तपाईंहरुले मेरो स्वास्थ्यस्थिति बारे जनाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु, पुर्ण स्वस्थ्य भएपछि थप उर्जाका साथमा प्रस्तुत हुनेछु, तपाईहरुको अपेक्षा पूरा गर्ने ढाडस मिलोस् ।
One of the intellect journalist of our country Nepal -"Tikaram Yatri Sir". Get well soon Sir. Desh ma bhaeraeko jatil awastha prati prasana garnu pani ek kisimko rastriyata ho-praman swarup hun Tikaram Yatri Sir. One salute to a such gentleman.Jay Nepal.
आज सम्म नेकपा के पि ओलि सरकारको अन्ध भक्त भएर समर्थन गर्दा गर्दै कता कता मैले गलत गरेको त छैन भन्ने लाग्न थाल्यो ! किन कि ? - कोरोना महामरीमा १० अर्ब खर्च हुनु भ्रष्टाचारी प्रमाणित भै सक्दा पनि कारबाही नहुनु ! आज सम्म एकजना पनि जेल नहुनु ? - पार्टीमा पदको लागी जहिले गुट्बन्दी र पार्टीको बदनाम हुनु - सुन काण्ड र ७० करोड डिलिङ गर्ने गोकुल बास्कोटा बालुवाटार जग्गा , यति ग्रुप, ओम्मी, भ्रष्टाचारी लाई उल्टै बचाउनु । - वाइड बडीको भ्रष्टाचार बिना छानबिन बिषय नै गुमनाम मा राख्नु ! - एन्सेल कर प्रकरण मा कुनै अधिकारिक धारणा/असुलउपर गर्ने तत्परता सरकार ले नदेखाउनु ! - निर्मल काण्ड लगाएत वर्तमान मा भएका बलात्कारी लाई पहिचान गर्न नसक्नु ! - सिमा बिबादमा प्रधानमन्त्रीले कुनै चासो नदेखाउनु संम्सद भवनमा मात्र गफ गफ दिने प्रत्यक्ष भिडीयो सम्म्बाद गरेर जनतालाई देखाउन नसक्नु । - रेल पानी जहाज घर घरमा ग्याँस आश लाग्दा अभियान ( सिन्डिकेट ) जस्ता अभियान एकाएक सेलाउनु ! - नाकाबन्दीमा पनि प्रधानमन्त्री ज्यु को धेरै आश गरेको थिए तर प्रधानमन्त्री भए पछी पहिले चाईना नगएर भारत पुगेर लम्पसार हुनु यो अहिलेको भारत प्रतीको दोष पनि त्यस्तै नहोला भन्न मनमा प्रस्सत श्ंका हुनु । मलाई मात्र लागे को होला कि अरुलाई पनि ? मेरो ज्यान जाला नेकपाको र कांग्रेसको जिन्देगी भर नाम पनि लिदिन...
भिमाजुन सरले अन्तयमा भनेको कुरा सय प्रतिशत सत्य र सासतव छ अब नेपाली जनताले अाजै देखि विकल्प सोच्ने काम गरेनौ भने ठुलो दुर्घटना हुने कुरा मैले पनि देखेको छु।
टीकाराम सर को स्वस्थ्य को कामना भिमार्जुन सर को म थुलो शुभचिन्तक म हजुर को program flow गर्छु र आन्तमा 2 तै को मार्ग बाट inspire भाको छु watching from qatar....
टिकाराम सरको स्वास्थ्यमा शिघ्र र पुर्ण लाभको कामना। राष्ट्रिय मुद्दामा आवाज र कार्वाही अघि बढिरहेको परिस्थितिमा ती कार्वाही रोक्ने र आवाज दबाउने उद्देश्यले अप्रत्यक्ष रुपमा गरिएको बिरोध को सामना कसरी गर्नु पर्थ्यो?
टिकाराम दाइ सिघ्र स्वास्थय को कामना गर्दछु 😥😥 !! केही समय आराम गर्नुस न दाजु हजुरको स्वासथ्य मा तलमाथी भयो भने त हाम्रो बिचल्ली हुन्छ नि 😥😥 टिकाराम यात्री दाइ ✊✊🙏🙏❣️❣️❣️
झण्डै दुई तिहाई बहुमतको अहिलेको ओलिको एकलौटी सरकार संग पहिलेका भ्यागुताको धार्नी जस्ता अरुहरुको सरकारलाई एउटै तुलोमा राखेर दाँज्न खोज्नु दिन र रात छुट्टाउन नसकेको बराबर हो ।
अब आउने चुनाव मा कुनै नयाँ दल लाई ल्याउनु पर्छ जस्ले ६०१ सांसद को सट्टा १०० सांसद बनाओस र सेना, प्रहरी, न्यायालय, बिद्यालय, अस्पताल र अख्तियार लाई राजनिती बाट टाढा रखोस साथै राष्ट्रपती र प्रधान मन्त्री प्रत्यक्ष चुनाव बाट छानोस ।
बिरोध र अवगुण त मान्छेले सुनको पनि गर्न र देखाउन सक्छन तर अब 2 बर्ष कसरी हुन्छ देश र देश संचालन व्यवस्था जोगाउनुपर्छ त्यश पछी रवी लामिछाने सिताराम कट्टेल कुन्जना घिमिरे लगायत देश प्रेमी नेपाल आमाकी सन्तान लाई आबद्ध गरि साझा पार्टी लाई बहुमत दिएर देशलाई नयाँ गन्तव्यमा लैजानु पर्छ।
Bhimarjun is a towering personality and well known man, all of us know about his analysis. There is a doubt _who will be the others leader so country can run smoothly in the way of developing ? if he clear it would be more effective analysis.
डा वकिलज्यूले दिनु भएकाे बिचार सही हाे। तर चुच्चे नक्शा बारे प्रमलाई दिनु भएकाे जस अलि अतिनै भयाे जस्ताे लाग्याे। उहाँले दबाबमा अाएर गर्नु भएकाे र उहाँले महाकाली सन्धी निभाएकाे भूमिका बिर्सनु भयाे ।
नेपालका हित चाहने नेपालीहरुले यो संबिधान, यो गणतन्त्र र यो संघियता बेदिश्को लागि लयाएको हो र अभ एस्लाई तुरुन्त खारेज गर्नुपर्छ भन्न हिच्किचाउनु हुन्न। हामी नेपालीमाथि ठुलो धोका भयो।
केपि ओलि पार्टीको जनबादी केन्द्रियता त पालना गर्दैनन उनका धेरै कमजोरी छन तर अहिले केपिले राजिनामा दिनु भनेको भारतीय बिस्तारबाद्को बिजय हो पार्टी फुटनु र देउवासित मिलेर सरकार बनाउनु अमेरिकी सामराज्यबाद को बिजय हो अब देस भन्दा कुर्सी ठुलो सम्झेभने ब्यबस्थाको अन्तहुने संभावना बढेको छ
यि ओलि बा ...... एकदमै पदखोर र जे गर्न पनि पछि नपर्ने नेता को रुपमा चित्रण हुनु भो !! ...... ब्यतिगत स्वर्थ को लागि देस लाई चै भाड्खालो मा हाल्ने भये यिनिहरुले 😔
भिमार्जुन ज्यु । कता हराउनु भा थ्यो? कति खोज्थे कहिँ त आउनु भो कि भन्दै हर्दिन पर्खाइ हुन्थ्यो। कृपा गरि कमसे कम हप्ताको एक पटक कुनै न कुनै मिडिया मा आइ नेपाल र नेपालित्व को बारे बोली दिनु होला। तपाईं जस्ता ब्यक्ती हामी सामु हुनु सौभाग्य हो। 🇳🇵जयनेपाल
तपाईंहरुले मेरो स्वास्थ्यस्थिति बारे जनाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु, पुर्ण स्वस्थ्य भएपछि थप उर्जाका साथमा प्रस्तुत हुनेछु, तपाईहरुको अपेक्षा पूरा गर्ने ढाडस मिलोस् ।
Get well soon sir.
cigra swathya lav ko suvkamana sir.
Tika Ram Yatri get well soon
get well soon. yatri. bhimarjun ko sundai6u.
Get well soon sir 😊😊
एकदम सही विश्लेशण सलाम छ भीमार्जुन सरलाई यसरी खुइल्याउनू पर्छ गलत कुराको
देश र राजनिति त यस्तैगरि चलिरहन्छ, टिकाराम सरको स्वास्थ्यको धेरै चिन्ता भयो! सिघ्र स्वास्थ्य लाभको कामना सर!
अत्यन्तै खारिएको देशभक्त स्वतन्त्र बौद्धिक ब्याक्तित्व डा भिमार्जुन। तर देशले यो बौद्धिकतालाई सदुपयोग गर्न सकेन।
One of the intellect journalist of our country Nepal -"Tikaram Yatri Sir". Get well soon Sir. Desh ma bhaeraeko jatil awastha prati prasana garnu pani ek kisimko rastriyata ho-praman swarup hun Tikaram Yatri Sir. One salute to a such gentleman.Jay Nepal.
धेरै समय पछि भीमार्जुन सर को विश्लेषण सुन्न पाईयो खूसी लागयो। सर
सलाम भिम सरलाई, १००% सहमत, no comment
भिमार्जुन अचार्य, राजेश अहिराज, सुरेन्द्र के सी जस्ता मानिस देशमा हुदाहुदै देश बासी ले कस्तो कहर बिहोर्नु पर्यो नि ? चाडै एक जुट हौ र यो ब्यवस्था फालौ
एउटा चुच्चो नक्सामा हाल्दैमा(जुनकी त्यो नक्शा भारत सङ्ग नि छ ) गर्व गर्ने नेपाली हरुलाइ देशनै गुम्ने खतराको चाहिँ मत्लबै छैन ।
डा. सुरेन्द्र केसी त "ताक परे तिवारी नत्र गौतमे" मात्र हुन, धेरै आफ्नो मपाईको व्याख्या गर्छन थोरै बिश्लेषण
Varat dahal
आज सम्म नेकपा के पि ओलि सरकारको अन्ध भक्त भएर समर्थन गर्दा गर्दै कता कता मैले गलत गरेको त छैन भन्ने लाग्न थाल्यो ! किन कि ?
- कोरोना महामरीमा १० अर्ब खर्च हुनु भ्रष्टाचारी प्रमाणित भै सक्दा पनि कारबाही नहुनु ! आज सम्म एकजना पनि जेल नहुनु ? - पार्टीमा पदको लागी जहिले गुट्बन्दी र पार्टीको बदनाम हुनु
- सुन काण्ड र ७० करोड डिलिङ गर्ने गोकुल बास्कोटा बालुवाटार जग्गा , यति ग्रुप, ओम्मी, भ्रष्टाचारी लाई उल्टै बचाउनु ।
- वाइड बडीको भ्रष्टाचार बिना छानबिन बिषय नै गुमनाम मा राख्नु !
- एन्सेल कर प्रकरण मा कुनै अधिकारिक धारणा/असुलउपर गर्ने तत्परता सरकार ले नदेखाउनु !
- निर्मल काण्ड लगाएत वर्तमान मा भएका बलात्कारी लाई पहिचान गर्न नसक्नु !
- सिमा बिबादमा प्रधानमन्त्रीले कुनै चासो नदेखाउनु संम्सद भवनमा मात्र गफ गफ दिने प्रत्यक्ष भिडीयो सम्म्बाद गरेर जनतालाई देखाउन नसक्नु ।
- रेल पानी जहाज घर घरमा ग्याँस आश लाग्दा अभियान ( सिन्डिकेट ) जस्ता अभियान एकाएक सेलाउनु ! - नाकाबन्दीमा पनि प्रधानमन्त्री ज्यु को धेरै आश गरेको थिए तर प्रधानमन्त्री भए पछी पहिले चाईना नगएर भारत पुगेर लम्पसार हुनु यो अहिलेको भारत प्रतीको दोष पनि त्यस्तै नहोला भन्न मनमा प्रस्सत श्ंका हुनु ।
मलाई मात्र लागे को होला कि अरुलाई पनि ? मेरो ज्यान जाला नेकपाको र कांग्रेसको जिन्देगी भर नाम पनि लिदिन...
वालुवाटार जग्गा सम्वन्धी प्रकरण पनि प्रमुख हाे कि ?
एउटा चुच्चो नक्सामा हाल्दैमा(जुनकी त्यो नक्शा भारत सङ्ग नि छ ) गर्व गर्ने नेपाली हरुलाइ देशनै गुम्ने खतराको चाहिँ मत्लबै छैन ।
nepal ko party system ban garna parcha..ajha jhola bokne ho bhane be ready to become the citizen of world's largest democratic country
सहि विश्लेषण गर्नु भयो भिमअर्जुन सरले, लाग्छ सत्य एस्तै हुनेछ !
भिमार्जुन आचार्य को नेपाली राजनिती को चिरफार एकदमै सहि लाग्यो साच्चै नै यि पद का हुडार हरुले तो देश लाइ निकाश दिने होइन अझ अन्धकार तर्फ धकेली रहेका छन
ओलि कुटिल मान्छे हुन, भिमार्जुन जी को बिष्लेषण यथार्थ परक छ्। एम सि सि पारित गर्न मरिहत्ते गर्ने ओलि कदापि राष्ट्रबादि मान्न सकिन्न।
अति सुन्दर प्रस्तुती Dr भनेको येस्तो हुनु पर्छ
जुन गुणस्तरका मान्छेहरुको नेतृत्व देश, सरकार र दलहरुले पाएको छ, तिनिहरुबाट देशमा यस्तै अवस्था आई रहन्छ।
सहि भन्नू भयो भिमार्जुन ज्युले ओलि यतिबेला राजनितिको " धुर्वे हात्ती " भएको यथार्थ छ ! जसको कारण पनि उनको सत्ता संकटमा छ !
एकदमै गहकिलो अन्तर्बार्ता सलुट छ्।
भिमाजुन सरले अन्तयमा भनेको कुरा सय प्रतिशत सत्य र सासतव छ अब नेपाली जनताले अाजै देखि विकल्प सोच्ने काम गरेनौ भने ठुलो दुर्घटना हुने कुरा मैले पनि देखेको छु।
मेरो एकदम फेब्रेट कार्यक्रम प्रस्तोता टीकाराम सर ज्यु को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।।
टीकाराम सर को स्वस्थ्य को कामना भिमार्जुन सर को म थुलो शुभचिन्तक म हजुर को program flow गर्छु र आन्तमा 2 तै को मार्ग बाट inspire भाको छु watching from qatar....
भीमार्जुन आचार्य संधै स्पस्ट र सटिक बोल्नुहुन्छ. always enjoy him watching
Sir,k ko enjoy!!pir parne kura xa ni
भीमार्जुन आचार्यको पक्षमा छु
सहि बिस्लेषण
टिकाराम सरको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !!!
एउटा चुच्चो नक्सामा हाल्दैमा(जुनकी त्यो नक्शा भारत सङ्ग नि छ ) गर्व गर्ने नेपाली हरुलाइ देशनै गुम्ने खतराको चाहिँ मत्लबै छैन ।
टिकाराम सरको स्वास्थ्यमा शिघ्र र पुर्ण लाभको कामना। राष्ट्रिय मुद्दामा आवाज र कार्वाही अघि बढिरहेको परिस्थितिमा ती कार्वाही रोक्ने र आवाज दबाउने उद्देश्यले अप्रत्यक्ष रुपमा गरिएको बिरोध को सामना कसरी गर्नु पर्थ्यो?
कति राम्रो बिचार र बिश्लेसण
अत्यन्तै महत्त्वपूर्ण कुरा उठाउनु भयो राम्रो र मिठो लाग्यो डा साब
तपाईँ संग सत प्रतिशत सहमत छु। एमसिसि सम्झौता संसद बाट अनुमोदन गर्नुपर्ने आेलिले जुनसुकै बेलामा पार्टी फुटाएर जान सक्छन्।
स्वास्थ्य लाभाको कामना टिकाराम सर
१०० % सहि हो
ओ ३ म् ।।अति उत्तम विश्लेषण
बिज्ञ ब्यक्ती
भित्र देखि नै पीडा सहित , अहिले का शिर्ष नेता नमरुन्जेल केही हुन सक्दैन भन्नू भयो , जनता बिलखबन्द मा
कहानेर भन्नू भो बताइदिनु न म पुरै हेर्न समय निकाल्न सकिन!
अन्तमा भन्नु भाछ सुन्नुहोला😥
50:00 pachhi ko vag sundai janus
अन्तरबार्ता ज्यादै रोचक र घोचक
एकदमै सहि तर्क डा. भिमार्जुन आचार्य ज्यु
स्वास्थ लाभ को कामना टिकाराम जि ।
सिघ्र स्वास्थ लाभको कामना सर।❤️❤️❤️❤️
शिघ्र स्वास्थ लाभको कामना टिकाराम सर....
टिकाराम सरको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भगवान श्री पशुपतिनाथ संग 🙏 🙏
हजुरको सिघ्र स्वास्थ लाभको कामना।
Derai samaye paxi tapaiko show herna paiyo thank you tikaramji .
Hajur ko sighra swastha ko kamana gardaxu .
अत्यन्तै राम्रो बिचार डाक्टर भिमार्जुन
Good भिमार्जुन सर
टिकाराम दाइ सिघ्र स्वास्थय को कामना गर्दछु 😥😥 !! केही समय आराम गर्नुस न दाजु हजुरको स्वासथ्य मा तलमाथी भयो भने त हाम्रो बिचल्ली हुन्छ नि 😥😥 टिकाराम यात्री दाइ ✊✊🙏🙏❣️❣️❣️
सिघ्र स्वास्थ्य को कामना टिकाराम जि,,
टिकाराम सर लाई स्वास्थ लाभको कामना गर्दछु
टीकाराम सर शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।धेरै आशा गरियो कतै राजा ज्ञनेन्द्रको बारेमा पनि सोध्नु होला कि भनेर तर सोध्नु भएन किन?
स्वास्थलाभ को कामना टीका सर ,
स्वस्थ लाभको कामना
स्वास्थ्य लाभको कामना यात्री सर।
सान्दर्भिक अन्तर्वार्ता
टिकाराम सरको सिघ्र स्वास्थ्य लाभको कामना
टिकाराम सर सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
झण्डै दुई तिहाई बहुमतको अहिलेको ओलिको एकलौटी सरकार संग पहिलेका भ्यागुताको धार्नी जस्ता अरुहरुको सरकारलाई एउटै तुलोमा राखेर दाँज्न खोज्नु दिन र रात छुट्टाउन नसकेको बराबर हो ।
*शिघ्र स्वास्थ्यलाभको कामना टीका जी।*
स्वास्थ्य लाभको कामना गर्दछु ।
यात्री सर घाईते भएको सुन्दा निक्कै दुख लाग्यो ! शिघ्र स्वास्थ्य लाभको कामना सर 🙏
भिमार्जुन सर ले 6 महिना अगाडी गरेको भबिस्यबाणी सहि भयो
Extremely nice and true.
Really touching..always wait to watch u
अब आउने चुनाव मा कुनै नयाँ दल लाई ल्याउनु पर्छ जस्ले ६०१ सांसद को सट्टा १०० सांसद बनाओस र सेना, प्रहरी, न्यायालय, बिद्यालय, अस्पताल र अख्तियार लाई राजनिती बाट टाढा रखोस साथै राष्ट्रपती र प्रधान मन्त्री प्रत्यक्ष चुनाव बाट छानोस ।
टिकाराम सरको सुस्वास्थको कामना गर्दछु ।
बिरोध र अवगुण त मान्छेले सुनको पनि गर्न र देखाउन सक्छन तर अब 2 बर्ष कसरी हुन्छ देश र देश संचालन व्यवस्था जोगाउनुपर्छ त्यश पछी रवी लामिछाने सिताराम कट्टेल कुन्जना घिमिरे लगायत देश प्रेमी नेपाल आमाकी सन्तान लाई आबद्ध गरि साझा पार्टी लाई बहुमत दिएर देशलाई नयाँ गन्तव्यमा लैजानु पर्छ।
Your opinion is right
Sai kura
स्वास्थ्य लाभको हार्दिक शुभकामना टीकाराम यात्री सर
नमस्कार सर सबैलाई एकदम म फेन हु।हजुरहरुको
MCC पास गर्ने नेता देशको गद्दार हुनेछ !
सरकारमा गएपछि सबै शोषणकारी मात्रै हुन्छन् कि क्या हो? ओली जस्ता राजा,राना र पन्चायत हुदै
Bhimarjun is a towering personality and well known man, all of us know about his analysis. There is a doubt _who will be the others leader so country can run smoothly in the way of developing ? if he clear
it would be more effective analysis.
Great thought sir,salute you 🙏
टिकारामजी तपाईं दूर्घटनामा पर्नु भएछ सारै दुखलाग्यो, प्रतिकुल बैयतिक परिबेश प्रतिकुलताका बाब्जुतपनि कार्यक्रममा आउनुभयो ... शिघ्रस्वस्थ्य लाभको कामना गर्दछु,
डा वकिलज्यूले दिनु भएकाे बिचार सही हाे। तर चुच्चे नक्शा बारे प्रमलाई दिनु भएकाे जस अलि अतिनै भयाे जस्ताे लाग्याे। उहाँले दबाबमा अाएर गर्नु भएकाे र उहाँले महाकाली सन्धी निभाएकाे भूमिका बिर्सनु भयाे ।
नेपालका हित चाहने नेपालीहरुले यो संबिधान, यो गणतन्त्र र यो संघियता बेदिश्को लागि लयाएको हो र अभ एस्लाई तुरुन्त खारेज गर्नुपर्छ भन्न हिच्किचाउनु हुन्न। हामी नेपालीमाथि ठुलो धोका भयो।
great interview!! thank you!!
सुस्वास्थ्लाभको कामना टिकाराम जी
`अोली भनेको पद, पद भनेको अोली हो । अोली बाचुन्जेल सत्ताको संवाद चाखौला भनेर प्रचण्डले नसोचे हुन्छ ।´- डा.भीमार्जुन अाचार्य (शतप्रतिशत सहमत👍️)
यात्री सरको स्वास्थ लाभको कामना ।
सुवास्थ्य लाभ को कामना र आज को अन्तरवार्ता येक दमै सान्दर्भिक ।
यिनीहरूलाई खत्तम गर्नु पर्छ ।
agreed with concluding remark!!
Pahile ko comment feri dorauchu...Bhimarjun sir, hajur ko voice unique cha...ra hajur ko bisleshad pani ek dum sahi lagcha..
सरकाे प्रश्न साेध्ने शैली नै मिठ्ठाे लाग्छ ।❤️
Bhimarjun sir great speech
नेकापा ले पार्टि नफुटाेस् भनेर याे शहनशिलता देखाउदै छन् !!!!!!!! हेरम् के हुन्छ !!!!!!
यो प्रवृत्तिमा परिवर्तन भनेको छेत्री बाहुनलाई सबै पदबाया मुक्त गर्नु हो. नत्रभए नेपालले सधैं यो दुख बेहोरी रहन्छ.
केपि ओलि पार्टीको जनबादी केन्द्रियता त पालना गर्दैनन उनका धेरै कमजोरी छन तर अहिले केपिले राजिनामा दिनु भनेको भारतीय बिस्तारबाद्को बिजय हो पार्टी फुटनु र देउवासित मिलेर सरकार बनाउनु अमेरिकी सामराज्यबाद को बिजय हो अब देस भन्दा कुर्सी ठुलो सम्झेभने ब्यबस्थाको अन्तहुने संभावना बढेको छ
शिघ्र स्वास्थ्य लाभको कामना यात्री जि
salute both of you vimarjun sir appreciate your logic proud of you n your insight about Nepal constitution
Tika sir get well soon/ धन्यवाद भीमअर्जुन सर अति ऊतम अतिथि राख्नु भयको मा🙏🙏
सत्ता मा बस्नु पर्ने बाहिर भएको ले नेपाल र नेपाली ले दुख पाइयो ।
Right analysis bhimarjun sir
Hjr KO bichar sakar hos !!!
Bhimarjun sir !!!
यो संबिधान र यी नेताहरु को बिकल्प नै पुर्ण्बाहली राजसस्था र २०४७ सालको संबिधान हो,
यि ओलि बा ...... एकदमै पदखोर र जे गर्न पनि पछि नपर्ने नेता को रुपमा चित्रण हुनु भो !! ...... ब्यतिगत स्वर्थ को लागि देस लाई चै भाड्खालो मा हाल्ने भये यिनिहरुले 😔
राजनीति तेस्रो पुस्तामा हस्तान्तरण गर्नु पर्छ। यी दुई पुस्ता बाचन्जेल देशमा केही हुदैन। आफ्नै लागि बाच्ने र मर्ने हुन।
तार्किक विश्लेषण गर्नु भएको छ ।
Excellent
भिमार्जुन ज्यु ।
कता हराउनु भा थ्यो?
कति खोज्थे कहिँ त आउनु भो कि भन्दै हर्दिन पर्खाइ हुन्थ्यो।
कृपा गरि कमसे कम हप्ताको एक पटक कुनै न कुनै मिडिया मा आइ नेपाल र नेपालित्व को बारे बोली दिनु होला। तपाईं जस्ता ब्यक्ती हामी सामु हुनु सौभाग्य हो।
🇳🇵जयनेपाल
भरत दाहाललाई पनि ल्याउनु पर्यो tikaram ji.
Great analysis Sir salute