२०३७ साल मा निर्माण भएको एक सुपर हित फिल्म जीवन रेखा बाट खल नायक को भुमिका मा काम गर्दै आएको अर्जुन जंग साही २०४१/४२ साल को बिश्वास मा सह नायक मा काम गरे २०४३ साल मा यो फिल्म पहिलो फिल्म हो हिरो खेलेको उहाँ ले कम फिल्म खेले पनि राम्रो फिल्म दिनु भएको छ । ❤😊 उहाँ को हाल सम्म नयाँ रिलिज नालापानी हो जुन फिल्म फ्लोप भयो
२०३७ साल मा निर्माण भएको एक सुपर हित फिल्म
जीवन रेखा बाट खल नायक को भुमिका मा काम गर्दै आएको
अर्जुन जंग साही
२०४१/४२ साल को बिश्वास मा सह नायक मा काम गरे २०४३ साल मा यो फिल्म पहिलो फिल्म हो हिरो खेलेको
उहाँ ले कम फिल्म खेले पनि राम्रो फिल्म दिनु भएको छ ।
❤😊
उहाँ को हाल सम्म नयाँ रिलिज नालापानी हो जुन फिल्म फ्लोप भयो
Nice movie wold is gold.
10 वर्ष पहिला DVD मा हेरेको थिएँ ।फेरि आज हेर्दैछु। नेपाली movie चेली बेटी पनि youtube मा चाहियो।
Yehi flim ko karanle yo aamale jyan gumaunu paryo😢
New uploed . 👍 print ajha clear ramro vye hunthyo , old Nepali movies aru pni we expect … like sindur jiwan rekha , pribrtan, biswas kanxi.
कन्यादान मुभी राख्नु पर्ने
Best movie ❤❤❤
❤❤❤❤. Nice excellent 👌👍
Nice mo ie old is gold
very very nice move ❤❤❤❤❤🎉🎉🎉🎉
Thanks ❤bsd❤others hit Nepali movies like 25 basant, paribhasha , kghar kdera, koseli,meet jiu, filim,....plz❤
पहिला V C D C D मा हेरेको 57 58 मा अहिले आज 2081 1 25 मा हेरेको ती पुरानो दिन मा पुराए छु आफै लाइ❤❤❤❤ अति सुन्दर कथा सुपरहिट
ɴɪᴄᴇ ᴍᴏᴠɪᴇ ❤
Pari bhasha movie...good quality ma dinu pariyo....❤❤❤
PLZ koseli movie pani you tube ma upload garidinuna plz....plz ...plz
Ma vanva 2 barsha jetho filim aaja 2081/3/7/ma herdai xu dherai ramro xa
यो चलचित्र रेडियो मा को को ले सुनु भयो
मलाई थाहा थिएन रेडियो मा पनि आउँथ्यो चलचित्र?
गोठालो मुभि हाल्नु पर्यो
यो मूवी ले धेरैलाई होसियार गरायो
रिलिज भको कुन वर्ष त्यो पनि राख्नु ल description... मा
हेर्ने हरेक नयाँ अनि पुरानाले नि थाहा पाउन न
2043
@@annanepal3251 you just got new subscriber(•‿•)
😊😊❤😊❤🎉
सौतेनि छोरा लाइे गरेको बेवार आफ्नो छोरा ले देखाइे दियो