कृष्ण सर यो पहाड तिर पाइने कसैले धनुकाठ भन्छन कसैले घोत्ली भनेर चिन्छन यसको बीउ कसरि उमार्ने यो धेरै पोसिलो र पशुले मन परायर खाने घाँस हो नेपालको रैथाने जातको हो यो घांसको भिडियो कतै देखियन यो घाँस को बीउ उत्पादन र यसको प्रोटिन लेबल कति छ भिडियो बनाउनु भय आभारी हुने थियं
राम्रो काम ।
Good job
मेन हाईवे देखि कति टाढा छन् सर ?
Plees numer bhandinus sir malai dherai khasko biruwa chaiyeko xa
Kun thau ma chha hjr