🙏नमस्कार म गायिका टीका प्रसाई बैशको गोलि बोलको गीत हजुरहरु माझ सर्बजनिक गरेको छौ ! हजुरहरुले माया लुकि लुकि ,नाईं मलाइ कर्के नजर , तिमी मलाई मन पर्छ ,साथै मेरा धेरै गीत लाई माय गरेर माया साथ दिनु भएकोमा धन्यवाद ! त्येसैगरि यो गीतलाई पनी उतिकै माया , साथ सहयोग दिनुहोला !❤️💜 ❤️💜
आहा हल्का रमाइलो सिरियल का टिमले मोडेलिगं गरेको टिका प्रसाइ बहिनी को अनि हरि बिमर्शी को मिठो अनि उत्कृष्ट आवाजमा राम्रो बनेछ सबै मरमसला पुगेको छ।बधाई तथा शुभकामना टिका अनि हरि ज्यु लगायत मास्टर मास्टर्नी अनि बल्छी र मास्टर्नी कि बहिनी लाई ।
कडा आयो त बल्छी धुर्बे दाइ र राजु मास्तर दाइ को Dance आब मोडेल मा पनि खाने भय बुडाहरुले 😂😂 overall outstanding Dance and song Keep it up entire team 🙏🥀
नमस्ते म Hari Giri Bimarshi .. ओइ भन्यो मायाले झ्यालबाट, आएन चाइनाको रेल, भण्डारिको गोठ, हो हो नि माया हो पछि बैशको गोली लिएर आएको छु कस्तो लाग्छ सल्लाह सुझाब तथा प्रतिकृया दिनुहोला है।
जिन्दगीमा कहिले घाम त कहिले छाया हुन्छ , तर जिन्दगि हरएकपल नया नया सिकाउछ , जिन्दगि कहिले सानो सानो कुरा सिकाउछ त कहिले ठुलो सबक सिकाउछ । congratulations all tim
मत #tiktok देखि गित मन परेर यता सुन्न आएको गित असाध्यै मन पर्यो , शब्द , संगीत , आवाज भिडियो सबै उत्कृष्ट लाग्यो, यो गितमा आबद्ध सम्पुर्ण टिमलाई शुभकामना ।
Wow Wow very very nice song dharai Maya xa sabai jana lai Suvhakamana yati mitho song laya ra aaunu vayako ma aayatai mitho song laya ra aaunu hola 🎶🎶🙏🙏💐💐
साच्चिकै उत्कृष्ट शब्द संगीत सुमधुर आवाजमा म्युजिक भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ यस गीतलाई हामी दर्शक श्रोता माझ ल्याउन लागि परेका सम्पूर्ण टीमलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु। नोगेन 🙏 जय गीत 🎤🎤🎤जय संगीत🎸🎸🎸
नमस्कार 🙏 बैशको गोलि हजुर हरुलाइ कस्तो लाग्यो? ? कमेन्ट गर्नुस है? ♥
मैले पनि हेर धेरै राम्रो लाग्यो गीत म तपाईं को लाइभ हेरेर गीत हेर्न आकि हल्ला रमाईलो पनि सधै हेर्छु सफलताको शुभकामना अनिता दिदी ❤❤
दामि लाग्यो हजुर म त हजुरको विग फेन ,बबई गाउँ पालिका दाङ बाट गणेश वलि,, मज्जा आयो ।
दामी छ wow
ramro xa gana tara mahanayakako aayeko gana jati ramailo chi layena hai jhut naboli vanda dukha mane mannus namane namannus
सफलता को शुभकामना अनिता जि अनि टिम
🙏नमस्कार म गायिका टीका प्रसाई
बैशको गोलि बोलको गीत हजुरहरु माझ सर्बजनिक गरेको छौ ! हजुरहरुले माया लुकि लुकि ,नाईं मलाइ कर्के नजर , तिमी मलाई मन पर्छ ,साथै मेरा धेरै गीत लाई माय गरेर माया साथ दिनु भएकोमा धन्यवाद ! त्येसैगरि यो गीतलाई पनी उतिकै माया , साथ सहयोग दिनुहोला !❤️💜 ❤️💜
सुमधुर आवाज्की धनी गायिका बबाल नै छ त
Wowowow super
बबाल छ हजुरको गित
राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई
अति राम्रो गित त्यसमा हजुरकाे सुमधुर स्वार ५ पटक सुनिसके हजुर सफलताको शुभकामना 🙏🙏☕️♥️👌
वाह! मिठो।😍🙏
😘😘👨❤️👨💏👨👨👧👧❤️💗💗💙💙💝💝💖💖📿💎
पर्खाईको अनि अति मन परेको गीत शुभकामना सबै टिमलाइ मास्टर साव र बल्छी सर को नाच कडा
Very nice song n dance congratulations all teams
ua-cam.com/video/64NUC61xhoY/v-deo.html
बिग फ्यान रातो घलेकीमा
सिरियल हेरेर आउने म मात्रै होकि हजुर हरु पनि
Heeher
आहा! कति राम्रो गीत, हल्का रमाइलोको टीम लाई यता देख्न पाउँदा खुसी लाग्यो! गीत उत्कृष्ट छ है? सबु,बल्छी,मास्टर,मास्टर्नी सबैलाई माया अनि सम्मान!
अाहा मिठाे गित हार्दिक बधाई तथा सुभकामना सबैमा🔥❤️
ua-cam.com/video/64NUC61xhoY/v-deo.html
@@SubistaEntertainment 3v3b ìyyntytg11 vy
@@sirjanabajagain2567 q☺️↗️↘️🔂⤴️
आहा हल्का रमाइलो सिरियल का टिमले मोडेलिगं गरेको टिका प्रसाइ बहिनी को अनि हरि बिमर्शी को मिठो अनि उत्कृष्ट आवाजमा राम्रो बनेछ सबै मरमसला पुगेको छ।बधाई तथा शुभकामना टिका अनि हरि ज्यु लगायत मास्टर मास्टर्नी अनि बल्छी र मास्टर्नी कि बहिनी लाई ।
सफलताकाे शुभकामना सम्पूर्ण टीम लाई
#वैशकाे_गोलि
आहा मन लोभियो यो गितले यो गितमा जोडिनु भयका सबै जनालाइ धेरै धेरै बधाईछ अझै शुभकामना छ अनिता दि अनि हरि दाइ ❤️❤️❤️😍😍😍
राजु र जुठेले छोडेन कुनै पनि अभिनय हरु
कडा आयो त बल्छी धुर्बे दाइ र राजु मास्तर दाइ को Dance आब मोडेल मा पनि खाने भय बुडाहरुले 😂😂
overall outstanding Dance and song
Keep it up entire team 🙏🥀
मीठो गित बधाई तथा सफलताको शुभकामना छ सम्पुर्ण टिम्लाई !!
मत हल्का रमाइलो हेरेर आको
हल्का रमाइलो सीरीयल हेरेर आऊने जती एता❤️❤️
लोकप्रिय, कलाकारहरूको अभिनय, स्वर,शब्दमा सजिएको "गालैमा कोठि" अत्यन्त अब्बल रहेछ! सम्पूर्ण टिमहरु प्रति सफलताको अग्रिम शुभकामना 💃🎵💐👌
धेरै राम्रो गीत। स्वर दिने गायक गायिका लगाएत हल्का रमाइलो का सम्पुर्ण टीमलाई धन्यवाद। यति मिठो गीत हेर्ने अबसर मिल्यो।
नमस्ते म Hari Giri Bimarshi .. ओइ भन्यो मायाले झ्यालबाट, आएन चाइनाको रेल, भण्डारिको गोठ, हो हो नि माया हो पछि बैशको गोली लिएर आएको छु कस्तो लाग्छ सल्लाह सुझाब तथा प्रतिकृया दिनुहोला है।
गित दामि छ दाई बधाई छ
सारै मिठो गीत ।।। सफलता को शुभकामना।।। मित्र लाइ
गित सारै राम्रो छ दाइ सफलता को कामना😘
Love u dada
Wow very nice song.👍️
Wow perfect sarai majja lagyo❣️❣️best wishes Anita di😍
आहा क्या दामी गीत अत्यन्तै मन पर्यो
नेपाली लोकदोहोरी क्षेत्रको एक कुशल नक्षेत्र हरि गिरि बिमर्शी सुरिलो स्वर कि धनी टीका प्रसाईं दि
उत्कृष्ट प्रस्तुती मेरो मित्र हरी ज्यु साथी टीका प्रसाईं क्यु को आवाज, अनिता नानी लगाएत सम्पुर्ण टिमलाई करोड क्लबलो शुभकामना !
Afu ta Anita diju ko fan pariyo.. Love from India diju💐❤️
एकदमै राम्रो लाग्यो दिदी आगामि दिनमा पनि यसै गित र कमेडि ल्याउनु नै होला धन्यवाद नमस्कार ।
आहा सारै मिठो गीत बैँस को गोलि, सफलता को शुभकामना सबै टिम लाई ।❤️❤️
जती सुनेपनि सुनिरहु लाग्ने आहा कती राम्रो गीत।
भिडीयो झन गज़्ज़ब।
बधाई तथा सुभकामना छ सम्पूर्ण टीम लाइ।
जिन्दगीमा कहिले घाम त कहिले छाया हुन्छ , तर जिन्दगि हरएकपल नया नया सिकाउछ , जिन्दगि कहिले सानो सानो कुरा सिकाउछ त कहिले ठुलो सबक सिकाउछ । congratulations all tim
दामी अति मन पर्यो,स्वर शब्द लय र अभिनयले त सन्सार खाला जस्तो छ त बल्छी र राजु जि 👍️🙏
आहा कति मिठो गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️
Aaha ramailo xa
मिठासले भरिपूर्ण भिडियो 👌💙
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 😍
मला त यो गीता सारई मन परेव म ई लेख हलका रमाईलो 1देखी हेरद ई आकोछू समपुन
टीमलाई सुभकामना गछु
गित साहै मन पर्यो सफलता को शुभकामना अनिता दि हरि दाई सबैलाई
आहा कति मीठो गीत छ
जति सुने पनि आझै सुनम सुनम
लाग्छ ।
मेरो तर्फबाट समपुर्णा टिमलाइ सुभकामन छ
मत #tiktok देखि गित मन परेर यता सुन्न आएको गित असाध्यै मन पर्यो , शब्द , संगीत , आवाज भिडियो सबै उत्कृष्ट लाग्यो, यो गितमा आबद्ध सम्पुर्ण टिमलाई शुभकामना ।
ua-cam.com/video/64NUC61xhoY/v-deo.html
♥️♣️♣️
अरे वा यति सुन्दर राम्रो गीत मज्जा आयो हजुर सफलताको शुभकामना छ सम्पूर्ण लाई
सोचेको भन्दा धेरै राम्रो लाग्यो 🙏🙏
Khayo Desh Khayo Balchhi sir Ra Master Sabb le 💕😉
Congratulations to entire team beautiful song balxi da Raju da &Anita siss🎊💐💐💐❤️❤️🎵
धेरै राम्रो छ गित बधाई तथा शुभकामना
All the best . उत्तरो उत्तर प्रगतिको कामना सम्पुर्ण टिममा!
आहा मेरो अत्यन्तै प्यारो राजा हरि गिरि बिमस्री राजा लाई हार्दिक बधाई छ अत्यन्तै खुसी लाग्यो
सम्पुर्ण होल युनिटलाई सफलताको शुभकामना ❣️❣️❤️❤️😍😍🙏🙏🇳🇵🇳🇵
आहा कति राम्रो गीत हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई 💜
ua-cam.com/video/64NUC61xhoY/v-deo.html
Wow so nice song I'm form malaysia वाह दामि गित हामी मलेसिया बाट
अाहा मिठाे गित हार्दिक बधाई तथा शुभकामना सबैमा🔥❤️#वैशकाे_गोलि
उत्कृष्ट प्रस्तुती मेरो मित्र हरी ज्यु साथी टीका प्रसाईं क्यु को आवाज, अनिता नानी लगाएत सम्पुर्ण टिमलाई करोड क्लबलो शुभकामना❤❤❤❤❤❤❤❤❤❤
गित साहैं राम्रो छ सफलताको अग्रिम शुभकामना
हैट खत्रा बबाल दामी
सफल्ताको शुभकामना सबै टिमलाइ Nice songs
आहा हजुर हरु लाई शुभकामना दिने कुनै सिमा रहेन हेरेरै सुनेरै फिडा छु love you all group
धेरै मिठो गीत बनेको रहिछ धेरै धेरै सफल्ताको कामना
अति सुन्दर भिडियो तेतिनै राम्रो गित शुभकामना सम्पुर्ण टिमलाई 👏👏👏🌺🌺🌺
बल्छी अल्छी, राजु मास्टर टिमको दामि 🥰🥰🥰🥰 बैंशको गोलि मज्जा आयो सुन्दा हेर्दा ।
राम्रो गीत अनि भिडियो मन पर्यो
गित राम्रो , नृत्य पनि अति राम्रो । सबै टिमलाई बधाई तथा शुभकामना
लोकप्रिय कलाकार ज्यु हरुको अभिनय आहा सारै राम्रो गित बनेको छ सफलताको लाख लाख सुभकामना सम्पुर्ण टिम लाई हजुर्👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गित सारै राम्रो लाग्यो सम्पूर्ण टिमलाई सफलताको सुभकामना छ
Wow Wow very very nice song dharai Maya xa sabai jana lai Suvhakamana yati mitho song laya ra aaunu vayako ma aayatai mitho song laya ra aaunu hola 🎶🎶🙏🙏💐💐
गित राम्रो बनेको छ भिउज टन्नै गएछ हल्का रमाइलो राजु बल्छी मास्टर्नी सबुकाे डान्स सारै राम्रो छ सबै टिमलाई सफल्ताकाे शुभकामना छ ल😁😍😁😀
अति मीठो गित सफलताको शुभकामना र मेरो तर्फबाट बधाई छ। हल्का रमाइलो टिमलाई
आहा कति राम्राे गित गाउनु भयाे दाइ अनि दिदी
❤️👌👌👌👌👌❤️अनि दाइ दिदी हरुकाे यक्टिङ्ग 👏👌❤️❤️❤️wow wow wow
हल्का रमाइलो टिम को प्रस्तुती गजब लाग्यो! शुभकामना
Kati ramro geet tai mathi mero fav kalakar 😘
आहा कति मिठो song धेरै राम्रो छ, सबै टिम लाई सफल्ताको सुभकामना छ है 🙏🙏🙏
nice song & video
ua-cam.com/video/64NUC61xhoY/v-deo.html
Aba trading ma layuna parxa yo get
Dame cha master ko balchi ko dance and hajur ko ra sabu ko pane dame cha song pane dame cha
Ekdamaii ramro xa🎉
So happy to see you guys shining 🌸😇
Congratulations entire team for this beautiful creation ❤️❤️
Love you #anitadi 😚🥰
सारै मन परेको गीत धेरै धेरै सफलताको शुभकामना
आहा साह्रै मिठो गित। भब्य सफलताको शुभकामना सम्पुर्ण टिमलाई
ua-cam.com/video/64NUC61xhoY/v-deo.html
आहा कति राम्रो गित सबैलाई शुभकामना आगामी दिनहरुमा यस्तै यस्तै गित सुन्न पाइयोस् 🙏❣️
Dami lots of love with halka ramailo team and singer ❤️🔥💘🙏💥
आहा कति राम्रो गित सम्पुर्ण टिम लाई बधाई छ 🇳🇵🇳🇵🇳🇵
Congratulations all team and nice songs
आहा दामि राजु सर र बल्छि सर को डान्स , प्रगति को कामना छ सम्पुर्ण टिम लाइ 🙏🙏🙏🙏
शुभकामना छ अनिता दिदीलाई
वाह!! अति सुन्दर , मीठो र साह्रै आकर्षक गित साथै उस्तै नृत्य हार्दिक बधाई सबैजनालाई👌👌👌💃💃💃💃💃🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷
Conragulation to whole team❤️nice job😊
🙏आहा कति मिठो गित सबै लाई बधाई छ
बल्छी र मास्तर को दान्श थिकै छ
अर्को गितमा अझै राम्रो दान्श गर्नु होला ।🙏
Great performance.. well executed all the best
धेरै .... राम्रो छ ! congratulations ❤️🙏💐
Love it ❣️😊 Amazing song Like this song, everyone will like the song.🦋✌️
हल्का रमाइलो हेरेर यता आएको म त🙏🙏🙏🙏 सफलताको शुभकामना छ सम्पूर्ण युनिटलाइ
congratulations team
साह्रै मिठो गित बधाई छ all team लाई
Lovely.Congrats to the entire team.
साच्चिकै उत्कृष्ट शब्द संगीत सुमधुर आवाजमा म्युजिक भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ यस गीतलाई हामी दर्शक श्रोता माझ ल्याउन लागि परेका सम्पूर्ण टीमलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु। नोगेन 🙏
जय गीत 🎤🎤🎤जय संगीत🎸🎸🎸
Nice song😊😗
धेरै राम्रो छ सम्पुर्ण टिम लाइ बधाई छ मन पर्ने कलाकार 👏👏👏
Nice song😍
Congratulations to the team❤️
ढिलो आयो कडा आयो लौ अनिता बैनिलाइ अग्रिम बधाई गित trending मा परेको news हेर्न पाउ जय होस।।।।
Congratulations 🎉 for halka ramailo team lai🎉❤️
हल्का रमाइलो बाट थाहा पायर हेर्ने जति यता हाजिर गरम त🤔🤔
अति राम्रो गीत बधाई छ सम्पुर्ण टिमलाई 🙏
Nice song
गीत सँगसँगै नृत्य पनि एकदमै राम्रो बनेको छ सुभकामना सम्पूर्ण टिमलाई 👍👍👍
सुपर !!! उत्कृष्ट लाग्यो , सबैलाइ शुभकामना !
अत्ति राम्रो गित्👌👌 Congratulations💐💐🎉🎉🎈🎈
धेरै राम्रो गित छ अनि सबै जना को अबिनय पनि उतिकै राम्रो छ अनि मास्टर जि को यो रुप पनि देखि यो डान्स पनि गर्नु हुनुहुदुरहेछ 😊😊
Halka ramailo team le dhamaka machayo
आगामि दिन हरु मा पनि यस्तै मिठा मिठा गित हरु को पर्खाइमा छौ हजुर सम्पुर्ण टिम लाई सफल ता को शुभकामना
धेरै राम्रो बनेको छ गित साथै भिगोल पनि त्यस्तै राम्रो छ सम्पूर्ण टिमलाई सम्मान।
मास्टर्नि😘😘😍😍
मन पर्ने कलाकार
एकदम राम्रो छ ❤️❤️❤️ बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️❤️❤️
धेरै उत्कृष्ट नृत्य हेर्न पाउँदा आनन्द आयो
साथै सफलता को कामना सम्पुर्ण तिमीहरूलाई 😘