खुखुरा फर्म हेर्यो कुखुरा पालन मन् लाग्छ बंगुर हेर्यो बंगुर पालन मन् लाग्छ बाख्रा हेर्यो बाख्रा पालन मन् लाग्छ गाई हेर्यो गाई पाल्न मन् लाग्छ माछा हेर्यो माछा पालन मन् लाग्छ सोच्दा सोच्दै दिन बित्यो आखिर के चै गर्ने ufff
खोइ हेर्दा त लागत धेरै आम्दानी थोरै जस्तो लाग्यो... पाल्न त कडकनाथ र लोकल कुखुरा बोईलर र गिरिराज मिसायर माल्नु मन थियो .. अहिले थोरै पालेर हेर्ने अनि मार्केट पायो भनी थप्दै जाने भन्ने सोच गरेको... अनि लोकल कुखुरा गोटाको रु.५० भन्नू भाको होईन सर ??? सबै कुखुरा मिलायर 100 वटा को कति पर्छ होला??? हिटर चलाउदा त धेरै पैसा उठछ नि तैनी ४,५ वटा ???
भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद , लोकल कुखुराको लागि सस्तोमा दाना र कुखुराले खाने घासको लागि पनि ब्यबस्था गर्नुपर्यो
Dhanyebaad Dipen ji Jankari ko lagi
Ramro salha sujhab dinu vayo tq.
एकदमै राम्रो लाग्यो
good dai
surmali sir mix ko ho ki 50 rs? Valia ko chahi kati parcha ni?
giri raja ko bazar mulya kati xa sir aile thyakai vannu pardaa ?
Ani valya vanara kati % parcha 100 ma?
Wow
बोईलर को कुखुराको नी टिप्स दिनु न सर जाडो मा कसरी जोगाउने
nice
खुखुरा फर्म हेर्यो कुखुरा पालन मन् लाग्छ बंगुर हेर्यो बंगुर पालन मन् लाग्छ बाख्रा हेर्यो बाख्रा पालन मन् लाग्छ गाई हेर्यो गाई पाल्न मन् लाग्छ माछा हेर्यो माछा पालन मन् लाग्छ सोच्दा सोच्दै दिन बित्यो आखिर के चै गर्ने ufff
Jo timro dil lay vanxa tyo gara bro
राम्रो सल्लाह सुझापको लागि दिपेन्द्र जिलाई धन्यवाद ।।।।
Ma pani dodharama pareko xu khai k garane k garane job xina
यसो कुखुरा को अन्धा को बारे मा पनि भिदिओ बनाउनु न सर कति जति फाइदा हुन्छ होला
Dei Hetar ko kati parxa ni prs
दमौलिमा डेलिभरि हुन्च कि हुदैन ?
Suru ma kukhura palana garna kati kharcha aaula sir total vanidinu hai sir
Challa puraune matra hoin hurkeko pani bewasta pani garnu paryo
काठमाडौ ओरिपरिको म ब्यबस्था गर्छु सर ।
चल्ला कोरल्ने मिसिन लाइ कति पर्छ होला एस्को बारेमा केहि नुज्न पाइन्छकि
Hjur kun thun bata hunuhunxu malai ne chayako thayo jajarkot
Sathi baneko xu malai pani banaunu la
I am intreasted i want to meet you
Dhangadhi. Tir puraun sakinx sir
अनि बिकट गाउँका ले कसरी बेच्ने सर?
जहाँ गाडि जादैन
हजुरले बिकाई दिने त हजुरको बाट चल्ला लगे मात्र होलानी है सर
अनि गोर्खा तिर नी sir?
Layer Ko challa xa ani mulye kati
Xan
खोइ हेर्दा त लागत धेरै आम्दानी थोरै जस्तो लाग्यो... पाल्न त कडकनाथ र लोकल कुखुरा बोईलर र गिरिराज मिसायर माल्नु मन थियो .. अहिले थोरै पालेर हेर्ने अनि मार्केट पायो भनी थप्दै जाने भन्ने सोच गरेको...
अनि लोकल कुखुरा गोटाको रु.५० भन्नू भाको होईन सर ??? सबै कुखुरा मिलायर 100 वटा को कति पर्छ होला???
हिटर चलाउदा त धेरै पैसा उठछ नि तैनी ४,५ वटा ???
Khotang tira sir
37 second 😂😂😂
😲😁😁
Tapai le paleko kukhura otharo basxa
Nyaure musa le chhala maridiyo
imo nambar xina