अब नेपाली जनता जाग्नै पर्छ भ्रष्टाचारि नेताहरुलाई ताक्नै पर्छ गलत गर्नेलाई ठोक्नु पर्छ काम नलाग्ने नेताहरुलाई लखेटनै पर्छ काम नलाग्ने ब्यबस्था फल्नै पर्छ भ्रष्टाचार गर्ने पार्टीहरुलाइ अब पत्ता सफ गर्नै पर्छ सम्पूर्ण नेपालीहरु एक होउ राम्रो कार्यमा जुट्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ नेपालमा
देश भकत राषटभकत,पिडितकाे सेवा गरने,अननेययाय परकाला नेययाय दिन परयतनरत तेययागि नेता दुरगाला जेल हालेर अमेरिकामा के पि रमाउदे हिडेका छन बास यति भयपछि सब काम भयाे जिममेबार नेता दुङचार दिन भित्र अाफनाे देश फरके,भषटचारि,अाखा कान नभयका गेरजिममेबार नेताका कारण हारगुहार लामाे समयसमम यति नजिकमा हुदा पनि उददार नगरने सरकारले राजिनामा दिनु परछ,जय बालेन जसता कामकाजिहरु।
माननिय सुनिल केसी जी र बालेन जी सलोड छ शुभकामना छ यसरी नै हो जन्ताको मन जित्ने लिडर भन्ने को नै देश र जन्ताको लागी छ भन्ने महसुस गराउनु पर्छ ।नेपालमा नेता त भ्रष्टाचार र देश दुहान गर्ने कुरा मा मात्र १ नम्बर मा आउछ ।जय नेपाल 🇳🇵
यो धुन्धुकारी, राष्ट्रघाती, लुटाहा, भ्रष्टाचारी सरकारले कुनै पनि काम गर्न सक्दैन।विगठन गरी दिए हुन्छ साथै यो व्यवस्था नैं परिवर्तन गरी प्रत्यक्ष निर्वाचन प्रमको शासन व्यवस्था स्थापित शासन व्यवस्था लागु गरी दिए हुन्छ।
Ktm माहानगर पालिका का मेयर बालेन साहा ज्यूलाई धन्यवाद देश र जनाता को निम्ति कतिपनी बिचलित नभै दिन रात आफै र आफ्नो टिम सहित समरपण भै असल काम गर्नुहुने शलुटछ।
अहिले चाहि एक दम राम्रो काम गर्यो बालेन शाह ले भन्ने भोलि भोट दिने बेलामा चाहि मासु भात मा बिकेर केपी प्रचण्डे र गगने लाइ दिनु पर्छ ल जनता हरु बालेन शाह लाइ त खुकुरी प्रहार गरेर लखेट्ने गर्नु पर्छ अझै डोजर माथि चढेर बस्दिनु है 😂😂आफु त बालेन को झोले पर्यो जय बालेन शाह भगवान् ले सधै भरी रक्षा गरुन् 🙏🙏 हजुर लाइ 🙏।
पार्टी र पार्टी को झोला बोकेर हिड्ने हरु सरकारी सम्पति लुटेर परिवार पाल्ने।जनता ले तिरेको कर लुटेर खाने।बिजुली चोरेर खाने। मीटर निकालेर पानी चोरेर खानी मात्र जानेको छ।काम नगरी खाना पल्केका अल्छी पाखन्डी जोगी पार्टी का झोले हरु ले लुट्न सम्म लुटेको छ नेपाल भन्ने देश लाई।
राम्रो काम❤🎉
नगर पालिका का कर्मचारि तथा बालेन लाई धन्यबाद सलाम ;
एही भएर नेपाली जनताले पुरानो भ्रष्टचारी पाटीलाइ पत्तासाफ गर्नुपर्छ।जनता सेचत हुनु नै पर्छ।
धन्यवाद तथा सम्मान छ ! मेयर बालेन शाह एवं सांसद सुनिल केसी टिमलाई।
-जय बुद्ध !
-अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
जय बालेन सर हजुर को टीम लाई धेरै धेरै धन्यबाद हजुर हरु लाई 🙏🙏🙏🙏🙏 बालेनजी लाई प्रधानमन्त्री या राष्ट्रपति राजा हुनैपर्छ
जय बालेन जिन्लाबाद❤मोरङ्गबाट❤
बालेलको टिमलाई कोटी कोटी सलाम छ बालेन तपाईले आब्हान गर्नु होस हामी तपाईको पछाडी छौं🎉🎉🎉
धेरै धेरै धन्यवाद छ, हामी तपाइँहरूको साथमा छौं ❤
माहानगर टीम लाई धेरै धेरै धन्यवाद ।
बालेन शाह भनेको प्रत्यक्ष निर्वाचित पहिलो देशको प्रधानमन्त्री हुनुपर्छ २०८४ सालको
स्याबास बालेन जि धन्यबाद हजुर । मित्रहरू बालेनको काममा हामी सबैले सहयोगगरौन हजुर।
माहानगरका टिम लाई धेरै धेरै धन्यबाद
सुनिल केसि धेरै राम्रो साम्सद
देशभक्त र लाेकप्रिय वालेन , जिन्दावाद्।
स्याबास काठमाण्डाैका मेयर साहेब
अब सबैले बालेनलाई साथ सपाेट गर्नुपर्छ साधं धन्यवाद दिनु नै पर्छ।स्थानियलेपनि काम गर्नु पर्छ ।
84 मा बालेन र रबि एक भएर आउनुस् जनताहरूले एहि चाहेका छन्
सुनिल केसि ज्यु लाई धन्यबाद
देशमा जन्ता मोटाभए दरवार बलियो हुन्छ,सर्वप्रथम बालेन जी लाई चुन्ने जन्तालाई सलाम छ ,नेतृत्व चाहिन्छ यस्तै बलियो,दरिलो वजन दार
❤balen सुनिल केसी sir लाइ salut छ ❤
🙏🙏🙏बालेन सार सुनिल सर लाई धेरै धेरै हृदय देखि धन्यवाद।🇳🇵🇳🇵🇳🇵
उद्दार कर्मि भन्दा बाहेक कोही नेता मन्त्री प्रभावित छेत्र मा नौटङ्कि गर्न आएमा समात्दै त्यहि गाड्नु पर्छ भन्ने को को हुनुहुन्छ?
गर्नि नै उद्दार कर्मि ले हो। नेताहरु राम्रो कानुन बनाए हुन्छ।
jo neta aauxa teslai hilo sorna lagaunu parxa...khatey haru ko pura pariwar lai nai bolayera hilo soraunu parxa
ma pani xu
Me too
धन्नेवाद बालेन सर्कार
अबको आवश्यकता भनेको बालेन सुनिल जस्ता युवाहरुको हो
बालेनलाई सबैले
तनमनबचनले साथ दि।उ
सही हो धर्मको कुरा राम्रो लाग्यो 🙏🇳🇵
धन्यबाद बालेन ,सुनिता डङ्गोल, सबै वडा अध्यछहरु।
पोल पोलमा सबि लेख्ने काम नगर्ने सडक बिभागका कर्मचारिहरुको ढाड सेक्नेगरी भाटा हान्नु पर्छ।जय बालेन जय सुनिल केसि
महानगर टिम लाई धेरै धेरै धन्यबाद ❤
अब नेपाली जनता जाग्नै पर्छ भ्रष्टाचारि नेताहरुलाई ताक्नै पर्छ गलत गर्नेलाई ठोक्नु पर्छ काम नलाग्ने नेताहरुलाई लखेटनै पर्छ काम नलाग्ने ब्यबस्था फल्नै पर्छ भ्रष्टाचार गर्ने पार्टीहरुलाइ अब पत्ता सफ गर्नै पर्छ सम्पूर्ण नेपालीहरु एक होउ राम्रो कार्यमा जुट्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ नेपालमा
Good job thank you.
महानगर का टिम लाई धन्यवाद जय बालेन जय🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵
जय बालेन 💖💖
Modi Modi dhanyvad Kathmandu mahanagar palika live
इतिहासमै अहिलेको जस्तो नलायेक गृहमन्त्री त देखेकै थिइन ।
बालेन हिरो हो
सरकार त छ के मा छ भने काहाँ काहाँ बाट घुस, कमिसन, भ्रष्टाचार गरन पाइन्छ तेतै टेतै तिर मात्र ध्यान केन्द्रित छ।
जय बालेन सर
अब पाँच किलो चामलमा एक पोका तेलमा 5रुपियाँको पेसारमा ५० जनाले फोटो खिच्याएर भिडियो देशभरि पठाउँछन्। यही हो नेताहरूको काम
अाहा युददङसतरमा बालेनजिकाे काम भयकाे छ,सलुट छ,जय बालेनजि।
dhanyabad balen and mahanagar
कुनै क्षेत्र मा सरकार जनता सङ देखिदैन।सर्बसाधारण जन्ता राज्य बिहिन छन।सरकार छ त केवल कमिसन र लूट मा मात्र।
Weldone Sir Balen & team . Hats Up
मियर बालेनलाइ धेरै धन्यवाद,
Yes u are right
दउवा ओलिबा दुबै देस्काे लागि
पनौति हुन जन्ता मारा देसका दुस्मन हुन
यो देशको प्र म हुनुपर्ने बालेन ।
अब नेताहरुको काम छैना अब खेदाउनु पर्छ
जय बालेन सर र सुनिल सर लाई
जय बलेन राष्टबाद भनेको यही हो
good work
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤
Very good ❤❤❤❤
सलाम छ
देश भकत राषटभकत,पिडितकाे सेवा गरने,अननेययाय परकाला नेययाय दिन परयतनरत तेययागि नेता दुरगाला जेल हालेर अमेरिकामा के पि रमाउदे हिडेका छन बास यति भयपछि सब काम भयाे जिममेबार नेता दुङचार दिन भित्र अाफनाे देश फरके,भषटचारि,अाखा कान नभयका गेरजिममेबार नेताका कारण हारगुहार लामाे समयसमम यति नजिकमा हुदा पनि उददार नगरने सरकारले राजिनामा दिनु परछ,जय बालेन जसता कामकाजिहरु।
अब देस चलाउन बालेन लाई दिनु पर्छ
Jay❤balen
सरकार मा बस्ने फटाहा नेता हरु जनता को सेवा गर्न आएका होइन देश खोक्रो बनाउन र कमाउन आएका त हो नि हजुर
अझैपनि जनचेेतना अाउदैन अब यिनी पाटि लाई भाेटदिएर यी भर्टाचारि टाउकेहरुलाइ भाेट दिनुहुदैन
Jaya Balen
समयकाे माग भनेकै बालेन हाे।।
माननिय सुनिल केसी जी र बालेन जी सलोड छ शुभकामना छ यसरी नै हो जन्ताको मन जित्ने लिडर भन्ने को नै देश र जन्ताको लागी छ भन्ने महसुस गराउनु पर्छ ।नेपालमा नेता त भ्रष्टाचार र देश दुहान गर्ने कुरा मा मात्र १ नम्बर मा आउछ ।जय नेपाल 🇳🇵
हिजो बालेनलाइ ढुंगाले हान्नेहरुलाइ आज फुलले स्वागत गर्दैछन ।
Balan sir bhagaban hununxa sir
Good job balen 🇳🇵🌹🌻🌺♥️
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
सरकार त नभएकाे काहाे दू ई तिहाईकाे सरकार छ जबकि राजाले जनतालाई दुख दियाे भनेर राजा फालेका ठुलादुई दल मिलि सरकार बनाएका छन
यो धुन्धुकारी, राष्ट्रघाती, लुटाहा, भ्रष्टाचारी सरकारले कुनै पनि काम गर्न सक्दैन।विगठन गरी दिए हुन्छ साथै यो व्यवस्था नैं परिवर्तन गरी प्रत्यक्ष निर्वाचन प्रमको शासन व्यवस्था स्थापित शासन व्यवस्था लागु गरी दिए हुन्छ।
Ktm माहानगर पालिका का मेयर बालेन साहा ज्यूलाई धन्यवाद देश र जनाता को निम्ति कतिपनी बिचलित नभै दिन रात आफै र आफ्नो टिम सहित समरपण भै
असल काम गर्नुहुने शलुटछ।
बालेन जिनदाबनद
नेपालको अब आउने प्रधानमन्त्री बालेन हुनुपर्छ ।
अहिले चाहि एक दम राम्रो काम गर्यो बालेन शाह ले भन्ने भोलि भोट दिने बेलामा चाहि मासु भात मा बिकेर केपी प्रचण्डे र गगने लाइ दिनु पर्छ ल जनता हरु बालेन शाह लाइ त खुकुरी प्रहार गरेर लखेट्ने गर्नु पर्छ अझै डोजर माथि चढेर बस्दिनु है 😂😂आफु त बालेन को झोले पर्यो जय बालेन शाह भगवान् ले सधै भरी रक्षा गरुन् 🙏🙏 हजुर लाइ 🙏।
सरखार ला इ ,चिनताछ रबिलामि छाने ,जेल हालन लागि परेकाे जानका रि छ ,केपिकाे दुरगा परसइ लाई ,सिद्वाउने खेल छ त ,जनताे लागि कताराहात सयाेग काेअासा,नगरउ ।
बाढी पिडीदकोलागी छुट्यएको बजेट कहाँ गयो खै खोज्नु पर्यो
एमाले काङ्ग्रेस माउबादि जड्देखि निकालेर फ्याल्नु पर्छ छिटो गर्नुपर्छ बाकेन रबि लाइ साथ सपोर्ट गरम सबै जन्ता एकजुट हौ
यसलाई भनिन्छ नेता
Balen sar jindabat
salam 6❤❤❤❤ balen
सरकारमा काे छन अहिले उहीँ काङ्ग्रेस एमालेका भरौटेहरु छन यस्ता भ्रस्ट झाेलेहरुले देश र जनताकाे हितमा ईमानदारीका साथ कुनै काम गर्नेवाला छैनन ।
Keep up the good work meyar balen saha jiu Jay Nepal
Sunil sir 🙏 hamro desha ko sann
Balenko tim hamro desha ko sann
Jaye hos.
Sabai marisake teta jati rip
Good balen
Jay balen
So proud of you Balen sir.❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Balen Dai❤
जय मेयर बालेन शाह।❤🎉
❤❤❤१नं मेयर साब देशकै
Jaya sunil.
जय होश बालेन सर को
चोर नेता कता गऐ बालेनको आशमा बसेको होलान ।
जय होस मेयर बालेन टिम
ॐ
Jaya balen
मित्रहरू दलकोपछी नलागौं कामगर्नेको पछीलागौंन हजुर नमस्कार
काथ्मान्दुमा स्थानिय सर्कार छ नेपाल्मा सर्कार छैन
Jay balen sir.jay sunil kc sir.jay mahanagar team.
Commendable work. Just as it should be
Thanks for your support today so good job Balean and Mahanagarpalika A S Pande all of Nagarpalika Thanksgiving ths time 👏👍👍👍🇳🇵🇳🇵🇳🇵

जय बालेन सलाम