चिना अनुसार आय आर्जन,पेसा ब्यापार कस्ले के गर्ने ? फलादेश सरल छ पुरा भिडियो हेरेर लाभ लिनु होलाastro

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • ज्योतिषशास्त्र अनुसार
    विद्यार्थीहरूका लागि कुन विषय पढ्दा उपयुक्त हुन्छ भन्ने
    विषयमा विशेष छलफल आदरणीय गुरु मेरो ठुलो दाजु ज्योतिषी पण्डित नरहरी उपाध्याय तिम्सिना सँग
    उहाँसँगका अरु धेरै भिडियोहरू मसँग छन्।
    प्रतिक्षा गर्नुहोला सबै भिडियोहरु लिएर आउनेछु।
    भिडियोबाट दिइने ज्योतिषशास्त्रको निःशुल्क कक्षा
    अबको क्रममा चिना लेख्न अनि चिना हेर्न सबै उहाँले अनि मैले पनि सिकाउनुहुनेछाैँ ।
    आइडीलाई फलो गरेर जोडीरहनु होला।
    निरन्तर ज्योतिषशास्त्रसँग सम्बन्धित भिडियोहरु
    प्रसारण हामी गरिरहनेछौं ।
    यदि शुल्क तिरेर जुमको माध्यमबाट ज्योतिष सिक्न चाहनुहुन्छ भने सम्पर्क गरेर आफ्नो नाम दर्ता गराउनुहोला।
    सम्पर्क सूत्रहरू
    Contact number 9844 639 228
    WhatsApp number 981-8234776
    Email ID -sitaramtimsina@gmail.com

КОМЕНТАРІ • 3