Thado Bhaka Dhampu Dura Ammar Dhoj Gurung Dilu Thapa Magar

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • सन्दर्भा :-
    तिनदिने निशुल्का ठाडोभाका प्रशिक्षणको तेस्रो दिन प्रशिक्षार्थी हरुले ठाडो भाका गाउने र नाच्ने प्रयास
    ठाडोभाका लोक कला प्रतिष्ठान नेपाल,लमजुङको आयोजना र RODHI TV रोधिं टिभी को सहकार्यमा पोखरामा तीन दिने ठाडो भाका गायन, बाध्यबादन र नृत्य तिनवटै विधामा प्रशिक्षण निम्न मिति,समय र स्थानमा हुने भएको छ ।
    मिति : २०८० माघ ५,६,७ गते
    समय : विहान १०:३० देखि साँझ ५ बजे सम्म
    स्थान : तमु धिं नेपालको रोधिं हल
    सम्पर्क नम्बर : ०६१५८८१९७, ९८०३५६६१९० र ९८५११३८५९३
    प्रशिक्षकहरु: बुद्धिमान दुरा (धम्प)
    ( ठाडो भाका लोक कला प्रतिस्ठानका संरक्षक)
    सीता दुरा (उपाध्य: ठाडो भाका लोक कला प्रतिस्ठानका)
    Thado Bhaka YT Channel created by Munal Film Pvt.Ltd.
    Thado Bhaka is Song of Gandaki Provence of Nepal.
    Pancha Subba Gurung and Deu Bahadur Gurung are frist generation of Thado Bhaka.
    Our Missions:
    Study Thadobhaka
    Filming Thadomaka
    Promotion Thadobhaka
    Priserve Thadobhaka
    Contact Us:
    Thado Bhaka YT Channel
    Munal Film Pvt. Ltd.
    Tel 061 588197
    info@munalfilm.com.np
    #thadobhaka #lamjugethadobhaka #gorkhalithadobhaka

КОМЕНТАРІ •