नेपाल बिस्वोकै एक यस्तो प्राचीन ईतिहास बोकेको बहु सास्कृतिक धार्मिक पबित्र भुमी हो व्यापक रुपमा प्रचार प्रसार हुनु अति आबस्यक छ यस्ता पुरात्तातिक महत्तो भएको प्रमाणित स्थान हरु हजारौं हजार छ्न उत्खनन गरौ
धेरै राम्रो काम गर्नु भएको छ यस्तै खोजी कार्य गर्नु पर्छ यस्तो सत्यतथ्य फेला परि नेपालीको सान बनाउनु पर्छ मिडियाले धेरै राम्रो काम गर्नु भएको छ जय मिडिया 💕💚🇳🇵🇳🇵
प्रमाण खोजी गर्नु भयको मा तपाईं र तपाइको यु टुब लाई धेरै धेरै धन्न्यबाद येस्तै अरु प्रमाण भेतियोस जुन राम को जन्म यहि हो भनेर देश ले गर्भ गर्न सकोस जय नेपाल।
यो सिक्का हरु बिदेशिको हातमा नपरोस् । नेपालको बहुमुल्य सम्पत्तिहरु जति सबै बेचेर सकिसक्यो।नेपालले बेचेको बहुमुल्य सम्पत्ति हरु ठुलो ठुलो विकासित देशहरूले म्युजियममा सजाएर राखेको देखिन्छ( हुन्छ )। येस्तो बहुमुल्य इतिहास हरु नेपालले नै संरक्षण गर्नुपर्छ।
जय श्रिराम ,पर्कट हुन्छन् भगवान् भक्त का खाँतिर मा प्रकट हुन्छन् भगवान् , याे भजनकाे रुपमा प्रचलित हाेस भगवान श्रिरामले भक्त काे खाेजि गरि रहेकाछन् जयश्रिसियाराम,जयजनता।
इतिहासको अमूल्य धरोहर यस्ता प्रमाणहरूलाई सरकारले उचित मूल्य दिएर आफ्नो अधिकारमा लिएर संरक्षण गर्नु पर्छ, नत्र यस्ता चिजहरू इण्डियाको नजरमा प¥यो भने उनीहरूले जे पनि गर्न सक्छ ।
जय श्री राम हाम्राे नेपाल अति घार्मिक स्थान हाे तेहि भएर नेपालकाे नमुनाले भारतले अाखा लगाउनुकाे रहस्यमय छ नि यसमा खाेज तलास जगाउन जरुर छ पत्रकार मित्रहरुमा जरुर छ सबैले सहयाेकाे ध्यान लगाउन पर्छ कुन ठाउहाे ठेगाना समेत पाउ
धेरै खुसीक कुराहो यो अब मोदि को मिडिया कर्मि हरुलाई चेतवानि राम्रोसँग दिनूपरछ र सिक्का जोगाउनू पर्यो कतै दलालल नेताहरूको हातमा होइन जोसंग छ उनीहरूले नै राखनुपर्छ जये राम नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी नेपालीहरु अपार सुगन्ध आँफै संग बोकेर कस्तुरीको सुगन्ध खोज्दै हिँड्ने कस्तुरी मृग नै रहेछौँ,निकै नै गहन अनुसन्धानमुलक पत्रकारिता तपाईंको पत्रकार ज्यु!!
भगवान राम ले शक्ति दियुन भाई लाई धेरै धेरै धन्यवाद राम काे सबै प्रमाण नेपाल मै भेटिए अब त पक्का भाे राम जन्म नेपाल मै हाे हाेईन भन्ने नेपालीलाई देश निकाला गर्नु पर्छ
पत्रकार जिउ तपाक्नङ्ग कात्नुस है सारैबड्र्क्प्रहेछ अबतपाइ पनि यो देस को सम्प्तिहो किन्की यति म्हत्त्पो पुर्न बिसय लाइ उठान गर्नुभयको मा धेरै धेरै धन्न्यबाद अझ भन्ने ह्बन्ने हो भने तपाइलाइ राम भगवान्को आसिर्वाद पाउने हुनेछ
prem bhai ko kam atinai sarahaniya chha.yi sikka harule bhagawan ram ko ayodhyapuri ko samayko jankari garauchha.bhagawan ram ko rajya ho bhanne kura yi sikka harule pramanit garchha.yi sikka haru surakchhit rakhna launuhola.yo baliyo praman hun sakchha.
Sojho manish haruko haatma fela parekale dhanna bechera khayenan sosak ko hatma fela pareko bhaye uhilenai bichera khanthe patrakar le pani yesari samalera rakhne pariwar lai dherai dhanya badh dinu nai parxa yasari samalera rakhne lai mero pani dherai dherai thank you dina chahanxu
यो सिक्का पुरातत्त्व विभागले सुरक्षित राखिदिनु पर्छ , छिटोभन्दा छिटो विभागले यी स्थान हरुलाई सुरक्षित राख्ने, उत्खनन् गर्ने कार्य गरोस् । अहिलेसम्म सिक्का सुरक्षित राख्नुहुने गाउँले दाईलाई धेरै धेरै धन्यवाद ।
यो सिक्का अहिनै बाहिर देखाउन हुँदैन थियो होला सर भारत को दलाल हरु देरै छन नेपाली संसद हरुमा अब देखिहाल्यो भा चोरी हुने हो तिहा को बासिन्दा नेपाली जनता हरुले नै सुरक्षा गर्नु होला जय नेपाल
यस्ता पुरानो समयमा सिक्का हरु जो पायो त्यही ब्याक्ती लाई नदेखाउनु र सम्बन्धित नगर पालिका प्रमुख को रोहबरमा बडा प्रतिनिधि तथा सुरक्षा अधिकारीहरु राखेर तपाइंको नाम उल्लेख गराइ बुज बुजारथ गरउनु हुन् अनुरोध।
यो पैसाको संम्रक्छेक गरि राखनु पर्यो कसैले डलर दियर किन सक्छ नबेच्नु होस् एसमा आफ्नो देशको बहुमुल्य सम्पत्ति हो भगवान रामको कृपा छ यसमा जय श्रीराम 🇳🇵🇳🇵
रातो पर्दा टीभीका पत्रकार ज्युलाई खोजमुलक पत्रकारीता गरेकोमा धन्यवाद
सिक्काहरू सुरक्षित राख्नू पयो। पैसाको लोभमा परेर भारततिर पुग्न सक्छन। हाम्रा धेरै नेताहरु भारतीय दलाल छन्।
नेपाल बिस्वोकै एक यस्तो प्राचीन ईतिहास बोकेको बहु सास्कृतिक धार्मिक पबित्र भुमी हो व्यापक रुपमा प्रचार प्रसार हुनु अति आबस्यक छ यस्ता पुरात्तातिक महत्तो भएको प्रमाणित स्थान हरु हजारौं हजार छ्न उत्खनन गरौ
जय श्री राम।।भगवान राम को जन्म भुमि नेपाल नै हो
धेरै राम्रो काम गर्नु भएको छ यस्तै खोजी कार्य गर्नु पर्छ यस्तो सत्यतथ्य फेला परि नेपालीको सान बनाउनु पर्छ मिडियाले धेरै राम्रो काम गर्नु भएको छ जय मिडिया 💕💚🇳🇵🇳🇵
प्रमाण खोजी गर्नु भयको मा तपाईं र तपाइको यु टुब लाई धेरै धेरै धन्न्यबाद येस्तै अरु प्रमाण भेतियोस जुन राम को जन्म यहि हो भनेर देश ले गर्भ गर्न सकोस जय नेपाल।
जय श्री राम। अब चाडै बिस्वले नै राम लिला नेपालमा भएको हो भन्ने घोषणा गर्दिउन 🙏
धेरै धेरै राम्रो काम गरनु भाे पत्रकार भाइ ले यसरी यसरी अरु भिडियो लिउनु हाेला
संरक्षण गर्नुपर्छ यस्ता पुराना वैदिक सम्पत्तिहरु तर कुनै बिदेशीहरुले विभिन्न लोभ देखएर फुत्काउने देखिन्छ है सतर्क हुनुपर्छ।
बिदेशी ले भन्दानी इन्डिया ले चोरेर लान बेर छोइन
सिक्का अनुसार अझ राम नेपालमा जन्मियको प्रमाणित हुन्छ, pm लाई ज्ञापनपत्र बुझाउन प्रेम जी नबिर्सनुहोला/
बहुमूल्य बस्तु रहेछन।भारतीय दलाल बाट बचाउनु होला।वहा लाई पनि सुरक्षा निकायमा राख्नु पर्यो खतरा हुन सक्छ।।
अब भारतका नरपिचासहरुले यो भिडियो हेर्यो भने । यो सिक्का लुट्न आउन पनि सक्छ । सुरक्षा कस्ले दिन्छ अब ???
You are right , sikka ko safe bas hos. Don’t give location if Sikkas.
एकै चोट्टी बाहीर यसरी नदेखाउनु पर्ने चोरी हुन्छ
तपाईंको काम प्रती सम्मान बढेर गयो हजुर , निरन्तर जानुस् शुभकामना जय श्री राम
नवलपरासी जिल्ला त्रिबेनि मा सीता भासिएको गुफा छ रे तेहा नि हेर्न जानुहोस न पत्रकार खासमा के रहेछ । म सानो हुदा मेरो हजुर आमाले भन्नुभएको याद आउँछ मलाई
धेरै राम्रो सर हजुरलाई जय श्री राम राम जन्मेको नेपाल मा हो
रातो पर्दा को पेर्म पुन भाईलाई धेरै धेरै धन्यबाद
यो सिक्का हरु बिदेशिको हातमा नपरोस् ।
नेपालको बहुमुल्य सम्पत्तिहरु जति सबै बेचेर सकिसक्यो।नेपालले बेचेको बहुमुल्य सम्पत्ति हरु ठुलो ठुलो विकासित देशहरूले म्युजियममा सजाएर राखेको देखिन्छ( हुन्छ )। येस्तो बहुमुल्य इतिहास हरु नेपालले नै संरक्षण गर्नुपर्छ।
जय श्रिराम ,पर्कट हुन्छन् भगवान् भक्त का खाँतिर मा प्रकट हुन्छन् भगवान् , याे भजनकाे रुपमा प्रचलित हाेस भगवान श्रिरामले भक्त काे खाेजि गरि रहेकाछन्
जयश्रिसियाराम,जयजनता।
इतिहासको अमूल्य धरोहर यस्ता प्रमाणहरूलाई सरकारले उचित मूल्य दिएर आफ्नो अधिकारमा लिएर संरक्षण गर्नु पर्छ, नत्र यस्ता चिजहरू इण्डियाको नजरमा प¥यो भने उनीहरूले जे पनि गर्न सक्छ ।
धेरै राम्रो काम पत्रकार भाई
पैसा भेटैकै ठाँउमा राम बसाे बाँस गरेकै ठाँउ हुनु पर्छ मेशिन लगायर खाेज गर्नु पर्छ
जय श्री राम हाम्राे नेपाल अति घार्मिक स्थान हाे तेहि भएर नेपालकाे नमुनाले भारतले अाखा लगाउनुकाे रहस्यमय छ नि यसमा खाेज तलास जगाउन जरुर छ पत्रकार मित्रहरुमा जरुर छ सबैले सहयाेकाे ध्यान लगाउन पर्छ कुन ठाउहाे ठेगाना समेत पाउ
हैन सर यो त पुरातत्व बिभागलाइ जिम्मा लगाउनु पर्छ यो त देशको धरोहर होनि।
कुनै बेला समस्या हुनसक्छ तोठाउम सेन परिचालन पर्छ
धेरै खुसीक कुराहो यो अब मोदि को मिडिया कर्मि हरुलाई चेतवानि राम्रोसँग दिनूपरछ र सिक्का जोगाउनू पर्यो कतै दलालल नेताहरूको हातमा होइन जोसंग छ उनीहरूले नै राखनुपर्छ जये राम नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
यो दाईको ज्यान तल माथी हुन सक्ला यो भिडियो देखे पछी चोर गुन्डाहरुले यो पुरानो पैसा लुटेरा लान सक्ला कृपया सतर्कता हरनु होला जो सिक्का भेट्ने दाईलाई🙏🙏🙏
त्यो ठाउमा फेरि खोज अनुसन्धान गर्नु पर्छ
अब भने बिकास होला जस्तो छ
हामी नेपालीहरु अपार सुगन्ध आँफै संग बोकेर कस्तुरीको सुगन्ध खोज्दै हिँड्ने कस्तुरी मृग नै रहेछौँ,निकै नै गहन अनुसन्धानमुलक पत्रकारिता तपाईंको पत्रकार ज्यु!!
भगवान राम ले शक्ति दियुन भाई लाई धेरै धेरै धन्यवाद राम काे सबै प्रमाण नेपाल मै भेटिए अब त पक्का भाे राम जन्म नेपाल मै हाे हाेईन भन्ने नेपालीलाई देश निकाला गर्नु पर्छ
जय श्री राम
सरकारले अब हतियार सहित सेना परिचालन गर्न अत्यन्तै जरुरी छ, प्राचिन यी सिक्काहरु पनि जोगाउन जरुरि छ।
They are of archeological importance. Need to be preserved by government.
Government will sell to India
सबै भन्दा ठुलो सपूत येहि हो
जय श्रि राम !जय अयोध्य नगरी।
शाहि कुरा हाे नेपाली राम हुनु 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️
जय श्री राम ।। जय हनुमान ।।
नेपाल मा नै जम्नेको हो किन कि धेरै प्रमाण भेअटिसकेको छ र अब हामी एक जुट भएर बोल्नु पर्छ।
त्यो जून ठाउ मा पोइसा थियो त्यहीँ ठाउमा उत्खनन गर्नु पर्छ।
Yo dai lai puraskrit gardai, yo sikka Archeological Bivag ma jamma garnu parchha. Very important evidence ho. Great work dai.
यी पैसा संरक्षन गर्ने दाजु लाई सरकारले हेरोस अनि यो सिक्का चाहिँ राम जन्म भुमी मा भब्य मन्दिर बनाएर यसलाइ राखियोस 🙏🇳🇵❤️
धेरै राम्रो दाजै,,,may god blesses you....😊😊🤗🤗
त्यो ठाउ गयर अवोलोकन गर्नु पर्यो र उत्खनन पनी गर्नु पर्यो त्यहाँ अजै धेरै प्रणाम हरु भेटिन सक्छ
पत्रकार जिउ तपाक्नङ्ग कात्नुस है सारैबड्र्क्प्रहेछ अबतपाइ पनि यो देस को सम्प्तिहो किन्की यति म्हत्त्पो पुर्न बिसय लाइ उठान गर्नुभयको मा धेरै धेरै धन्न्यबाद अझ भन्ने ह्बन्ने हो भने तपाइलाइ राम भगवान्को आसिर्वाद पाउने हुनेछ
सिक्का भारत ले लैजाला, बेलैमा सचेत रहनुपर्छ
varat le ta laijanx jati paisa haler vaya pani
प्रत्रकार सर जन चेतना मुलक काम को लागि हजुर लाई सलुत छ नङ चाहिँ कात्नु होला
Jay shree ram bajrangbali 🙏🙏
Yeti dherai sabut vetaiyecha
Dhanyabad ratoparda . Jay Nepal
ईपैसार पैसा भेटि एको ठाउँ सुरछिन हुनुपर्छ
यो हाम्रो बिस्वसिलो प्रमाण हो । प्रधानमन्त्री ज्युले सहि बोल्नु भयेको रहेछ। यी सिक्काको सुर्स्क्षा गर्नु पर्यो ।
कुनै पनि लोभ लालचमा नपरी यी पैसाको सुरक्षा गर्नु होला
नक्सा बिग्रीन्छ होला यक्दम शुरक्छित् राख्नु होला।
Good work Brother.
जय सिरि राम जय नेपाल जय नेपाली
prem bhai ko kam atinai sarahaniya chha.yi sikka harule bhagawan ram ko ayodhyapuri ko samayko jankari garauchha.bhagawan ram ko rajya ho bhanne kura yi sikka harule pramanit garchha.yi sikka haru surakchhit rakhna launuhola.yo baliyo praman hun sakchha.
Sojho manish haruko haatma fela parekale dhanna bechera khayenan sosak ko hatma fela pareko bhaye uhilenai bichera khanthe patrakar le pani yesari samalera rakhne pariwar lai dherai dhanya badh dinu nai parxa yasari samalera rakhne lai mero pani dherai dherai thank you dina chahanxu
Vettaune ra dekhaune ko jaya hos
Wow sikka rakhne dai lai pani jaya hos
सरकारले सुरक्षा ब्यवस्था एकदम कडा बनाउनु पर्छ,
नत्र ई चीजहरु भारत, भारतीय र स्थानीय मान्छेहरूले पनि घरमा शुभ लाभ हुन्छ भनेर लान सक्छन !
तामाको पैसा जस्तो छ। सायद यो पैसा वजनको हिसाबले यसको मूल्य रहन्थ्यो होला।यो पैसा को आकार प्रकारबाट यो कुन समयको हो थाहा हुन सक्छ।
सिक्काहरू संरक्षण गनूॅ होला ।price less coins .
जय सिया राम चन्द्रा की जय । अयोध्या नेपाल 🇳🇵🇳🇵🇳🇵 मा नै हो ।
Yo ta samalera rakhnuparxa.... Aba pramarit hudaixa good👍👍👍 job sir.... 🙏🙏
सारकार को धियन जाओष🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो दाजु सानो कुरा भन्छु है नैल कट गर्ने टाइम मिलाॐनु है । big fan daju 😍😍😍😍😍😍😍😍😍😍😍😍😍
100% good job bhai shree ram bless you all the team jay Nepal🇳🇵🇳🇵🇳🇵jay shree ram sita 🌷🙏🙏🙏🌷
यति पुराना सिक्का देख्नु पाउनु नि भाग्य हो राम नेपालकै हुनुहुदोरैछ क्यारे
Jaye ram janam bhumi ayodha nepal.
भनुभनदा पैला केही गरनु रामरो होला पतरकार जिउ कसो गरदा हुनछ 🙏🙏
यसको सम्रक्स्यन हुन जरुरी छ। कसैले लोव ललजमापार्ला।
Thank so much aaja kurup vo ramvagawan janmeko ho vaner
Waw dherai ramro prem pun sar ajhai khoji gardai janu hola ra ti purana sikka jogayra rakhne Dai lai ni dherai dhanyabad
Jaya Ram. Jaya desh jaya nepal
जय स्रि राम
ठिक ठिक राम नेपाली नै सिता नेपाली छोरि हून
यो सिक्का पुरातत्त्व विभागले सुरक्षित राखिदिनु पर्छ , छिटोभन्दा छिटो विभागले यी स्थान हरुलाई सुरक्षित राख्ने, उत्खनन् गर्ने कार्य गरोस् । अहिलेसम्म सिक्का सुरक्षित राख्नुहुने गाउँले दाईलाई धेरै धेरै धन्यवाद ।
Dhanybad x. Patrkar vai lai Hamro nepal ma ram sita ko janm thau ho vaner bujhnu paiyo pahila ko varam hatiyo , jai nepal
Masita Original sikka xa
Bro keep it save.
Shang.bat.tpailai.thanavyko.nadekheko.thau.haru.lai.smetera.dekhaunu.vykoma.ra.ramko.janma.vumi.100.nepal.ho.jay.shri.ram.sita..jay.nepal
Jae sita Ram Jae nepal 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
जयबजरंग बलि
Yo dailai jiban var bachunjeel pugne gari sabai kurako bebasta milai khana yo deesko sampati sarkharle jimma linu parcha ra suracchit raknu parcha 🙏🙏🙏
Jay shree Ram jay Hanuman...
Dai tapailai salute xa Tara soshak bata tada rakhnu biswas lagdaina Kunaii neta harubata. Good job dai yato sukka ajaii katti xan Kati....
Ratoparda Tv lai dheyrey thanks , yo sickaa puratato bivaga lai anusadhana garauna lagayama kati barsa purano vaney pataa lagaun sakxa.
Hamro patrakar mitra lai dherai dhannebad xa parman jutaudai hunuhunxa jay sita ram
अमिलो वस्तुले सफागरेर हेर्नू त केही परिवर्तन आउँछकि आउदैन ?
This prof ( coin ) is very important for archeology in our country I think this is important don't lost this
Dherae ramro tapaii haruu. Ho yestaea gardaejanuu. I am proud to be nepalii. India chutiya desh Lai aba thauma lyaunu parxa.. love Nepal😍😍
खुसी को खबर छ
Jai shree Ram 🚩
यो सिक्का अहिनै बाहिर देखाउन हुँदैन थियो होला सर भारत को दलाल हरु देरै छन नेपाली संसद हरुमा अब देखिहाल्यो भा चोरी हुने हो तिहा को बासिन्दा नेपाली जनता हरुले नै सुरक्षा गर्नु होला जय नेपाल
एत्रो ठुलो प्रमाण हरु देखैरहदा सर्कारी तबर को पनि प्रतिनिधि को उपस्थिती हुनुपर्ने
Verry good News we are verry happy about this meter
यस्ता पुरानो समयमा सिक्का हरु जो पायो त्यही ब्याक्ती लाई नदेखाउनु र सम्बन्धित नगर पालिका प्रमुख को रोहबरमा बडा प्रतिनिधि तथा सुरक्षा अधिकारीहरु राखेर तपाइंको नाम उल्लेख गराइ बुज बुजारथ गरउनु हुन् अनुरोध।
Yo nikai strong evidence ho and very worthly surxit garera rakhanu hola. Natra chhori hola.
Ajai khojtalash gardai janu patrakar sir plz ram hamro desh nepal mai janminu parxa
Now UAE bat herdai 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
यो पैसाको संम्रक्छेक गरि राखनु पर्यो कसैले डलर दियर किन सक्छ नबेच्नु होस् एसमा आफ्नो देशको बहुमुल्य सम्पत्ति हो भगवान रामको कृपा छ यसमा जय श्रीराम 🇳🇵🇳🇵
जय श्री राम 😇🙏👼
Please all the medias of Nepal keep your research confidential until right time.
Wouuuw 😮
Yo avoidances haru lai surachit rakhnu parcha hajur