।। कोशी प्रदेश लोकसेवा सामग्री । कोशी प्रदेशमा कवुलियती वनको तथ्यांक याद गर्ने सजीलो जुक्ति ।।
Вставка
- Опубліковано 6 жов 2024
- / tankanarayan
/ tankanarayansh2
cultivate skill@gmail.com
newsroad1972@gmail.com
...............................................................
हाम्रा भिडियाेहरू निम्न लिंकहरूबाट हेर्न सक्नुहुन्छः
१. कबुलियती वन तथा पशुविकास कार्यक्रम | धादिंग जिल्ला वन कार्यालय | किसान कर्मचारी अध्ययन भ्रमण-०६५/६६
• कबुलियती वन तथा पशुविक...
२. Tanka Narayan performs Tihar Dance तिहारको नृत्य
• Video
३. Research Scientists लाई पर्नेगरेको समस्या: Missing value । SPSS मा यसलाई कसरी ब्यबस्थापन गर्ने ?
• Research Scientists ला...
४. SPSS मा कसरी ठीक विधिले variable define गर्ने र त्यसमा data Entry गर्ने ? Entering variable & data.
• SPSS मा कसरी ठीक विधिल...
५. Importance of Natural Regeneration प्राकृतिक पुनरुत्पादनको महत्व
• Importance of Natural ...
६. SPSS-Nepali-1 परिचय
• Video
७. Introduction to SPSS 1 यस पी यस यस को परिचय (अंग्रेजी )
• Video
८. Asarai mahinama pani paryo rujhaune.... असारै महिनामा पानी पर्यो रूझाउने ....
• Video
९.|| Building Confidence by SPSS sample file || spss को sample file बाट आत्मविश्वास बढाउने यसरी हो ||
• || Building Confidence...
कोशी प्रदेशको आर्थिक सर्वेक्षणअनुसार अनुसार 985 पुरानो डाटा अनुसार 28:05 982हो जे भएपनि यो भिडियो यसफूल छ त्यसको धन्यवाद सर
कमेन्ट स्वागतयोग्य छ । आजको दिनसम्म यति बजेसम्म सामुदायिक वन अध्ययन केन्द्रको वेभसाईटको MIS रिपोर्ट अनुसार देशभरीको ७१९४ वटा कवुलियती वन समूहहरूमध्ये कोशी प्रदेशको कवुलियती वन समूह (वन) को तथ्यांक हो । उक्त केन्द्र संघीय वन तथा वातावरण मन्त्रालयको समुदायमा आधारित वनको तथ्यांक राख्ने आधिकारिक निकाय हो । यो वेभसाईट हेर्नुहोलाः www.cfsc.gov.np/report
सर कोशी प्रदेशको जडिबुटी को यौटा भिडियो बनाउनु न 🙏✍️❤️
कोशि प्रदेश को जडिबुटी को बारेमा पनि भिडियो बनाउनु न सर बुजाउने ततिका राम्रो लाग्यो❤
Thank sir information lagi
Tq sar hjr
🙏🙏
यसरी बुझाउने गुरु पाएको भए नाम निकालिन्थ्यो 😢😢😢
thank you sir❤
आहा कति मिठो तरिका सर हजुर ❤❤❤
kshiko jadibuti sambandhi banaunu sir❤❤
Dhanyabad sir
but sudip sir le scren bata live data dekhaunu vathiyo buut kun wibesite bata dekhaunu va ho ab kun manm .....?
सामुदायिक वन IEE प्रतिवेदन कसले अनुमोदन गर्छ भनिदिनु न सर हजुर ❤🙏🙏
Ajhai yastai video ko ass xa
koshi ko sabaiivanda ban क्षेत्र धेरै भएको जिल्ला कुन हो भनिदिनुस् न
एउटा भिडियाे ल्याउँछु । प्रतीक्षा गर्नुहाेला । धन्यवाद !
Sir koshi pradesh ko plant and ntfps ko batema ni yeuta video banaidinu na sir bantakshak ko lagi❤
नया ३ वटा कुन कुन जिल्लामा छन सर❤️
सर नेपालम सामुदायिक बन 23826 हैन र
२०८१/३/३१ सम्म २३०२६ वटा -सामुदायिक वन अध्ययन केन्द्र (२०८१)
sir ani २३६८२ haina samu hahek ban
Pdf note paenxa sir
अहिले data anusar 985 hoina ra
कमेन्ट स्वागतयोग्य छ । आजको दिनसम्म यति बजेसम्म सामुदायिक वन अध्ययन केन्द्रको वेभसाईटको MIS रिपोर्ट अनुसार देशभरीको ७१९४ वटा कवुलियती वन समूहहरूमध्ये कोशी प्रदेशको कवुलियती वन समूह (वन) को तथ्यांक हो । उक्त केन्द्र संघीय वन तथा वातावरण मन्त्रालयको समुदायमा आधारित वनको तथ्यांक राख्ने आधिकारिक निकाय हो । यो वेभसाईट हेर्नुहोलाः www.cfsc.gov.np/report
Garibi chai =7731 hi
Sasta chai = 7976 haina sir
Ani business = 245