सुन्दा सुन्दै आशु आउने बिष्णु माझिको नयाँ गित New Nepali lok Dohori Song 2076 By Bishnu Majhi

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 331

  • @hemkawar8789
    @hemkawar8789 5 років тому +9

    बिष्णु माझी नेपाल आमाका सुपुत्री हुन कलाकार देशका गहना हुन संपति हुन।देशको संम्पति लाई कसैले बन्धक बनाउनु पक्कैपनि कानुन बिपरित कार्य होला। उनले स्वतन्त्र भयेर गाउन पाए नेपाली स्रोताले अरू नयाँ गित सुन्न पाउने थिए। भनिन्छ उनलाई बन्धक बनाएर राखिएको छ।सत्य के हो।जेहोस उनले स्वतन्त्र भयेर गाउन पाए हुन्थ्यो भन्ने लाग्छ।साथै उनले चाहे जति गित गाउन पाउन भन्ने कामना।

  • @krish_bart
    @krish_bart 2 місяці тому +1

    धेरै मार्मिक र मीठो गीत्। तर यस्ता गीत गाउने विष्णु माझी लाइ देख्न नपाउदा धेरै को मन दुखेको छ्। 😢❤

  • @DeviramGurung-t3g
    @DeviramGurung-t3g 4 місяці тому +14

    लोक दोहोरीको सुरिलो स्वरकी धनी बिष्णु माझी प्रति उच्च सम्मान छ👏

  • @taraaryal8313
    @taraaryal8313 4 роки тому +1

    साच्चिकै हामी दर्सक ले नै बिष्णु माझी भनेर चिनायु आज सबैको प्यारो देसको हुनहार गहना हामी हरुले नै देख्नु छैन काहा छन कस्तो अबस्थामा छन कसैले चासो राख्दैन मिडिया पनि अन्त त कसैलाई गिलो दिशा लागेनी सोझ्न खोज्न हिन्छन!

  • @yuvrajsharma8669
    @yuvrajsharma8669 5 років тому +3

    साह्रै मन छोयो यो गीतले, आँखै रसाएर आए । यस्ता कारूणिक र मार्मिक गीत गाऊने कण्ठप्रिय स्वरकी धनी विष्णु माझीको व्यक्तिगत जिवनको बारेमा Social media मा आएका कुराहरू सुन्दा साह्रै दु:ख लाग्यो । वास्तविकता तथा यथार्थता के हो ? Social media मा आएका कुराहरू सहि हुन् कि गलत हुन् ? सम्बन्धित निकाय द्वारा पहलकदमी गरि सत्य तथ्य जनमानसमा ल्याईदिनुहुन अनुरोध गर्दछु । ( From New Delhi )

  • @mankhatri8601
    @mankhatri8601 3 роки тому +4

    बिष्णु दिदि सारै मिठो गित अरु को त तेती गाउन सक्दैनन् बिष्णु दिदि जति त सफ वन्दा सोर बिष्णु दिदि को मन पर्क्ष मलाई त 👌👌👌👌

  • @krishnabahadur1211
    @krishnabahadur1211 6 років тому +28

    फलहरुत सबै राम्रै हन्छ तर गुलाब जस्तो बास्ना दीदैन गित त सबैले गाउँछन् तर बिस्नु माझीको जस्तो राम्रो त कसैको हुन्न

    • @prakashnepali1922
      @prakashnepali1922 6 років тому +1

      Wow ho hjr sahi ho

    • @rameshthapa8904
      @rameshthapa8904 5 років тому +1

      हो हो यक दम सहि कुरा गर्नु भो

    • @UddhavThapa-s3f
      @UddhavThapa-s3f 4 роки тому +1

      मलाई पनि त्यस्तै लाग्यो

  • @maheshtgn4595
    @maheshtgn4595 5 років тому +9

    आहा।। यस्तो हो नि गित। असाध्यै मिठो

  • @anitathapa7948
    @anitathapa7948 3 роки тому +2

    कती राम्रो डामी गीत हो सुरीलो आवाज माँ गाउनु भयो बिस्नू मांझी बैहीनी राम्रो ला ग्यो

  • @nirajangautam4456
    @nirajangautam4456 5 років тому +4

    यति राम्रो स्वरकि धनी स्वरकिन्नरि बिष्णु माझिलाई नजरबन्द गरेर राख्ने काे हाे उस्लाइ कानुनि कार्बाहि हाेस वहाले मिडियामा अायर अाफुलाई परेकाे अन्यायकाे बारेमा खुलेर बाेल्नपाउनु पर्छ

  • @abinashsubedi7312
    @abinashsubedi7312 6 років тому +17

    सायद नारायण गोपाल पछी को महिलामा गाएका तपाईं हो। सलाम छ हजुर लाई । 2075 साल को नया गित सुनु पाइयोस। Media मा िछटै आउनु होस। हेर्नू पाएयोस।नाहराउनु होला हामी बाट हजुर

  • @Ramkrishna-fg9wz
    @Ramkrishna-fg9wz 6 років тому +21

    सुन्दा सुन्दै अासु अाऊछ।।।। निसटुरि मायालाई सपनिमा देखे..........।।।।।

  • @kalpanakhanal6567
    @kalpanakhanal6567 5 років тому +4

    निस्ठुरि मायालाई सपनिमा देखे। ब्युझेसि निद लाएन रुदै यो गित लेखे।भाव विव्हल बनायो यो गितले मनै छोयो।

  • @guglielearn1958
    @guglielearn1958 5 років тому +3

    जिन्दगीको यात्रामा सहभागी हुन आग्रह सभैको हुन्छ
    कसैको जिन्दगी खेलबाट हैन समान गर्न सिकौ चाहिँ कोई नारीहो चाहिँ पुरुष

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Місяць тому

    सारै मन छुने गीत बिष्णु माझि बहिनीलाई
    मुरी मुरी शुभकामना छ🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @khumantamu5873
    @khumantamu5873 6 років тому +9

    बिस्नु माझिलाई मिडियामा ल्याउनु पर्यो।हामी बुझन चाहान्छौ उहाँ माथी कस्ले अन्याय गरेको छ र कानुनी प्रक्रिया मार्फत दोषीलाई कार्बाइ र बिस्नु माझिलाइ स्वतन्त्रता हुनुपर्छ ।

  • @दिलगौतमबिक
    @दिलगौतमबिक 5 років тому +5

    बिदेसी मर्भुमिमा छु यो गिद नसुनेर काम गरेको कुनै दिन छैन

  • @Siidhusunnder
    @Siidhusunnder 2 місяці тому

    बहुत दुख हुआ...इतनी सुरीली कलाकार को इतनी बड़ी मजबूरी...आज इस आजाद ओर इंटरनेट के जमाने में एक महान कलाकार को इतनी मजबूरी... कोई समझ नहीं आया...ये नेपाल सरकार इस नेपाल की रतन को की नहीं आजाद करवाती... नेपाल सरकार में कोई कानून नहीं एक हसबैंड अपनी पत्नी को क्यो इतनी नजर बंद में रख सकता है...या विष्णु माझी को महिला आयोग की नहीं बुला रहा उनके पति के साथ...strict action against her husband.. नेपाल के लोग इस महान गायिका का गीत सुन तो रहे है..पर इस गायिका के मन का दर्द क्यो नहीं समझ रहे है...इस गायिका को आजाद करवाओ...बहुत हो दुख हो रहा है..इनको नेपाल का diamond हैं...इनको नेपाल रतन होना चाहिए 😢😢😢😢😢😢 इतनी प्यारी सुरीली आवाज की मालिक..इतनी दर्द भरी आवाज...😢😢😢😢😢

  • @manojbhandari3446
    @manojbhandari3446 6 років тому +4

    Very nice song
    बिस्नु माझी को जन्म गीत गाउन को लागी नै भयेको हो।

  • @gangarajan7834
    @gangarajan7834 4 роки тому

    सुन्दा सुन्दै अासु अायाे अझै राम्रो अगाडि बढनु मेराे सुभकामन छ दाई

  • @prakashnepali1922
    @prakashnepali1922 6 років тому +11

    कति मिठो स्वर होला हे भगवान
    स्वर सम्राट बिस्नु जि I love you and your voice

    • @saritarai5401
      @saritarai5401 5 років тому

      साेर कि धनि लाई मिडिया ले ल्याउना परेउ

  • @VijaySingh-oo9ht
    @VijaySingh-oo9ht 5 років тому +5

    बिष्णु माझि हजूर स्वर सारै मिठो छ हजूर ले गाका गित सारै मामि हून्छ मूटू छून्छ

  • @rameshthapa8904
    @rameshthapa8904 5 років тому

    बिस्नु माझी को सोर मा के जादु छर हो बरै कति राम्रो भ्याइस हो

  • @mumangautam4895
    @mumangautam4895 6 років тому +9

    Vishnu माझी लाई दुखं परेको छ सहयो गरनु पछ ल सबैले

  • @sonikarimal9134
    @sonikarimal9134 6 років тому +10

    अति नै मामिक गित
    धनयबाद दिदिलाई🌹🌹🌹💕💕💕💕💕💕💔💔💔💔

    • @bishalchhetri6974
      @bishalchhetri6974 4 роки тому

      मामिक होईन के मार्मिक भन न

  • @manojavagi3662
    @manojavagi3662 7 років тому +4

    गित त यस्ताे मानिसकाे यथार्त जिबन्मा घतेने शब्द हुनुपर्छ

  • @keshabdhami9792
    @keshabdhami9792 6 років тому +2

    कती मीठो गती वा वा नाईस दीदी

  • @fuchisheetal6160
    @fuchisheetal6160 6 років тому +4

    Mero look best singer bishnu sis ho uhako voice yati mitho xa ni jaba man ma pir parxa tyo bela bishnu sisko geet haru sunne garxu man halka hunxa love you sis

  • @ramesholi1712
    @ramesholi1712 6 років тому +28

    हो यति राम्रो सोर भको गाईकालाई नजरबन्दमा पार्ने पापी कूकूरलाई कारबाई हूनू पर्छ यो सबै गर्ने सून्दरमनी अघिकारी हो

    • @Deson046
      @Deson046 Місяць тому

      अब म मिडिया मा आउँदैन भन्नु पनि अपराध हुन्न थाल्यो ??
      हजुरलाई कसले भन्यो वह नजरबन्दमा हुनु हुन्छ भनेर, बिष्णु माझी ज्यू आफैले ???

  • @ramesholi1712
    @ramesholi1712 6 років тому +11

    ऊहालाई खूल्दा पारिदिनू पर्छ ऊहा पनी कारेकरम ईस्टेस मा जान पाऊनू पर्छ अरूको पनी जोडी छ अरू कलाकारले पनी बीहे गरेका छन खैत ऊनीहरूको कीन नजरबन्द हूदैन

  • @ramsanam8484
    @ramsanam8484 5 років тому

    बिष्ण दिदी काे गला मात्र सुन पाउने भाे मान्छे त कुन ठावाे मा हाेला खैई देखन पाउँदा कति खुसि हुनथे हाेला मा

  • @meruammer2361
    @meruammer2361 6 років тому +9

    रुनै मन लागने गित मत याे गित सुनेर रुदै रुदै काम गरदै छु है साथिहाे

  • @yadushrestha4467
    @yadushrestha4467 7 років тому +7

    लोकगीत प्रेमी सबै नेपालीको मटुको ढुकढुकी हुन बिष्णु माझी !

  • @govindapasa7440
    @govindapasa7440 6 років тому +7

    सारै राम्रो लायो यो गीत ता मेरो नि मन छोयो

  • @jibankhatri8004
    @jibankhatri8004 6 років тому +6

    बिष्णु माझी को स्वर मलाई धेरै राम्रो लाग्छ।

    • @umeshdon5781
      @umeshdon5781 6 років тому

      jiban khatri Sijar Rage budha

  • @prakashmalla4792
    @prakashmalla4792 6 років тому +2

    लोकदोहोरिकी सुपरस्टार बिष्णु माझी

  • @aaratiyonjan7
    @aaratiyonjan7 4 роки тому +1

    साह्रै मन पर्छ यो गित आफ्नै जीवन मा मेल खाए झै लाग्यो ꫰

  • @अङ्गराजआउजी
    @अङ्गराजआउजी 7 років тому +1

    मन छुने अती मार्मिक लोक गीत सुनेर आँखा बाट आँसु झरेको छ जुन माया मा घात र तीर्स्कार हुन्छ यो गीत पीडितपन मा हो आखिर ।।।।

  • @mohanbhandari1835
    @mohanbhandari1835 7 років тому +14

    बिचारा बिष्नु माझिका गित कति बिरहि छन्न

  • @Shivadarshandigital
    @Shivadarshandigital  6 років тому +8

    धन्यवाद हाम्रो काम लाई माया गर्दिनु भको मा मन पर्छ भने शेयर गर्दिनु होला

  • @devithapa9
    @devithapa9 Місяць тому +1

    मिठाे साेर कि धनी उच्समान

  • @begambahadur9280
    @begambahadur9280 5 років тому

    बिष्णु माझी भनेकै नेपाल कै तप गाइका हुन दामी लोक गित छ

  • @maheshtgn4595
    @maheshtgn4595 6 років тому +6

    मनै छोयो यो गित ले

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 років тому +2

    श्री बिस्नु माझी गायिका गला र सोरकी खानि हाम्रो सेयांगजा जिल्ला लाई चिनाउने लोकेसन र गहना हो।

  • @arjunbaral1590
    @arjunbaral1590 5 років тому +1

    स्वरकी धनी।

  • @harimayashrestha5048
    @harimayashrestha5048 5 років тому

    बिष्णु माजि ले गायकाे गित धेरै शुन्छुम तर कहिलेपनि मुख हेर्न पायन किन हाे

    • @bishnughimire3824
      @bishnughimire3824 5 років тому

      Timele kahile Shiva. Shankar. Bishnu. Mahadev lai dekhanu vako 6. Testai ho Bishnu majhi lai dekhanu vaneko

  • @arjunbasnet8851
    @arjunbasnet8851 6 років тому +14

    जति सुन्यो तेति सुनौ सुनौ जस्तो लाग्ने बिस्नु दिदी गितहरु

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 років тому

    लौट कुन् महातारी नेपाल आमा ले जन्माउ छ यत्तिको गला र कला भएको मिठो आवाजमा गाउने गायिका हेरौ /

  • @ramgautam5489
    @ramgautam5489 6 років тому +2

    सोर को धनि

  • @gopalchouhan9864
    @gopalchouhan9864 5 років тому +1

    दामि छ

  • @milanlama125
    @milanlama125 7 років тому +17

    धेरै लामो समयसम्म मिडियामा देखिएन्न मिस्णु माझी किन??? उहाँको स्वास्थ के कस्तो छ ?? कृपया मिडियाले ध्यान दिनु पार्‍यो !!??साथै पत्रकार मित्रहरूले बिस्णु माझी लाई मिडियामा ल्याउनु पार्‍यो ....

  • @soltimgrprabat8132
    @soltimgrprabat8132 3 роки тому

    Midiyama aaunu hai bisnuu Hague luker hudain saphalta ajhai aru Pragati garnlai

  • @charanmajhi171
    @charanmajhi171 5 років тому

    सब भन्दा लोकगित मध्ये मन पर्ने गित बिष्णु माझी दिदी को धेरै राम्रो स्वर लाग्छ।

  • @ramesholi1712
    @ramesholi1712 6 років тому +22

    जस्ले नजरबन्दमा राख्छ ऊ मर्द होईन नामर्द हो मत सीदै भन्छू

  • @topbahadur3569
    @topbahadur3569 5 років тому

    verry verry super nice song bisnu majhi ko ko matra song sunu parx sabai le

  • @syamdxb8058
    @syamdxb8058 5 років тому

    Hjur ko haryak geet haru sunxu aakha bhri aasu hunxan tar hami par dhesi ko bedha nai yass tai xan
    Yo full bishanu Didi lai 🌹🌹🌹🌹🌹🌹🌹

  • @KabiramBk-ou4vm
    @KabiramBk-ou4vm 2 місяці тому

    असाध्यै मन छुने गीत विष्णु जि लाइ शुभकामना छ

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 років тому +1

    मत बिस्नु माझिको सबै लोक गीत हरु लियर माथि डांडा को लाकुरी बोतको छाया बसेर सुनछू / तपाई हरु नी अब भन्नुहोश के गर्नु हुन्छ/

  • @sumanghartimagar1882
    @sumanghartimagar1882 6 років тому +15

    बिस्णुमाझि स्वर लय को त राजा नै हुन् तर दुखको कुरा बिस्णुमाझी लाई बाहिरी पर्दामा कहिले नि देख्न पाइएन 😂😂😂😂

    • @ashoklama8371
      @ashoklama8371 5 років тому

      Ğğ

    • @amritarijal8327
      @amritarijal8327 5 років тому

      New nepali songs

    • @abiralbhattarai844
      @abiralbhattarai844 5 років тому

      Sahikura ho papi la ruyao bisnulae

    • @eksisrana4648
      @eksisrana4648 4 роки тому

      सबै कलाकार लाई मिदियामा देखिन्छ एति मिठो सोरकी धनी दिदी बिस्नु माजी लाई कैलेइ देखिदैन कारण केहोला

  • @sarkisunkumari6055
    @sarkisunkumari6055 6 років тому +5

    Kahilai pani vulna nasakne rahexa vishnu mathiko geet haru

  • @ramraja1908
    @ramraja1908 6 років тому

    बिस्नु को गित्ले मपरदेशमीछु तर घरको यादले सताउछ

  • @krishnaparsadpandeypandey9492
    @krishnaparsadpandeypandey9492 6 років тому +11

    धेरै मार्मिक शब्द छन् हजुर को स्वोर मा बिस्नु जी मत हजुर ले गायेको गित मात्र सुन्ने गर्छु पिलिज हजुर बाहिर कहिले आउनु हुन्छ हजुर लाइ नदेखि मर्ने नै भयेँ म कालु कान्छा दौँघा गुल्मी बाट हाल जम्मु कस्मिर गोर्खा राइफल

  • @manojbhandari3446
    @manojbhandari3446 4 роки тому

    तीन करोड़ नेपाली जनता को मुटूको धडकन।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 3 роки тому

    सारै रुने भयों सुनदा सुनदै गीत समझना छ

  • @lalbahadurnepali5915
    @lalbahadurnepali5915 2 роки тому +1

    अति मन पर्यो ।

  • @lekbahadurrana203
    @lekbahadurrana203 3 роки тому +1

    Atee mitho swor xa thank you so much your's always songs

    • @Shivadarshandigital
      @Shivadarshandigital  3 роки тому

      हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।

  • @meenaral3501
    @meenaral3501 5 років тому +1

    Wow dhari mitho suwar ki dhani badai thath suvakamana cha dhari Ramro cha song

  • @karkitek5225
    @karkitek5225 4 роки тому

    बिस्नु माझी लाई नजरबन्द गर्ने श्रीमान लाई सरकार ले आजिबन जेल हालोस

  • @pawanbc3061
    @pawanbc3061 4 роки тому

    यतिमिठोस्वऱकि द्यनि बिस्नुमाझि किनमिडियामा अाउदैननकिनआफ्नोफेसलुगायऱ हुन्छिन उनलाइ बन्दगि बनायऱऱाख्ने आफ्नै सिऱमान सुन्दऱमनिले कायस्तोअबस्थामा किनऱाख्दैछ नतउनिसँगयउटा फोनछ नतपैसाजतिपनि कमाउछिन सबैसुन्दऱमनिको हातमा यसकोमतलब बिस्नुजिको ऱिमट सुन्दऱमनि ऱैछत्योसाले सिऱमानको नाउमाकलँक हो साउत यसलाइ तजुनसजाय दिदापनिकहि फऱक पऱदैन जसलेजन्मदिने बुवो आमा सँगमिल्नदिदैन तयस्तालइत मतकोसजाय दिदापनिहुन्छ

  • @كميلانيبال
    @كميلانيبال 4 роки тому

    हजुर दिदी सरैई दु ख लग्ने गित सुन्द पनि मनैई रुवउने के गरनु दिदी हमि पनि परदेस म छु हजुर को गित म सबैई सुन्छु दिज्जुउ 🏵️👍️🙏🎵🎧️🤦‍♀️🙏🌻🌷🇳🇵🥀💐🎶🌺🌺🎇🏵️👍️👍️👍️🙏🙏🙏🙏🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🇳🇵🌷🌻🙏🎵🎧️👍️🎶🏵️🥀🇳🇵

  • @dilmaya2195
    @dilmaya2195 6 років тому +2

    bishnu didi hajurlai dhirai dhirai miss gariki xu 😂😂😂😂😂😂😂😂😂😂you getle manai pagal banayo khadi mulukma rudai baseko xu hajurlai miss gardai😂😂😂😂😂😂😂😂😂

  • @anshubista8332
    @anshubista8332 7 років тому +14

    मलाई मन पर्यो बिष्णु दिदी को गित

  • @manishabista4388
    @manishabista4388 4 роки тому

    Wow kati mitho lok vaka diiju I love u n miss u

  • @ganeshraut4714
    @ganeshraut4714 7 років тому +3

    ati mitho voice....bishnu

  • @shararimal8773
    @shararimal8773 6 років тому +2

    सारै मिठो गित

  • @Exportkhabartv
    @Exportkhabartv 4 роки тому

    दिदी लाई धेरै धेरै धन्यवाद

  • @ganeshkhadka6120
    @ganeshkhadka6120 6 років тому +2

    धेरै राम्रो छ

  • @BhawaniGhimire-l1r
    @BhawaniGhimire-l1r 2 місяці тому

    Ahamnai choyo ni.....🎉🎉🎉🎉

  • @santaabiral4589
    @santaabiral4589 5 років тому

    Bishnu majhi ko swar vaner jun sukai gayika aaunu vaye pani tara uha ko sthanma pugna ali graho parla

  • @नानीसुस्मिता
    @नानीसुस्मिता 7 років тому +29

    बीचरा बीस्नु माझी उनको कहानी सुन्दा दुख लाग्छ?

  • @lakshmanpanday2423
    @lakshmanpanday2423 7 років тому +5

    Vishnu majhi ko jasto mitho sword kasae ko xaena hola Nepali singer haru madhey...
    So sweet song...

  • @mangalshahi9287
    @mangalshahi9287 2 місяці тому

    Namaskar didi Ram Ram ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😉😉
    Thank u veri Mach!

  • @sameerbasnet3105
    @sameerbasnet3105 5 років тому +2

    अति राम्रो छ मन छ‍ोयो मन परो

  • @jntshorts869
    @jntshorts869 7 років тому +9

    बिषणु।माझिले।असलि।रुपलेगित।गाऐकाे।हेन।।मन।थियाे

    • @pawanram6525
      @pawanram6525 5 років тому

      मनै छोयो यो गित ले त मेरो

  • @haribahadur-ii3wl
    @haribahadur-ii3wl 6 років тому +1

    sabaile miler rabi sir samma puryaun paye hunthoyoki jasto lagx malait

  • @bcramesh7805
    @bcramesh7805 5 років тому +7

    queen of lok dohori, no one can beat her yet

  • @arjungurung9767
    @arjungurung9767 7 років тому +5

    thanks full mp 3song oplod garnu vako ma

  • @ramkumarshrestha8490
    @ramkumarshrestha8490 7 років тому +7

    निकै मार्मिक छ

  • @gamsabitra9484
    @gamsabitra9484 6 років тому +5

    अति सुरिलो भाका मन पर्यो

  • @bhojbahadurpaudel4300
    @bhojbahadurpaudel4300 Місяць тому

    Marmik git ramro xa manai dekhi salam xa

  • @sujanpanthi7588
    @sujanpanthi7588 6 років тому

    Saree mitho sang bisnu majhi baeeniko tapailai dekhna pauni hami nepaliko vagya ma lekheko rahenaxa

  • @prettyminsa3507
    @prettyminsa3507 7 років тому +18

    कति मिथाे गित मेराे त मनै छाेयाे

    • @bhumapandey5763
      @bhumapandey5763 7 років тому +1

      Pretty Minsa एति रामराे कलाकार लाई छाेरामान्छेकाे जरुरत अथबा कसैकाे जरुरत त परदैननि किन बिु्नु माझी कसशैकाे फन्दामा हुनुहुन्छ तेस्लाइ कडा भन्दा कडा कारबाइ हुनुपर्छ

    • @tikatika4456
      @tikatika4456 7 років тому +1

      sarai.mito.song.sarai.ramro.sorki.dhani..merota.aasunai.aayo

    • @deepakbhadur6937
      @deepakbhadur6937 6 років тому +1

      Shankar
      9816266712

    • @Shivadarshandigital
      @Shivadarshandigital  6 років тому

      धन्यवाद हाम्रो काम लाई माया गर्दिनु भको मा मन पर्छ भने शेयर गर्दिनु होला

  • @jasmintamang8897
    @jasmintamang8897 4 роки тому

    दमि छा मन छोयो

  • @sitamalla6747
    @sitamalla6747 7 років тому +3

    Plz bishnu majhi ko arko pice dekhan paeyoss

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 5 років тому

    अति नै भाबुक बनाउँछ राम्रो छ

  • @mayadivemaya319
    @mayadivemaya319 7 років тому

    Ati ramro sorr vaya ki bishnu di.. lai alhile samma baira daykhaudaina kina tar aaja samma ko jati gayaka aaya pani ta uhako aawaj lai kasaile pani sakdaina tar mali ta sarai man parchha but i miss all..🌷🌷🌷🌷🌷🌷📀📀📀🎶🎶🎶🎶🎧🎧🎤

  • @sushilabc4958
    @sushilabc4958 5 років тому +4

    I Miss you dede pz. media ma aaunu

  • @kopilab.k8778
    @kopilab.k8778 5 років тому

    Hoina bishnu majeko aru photo xaina ki ka ho jun gitema ni yahi photo hunxa didilai ni medeyama dekhana paya hune thhiyo medeyakarmi bishnu majilai khojna paro

  • @shantapoudel3756
    @shantapoudel3756 6 років тому +2

    बिचरी दिदी 😒😒😒😒😒😒

  • @DurgaPrasad-tf5ne
    @DurgaPrasad-tf5ne 2 роки тому

    Very.good.song.nepali.geet.vishnu.majhi.very.papular.