फुटबल लिगलाई लिग नै बनाउनुपर्छ, क्रिकेट शैलीमा खेलाएर हुँदैन। Jibesh Pandey, Coach - APF
Вставка
- Опубліковано 9 лют 2025
- फुटबल लिगलाई लिग नै बनाउनुपर्छ, क्रिकेट शैलीमा खेलाएर हुँदैन। Jibesh Pandey, Coach - APF #khelpati #football
Follow us at
Website : khelpati.com
Facebook : / khelpatiofficial
twitter : / khel_pati
Instagram : / khelpati
Tiktok : / khelpati
जीवेश पाण्डे दाई एक अभागी खेलाडी हो,दाईको पालोमा स्टाईकर धेरै थिए,हरि खडका,बसन्त थापा,रमेश बुढाथोकी,बिस्तरी जुमानु राई,अनिल गुरूंग आंउदै थिए,त्यही भएर पनि जीवेश दाई नेश्नल टिममा ओझेल भए,संकट्टाले गेम जित्यो भन्दा कान्तिपुर पत्रिकामा जीवेश पाण्डेको फोटो हुन्थ्यो।पछी त ए पि एफ जानु भएछ,जिवेश दाईलाई झापामा ए पि एफ देखि आंउदा देखेको थिए २०६४ तिर होला,शहीद गोल्डकपमा ,ए पि एफ एन आरटी संग सेमी तिर हारेको थियो
सम्मान कोच ज्यु ApF team लाई राष्ट्रिय टिम बनाइदिन मेहेनत गर्नु भएको मा
Preety rai jasto kheladi dekheko xuin
wow proudd of you brother
Nepal ko football sudhar garne ho vane harek club's ma foreigner plyers kamtima 4 Jana Hunu parchha Ani matra Nepal national team ko khel pani sudhar hunchha
Preeti and Sabita R. Magar pani back bone hun nepal ko lagi
के प्रश्न हौ सबै रास्ट्रय महिला खेलाडी जति APF मा भय पछि जिति हाल्छ नि कोचले के दिमाग् लाउनु पर्छ
Coach le trening nadi ka afai national team ma parxa dimag xina timro
महिला फुटबल फलो गरेको कती भयो,नेश्नल खेलाडी उत्पादन गरेको ए पि एफले हो,नेश्नल टिमले खेलाडी उत्पादन गरेर ए पि एफलाई दिएको होईन,साम्बा,एन्जिला,गीता,हिरा,अनिता (२)रेनुका,निशा,सबिता सबै ए पि एफले गांउ देखि लिएको हो,काठमाडौंमा खेलीरहेकोलाई ए पि एफले लिएको होईन,ए पि एफ आएर ३-४ बर्ष ट्रेनिंग गरेर अनि मात्र नेश्नल टिममा परेको हो,नेश्नल टिम देखि ए पि एफ पुगेको चहीं प्रिती राई र रस्मि हो,प्रिती युथ १६ खेल्दा खेल्दै नेश्नल टिममा परेको हो अनि ए पि एफ गएको अर्का रस्मि आर्मी क्लबमा हुदा नेश्नल टिममा थियो अहिले यो सिजन मात्र ए पि एफ आएको हो,अब नेश्नल खेलाडी ए पि एफले राखेको भन्नु कि ए पि एफ को धेरै खेलाडी चहीं नेश्नल टिममा पर्छ भन्नु,ए पि एफ ले साधारण खेलाडी भेला गराएर ट्रेनिंग गराएर नेश्नल टिममा खेलाडी दिईरहेको छ,
@@Rai-Aiman ठीक ठीक।।।
पेले जस्तो देख्छुत 😂😂😂
Dekhiyo mula saff final ma kasto jhur goal khako thyo hahaha
Timi gayer keeping basnu parne mistaks vayexa ni😂😂
हेर बोलेको😂 केटिहरु रे ?जाठा खेलाडी अथवा player भन😂
Pele jasto dekhirako
म त बिदेशी कसरी नेपाली बोलिरछ भनेर सक भैराखेको😅😂😢तेहि पनि पेले जस्तो अनि कसरी नझुक्किनु😢😅😂