दाजुले बहिनिलाइ होटलमा लगेर गरे क रणी|९पल्ट सम्म थाहा छ त्यसपछि बेहोस भए|पिडित रुदै मिडियामा|ganga|

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • Host:Ganga lama
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

КОМЕНТАРІ • 1,3 тис.

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 3 роки тому +392

    बिचरा बहिनी । गंगा बहिनी यो बहिनीलाई जसरी हुन्छ न्याय दिलाउनको लागी सहयोग गर्नु । कति दुख पाएछ ।

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому +7

      Astai hunxa na bujhi na jani thulo2 vag khojdai vautarida bindu jiu

    • @santoshlamichhane2982
      @santoshlamichhane2982 3 роки тому +2

      Jay mongol

    • @bishnuthapa5040
      @bishnuthapa5040 3 роки тому +1

      @@yamsingjai9225 bichara tapaiko soch

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому +2

      @@bishnuthapa5040 bishnu jiu mero soch ani maile garda vako hor yo esthiti vako atti ho b he vayo hatarai hatarma fursadaima lagxa paxu to

    • @sabinalimbu6226
      @sabinalimbu6226 3 роки тому

      @@santoshlamichhane2982 I in ikjjjj8i88hhjjhhqahhhh7w77 hi 8qaàààaààaaà

  • @user-uw5nd3ps3g
    @user-uw5nd3ps3g 3 роки тому +73

    तेहि भएर जति दु:ख भएनी महिला दि दि बहिनी बाहिर नजानु आग्रह गर्दछु

    • @tomtalkingchutkila6697
      @tomtalkingchutkila6697 3 роки тому +1

      Ho sahi kura. Bidesh gayo bhane tya chei rukhmaa paisa falchha jasto garchhan.

    • @namastenepal991
      @namastenepal991 3 роки тому +2

      your rite nepali didi bheni lai mo pani yo nai vanna chahanxu kina ki Hami le vogera vaneko ho mo pani saudi ma xu tara mo keta vaya ra tw yati garo hunxa plz don't come to here namaste

    • @xewangtamang4792
      @xewangtamang4792 3 роки тому

      Sabai usto hudaina hi but yo dd akdamai soji raxaaa bixaraa police kah gayera ujuri haleko vaye tyeslaiii kanun karbaii daro hunxaaani

  • @Miss_maichyang
    @Miss_maichyang 3 роки тому +54

    यो दिदी लाई मैले चिन्छु देखेर दुख लाग्यो हिम्मत गर्नुस दिदी धेरै सोजि हुनुन्छ 😢😢

    • @brokenheart4202
      @brokenheart4202 3 роки тому +2

      कुन ठाउँ को हो दिदि?

    • @shivaramrai3911
      @shivaramrai3911 3 роки тому +2

      Suddo le daro thokexa ni testo ko turi nai katnu parne k

    • @ra.pur.khadkakhadka9457
      @ra.pur.khadkakhadka9457 3 роки тому +1

      Vagawan hunhunchha sathama pir namannu hami chhu la baini

    • @Aasthagurung8010
      @Aasthagurung8010 2 роки тому +1

      @@shivaramrai3911 Rai haru yestai hunchan ho ?

    • @shivaramrai3911
      @shivaramrai3911 2 роки тому +1

      @@Aasthagurung8010 gurung chahi kunchahi gatilo xa ra hau

  • @ninu5719
    @ninu5719 3 роки тому +62

    अनुहार ब्लर गरेको कि के गरेको?युट्युबेहरुले कमाउने घन्दामा प्राइभेसिको यसरी खिल्ली उडाएको देख्दा यिनिहरुको कान रन्थनिने गरि हान्न मन लाग्छ भन्या!

    • @Mailibuhari
      @Mailibuhari 3 роки тому +3

      सहि हो

    • @bijayabhusal
      @bijayabhusal 3 роки тому +2

      100% correct

    • @DdLimbu
      @DdLimbu 3 роки тому

      @@bijayabhusal वाउ कत्ती मिठो कमेन्ट ।।साला अर्काको जिन्दगी संग खेल्ने योन पिपासु पशु-कुकुरहरू मजा आउँछ है अर्काको जिन्दगी तहस नहस लूटन ।।यद राखे एक दिन तेरो पनि पालो आउँछ ।तं जत्तिनै धनी पावर फुल छस ।।एक्छिन मजा गर तर तं भन्दा माथी भगवान छ यद राख ।।तं हरु पनि मान्छे नै हौ ।।

    • @jasmayajirel6873
      @jasmayajirel6873 3 роки тому

      , होनी । कि माक्स लगाउन दिनु पर्थ्यो ।

    • @ambikachaulagai4926
      @ambikachaulagai4926 3 роки тому

      Hajurko kura sahi

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому +14

    त्यस्ता अपराधीलाई कडा कार्बाही होस,

  • @tulgurung5652
    @tulgurung5652 Рік тому +7

    अन्याय परेकी पीडितलाई न्याय पाउनुपर्छ।गङ्गा लामा मेम प्रशासन देखि लिएर अदालत सम्म गएर पुर्ण न्याय दिलाई दिनु ।(धन्यवाद )🙏🙏

  • @raibsika7283
    @raibsika7283 3 роки тому +17

    केही कुरा सत्य होकी जस्तो , केही कुरा बनावटी जस्तो।बिचमा हेर्दै जादा भाउजू नहुदा घरमा लाने रे , नेपालमा आएर बिवाह गर्यो रे ।कस्तो गोलमाल छ यो कुरा बुझ्न सकिएन🥲🥲

    • @prabh706
      @prabh706 3 роки тому

      👍️👍️

    • @skinnyloveism
      @skinnyloveism 3 роки тому +1

      She is still in severe depression.. so bolda testo vako... Depression maa huda testai hunchha.. .

    • @narayennarayen5413
      @narayennarayen5413 3 роки тому

      Rakhile vauju hole ne!

  • @shraddhathoklen1346
    @shraddhathoklen1346 3 роки тому +7

    न्याय मिलोस यो बहिनिलाइ 😭....त्यो चेली-माइती को लाज नरख्ने पशुलाइ हाद्नाता करणि र बलत्कारिलाइ दिने सजाय दिनुपर्छ कानुन्ले 😡😡😡😡 अन्य छ्यतिपुर्ति लगायत depression treatement को खर्च असुलुपर तिराउनु पर्ने ! स्याला बजिया चोर
    Media plz help her .....plz plz all of you support such a voiceless poor woman

  • @dhanraj5824
    @dhanraj5824 3 роки тому +24

    सारै दुख पाएछ याे बहिनीले गगा बहिनी ले न्याय दिलाई दिनुहोस् तेस्तो नकचारा पापी लाई छाेडन हुदैन

  • @chandrawanem487
    @chandrawanem487 3 роки тому +43

    यो पातकी लाई जेल हाल्नै पर्छ यी बहिनिले न्याय पाउनु पर्छ मैले सुने अनुसार यो यौन पिपासु नै हो

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 3 роки тому +69

    सत्य तथ्य राम्रो संघ छ्नबिन गरेर पीडित लाई न्याय दिलाउनु पर्छ

    • @jeenasubba8026
      @jeenasubba8026 3 роки тому

      पीडित हो भने त न्याय दिनु पर्छ अनि बोस अर्कै थियो भने किना दाजु शीत सुत्नु

  • @parshuramrai8994
    @parshuramrai8994 3 роки тому +11

    अन्तरबार्ता लिने र दिने त दिदिबहिनी जस्तो देखियो है तर ती कैलासे डाका फटाहालाई चै कुनै पनि हालतमा कानुनी कार्बाही गर्नै पर्छ है नछोड्नु होला ✊✊✊✊

  • @bindashamrit4536
    @bindashamrit4536 3 роки тому +14

    के कुरा गर्छ यार यो आईमाई 😡 सुरूमा त जबर्जस्ती गर्यो मैले माने तर पछि पनि बारम्बार किन गईस् त होटलमा नाटक देखाउन मिडियामा आउँछ,मलाई चाहिँ आईमाई नै ठिक लागेन,

    • @manojkhadka6832
      @manojkhadka6832 3 роки тому +2

      Ho sir salhaa milda samma mojmasti namile pachhi jabarjasti.yehi ho hamro samaj.

    • @lawrencelepcha8959
      @lawrencelepcha8959 3 роки тому +1

      कसैलाई Viral हुने ठुलो रहर अनि UA-camy हरुलाई Trending मा आउने चाहाना मात्र हो।

  • @meenabudha3115
    @meenabudha3115 3 роки тому +7

    गंगा ज्यु जसरी भए पनि इ नानी लाई न्याय दिलाउनु होस त्यो आपराधीक लाई कानुन को कटघरा लयाइ कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @All1988
    @All1988 3 роки тому +240

    हैन के पारा हो यो ? अनुहार छोप्ने भा मज्जाले छोप्नु के घरि घरि छोप्ने घरि देखाउने?

  • @Manju78
    @Manju78 3 роки тому +7

    त्यो पापीलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ

  • @seriousfunsthaa4769
    @seriousfunsthaa4769 3 роки тому +49

    Pls cover her face properly. Maintain privacy for her coz it keeps popping her face.give her a justice

    • @savyathakuri9988
      @savyathakuri9988 3 роки тому

      आफ्नो मान्छे भनेर विस्वास गरेको यो बहिनिलाइ कस्तो खाते दाइ रहेछ ? यो खातेलाइ जसरी पनि सजाए हुनु पछ

    • @sharmilasen3919
      @sharmilasen3919 2 роки тому

      Ra

    • @user-ld7hg9ee2q
      @user-ld7hg9ee2q 10 місяців тому

      Madamko kura thikai lagyo..
      Eutai byaktile lagatar 9 patak samvog garera ma behoss vae vanne kura kunai hisaaple pani biswass huna sakdaina.
      Alik jpt vayo..
      Anyway, help garnu hola ganga mam.
      Thanks.

  • @kopilagurung7710
    @kopilagurung7710 3 роки тому +6

    न्याय दिलाउनु यो सिस लाई .....बिचारा धेरै दुख पाउनु भको रहेछ

  • @deshichamling471
    @deshichamling471 3 роки тому +20

    सत्यतथ्य केहो बुझेर निया पाउनु पर्छ यदि ई चेलिले भनेको कुरा सहि हो भने।।

  • @kumaryakkha956
    @kumaryakkha956 3 роки тому +20

    गंगा जतिको मै हुँ भन्ने पत्रकारले फेस ब्लर गर्न नसकेको देख्दा दुःख लाग्यो

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +119

    होटलमा बोकेर लागेको त, हैन होला🙆
    जेजस्तो भएपनि सत्यतथ्य पत्ता लगाएर
    दोषी लाई कारबाही होस गंगा दिदी 🤔🙏

    • @dolmalama2160
      @dolmalama2160 3 роки тому +3

      Tehita Baneko tiyo pani dui barsa pachi po

    • @simrongurung1220
      @simrongurung1220 3 роки тому +3

      Sahi kura garnu vyo👍️yo didi ko kura bujeko vay marijam k vanx k 🤔🤔

    • @gumangurung6806
      @gumangurung6806 3 роки тому +13

      नाम शान्ती को खोजीमा बिचार...…..😤😤 गुमराहा झुक्याएर लगेको हो होटेलमा एउटा लाचार नारीलाई गँगा दिज्यु हजुरलाई सलाम छ यस्तो ऊद्दार अनि महान काम गर्नुभएको मा 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍

    • @sitakumarirai6180
      @sitakumarirai6180 3 роки тому +13

      Naya manchhe hotel hoki room ho kasri thaha hunchha

    • @sanjib1711
      @sanjib1711 3 роки тому +10

      आफ्नो मान्छे विश्वास गरिन्छ तेसैले महिला हारू प्राय आफन्ता देखि नै बलात्कृत हुन पुग्छ

  • @sonamgole3285
    @sonamgole3285 3 роки тому +27

    पुरुषहरुको एउटै जात हुन्छ त्यो हो "पुरुष"
    न यिनिहरुको आफन्त हुन्छ न कुनै नातागोता न कुनै धर्म नै!
    दिदिले न्याय पाओस् ।

    • @rajanshrestha.chitwan5268
      @rajanshrestha.chitwan5268 3 роки тому +1

      mukha samaler bolnu hola hai hjr

    • @sabinmagar2095
      @sabinmagar2095 3 роки тому +1

      yoni bhaluni ho

    • @srijanagiri7115
      @srijanagiri7115 3 роки тому

      Right 👍👍

    • @darkanzal
      @darkanzal 3 роки тому

      के कुरा गरेको तेरो कोइ छैन क्याहो पुरुष नाता पर्ने ?

  • @dadiram7568
    @dadiram7568 3 роки тому +48

    बच्नु गार्हो छ परिवार बाटै असुरक्षित भए पछि

  • @baburana4592
    @baburana4592 3 роки тому +15

    गंगा sister पीडितलाई न्याय दिलाई दिनुहाेला 🙏🙏

  • @geetabasnet9323
    @geetabasnet9323 3 роки тому +71

    याे पापीलाई लिङ्ग काटेर नुन खाेर्सानी दल्नु पर्छ यस्ता अपराधीलाई त्यसै छाेड्नु हुन्न जेल हाल्नु पर्छ कसरी दिदीबहिनीलाई बलत्कार गर्नु यस्ता पनि दाजुभाइ हुन्छन्

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому +2

      Geeta jiu asta apadhi haruko kaha kami xar mauka payo vane

    • @ramhulash331
      @ramhulash331 3 роки тому

      Linga katepaxi khorsani pardaina hola

  • @manjurai5900
    @manjurai5900 3 роки тому +7

    हैट सोझो हुनु अनि त्यसमाथि दाजु भनाउदो कुकुरले आफ्नो चेलीबेटी माथि अत्याचार गर्ने कति सम्म निच मानिसको जन्म हुन्छ?त्यो कुकुरलाई चाडै पक्रेर जेल कोच्नु पर्छ न्याय दिनुहोला गङ्गा सिस !

  • @racgurung8771
    @racgurung8771 3 роки тому +1

    म पनि हड़कड़ मा बस्छू यो दिदी र त्यो दाई लाई मैले MTR station मा सँगै देखेको थिए एक बर्ष अघि। नेपाल भन्दा यहाँ मान्छे धेरै सजिलो छ कानुनी पहलको लागि यहाँ ।उहा हरूलाई म राम्रो सँग चिन्छु। यो दिदीले चिठ्ठी फ्यालेको भन्ने कुरा चाही पत्यारो लाग्दो लागेन किनकी हड़कड़मा मान्छे हरू freedom मा हुन्छ जती बेला भन्यो तेती बेला बाहिर निस्कीन सकिन्छ। पुलिसको कुरा गर्ने हो भने यहाँ public भन्दा ज्यादा police हुन्छ ।
    सेलरी को कुरा गर्ने हो भने यहाँ काम गरेको सेलरी कामदार लाई नै दिइन्छ।अरूले लिनु पाउदैन यदि कामदारले पैसा लिएर अरूको हातमा दियो भने मात्र हो। हरेक मान्छेको घरमा Wi-Fi हुन्छ phone गर्ने समस्या हुदैन र बाहिर पनि free WiFi हुन्छ phone गर्न लाई कुनै समस्या हुदैन।सत्य कुरा के हो मलाई थाहा छैन तर यी दिदी ले त्यो दाई को बिहे भए पछि मलाई बिहे गर्छु भनेर किन छोडिस् भनेर झगड़ा गर्नु आएको थियो भन्ने कुरा सुनेको थिए।सत्य तथ्य छानबीन होस् र दोषी लाई कारबाही होस् ।

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 3 роки тому +2

    खोइ हामिले त फुफुको छोरा त भेनाजु भन्छम त

    • @sanjib1711
      @sanjib1711 3 роки тому

      हैन फुपुको छोरा कसरी भेनाजु पर्छ ?

    • @cbpachabhaiya2581
      @cbpachabhaiya2581 3 роки тому

      @@sanjib1711 यो त बाहुन छेत्री मा दाइ भन्छन् हाम्रो मगरहरुले फुफुको छोरालाइ दिदी बहिनी दिने चलन छ त

    • @shashithakuri3838
      @shashithakuri3838 3 роки тому

      @@cbpachabhaiya2581 same to you

    • @sanjib1711
      @sanjib1711 3 роки тому

      Cb pachabhaiya म राई हो । राई मा फुपुको छोरा छोरी लाई दाइ बहिनि नै मानिन्छ हजुर

    • @cbpachabhaiya2581
      @cbpachabhaiya2581 3 роки тому

      @@sanjib1711 ए होर बाहुने चलन रैछ है तपाईंहरुको चलन

  • @prabesdewan9880
    @prabesdewan9880 3 роки тому +14

    सिक्किम दार्जीलिङ तिरा को मान्छे जस्तो ठोन मा बोल्नु हुन्छ त त्यो अपराधी लाई सजाय दिनु पर्छ

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 3 роки тому

      नेपाली हो यी बहिनी।

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 3 роки тому

      नेपालीलाई पुलिस केस होस या कुनैपनि केसमा हङकङमा नेपाली ईन्टरपेटर बोलाई हाल्छ यो बहीनीले कुरा लुकाउदैछ।श्रीमती हुदाहुदै अर्को श्रीमती बिबाह गर्न पाईद‌ैन (भन्नाले डिपेन्डेड भिसा ) दिन मिल्दैन। यो बहीनीले जब बिना ईक्षा कसैले जबर्जस्ती यौन सम्पर्क गर्छ भने बलात्कार ठहर्छ।हङकङमा दुबै मिलेर यौन सम्पर्क गरेको जस्तो लाग्यो कुरा बुझ्दा पटक पटक यौन सम्पर्क गरेको देखीयो,किन हङकङमा यति धेरै संघ सस्था छ हेल्परहरुको सस्था अनि एन आर एनको सस्था छ यदि जबर्जस्ती गरेको भय पारो गुरुङलाई भनेर यस्तो यस्तो भयो भनेर या कोही पनि नेपालीलाई आफ्नो घटना भनेको भय कुनै पनि नेपालीले सहयोग अबस्य गर्ने थियो।अब नेपालमा गयर यसो भयो उसो भनेर फलानो यसो गर्यो भनेर भन्दा खै कस्ले पत्याउछर।

  • @rekharai7997
    @rekharai7997 3 роки тому +8

    सत्यकाे बिजय हाेस

  • @Rajkirant
    @Rajkirant 3 роки тому +76

    यो बैनिलाइ न्याय मिलोस

  • @khadgadahal8194
    @khadgadahal8194 3 роки тому +2

    सत्य तथ्य को खोजिगरेर न्याय मिलोस् यो बैनीको

  • @honoksubba2326
    @honoksubba2326 3 роки тому +4

    No bahini u r very great woman. Every one should help this bahiniplease

  • @jblama4218
    @jblama4218 3 роки тому +11

    कुरा बुझ्दा यो आइमाई को कुरो सत्यता पाइएन पहिला सल्ला मा अनि पछि कुरा नमिलेर हल्ला हो कि के हो🤣🤣

  • @romiyoaaryan7841
    @romiyoaaryan7841 3 роки тому +8

    जब सम्म यस्ता दुर्व्यवहार रोक्न नेपाल सरकारले अपराधी हरु लाई हदै सम्म को कानुन बनाउदैन र सजाय दिदैन तब सम्म हाम्रो देश नेपाल मा यस्ता घटनाहरु बढ्दै जाने देखिन्छ
    तसर्थ सबै नेपाली दिदीबहिनी हरु ले यस्ता दुर्व्यवहार हुन बाट जोगिन अाजै बाट सबै नेपाली दिदीबहिनी एकजुट भई उच्च कदम चाल्नुपर्छ र सहि तरिकाले नारा जुलुस प्रदर्शन वा कार्यक्रम गनुपर्छ ।

  • @sumebantawa1224
    @sumebantawa1224 3 роки тому +12

    यो आईमाई चाही कहाको रहेछ हौ सिक्किम दार्जिलिंग तिर को हो भने त खासै दुख लागेन ईनिहरू त बिदेश मा भेट भएर नेपाली हो भनेर बोल्दा त हामि त इंदिया हो भन्छ खै के खै के🙃🙃🙃

    • @DdLimbu
      @DdLimbu 3 роки тому

      मान्छे जहाको होस हामी मानवता हो त्याही माथी नेपाली ।चेली एक ब्याती ले के भन्यो तिर नजानुस ।।। पिडा सबैको एउटाै हो चाहे तपाईंको हो या मेरो ।।ब्यत्ती गत स्वर्थ मा नलाग्नु होस ।।सकिन्छ साथ दिउ सकिन्दैना चुप चाप बसौ ।।plz..🙏🙏🙏🙏

    • @nareshraiofficial331
      @nareshraiofficial331 3 роки тому

      अरुलाइ दुख पर्दा खिल्ली उडाउनेहरु आफुलाइ दुख पर्दा मात्र थाह पाउँछ ।

    • @sumebantawa1224
      @sumebantawa1224 3 роки тому

      हाहाहा हास उठ्छ यहाहरू को कुरा सुन्दा दुख कस्लाई पर्दैन म पनि खाडिमा नै छु छोरी मान्छे भएसि कि थुतुनो जोगाउनु कि चाही मुतुनो भनेको उखान थाहा होला नि ? नचिनेको मान्छेले अरूको देशमा ल झुक्याएर कि चाही बाध्यताले नराम्रो काम गर्न सक्छ रे मानौ तर यहात आफ्नै चिने जानेको त्यो पनि बल्तकार एक चोटि हुन्छ जो आफ्नो ईच्छा बिपरित गर्छ तर यहा त बार बार एउटै मान्छ संग त्यो पनि आफ्नो दाई रे कस्तो यो बल्तकार हो त सम्बन्धको ख़्याल गर्नु र ईज्जत गर्नु पर्दैन !

    • @sumebantawa1224
      @sumebantawa1224 3 роки тому

      जसरी एउटा सियो लाई हातमा लिनुहोस् र धागों पनि र त्यो सियो मा धागों छिराउने कोसिस गर्नु र सियो लाई हल्लाई राख्नु होस् त हल्लाएको सिसोमा कसरी छिर्छ धागो 🙂that sed💃

    • @sumebantawa1224
      @sumebantawa1224 3 роки тому

      मेरो कसै संग रिस या लेना देना हैन बस् यति मात्र भन्न चाहेको हो हामि छोरि मान्छे बिदेश होस् या स्वदेश जहा भए पनि नकरात्मक कुरा लाई पहिलो चोटि नै ईन्कार गर्न सिकौ ताकि भोलिको दिन मा यस्तो रूप आउन सक्दैन मैले जानेको कुरा🙏🙏

  • @dilkirati9327
    @dilkirati9327 3 роки тому +7

    आहा पत्रकार भए पछि यतिको काम गर्नु पर्छ स्य्याबास गङ्गा बहिनी!

  • @ombasnet534
    @ombasnet534 3 роки тому +40

    तेस्को तुरि काट्नु पर्ने अनि फाँसी दिनु हुने हो देशको कानुन नै लुच्चा छ कटै बलात्कार कहिले नि कमि हुन्न है 🤬🤬🤬🤬🤬🤬🤬

    • @xewangtamang4792
      @xewangtamang4792 3 роки тому

      Tyaha karbaii hunxa hi but yo dd lati raixa bixaraa bolnu nasake pachi k garnu sakxara english najane paxiii tyo dakalaiii mah vayeta sidddai jel halthintye

  • @gurungchandra22
    @gurungchandra22 3 роки тому +7

    hong kong ma एति धेरै Ajiyo सँसताहरू छ फिरिमा काम गरिदिने अझै भन्न पर्दा hong kong काे सरकारले त एसताे दुख मा पर्ने हरूकाे लागि छ कसैलाई साेधेकाे भए हुने अनि तेती घेरे दिन हसपिटल बसेकाे भन्छ हसपिटलकाे भित्ता भरि टाँसेकाे हुन्छ interpretation service

  • @manishgautam7666
    @manishgautam7666 3 роки тому +10

    So sad.plz give her justice.so sad to hear that her brother did this.In this sinful world no-one can be trusted

    • @AshaAsha-pm6ps
      @AshaAsha-pm6ps 11 місяців тому

      yo bhini ko chritra je jsto bhy pni yini matho aneaye aattechar grne ti dai bhnne lai kanun ko kath ghada ma ubheyaunu prx r chheti purji pura finu prx.

  • @lppptl1937
    @lppptl1937 3 роки тому +39

    होइन एक जना केटालाई त केटीले चाहायो भने जबर्जस्ती गर्न सक्दैन तस्को गुला फुट्ने गरि एक लात्ती मात्र दियो भने काम पुगि हल्छ नि

  • @dairajukhadka2251
    @dairajukhadka2251 3 роки тому +12

    यो सब मिलिमोतो मा भएर अन्तिम भाग के मिलेन सो तेसैले अर्कै रुप देर बाहिर ल्याए जस्तो लाग्यो कुरा सुन्दा खासै पट्यार गर्न गारो भयो बाए

    • @devisabjuth192
      @devisabjuth192 3 роки тому

      Sikkim ko manchey lai hongkong jane k jarut hamro Sikkim hongkong vhanda ramro cha k khodnu paryo

    • @tanutamu5183
      @tanutamu5183 2 роки тому

      Ma Lai Pani testai lagyo kura sunda

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 3 роки тому +11

    अनुहार नदेखाउनु छ भने किना गरी गरी पिलिक पिलीक देखाको पुरै छोपनु या पुरै देखाउनु । कहिले निदारमा कहिले आँखामा कहिले मुखमा के छोपेर बसेको। म्यामेर म्यानलाई क्यामर चलाउन आउँदैन की हो

  • @phulatamang7828
    @phulatamang7828 3 роки тому +19

    हैन उमेर नपुगेको पनि होइन जस्तो छ किन गयो त होटलमा , तिम्रो पनि केही गल्ती होला है बहिनि

  • @khagindratigela4807
    @khagindratigela4807 3 роки тому +34

    यो बहिनी ले हावा जस्तो कुरा गर्छ किन मालिकलाई डायरेक कुरा गर्नु पर्ने थियो हङकङ जस्तो ठाउँमा पुलिस घुमी बस्छ नेपाली हरू छप छपी हुन्छ दुनियाँ संघ सस्था छ |

    • @reeburai5352
      @reeburai5352 2 роки тому

      नयाँ मान्छेलाई नयाँ ठाँउको बरे कसरी थाहा हुन्छ हौ

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 роки тому +9

    यस्तो कान्ड चै खोज्दै जान्छ कि खोज्दै औउछ कि के खाली यस्तो आङ श्रीर्ङ हुन्छ मेरो त कहिले दाजु बैँनी कहिले काकी भतीज के हो यस्तो पारा।😁😁😁

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 роки тому +38

    केही कुरा सत्य पनि छ केही कुरा बनावटी पनि पन देखियो नाटक कम गरौ सत्य तथ्य जानकारी लियेर मात्र सार्बजनिक गर्ने गरौ

  • @Timalsina1977
    @Timalsina1977 3 роки тому +22

    हंगकंग आइ डी ले गर्नु गर्छ यार हैट छेउ न पुछर फेद न टुप्पो

  • @jeenasubba8026
    @jeenasubba8026 3 роки тому +8

    हैना यो मान्छे कोहो एस्तो ? अनि दाइ शीत चै किना सुत्नु ? जबर्जस्ती चै कस्ले गर्छ ? लाज नि लाग्दैना कि 🤣 अलिक पत्याउने कुरा गर्नु नि तेस्तो नि हुन्छ कि 🤣🤣

    • @chumalungchumalungma3966
      @chumalungchumalungma3966 3 роки тому

      दाईले जबर्जस्ति गरे पछि के उपाया लाग्छ र ?

    • @rosedahal2509
      @rosedahal2509 3 роки тому

      Kasto sochai ho I hope u will suffer same than will ask u

    • @sharmilagautam3260
      @sharmilagautam3260 3 роки тому

      Timi keti hoinau nani timilai thaha chhaina jabarjasti karani vaneko thaha navako vaye pada basera

    • @jeenasubba8026
      @jeenasubba8026 3 роки тому

      @@chumalungchumalungma3966 दिदि म पनि छोरी मान्छे हो म लाई नि थाहा छ हामी पनि यो ठाउँमा छु तर अगाडि नै सचेत हुनुपर्छ

  • @sushmitaadhikari1315
    @sushmitaadhikari1315 3 роки тому +5

    फेस चाहि कहिले देखाउनि कहिले छोपनि के गरेको क्याम्रामेन को ध्यान कता😀😀

  • @rozet.thapa9106
    @rozet.thapa9106 3 роки тому +14

    होइन कहिले राम्रो खबर सुन्न नपाईने भयो चेलीबेटी आफ्नै आफन्त बाट असुरक्षित भएपछि कसलाई चै बिसवास गर्नी छोरी चेलिले नेपालको कानुन अलि कडा गर्नु पर्यो सरकार

  • @manojshrestha712
    @manojshrestha712 3 роки тому +4

    फुपुको छोरा, मामाको छोरी, कुरा सक्कि गयो नि।

    • @Shantivlog772
      @Shantivlog772 3 роки тому +2

      Mama ko xori rw fufuko xora xorii tw baun byk aru ko tw Magi bhe ni hunxa tw

    • @manojshrestha712
      @manojshrestha712 3 роки тому

      @@Shantivlog772 newar ko pani hunna .

  • @limbusevitra7974
    @limbusevitra7974 3 роки тому +8

    यो बैनिले प्रतेक बोलिमा होइना लाएर बोल्छ, कुरात दु:ख दाग्दो जस्तो छ, तर यो होइना सब्दसुनेरै ज्याउ लाग्यो।

  • @simanrana3625
    @simanrana3625 3 роки тому +5

    Ganga baini tapai ni yauta kt ho uha ko kura lai Manan gari yo kura lai agadi badaunu

  • @dipinkhadka9012
    @dipinkhadka9012 3 роки тому +33

    कस्तो कुरा हो यो छेउ न टुप्पोको होटलमा बोकेर लगेको होइन होला

    • @mayadong126
      @mayadong126 3 роки тому +2

      K tha ta uslai hotel ma lageko vanera .video ramro sanga herera matra comments grne ho ki khadka g.

  • @yugeshlimbu5551
    @yugeshlimbu5551 3 роки тому +29

    हिमत नहार्नुस जसरि भएनी नेपाल झिकाए कानुन को सजय हुनु पर्छ साला खाते लैइ

  • @karanraiofficial4639
    @karanraiofficial4639 3 роки тому +13

    यो कुन चै बाहुन हो दाइजो माग्ने त्यसलाई कानूनी कारबाही गर्नु पर्छ चोर डाका नै रहेका त्यो बाहुन दाइजो माग्ने

    • @eklo_kanxa
      @eklo_kanxa 3 роки тому

      oe bhote mug tyo balatkaarilai k garne hola vandena....ani didi pitne mug bhote gawar yo aaimaiko bhai lai ra tyo mug daijo magne baun yo aaimaiko poilai k garneparyo hola tyo pani vandena.....

    • @Aasthagurung8010
      @Aasthagurung8010 2 роки тому

      Rai haru fataha hune rahecha

  • @Les-rana
    @Les-rana 3 роки тому +5

    दाई होईन हाम्रो जात र समाजमा भेना भनिन्छ फुपुको छोरालाई

  • @yamthapa5005
    @yamthapa5005 3 роки тому +9

    मलाई दाइले बलत्कार गर्यो भनेर किन त्यो धोतिलाई किन नभनेको? किन त्यो दाइले बोलाउदा फेरि गएको?

  • @minameena5497
    @minameena5497 3 роки тому +12

    Am very surprised to read most of the comments done by man it shows how society sees women very disrespectful, disgrace and cheap

  • @rijalhariram3331
    @rijalhariram3331 3 роки тому +7

    हिसावकिताब नमिलेपछी यस्तै हो
    मजा भनेको यस्तै हो

  • @boxshowbdri3039
    @boxshowbdri3039 3 роки тому +6

    यो केटीले झुठो बोलिराछ ।।।
    कुरा सुन्दा यो केटी ले आपसी दुश्मनी भयर केटा लाई फसाउन खोजेकोजस्तो छ ।।।

  • @munatawa5596
    @munatawa5596 3 роки тому +15

    भिटामिन र अरु दबाई कसरि नचिने को यो बैनी ले । काम नपाएर बारम्बार किन होटेल मा जानु ? एक चोटि बानि बुझे पछि के खानु जानु 😡😡😡😡😡😡😡😡😡

    • @xewangtamang4792
      @xewangtamang4792 3 роки тому +1

      Bixaraa padhna najanesi k garnu sakxara english najane paxiii

    • @amarsinghbudha7813
      @amarsinghbudha7813 3 роки тому +1

      @@xewangtamang4792aaimai le aaimai marka nabujhne

    • @sharmilakarki6443
      @sharmilakarki6443 3 роки тому

      Mahile pani nabujeko kura yekpatak naramro bani thaha paye paxi kina barmbar vet garnu

  • @OPPOA-ue2bd
    @OPPOA-ue2bd 3 роки тому +9

    खै के खै के कुरा बुज्नै गार्‍हो भयाे।

  • @brina001g2
    @brina001g2 3 роки тому +16

    Janjati vandaima sabko fupu mama ko xoraxori bihe hudaina hai aruko hunxa hola hamro rai limbu ko hunna

    • @namsuhuinchenmagar6652
      @namsuhuinchenmagar6652 3 роки тому +4

      हाम्रो मन मिलेमा बिबाह बादी हुन्छ तर यस्तो बलात्कार हुदैन।

  • @YohanYishai
    @YohanYishai 3 роки тому +15

    Very, very sad and depressing story. May justice be served.

  • @rinapun3358
    @rinapun3358 3 роки тому +8

    होइन के हुन लागेको यस्तो अचम्मित कुराहरू सुन्नु पर्छ ।कस्तो पापीको जन्म हुन्छ।छ्या😡🤧

    • @arjunchamling228
      @arjunchamling228 3 роки тому

      Rina ta kati ramri hw malai ta pura mon paryo ta hw🤭

  • @hrjoshi3972
    @hrjoshi3972 3 роки тому +3

    बाेकेर हाेटेलमा कसरी लग्यो हाेला त्यो
    बाेकाले दालमे कुछ काला है सत्य तथ्य
    बाहिर अावस अनि कार्वाही हाेस

  • @mamatamgr6550
    @mamatamgr6550 3 роки тому +12

    मतवाली को त फुपुको छोरा भेना हुन्छ !यार मोज गरे छ के को दाजु भेना पर्छ यार !यो केटी पैसाको लागी सब नाटक गर्दै छ !

    • @jackydontony5328
      @jackydontony5328 3 роки тому +4

      Matwali vannu vannu bitikai sabai ko yeutai culture hudaina .fupu ko xora daju mai parxa

    • @samirraiofficial1763
      @samirraiofficial1763 3 роки тому +2

      Magar Ko chalxa Tara Rai Haru Ko chaldaina.. Auna TMI ra MA enjoy garam

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 роки тому +7

      Umm magar haru ko fupu ko xora vena parxa bt rai limbu ma mildaina hola. Bt malai ta fupu ko xora sanga bihe garne chalan man nai pardaina. Aafnai baba ko baini ko xora dai vai jasto sochna aauxa. Sabai ko autai soch hudaina

    • @kuchaickw205
      @kuchaickw205 3 роки тому +2

      @@snehamagarofficial123 लिम्बुहरुले त फूपू काे या मामाकाे छाेरा छाेरी संग बिहे गर्याे भने त गाउँ निकाला गरेर खेदाउने रछन

    • @khadikolaure8385
      @khadikolaure8385 3 роки тому +3

      मगरले गर्छ होला तर राई लिम्बुको चै हुदैन है नचैदो कुरा नगरनि

  • @memosalimbu9988
    @memosalimbu9988 3 роки тому +21

    क्यामरा ब्लर गरेको मिलेन है..? सबै देखिन्छ चिनिन्छ।

  • @LB-917
    @LB-917 3 роки тому +3

    आफ्नै दाइ भनेर दाजु भाइ चेली बेटि मा यस्तो कलङ शब्द नलेख्नुस त्यो फुपुको छोरा रछ राई गुरुङ मगर तामाङ मा मामा फूपू को छोरा छोरिमा बिहे हुन्छ अनि कसरी आफ्नै दाइ भयो ??

    • @prabesdewan9880
      @prabesdewan9880 3 роки тому +3

      ए हेल्लो ब्रो नबुझी नबोल्नु है राई को फूपू र मामा को छोरा छोरी कहाँ देखेयौ बिहे गरेको

    • @bishnubhandari848
      @bishnubhandari848 3 роки тому

      सहि भन्नू भो दाजु बहिनी हैन यो सब फसाउने नातक हो

    • @LB-917
      @LB-917 3 роки тому

      @@prabesdewan9880 ummmm तामाङ्ग गुरुङ्ग मगर को चाहि मेरै गाउमा हुन्छ राई को पनि हुन्छ होला जस्तो लागेको थियो हुदैन भन्नू भयो खुसी लागो अन्यथा नलिनुस

  • @kcrebu1090
    @kcrebu1090 3 роки тому +3

    बिदेश मा कति दुख्ह हुन्छ किन बिदेश बिदेश भन्छन् होला अरुको गुलामी भर बस्नु भन्दा नेपाल मै भाडा माझेर खाउ

  • @dalegurung7675
    @dalegurung7675 3 роки тому +11

    छेऊ न टुपो को कुरा ९पटक सम्मा भयो

  • @junishgamer4815
    @junishgamer4815 3 роки тому +3

    नरुनु दिदी मलाई याे भिडियो हेरेर अासु अायाे जसरिनि न्याय दिलाउनु

  • @padmagurung6763
    @padmagurung6763 3 роки тому +8

    के हो छेउना टुप्पोको कुरा

  • @neerurai7190
    @neerurai7190 3 роки тому +13

    tato na xado kura garx hotel ma behos banayera lageko hora thaha hunna yetro budi manxe lai

  • @taraaryal8313
    @taraaryal8313 3 роки тому +8

    खास दुइबर्स पछि कुरा बाहिर लेउनि किन होला? अहिले आयेर केहिमा कुरा न मिलेर होला कि?आज सम्म किन दबायेर राखेको होला!म चाहिँ केही बुझिन !

    • @meghnathkhanal5519
      @meghnathkhanal5519 3 роки тому +1

      कुरा मिल्दा चमत्कार कुरा नमिल्दा बलात्कार हो तेहि कारण बर्षौ पछि कुरा खोल्ने गर्छन।

  • @birkharai9830
    @birkharai9830 3 роки тому +6

    ति केटालाई नुन सुसार्नी लगाउदै फाँसी दिदा पनि अलिक कम हुन्छ ।

  • @sabitathegim6069
    @sabitathegim6069 3 роки тому +2

    कसरी हुन्छ यो बहिनी लै न्याय दिलाउनु पर्यो र त्यो नरपिचास लै कडा भन्दा कडा कार्वाही गर्नु पर्यो

  • @jhanshrestha
    @jhanshrestha 3 роки тому +5

    हैट भगेर भन्दा कडा रहेछ अममम 9 पटक

    • @rajeshkumarthapa3964
      @rajeshkumarthapa3964 3 роки тому +1

      बोकै रहेछ नी है 9 तालीमा भित्र गय होला की बाहीर बाहीर घुमेहोला

    • @xewangtamang4792
      @xewangtamang4792 3 роки тому +1

      🤓🤓🤓🤓🤓🤓😂😂😂

  • @innocentgirl5737
    @innocentgirl5737 3 роки тому +3

    जमाना छैन विश्वास को कसको गर्नु आफन्त नि उस्तै बाकी परैको कुरा

    • @mayalimbu2418
      @mayalimbu2418 3 роки тому

      बिदेश जान सजिलाे छैन Sis.गर्याे भने नेपालमा पनि सब थाेम छ।

  • @nirbahaduridontnomccthatno4606
    @nirbahaduridontnomccthatno4606 3 роки тому

    दुखाइ सुखदुःख बिसाउने चौतारी मिडिया हो । साच्चिकै सत्यता ,सत्यतथ्य बुझ्नलाई धेरै गार्‍हो हुन्छ । बाध्यता भुमिरी परेकाले कारूनिणले यस घटनामा सारा नेपालको मनमा मुटुको ढुकीढुकी छियाछिया भएको छ। दोषी लाई कडाइ साथले मुत्यदणित हुनपछ,भन्दै निदोषलाई न्याय पाउनुपर्छ कुनै पनि हालतमा मेरा बहिनीले। दिदिबहिनीहरू बिदेशीमा कति शोषण भएका छन नेपाली चेलीहरू। ।बजोक भएपछि धेरै मानिसहरूले मिडियामा आँउछन रपनि कुनै बेला यस्तो हुन्छन् भनेर कसैलाई के थाहा र जिवनमा पीडा यातनले भरिएको र सषघमा जेपनि हुन सकिन्छ । यसरी पीडा दिने आफ्नै दाइ,आफ्नै मान्छे हुदोरहेछ र टाढा नखोजी हुन्छ आफ्नै भित्र दलाल नै जन्मेको रहेछ,बहिनी दाईको खराबी चरित्रकला यस्तो हुँदोरहेछ र घिनजस्तो बानी देखाएर ,लाजमर्दो कुकुरलाई कहिले पनि माफी हुने छैनौं । यस्तै घटनाले थुप्रै चेलिबेटी कथा बेथा कहानी संसारकै सामु ताजा बनिराको छ ,हामै आँखामा वरपर घुमिरहेका छन् चोट,पिडितले सताइएका छन् नेपाली, चेलीहरूको। यस पृथ्वीमा खराब बिचार भएका मानिसहरू धेरै छन्,संसारमा ,सत्यता पाँउनलाई निकै गार्‍हो छ। समयमा सचेतक हुन नेपाल नेपाली चेलीबेटी अनुरोध गराउन चहान्छु। दलाल गदार बेइमानी बाट समधान हुनलाई जगौ र आफुपनि बचौ र अरूलाई पनि बचाउौ भन्ने सन्देशलाई नेपाल चेलीबेटी घरघरमा जनचेतनाको लहर फिजाउन पदछ। निच दलाल गदार, बेइमानी बाट समधान हुन जोगाउने काम गरौ सबैले आज देखि है ता।

  • @arputamang4446
    @arputamang4446 3 роки тому +2

    बिदेशमा जाने भनेर हूँदैन नानी राम्रो संङगा बुझेर कुन देस म जादैछु मो काँह बाटा जाने हो मेन कुन मेन पाहोर बाटा जाने हो नेपाल एरपोट बाटा होकि इन्डिया बाटा हो आफूले राम्रो संङगा सोध्नु पर्ने अरूले होइन आफैले बुझेर मात्र जानू पर्छ अनि मात्रै मोलाइ राम्रो बुझेर मात्रै जानू पर्ने हून्छ तेति कै हावा को तालमा गाए पछि आफ्नो जीवनलाई आर्का ले श्री मति लाई जस्तो गरेर ढूटटो बनाए पछि बल्ल थाहा पायो नानी ऐले लाज लाग्यो भन्नू पनि पाएन नेपाल म आएपछि मिडीया को आगडी आफ्नो फेसमा पर्द ले छेकेर मिडीया वाला सङ्ग आफ्नो सबै भागो नभएको कूरा लाज नमानीकन सबै कूरा खोलनू परेउ अब तेति सम्म भाई सके पछि अबा त्या स लाई तुरुन्त कार बाइ गर्नू पर्छ अनि बिदेस म गाएको बेलामा लिएको पैसा को साउ ब्याज सबै त्यो बेक्ती लाई तिर्नु लागौउनू पर्छ पुलीस प्रहरी कार्यालय म गाएर राम्रो संङगा कानूनको दायरामा ल्याउने काम गर्नू पर्छ

  • @user-dz1mj8dq7w
    @user-dz1mj8dq7w 3 роки тому +11

    पागल आईमाई जस्तो लाग्यो यो गर्ने बेला मोज गरि अहिले आयेर नानाभाती कुरा गर्दै पो छे यार छि महिला चरित्र बुझ्नै गारो

    • @hastamagargood1662
      @hastamagargood1662 3 роки тому +1

      chikauda ta maja aayo hola sala valu kin aaunu paryo bidesh pathan ko thulo lado chusna aako hola ahile aayar rudai xa lado jasto 😡😡

  • @nepalkichoori4332
    @nepalkichoori4332 3 роки тому +3

    दूँख लागो सुनदा /तर एउटा कुरो एउटा ले अउटा ले चाही बलत कार चाही गरनू सकदईन की तो मरछ कि अफु मरीनछः

  • @krishnagurung556
    @krishnagurung556 3 роки тому

    गॅनगा बैनी जसरी हून्छ यो बैनी लाई नियाई दिलाई दिनू होस्

  • @ramkarki3787
    @ramkarki3787 9 місяців тому

    यो बलतकसरी लाइ हार नाता को समेत कानुनी कारबाहीको दायरामा लेउनु पर्छ

  • @memosalimbu9988
    @memosalimbu9988 3 роки тому +15

    कुरा पनि पत्याउने की न पात्याउने खै के के..?

  • @aindratamling3804
    @aindratamling3804 3 роки тому +5

    यो सत्य हाेइन जस्तो लाग्यो किन हाेटल किन गाेएकाे त

    • @baldyraiofficial2803
      @baldyraiofficial2803 3 роки тому

      सहि कुरो हजुर यो बैनिले अन्त्यमा सोचे जस्तो नभएर मिडियामा आउनु भए जस्तो छ।

  • @indrakumarrai2295
    @indrakumarrai2295 3 роки тому +1

    दोसि लाई कडा भन्दा कडा कारबाही होस

    • @pramilakarki4578
      @pramilakarki4578 3 роки тому

      Galti aafai garni hotal hotalma kina janu paryo J vyo vittrai vittrai milara chu chap base huni K ko mideya baji garnu paryo

  • @tarathapa4240
    @tarathapa4240 11 місяців тому

    जिउदै पेट्रोल हालेर आगो झोस्न सकिनौ बत्कारी पातकिलाइ जसरी पनी न्याय दिनूलाउहूनेछ..गंगा बहिनीले

  • @lokmoni2121
    @lokmoni2121 3 роки тому +9

    अन्यएमा त परेकाई हौ बहिनी तर रेप भैसकेपछी किन बुढासङ्ग सुतेको त त्यो पनि डिफोस भैसकेपछी अलि सेक्सिनाई रहिछौ

    • @Shuvechhya
      @Shuvechhya 3 роки тому +1

      लकडाउनमा सास्ती खेप्नेलाई मात्रै थाहा छ,जिन्दगिले कस्तो कठोर मोडमा पुर्याउँछ भनेर!! दाजु कष्ट भोग्नेले रोइकराई छ कहिले त तिम्रो त्यो मनलाई पनि अरुको पिडामा डुबाउने गर्नु!! ल!😥😥

  • @rabinrai6002
    @rabinrai6002 3 роки тому +5

    कमाउनु गाको मान्छे के खानु फर्केको त जसरी भएनी 5 6 साल बसेर फर्केको भए हुन्थो नि

  • @nareshraiofficial331
    @nareshraiofficial331 3 роки тому +1

    यदि याे कुरा सही हाे भने यस्ता व्यक्तिहरुलाइ कानुनकाे कठघरामा उभ्याउनै पर्छ छाड्नु हुँदैन । यस्ता व्यक्तीहरुकै कारण समजमा बलात्कार हत्या हि‌साकाे घटना घटी रहेकाे छ । हुन त नेपालकाे कानुन पैसाले खेलबाड हुन सक्छ । याे बहिनीले न्याय पाउनु पर्छ ।

  • @mankumarrai6190
    @mankumarrai6190 3 роки тому +1

    एस्ता खात्तेलाइ कार्बाइ गर्नु पर्छ र बिमलालाइ न्याय होस कस्तो दाइ

  • @kamalarai7053
    @kamalarai7053 3 роки тому +7

    Ganga bahini yo aimaile aru kehi haina fasaunu khojeko ho

    • @beemalaraye7376
      @beemalaraye7376 3 роки тому

      ho ho fasaunai khojeko ho natra samajdaarima vako ho natra ek janale 9 times garna sakdaina

    • @chhetrisanu5627
      @chhetrisanu5627 3 роки тому

      Yes is true .. yo kt Ley ahru ko life sita kheyley ko ho ..ra fasaunu khojey ko ho..kura sunda pani cheyouh na tupoo ko chha ..long time ko training garey ko jasto chh yo kt ley... pura kura haru sochie vhandaie chh....😡🤬

  • @Modhin24
    @Modhin24 3 роки тому +9

    Don’t hide your face, he needs to hide , don’t give up

  • @aitarajlungkhim2104
    @aitarajlungkhim2104 3 роки тому +1

    बिचरा दिदी चाडै न्यया पाएको होस। सबैले मिलेर त्यो अपराधिलाइ छिटै कानुनि कारबहि होस।

  • @anzeelaadhikari9842
    @anzeelaadhikari9842 3 роки тому +2

    यो अपराधीलाई आजीवन जेल होस एउटा सोझी आफ्नै बैनीलाई यती सम्म अपराध गर्न सक्दो रैछ पापीलाई आजीवन झेलको चिसो हावा खादा खादै मरोस विचरा य यो बैनीलाई न्याय मिलोस

  • @rabinrai6002
    @rabinrai6002 3 роки тому +64

    यो आईमाई ले फेत न टुपाेकाे कुरा गर्छ

    • @ajaytamang9974
      @ajaytamang9974 3 роки тому +2

      Hota maile khie bujhena yar😂😂

    • @mamatamgr6550
      @mamatamgr6550 3 роки тому +2

      सही हो

    • @simrongurung1220
      @simrongurung1220 3 роки тому +2

      Umm sahi vannu vyo kurai bujena maile ni k vaneko ho khoi yo didi lai Manorogi haspitl ma sidai lanu hai patrakar jeu😋😋

    • @rekhadhungana9696
      @rekhadhungana9696 3 роки тому +11

      Jaslai per parxha usailai tha hunxha

    • @prasannarai6172
      @prasannarai6172 3 роки тому +9

      Afno dd baini lai pare pachi thaha hun6 pagal ki ramro thaha hun6 manche bhayera manche jasto kura garnu par6.