TYAAG || त्याग || Episode 132 || Nepali Social Serial || Swanika, Avishek || 29 Jan 2024
Вставка
- Опубліковано 4 жов 2024
- WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 132
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook www.facebook.c....
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.co....
Episode 13: www.youtube.co....
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial - Розваги
श्रुति र समीरको मिलन हुनुपर्छ अनि श्रीया ले दुखपाको हेर्न मन छ 🥰🥰😂😂
Sai ho
God
Good
अब अर्को आउने भाग देखि श्रुति र डाक्टर समीर मिलेर बसेको र सुख पाएको हेर्न मन छ अनि श्रेया ले दुःख पाएर त्याग को अर्थ बुझ्ने बाएको हेर्ने ठूलो धोको छ 🙏🙏🙏🙏🙏
Same to you 💞💞
श्रुति र समीरको जोडी लाई मन पराउने को को हुनुहुन्छ??
म
❤❤❤
Me
श्रुति र समीरको जोडी मन पराउनु हुने कोको हुनुहुन्छ ❤🎉❤🎉❤🎉❤
अब अर्को भागमा समीर र सुर्तिको मिलन भको हेर्नू सारै मन छ ❤❤❤🎉
श्रेया ले दुःख पाएको काे काे हेर्न चाहानु हुन्छ यता हाजिर हुनु त ❤❤
श्रेया ले दुख पाकाे अनि सुर्ति सुख पाकाे हेर्न मन छ
म चाहान्छु र याे आमा चाई को सधैं कान्छी छोरीलाई नै सही देख्ने चाई मन परेन त्यो सुर्तीलाई के बितेको छ भन्ने खोइ सोचेकी कुनै बेलात सुर्तीको गरेको त्याग लाई पनि बुझ्नु पर्छ नी यो देख्दा सारै मन दुख्छ आमाले गर्ने बेबहार ठिक भएन 😢
श्रया भन्ये जन्तुको भावना ठीक लागेनअसत्य तग्दैन सत्य ठग्दैन भन्ने भाबलाई अगाडि ल्याउनु पर्छ
😢 26:25 😢😢
hami 🤦😆
सुरति र समिरकाे जाेड फेरि मिलना पराे याे बहिनी भनाउदि गुनडिनि रहिछा अबा सुरति र समिरकाे मिलाप हुना पारे❤❤
अब आको आउने भाग देखि सुर्ती र डाक्टर समिर मिलेर बसेको र सुख पाएको हेने मन छ मे फेबरेट सिरियल ट्याग🙏🙏🙏👍❤️❤️❤️❤️❤️👌
यो सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤
श्रुति र समिरको मिलन भएको देख्न पाउ श्रेहा आउट
यो सिरियलमा सुर्ती लाई खुशी भएको हेर्न मन छ❤❤❤❤
Yes
Me
Yes
@@sangitarawat5741 ya me to
अलि लामो हुनुपर्छ हेर्न नपाउदै सकिन्छ 🙏❤️❤️❤️🌹🌹❣️
सुर्ती ले सुख पाको देख्न पाउँ है अब अर्को भाक मा🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️👌👌
सुन्दर जोडी❤ श्रुति ड. समीर असाध्यै मन छोयो आजको एपिसोडले धन्यबाद त्यग सिरियल 👏 अब आउने एपिसोड को लागि पर्खाइमा छु🙎♀️
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏
सारै छोटो भयो यो सिरियल अलि लामो हुनु पर्यो राम्रो छ छोटो ❤️❤️❤️
समिरले suruti लाई बुज्नु पर्छ अनि सालिलाइ घर बाट निकाल्नु पर्छ अनि मज्जा आउछ
यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा
गरून्😊❤
सुर्तिले सत्य बोल्नु पर्छ अनि सिर्यय लाई घर बाट आउट भए को हेर्ने मन छ❤❤
Same 2u
डाक्टर र शुर्ति एकदमै मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।❤😊
God
Me
त्याग सिरियल भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤🎉❤🎉🎉❤
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
Me
ma xu kahile aaux vaner kurer basxuuu
नछुटाई हेर्ने मा मपनी पर्छु है अती राम्रो लाग्छ हजुरहरुको सिरीयल 🎉 बधाई छ सबैटिम लाई ❤🙏समिरजी र सुर्तीजी को मिलन भाको हेर्न पाउ है चॅाडै 🤗🥰🥰🙏💜💜💜💜💜
Dr Samir & sruti ji ko milan hunu parxa malai last man parxa yo couple 😢❤
यो त्यग सिरेल धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई छिट्टै समिर र सुर्ती एक भयको हेर्न मन छ सिर्या लाई डिबोस दियर सुर्ती र डाक्टर समिर एक हुनु पर्छ धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤
भाग 1 देखि नछुटाइ हेर्छु राम्रो छ तर यो भाग कस्तो राम्रो भयो आज सम्म कै उत्कृष्ट भयो 😘😘❣️🙏🙏🙏
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
👌👍👍🎉❤🌺🎊🥀🌹
शयो सियल त्याग कति राम्रो छनित हजुर सबै जना फाई धेरै धेरै धन्यवाद छनित
अब श्रीया ले दुख पायको हेर्न थुलो धोको छ🎉🎉
भाग १देखि आज सम नछुटाई हेर्न जति यता हाजिरी हौत🎉🎉🎉❤❤❤🎉🎉🎉🎉❤❤❤
त्याग सीरियल यो श्रीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता ❤😮😅😅😅😊😊😊❤
छि कति ना मरद हाे सुरुति र समीर झन आउने भाग केही गरछन हाेला भनेको त झन उसको कब्जा मा आरकाे भाग पनि केही नगरि जाने त हाेला इ दुईले ❤❤❤❤❤
याेसिरियल मन पराउने ले लाईक गरै🙏🙏🙏🙏🙏
Shruti rw Samir KO mayalu Jodi paila KO jastai hunu parxa rw Shreya le dukha paunu parxa❤❤❤❤
❤❤tapai ko yo serial lai salute garna chanxu ❤❤❤❤❤
याे सिरियलय मन पराउने ले लाईक गरै❤🎉❤
❤
समिरले याे पापिनिलाइ अाप्नाे घरबाट निकाल्नु पर्छ र दुबै मिलेकाे हेर्न चाहन्छु my best serial ho❤❤😢😢
एकदमै मन छुने कथा र अर्को पार्ट हेर्न आत्तुर छौ सम्पुर्ण टीम लाई बधाइ विशेष सोनिका म्याम 🙏🙏👏👏
पोइ खोस्नेलाइ बाकि राख्नु हुन्न सुर्ति र समिर एक हुनुपर्छ भन्न चाहन्छु❤❤❤❤😢😢😢
मलाई सबै भन्दा धेरै मन पर्ने सिरियल हो ❤❤❤❤
समीर ले सुति लाई बचाउन पछ😅😅
सर्बप्रथम त त्याग सिरियल को सबै टिमलाई हार्दिक नमन 🙏🙏हेर्दाहेर्दै कति छिटो सकिन्छ आगामी भाग हरुमा अलिक लामो समय बनाउनु हुन्छ होला भन्ने आग्रह गर्न चाहे धन्यवाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई धेरै मन प्रने सिरियल हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀👌👌👌👌👌👌👌👌👌👌👌
श्रेयाले दुख पाऐकाे हे्न मन छ अबमलाई
कस्तो राम्रो सिरियल सधै भरी हेर्न पाइयोस ❤❤❤
सुर्ती दिदी हजुर को बहिनी को बेबार मलाई कति पनि मन परेन।😂😂😂😂😂😂😂😂
तपाइहरु मिलेर विवाहगरिदिनुहोला🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
राम्रो लागेयो❤❤❤
त्यो पापिनिलाइ निकल्नु प्रछ अनि राम्रो हुन्छ
❤Daktar ra surti ko aba fari melan bhayako harna man xa❤❤❤❤❤❤❤ yo seral ta dhari man parxa maita❤❤❤❤❤
surtimathiko atyachar herda sarai man royo❤
सुर्ति लाई खुसि र समीर सम्म मिलन भयको हेर्न मन छ ❤❤❤
अब त अती भयो के सुर्ती सिस सहेर बस्नु हुन्न❤❤❤❤❤❤
samir ra surti ko milan vayko ra sirya le dukha pako hern man xa❤❤❤
याे सिया सदै राेकाे अनि समिर र श्रुति मिलेकाे हेर्न चाहानेहरू यता अाउनु हाेला
सूर्ति लाई खुसी भयको देख्न चाहान्छु ❤❤❤🎉🎉🎉
एकबारको जीबनले जे हुन्छ, जस्तो हुन्छ ,जसरी हुन्छ पहीलो प्रेमलाइ नै मान्यता दीनुपर्छ भन्ने मेरो अठोट हो ❤❤
👉️अनि तपाइहरु लाई नी ....?
अब काे भाग मा सुर्ती समीर सर काे मिलन भएकाे हेर्न पाउ ❤❤❤
त्याग सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ???
Ma xu 🎉🎉🎉🎉❤❤❤
Mani xu 😊❤
❤️❤️❤️
Ma pani
𝐦𝐲 ❤❤❤
याे सिरिया ले धेरै दुख पाकाे हेर्न पाउ पिलिच 🙏🙏🙏🙏
सुर्ति सिस र समीर को छिटो मिल्न सार होस् हयी हजुर ❤❤❤❤❤
त्याग सीरियल 1देखि नछुटाइ हेर्ना याता हजिर को को हुनुहुन्क्स ?❤🎉😮😅
श्रया भन्ने आइमाई जस्तो नमूना यो दुनियाँ मा कसैको कोख बाट जन्म न दिउन प्रभुले 🙏🙏🙏 दिदी बहिनी को नाम मा कलङ्क हो यो श्रया
याे सिरियाले एकमदम दुख पाएकाे हेर्न पाउ
माया त यस्तै होस् समाजमा यस्तै भको छ ।👌👌👍👍
सुरती र समीरको मीलन देखन पाउ र सीरीया आउट❤🎉🎉🎉😮😮😮😂😂
कथा अलि लामो बनाउनु पर्यो ❤❤
नाटक हो तर कथा हेर्दा श्रया लाई सिधै मार्दिनी मन लाउछ।
राम्रो लगेन कति दुख देको हो यो अति भो
🎉अब आउने बाग्मा सुर्ती र समीर मिलेको र सिरिया ले दुख पाको हेर्ने मन छ्🙏
यो सिरियलमा श्रुति खुसिभयको रश्रेयाले दन्ड पायर पछुतो भयको हेर्ने मन छ
Dr Samir &Shruti ji KO Milan hunu parxa malai last man parxa yo couple 😅😮😢❤
अतिनै भयो यो बैनि र आमा भनाउदा को अतिचार हेर्न नि मन लाग्न छोडो मलाइत
✍️यो टेलिफिलिम ज्यादै राम्रो,सही,सत्य र हृदय छुने छ यसमा स्वानिका बास्तोलालाई सधैंका लागि छिटै सुख,शान्ति,खुशी,समृध्दि आओस्👍️
Siryale dukha pako herne man xa plz ❤❤❤
Dr samir ra shruti ko milan hunu parx❤❤
ati Ramro vyo Aajako bhagta feri kaili aaual bhannnni vyo😊😊❤❤❤
अब सिरिय।ले दुख पायेको हेन मन छ 😢😢😢🎉🎉🎉❤❤❤
श्रेयले दुःख पाएको हेर्न मन छ
Surti rw daktar samir eak hunu parxa rw sreyalai ghar bat nikalnu parxa🎉🎉❤❤❤❤❤
बिचरा सुर्ती आफ्नाे दुःख पिदा आँसु पिएर अरुकाे भलो चाहाने आफ्नै बैनिले नै यस्तो अत्याचार ❤❤❤🎉🎉🎉❤❤❤
Siryale dukha pako Herne man xa aba nive❤❤
सुरति र समिर को मिलन हुनु पर्छ
Congratulation tyag team. Trending number 1🎉❤❤
समिर जी र स्रुतीजी को पुनर मिलन भाको हेर्न चाहाने को को हुनू हुन्छ मत चाहान्छु हजुर हरुपनी चाहानु हुन्छ भने एता हांजीर हैत पिलीच💜🙏
श्रिया को बानि खराब छ सुर्ती लाई दुख देको छि 😢😢
samir ra sruti yek hunu paryo shreya le puxutaunu paryo dukha paunu paryo bast jodi samir sruti❤❤
😢😢😢😢😢😢😢Sruti lai dekher runa man laagyo
सारै राम्रोछ हाल मलेसिया बाट हेदैछु प्रतेक भाग हेर्छु 🙏👍👍
यो स्रेया दु:ख पाएको दिन पनि छिटै ल्याउनुन हो😢🙏🙏
लास्तै छोतो छ 1 hrs को भनाउनु ल❤❤❤
Derai ramxa malai derai manpxa alik.lamo banaidinuhola hjr❤❤❤
Abako vhagma siriyale dhukha payako dekhana paiyos❤❤
बल्ल शुर्ती र समीर को मिलन होला जेस्तो छ खुसी लाग्यो❤
सुति दिदि खुसि भयको हेर्ने मन छ मलाई त
Yo shreya lai yo siriyal dekhi out garnu Ani Akdam ramro hunxa ❣️
सत्य बाेलेमा मजा अाउनेछ हजुर पिलिज plz plz plz plz
अब सिरिया ले दुख पाको भय राम्रो हुन्थ्यो
श्रेया ले त दुख पाएको को को हेन चाहानु हुन्छ याता हाजिर हुनु त म पनि छु श्रेया ले दुख ❤❤❤❤