यो एत्ति घत लाग्दो नेपाली थेड घासे गित अब लोब हुनि अबस्तामा छ आजाको पुस्ताले एस्लाई वोन गर्न जानेन यो पनि एउटा नेपालिको मौलिक मेला जात्रामा गाइनी गित हो भनेर कसैले सोचेन अब इ बुडा बा आमा हरु को सेख पछि कस्ले गाउला खै चिन्ता छ मलाई ❤❤😅😅
❤❤❤❤
राम्रो
कति रमाइलो घासे गित
म पनि कति गाउथे एउटा जात्रमा गयो भने एक दिन एक रात गाउथे अहिले बिदेसि भयो
यो गित हेरिरहँदा थानसेनको दल बहादुर डंगोलको याद आउछ 😢
Dherai ramro dubai thariko
😢😢g no
Very nice
Dami lagyo
❤Nice
Wow ❤❤❤❤
Bekar
बधाई छ बिस्नु भाउजु अति खुशी लाग्यो मलाई 🙏❤️❤️❤️❤️