आजबाट दयाहाङ राई सांस्कृतिक नायक : घर ज्वाइँ प्रिमियरमा के के भयो || Dayahang Rai & Miruna
Вставка
- Опубліковано 8 лип 2024
- आजबाट दयाहाङ राई सांस्कृतिक नायक : घर ज्वाइँ प्रिमियरमा के के भयो || Dayahang Rai & Miruna
Interviewer : Anup Bhattarai
Guest : Dayahang Rai & Miruna Magar
Camera/Editor: Md. Jalim
#dayahangrai #mirunamagar #NewsFilmy
Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Powered by
► ► सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ ✅सम्पर्क : Landline - 014593151 Mobile/ what's app - +9779801155002 || +9779801155007
Welcome to our UA-cam Channel
For Promotion Video /Banner or Product Contact Us : +977-9801096687 (Hotline)
► Email : newsfilmyy@gmail.com
► website : www.newsfilmy.com
► Facebook : / alargewebsite
► Twitter : / @newsfilmy
► Instagram : / newsfilmy234
►TikTok : / newsfilmy
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed. - Розваги
Aja भोलि Mongol समुदायको मौलिक कथा संस्कृति मा आधारित चलचित्र हरू निर्माण भै रहेको छ यो एउटा बलियो प्रमाण हो। र ती फिल्म हरू blockbuster भै रहेको छ। यो नेपाली Cinema ले खोजेको कथा nai yehi हो। अर्घानिक नेपाली पन हो। गुड luck घर ज्वाइँ टिम लाई म पोखरा मा घर ज्वाइँ लाई पर्खि रहेको छु। ❤❤❤❤
यहि त मज्जा छ हामी राई,लिम्बू,मगर,तामाङ,गुरुङ्ग,नेवार हुनुमा।
proud गर्नु पर्छ मङोल हुनु मा❤❤❤😮
दयाहाङ्ग राई र मिरुना मगरको जोडि चाहिँ गज्जबको मिलेको देखिन्छ।अब ठूलो ईतिहास रच्ने फिल्म बन्नुपर्यो दयाहाङ्ग र मिरुनाको जोडिको ,ठुलो खर्च र परिश्रम लागेको र सदाबहार फिल्म हुनसकोस।
नायक दयाहाङ,नायिका मिरुना नै मन पर्ने त्यसै माथी मगर जाति को संस्कार,सस्कृति लाई लिएर बनाएको छ फिल्म ।
दयाहाङ्ग स्टारको पनि स्टार हो नेपाली फिल्म ईन्डस्ट्रीको।संस्कृति स्टार त एउटा पाटो मात्रै हो।अब बाहुनको राई ज्वाइँ बनेको नेपाली समाजमा परिवर्तन ल्याउने ,विभेदपुर्ण समाजमा मिलाप र प्रेम जगाउने फिल्म बन्नुपर्छ।नेपालीहरु एकआपसमा मिल्न थाल्यो भने १० वर्षमा देशले कोल्टो फेर्नेछ।अनि सबै नेपालीहरुले विदेशी सरह सुख पाउनेछ।
organic superstar नायक DAYAHANG RAI&cute,talented Actress MIRUNA MAGAR को जोडि चाहिँ साचिकै गज्जबको देखिन्छ।I'm big fan of them❤❤❤best wishes for blockbuster....❤❤❤
Kati gori ho Miruna bainee 😅😅😅
Anyways fabulous 👌
Love and prayers to the team 🙏 🎉
Yesss Saskritik Yug nayak ho hamro dayahang rai ❤❤❤
गजब को जोडी छ दयाहाङ राई र मिरुना मगर को । सफलताको शुभकामना घर ज्वाई परिवार लाई
Blockbuster movie ghar jawai ❤
मेरो धारण मा बाहुन को संस्कृत कमेइ नेइ छ भनु कि छेइन्भन्नु बस आफ्नो सासक गर्न को सभ्यता बनाको मात्र हो पूरा मुल्बासी को छ नेपाल भर धेरै मात्र संस्कृत सभ्यता परंरागत ❤ मङोल मुल्बासी को सुघन्द छ हरेक थाउ मा
dayahang maha star ho
k kosaskritk nayak hau waihyatt.....DayaHang Rai is Popular Mahanayak ho,,,Hamal paxi ko ❤❤❤❤
My favorite Jodi Daya miruna ❤️❤️❤️
Blockbuster
Superhit hos gharjwai❤❤
Supper dupper👍️
King biggest superstar dayahang rai
Best of luck ❤❤❤❤❤❤
Nepali film industryko favourite couple❤
मिरुनाको सिउँदोमा सिन्दुर दयाहाँग ले लगाइदिनु पर्थो ।
Wow ❤❤❤
Dayahang👍️👍️👍️
बबल छ है 👌👌❤️❤️👍👍❤️❤️
Dayahang yug nayak ho
❤❤❤❤❤❤❤❤
Always a lots of love ❤❤❤❤❤❤
युग नायक।
Safaltako subhakamana
Rai is king ❤❤❤❤
पहिला पहिलाको काल्पानीक कथा भन्दा आजभोलि को रियल स्टोरिले गर्दा बल्ल नेपालि सिनेमाले लय समातेको जस्तो लाग्यो किनकि नेपाल भित्र बिभिन्न जातजाति समुदायको फरक कथाहरु छ जुन सिनेमा भित्र प्रस्तुत गरियो भने मौलिकता झल्कन्छ
❤ ❤❤👌👌
❤❤❤❤❤❤
यो पत्रकारको किन हो किन देख्ने बित्तिकै अनुहार कुच्याउनु मन लाग्छ का बाट आयो यो जाठाको भिडीयो मेरो मोबाइलमा
❤❤❤
❤❤❤❤❤
Ramro ❤❤
❤❤🎉
❤👍👍👍
🎉
Dayahang unmarried hudo hota miruna ra dayahang ko bihe pakka hune thiyo!
❤❤❤🎉🎉🎉🎉
युग नायक भनौं हौ
😘😘😘❤❤❤❤
Yug nayek ho dayahang Rai cultural star matrai hoina
👍👍👉👉 आबो दयाहाङ राई ले मेरिना मङगर लाई दोश्रो विवाह गर्दा एक दम ठिक हुन्छ 👍👍 तर पहिलो श्रीमती संग सर सल्लाहा गरेर 👍👍
Hawa kura nagarnu na daju baini ho real life ma
Mula k vaneko
❤❤❤