile.
तीन बष भयाे खाेइ अायकाे कहिले अाउने हाे
Sir smart card ahile bandaina Kahile banxa?
1-2 barsa lagxa. There's Lack of card and machine.
बिदेसि भित्रयानुकोलागि बेचन लाइ i dia हुनुसक्छ ना,प्र,प चाहि गदाहाको धोतिहो केमाखोट देखियो?? कि प्रमान फेर्दा नाम फेर्दा चाहि ठुलो देशबिकास भएजस्तो फिलहुन्छ???
भ्रष्टाचार गरी खाने बाटो हो परिचय पत्र बनाउन दिएकै एक बर्ष दुई बर्ष भयो खोई पाएको
2076 सालमा बनाएको राष्ट्रिय परिचय पत्र आज सम्म पाएन कति बर्ष पछी पाईन्छ होला
100% कमाइ खाने श्रोत बनाका हुन
तेस्काबाजे ४ बर्षभैसकाे अझै दिदैन त?
No
@@padamkarki9329
5 year vitra dinxa re
Mero nagrita xaen mero banla ki na banla sir plz vandinu paryo
Nagarita xain ra hajurko umer 16 barsa pugeko xain vane nabal ho. 16 barsa pugepaxi nagarita banaun milxa .
राम्रो काम गरेको हो सरकार
ले
सर मेरो नागरिकता सोलुखुम्बु जिल्ला को छ। अनि अहिले म सप्तरीमा बस्छु। राहदानि सप्तरी मा बन्छ। जानकारी पाउ।।।
बनाउन मिल्दैन सर
Ktm bat banauda chahin chh ki naii sir.. Jilla ko sifaris
Ktm ko department of passport bata banaun milxa. Sifaris chahidaina. Urgent ma banauda matra sifaris chahinxa.
Apply garn janxu voli.. Bujhan
college certificate chayencha ki chaindaina bro
Chahidaina
मेरो घर उदयपुर हो तर सर नेपालको जुनसुकै ठाउँ बाट बनाउन सकिन्छ?
Mildaina sir
नागरिकताको काम चै केहो र राष्ट्रिय परिचयपत्र बनाउँनु ?
🙏Thank you so much for watching. ❤हाम्राे UA-cam च्यानललाई SUBSCRIBE गर्नु नबिर्सिनुहोला।
यदि हजुरले आफ्नो जिल्लाबाट राष्ट्रिय परिचयपत्र नबनाएर काठमाडौँ बाट बनाउन चाहनुहुन्छ भने त्यो case मा पञ्जीकरण विभागले अरु प्रदेशका नागरिकहरुको लागि विभिन्न enrollment center हरु तोकेको छ।
१) काठमाडौँ जिल्ला प्रशासन कार्यालय➥ बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा मधेस प्रदेश का पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरुका लागि
२) लतितपुर जिल्ला प्रशासन कार्यालय ➥ कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका सबै जिल्ला र मधेस प्रदेश का सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरुका लागि
३) नारायणहिटी दरबार परिसर(पुरानो राहदानी विभाग)➥प्रदेश नं १ र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सबै सेवाग्राहीहरुका लागि
Afule vareko Rastriya parichaya patra ko form kasari check garna sakinxa oneline
Hajur le feri tyo Rastriya Parichaya Patra ko login ma click garera jun mobile number rakhnu vayeko hunxa first time form varne bella tyo mobile number lekhnu hola. Ani dekhauxa tyo vareko form. Harmo Rastriya Parichaya Patra kaha use vane kura paxi matra hern milxa.
Hii sir,yo rastriye parchaye patra ma ward no 1banisake ko xa but mero village ward no 2 ma parxa ani passport banauda yesle kehi prolem hunxa ki hudaina
Pardaina jaha bata bane pani hunxa. Tara details haru correct hunuparxa.
धन्यवाद🙏💕
Kohi 3\4 barsa bhaisakkyo?
yo NID ma nepali ma ref kasari type garne ho. aaudai aayena tanab bho.
Hello sir,
Meri wife ko nagrita ma nepali name sahi xa but english name ma ek letter miss baxa. So when I apply National id card can I apply the form with correct english name (including the missing letter) and will it be considered even if I don't update in my citizenship card?
Citizenship ma je xa tyo anusar lekhnu parxa national identity card ma. First you need to correct citizenship and then you can otherwise can't.
Thank you sir.. One more question
My kid is 4 year old and want to apply passport for him. Teslai nabalak parichay patr kasri apply garne?
Is it same like how we apply via online application? If so what should be given in citizenship number.
And do we need sifarish from wada for these nation card for both adults and kids?
Thank you again for you prompt response
No for adults no need sifaris. But kid needs sifaris from ward and go to your respective jilla prashasan karyalaya to make nabalak Parichaya Patra.
Thank you sir... Your the best and super fast in resolving the queries.
I have few more specific queries is it possible to connect with you directly via some other means
Mero rastrya parichaya patra ma English date mistake vako xa yesko lagi k garna sakinxa aba?
Biometric dinu vayo??
help me ,ke already visa vaeko mrp passport cha .10 barsa pachi 2 week ko lagi nepal audaicha vane farkin lai bansunai parne rastriye parichaye patra? ke aba Airport Jan lai nai rastriye parichaye patra chahine?
Hajur ko passport ko expiry date bakixa xa vane banaunu pardaina nat passport nat Parichaya Patra.
@@TechnicalBijay thank you
Sir chori ko baccha bela passport banae pachi japan Jan passport banauna jada nagrikata banaune beela vayo re vaner banae Tara passport, nagarikata ma convert garda date of birth 2 din farak vo,jillakaryalaye ma sodhn gako gali garer lyayo tyo bela kin navaneko re aba kei garna mildaina revaner.japan ma padeko sabai passport anusar date of birth cha.baccha haru lai pachi garo nahosh ma Ama vaer chinta cha.ke garda thik huncha sir ? Nepal ma sarkari karyalaye ma dukh din samma dincha.ke garum sir
Passport ko date of birth wrong xa ho??
@@TechnicalBijay sir aba passport ra nagrikata dateof birth convert garda 2 din ko farak cha.u jamana ma andaj le hat le lekhieko nagrikata passport. Aba computer ko jamana ayo namilne bitikai patta lagcha nai ,samsya nahosh vaner aile ke garum vaner sodeko ho help me
राष्टृय पृचय पत्र र गाडिको इम्बुस्ड नम्बर भनेको उस्तै हो यो दुबै कुरा कमिशन खान ल्याइएको हो दोश्रो बिदेशमा जाँदा यो पत्र को नंबर कम्प्युटरमा इन्ट्री गर्ना साथ हाम्रो सबै कुरा बिदेशिको अगाडि इतिश्री धन संपती सबै आउँछ। नत्र आज सम्म नागरिकता कार्डले सबै कुरा भैरहेकै छ त किन चाहियो परिचय पत्र?
Hlo sir nagarikta husband ko name bata nikaleko chainxa ki maita bata nikaleko le hunxa please vandinusna
Husband ko bata nikalnupaxa
Mero bibaha darta gareko x tara husband ko bata nagarikta xoina maita bata nikaleko x husband aha hunuhunna mohlai aaileko timema pw banauna x kasari banauna milxa hola idea dinusna parichaye patra maile kasari banauna sakxu
Ahile hajur kaha basnu Hunxa maita ki afnai ghar tyo thau bata banau saknu hunxa. Maita bata pani banaun milxa. Bibaha darta xa vane. Ahile ward ma pani Rastriya Parichaya Patra banauxa. Ward xaina vane jilla prashasan karyalaya ma jayera banaun saknu hunxa.
बसाई सराई नगरेको ले काठमाडौं मा बनाउन मिल्छ सर?
Milxa
Pari Chaya patra vayo vane bidesh jana password chahinxa ki nai…..?
Passport chahinxa bidesh janako lagi
mero ghar Solukhumbu ho hal ktm maa xu ktm kun thau bata parichayapatra nikalna sakinxa hola sir hjr laii thaha vaya jankari pauna.
Hello sir...mero wife ko nagarikta ktm ko xa..ani mero nuwakot ko ho...bibah darta nuwakot ma vako aba wife ko parichaya patra ktm baat banauna milxa ki nuwakot nai janu parxa...(wife ko nagarikta changa gareko xaena ktm kai xa)
Ktm bata banaun milxa.
kina banaune?nagrita k ho?
यो राष्टिय परिचय पत्र कति दिनमा बन्छ म ईण्डिया बाट हो सर
2-3 barsa lagxa
Hello sir mero rastiya parichay patata ma janma miti mistik vayxa aaba savhaun milxa ki nai
Milxa . Biometric dinu vayo?
सर नमस्कार म बाग्लुङको हो अनि मैले e passport बनाउनु छ त्यो भन्दा पहिला राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने रहेछ मैले काठमाडौं बात बनाउन सक्छु अनि मलाई परिचय पत्र बनाएर e passport ni banaunu xa kati lagxa hola e passport banauna emergenceyma. Plz reply dinus hai sir
12 hajar lagxa ktm ko department of passport bata banauda emergency ma.
@@TechnicalBijay Thank you so much sir kati din lagxa hola emergenceyma banauda ani maile yek dinma rastiya parichaya patra ko form ani biometric diyera apply garna sakxu e passport ko lagi sir
Milxa. Ra Epassport 2-3 din ma ready hunxa emergency ma banauda.
@@TechnicalBijay Once again thank you so much sir for your kind help.
Sir province no 1 ko manxe le Kathmandu ma rastiy parichay patra banau na pauxa ki paudaina ra kathmandu ma bhanauna ko lagi kun tau ma janu parxa please bhandinusna
Narayanhiti place -old passport department office
Sir मेरो national identity card ko number maile magheya ab print out kasri निकाल्ने रजिस्ट्रेसन number Pani कसरी निकाल्ने
Hajur le national card department ko website ma vayeko number ma call garera sodnu hola. Afaile bina registration number national card number hern mildaina. 16 digit number ko registration number xa vane sms to through national card number taha paun milxa
@@TechnicalBijay national identity card ko number ta phn garerw magya ab partilipi kasri nikalxan
Hamile online pratilipi nikalna mildaina. Hajur le kaha bata national identity card banaunu vayo त्यहा gayera nikalnu parxa nivedan diyera
Sir yo kata gayera banaunu parxa ktm ma
Ktm bahira ko manxe haru ko lagi thau thokeko xa ra tyo maile yo video ko comment section rakhera xu so tyo hernu hola hai ta
sir junsukai district baatpni banaun milx ki nai
Mildaina hajur. Hajur le aphno jilla ki ktm bata matra banaune milxa.
Ok bro but mero ma appointment details saboi dekhako xaina aeuta date Ra biometric place Matra dekhauxa aru dekhaudaina ta k Vako hola vandinuporyoo ekchoti...plz..
Appointment data ra place matra dekheko xa ani tala tapaiko details haru xaina jun form varnebela ma varnu vayo thiyo??
First of all Namaste sir, sir mero nid card number ko approved vaisakeko xa Tara baner aaisakako hunxa bhane kasto type ko message aauxa
Message audaina hajurle afno ward bata ya jilla prasansan karyalaya bata linuparxa
हामीलाई के फाइदा छैन युट्युबलाई फाइदा हुन्छ होला।
बेजिल्ला बाट बन्छ कि बन्दिइन?
बन्दैन सर
Sir maile online Bata form varda nagaikta jari miti mildaina k garne
Laptop ya computer bata try garnus
सर नागरिकता को जन्म मिति मिलाउनु पर्ने थियो तर सरकारी कर्मचारीले अनेकौ दुख दिईराखेको छ ।
Adalat ma Nivedan dinus
Tyo sab thik x leakin 2 years lagx kin kin eati dhilo
Hami Lai krischen bannu chhaina yo bidesi Lai nepali banaune tarika ho❤
I am from Bagmati pradesh-3 !
maile mero ghar najikaiko cdo office Lalitpur baata banauna milxa?
Milxa yedi lalitpur hajur ko afno jilla ho vane.
Mero baba mummy india koo hoo but mah chaii yetaii jannma koo yetii basa koo anii 12 samma yetaii nepal maii basakoo hoo anii citizenship xainah but moila banaunah pauxu rah rastya parichaya patrah
Bina citizenship Rastriya Parichaya Patra banaun mildaina ahile.
kati barsa ma renew garni ho
Renew garnu pardaina. Tara hajur le basai sarai ya marriage garnu vayo vane tyo case ma hajur le address update garaun ya husband/wife ko details rakhn chahema nivedan diyera update garaun saknu xa
Kati sal ma pauchha 2 sal 3 sal bhai sakyo kaile paune ho la
Sir mero surname mistake vyexw from ni approved vyexw aaba correct garna k garnu parxw tyo card naaye samma correct garna mildain
Card aayepaxi aphno jilla ma nivedan dinuparxa. Biometrics vayo??
Gari sake num ni pako xu but mistake vyexw ani aaba e pw ma kehi aasar garxa ki nai
Epassport ko form ma correct name lekhnu hola hunxa. Paxi Rastriya Parichaya Patra ko mistake correction garn saknu hunxa jilla ma nivedan diyera.
@@TechnicalBijay mildain vnxwn tw jilla ma aaba card naaye samma hunna vnte
Aphno jilla bata banaune milxa hola. Milnu parneho.
Sir Mero mom ko thar ma euta akar mistake vayexa Ani aja biometric deara Ako k hunxa yesle
Hajur le correct garanu saknu hunxa nividen diyera
@@TechnicalBijay aahile nai ki paxi card aayepaxi
@@TechnicalBijay aahile hudaina vane maile nagarikta ma sachhyauna sajilo ki card parkhera paxi sacchyauna thik
Ahile nagarikta ma sachayan sajilo
खाते नालाकहरू देशकाे जन्ता लाई राेजकार दिनुत काहाँ हाे काहाँ । लुटेर खाने
निति भन्दा अरू केही गन् । जानेन् जनता अब भाेक भाेकै मरने दिन बढदाे छ साला।
Kathmandu bata banauda xito banxa ki same time ho vandinu hola plz
Kathmandu bata xito banxa
Yasma Nagarikta Number ma Slash '/' rakhnu pardaina?? Mero ma 22345/567877 yasto cha. Yasma Nepali Unicode ma / nai rakhna mildaina ta
Parxa
Mero nagarikta harako xa photocpile hunxa ki hunna
Nagarikta ko pratilipi afno jilla prasan karyalya bata linu hola. Ani matra national identity card banaun milxa
Sir maile form varda galtile permanent ra temporary address same vayexa. Tara mero District chai eutai ho. Prblm hola esle
Biometrics dinuvayo hajur le??
@@TechnicalBijay xaina sir form matra submit gareko aja. Biometric ko lagi prasasan karyalaye ma contact garnu baki xa.
Mero nagarikta ma permanent address mechinagar xa, ma basne bhadrapur. Form varda temporary ra permanent dui tai ma bhadrapur vayexa. District ta jhapa nai ho. Kei farak parla Sir
Tyo form lai delete garera ya naya form varnus hola.
@@TechnicalBijay form ta submit vai sakyo sir. Feri arko form submit garna milxa ? Submit gari sakepaxi mistake realise vayo. Sir
milxa jati pani form varna so naya form varnu hola. biometrics vayepaxi naya form varn Mildaina. biometric nadidasam jati pani form varn milxa hai ta.
261/69555 nagarikta number purai lekhnu parchha ki 69555 matra lekhda milxa....
261/79555 Sabai lekhnu parxa
@@TechnicalBijay / chai kasari lekhne vandinuna
याे नेपाललाई ईसाई करण गर्नकाे लागि हाे किन कि जब फाेटाे खिच्दा ढाका टाेपी र महिलाहरुकाे सिउदाेकाे सिन्दुर किन मेटाउन लगाकाे।
नेपालमानेपालिलाईकिनचाहियोहामिनेपालीभयरकनलेनेपालिहैनभननेनागारितालेऐलेसमकाचलेकोछयोसबैजनतालादुखदियरकेपाउछौकेजनताअराषतियहुणरराषतियपरमानचाहियोजनतालेबसोबषगरनेठाउछछैणबेबसतागरनुपरनेहोकिअनेककीसिकोभांतोलगाइदूखदिनेहो।
आमाकाे खुट्टा भचेकाे भएर राष्ट्रिय परिचयपत्र बनाउन सकेको छैनयाेकतिमहिनासमम र कति दिन हुन्छ
Any time बनाउन मिल्छ
Dai maro rastiya parchiya patra ko form varda momi ko nagrita ko issued dated galat lakha ko jasto lagyo yasla kahi samsaya larauxara paxi ..e passport banauda
Hudaina ke samsaya. Hajur ko aphno nagarikta number mistake hunuvayena.
National id ko cheap ma tayo record hunxakinai aama ko nagrita ko issued date paxi ni payapaxi sachauna parxara kura k ho
Paxi tapaile jilla ma nivedan diyera sachayan sakhunxa.
Matlab hamla hat ma payako parichaya patra ko matra record hunna holani hainara baba aama sab ko nagrita no issued dated record hunnahora
Hunxa. Tara tesle kehi parak pardaina.
Sir mero Ghar province no. 4 ma ho. Maile Kathmandu bata national Id card banauna milxa?
Milxa.