डा.भिम रावलको खुलासाले बालुवाटारमा रुवाबासी! ओली,देउवा र प्रचण्डलाई चेतावनी दिँदै खोले डरलाग्दो तथ्य

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • #drbhimrawal
    #prachanda
    #kpoli
    #rishidhamala
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

КОМЕНТАРІ • 20

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 26 днів тому +4

    जस्ताको त्यस्तै, पूर्व गृहमन्त्री भिम रावलजीको भनाईमा सच्चाईछ।

  • @sadhanthakuri7331
    @sadhanthakuri7331 26 днів тому +4

    भिम रावल ओली भन्दा देशभक्त नेता हुन।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 26 днів тому +2

    ❤❤❤❤❤❤legend. Respected. ❤❤
    ❤Rastra PUTRA. Dherathi PUTRA.
    ❤Dr BHIM bdr rawal ❤❤❤❤❤

  • @ganeshmagar9074
    @ganeshmagar9074 25 днів тому +1

    हिम्मतीलाे राम्रो भिजन भएको देश भक्ति नेता डा. भिम रावल हाे,तपाईंकै पार्टी अध्यक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रि नेपाली लेख्न नआउने आरजु राणालाई भ्रष्टाचारमा कार्वाही हुन्छ भनेर सरकार ढालेर जाेगिनलाई नया सरकार गठन गरेकोे हाे लगभग तीन कराेड जनताहरुलाई थाहा भाकै कुरा हाे,बरु याे भन्दा सरकार अझै भ्रष्टाचारीहरुकाे भुमरीमा जान्छ बिकाश सम्बन्धि माखाे मार्दैन ।

  • @narabahadurOli
    @narabahadurOli 26 днів тому +1

    पद नपनयपछिको छटपटी हो डा भिम रावलको

  • @ChudamaniRegmi-gm3cn
    @ChudamaniRegmi-gm3cn 26 днів тому +1

    घर न घाट हुदा को पिडा।

  • @godronakop8885
    @godronakop8885 24 дні тому

    किनहो किन देश बिगार्ने मा यो भालू काे पोइ ऋषि पनि धेरै दोषी छ जस्तो लाग्छ

  • @chandagautam2915
    @chandagautam2915 26 днів тому

    right awareness information given🙏🙏

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 26 днів тому

    Dr sable vneka kura yi purana dle partyharu gardainan, ab hamile nya sirabat jan Rastriya Matrivumi party gthan vyiskeko chha ab sbai desvakt neta buddhijibi nagrik yo partyma aabaddha vyer agadi bdhai 84 bat yi kam hami suru garaun.

  • @puranswar8530
    @puranswar8530 26 днів тому

    बाँदरको खस्ला र खाउँला भनेर स्यालले हेरे जस्तै केपिले दिइ हाल्छ कि भनेर अझै आसमा बसे जस्तो लाग्यो रावलजिको शब्द चइनले।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 26 днів тому

    भिमराव दिन्दाबाद

  • @setesubaghale7542
    @setesubaghale7542 26 днів тому

    Mshakali sandhi ma kina chup ni bhim sir

  • @avishekpandey4477
    @avishekpandey4477 20 днів тому

    घन्टाको रिपोटर्स क्लब।

  • @gangatamang3409
    @gangatamang3409 26 днів тому

    Khade.pisach.oli.No.1.corruted.in.the.world.

  • @kumarsangroula9540
    @kumarsangroula9540 26 днів тому

    यो पनि कप्टी,कुटिल मान्छे हो......बेकार छ के हेरेर बसेको थियो हिजो ........मन्त्री त धेरै चोटि भएकै हो.......के पाए त नेपाली जनताले ???

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 26 днів тому

    Oli bada p.v.t companies ko gholaya ghutha. Dasha mafiya haru.
    Murddhabada murddhabada murddhabada. 😅

  • @narayankhanal2985
    @narayankhanal2985 26 днів тому

    🎉 मेरो चस्म हराएको ले गलत लेखे मेरो ।🎉🎉🎉 - - । । विषय यो हो नागरिक विर्धक पास हुदा काहा गयो माओ सम्माननीप राष्ट्रपाती को ठाममा राष्ट्रपती रामचन्द भनेर नागरिक वि छेक पास गर्ने लाई पनि कार्बाहि गर देश जनताको पनि हो बुझौ

  • @kumardevkota2176
    @kumardevkota2176 18 днів тому

    sabai thaha raixa k hereko ba ko kera u too that position

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 26 днів тому

    Yo ke ko Baula bakbak ho? Timro pani Doss chha?